२०८२ पुष २७ का समाचार
जनवरी ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दाउन्नेमा एकतर्फी ढलान-सडक निर्माणको काम सकियो
नवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत पूर्वी खण्डको दुम्कीबासदेखि पश्चिम सवा २ किलोमिटर सडकमा पक्की ढलानको काम सम्पन्न भएको छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका कल्सल्ट्यान्ट इन्जिनिय...

हिमावासीका घरघरमा धारा
जुम्ला — हिमा गाउँपालिका–२ की करिष्मा रोकायालाई एक वर्षअघिसम्म खानेपानी जोहो गर्न निकै चिन्ता लागिरहन्थ्यो। नजिकै खानेपानीका मुहान नहुने र सिंगो गाउँका लागि बनेका धारामा सानो पानी आउने भएकाले घण्टौ...

जेन-जी परिषद् गठनका लागि ईमेलमार्फत सर्वसाधारणको सुझाव माग्दै सरकार
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेन-जी परिषद् गठनका लागि सर्वसाधारणसँग सुझाव माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालयले २९ पुससम्म सुझाव पठाउन अनु...

दुई हप्ता पनि नटिकेको एकता- कसको अर्घेलो ?
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको पार्टी एकता दुई साता पनि टिकेन । पुस १४ गते ७ बुँदे सहमतिको आधारमा भएको एकता १२ औँ दिनमा भङ्ग भएको छ । काठमाडौं महानगरपालि...

रास्वपा-उज्यालो नेपालको करबलको मिलन १२ दिनमै ब्रेकअप, कुलमानले अपमान र धोका दिएको भन्दै खुलाए ७ कारण
रास्वपा-उज्यालो नेपालको करबलको मिलन १२ दिनमै ब्रेकअप, कुलमानले अपमान र धोका दिएको भन्दै खुलाए ७ कारण ५ मिनेट अघि काठमाडौं : समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने अन्तिम दिन उज्यालो नेपाल पार्टीक...

एकता दिवसका अवसरमा ककनीमा ‘राष्ट्रिय एकता कला कार्यशाला’
काठमाडौँ । काठमाडौँसँग जोडिएको नुवाकोटको ककनीमा ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबारदेखि ‘राष्ट्रिय एकता कला कार्यशाला, २०८२’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने दुई दिने क...

निर्वाचन ५३ दिन बाँकी: सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फा...

युग सुहाउँदो सरकार चाहिएको छ: खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताएका छन् । शनिबार काठमाडौँस्थित सुकेधारामा युएनए डिजिटल एपमार्फत सञ्चालन हुने ओटीटी प्लेटफर्मको घोषणा ग...

मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङ । हिमाली जिल्ला मनाङलाई जडीबुटी उत्पादनको प्रमुख क्षेत्र मानिन्छ । विगतको तुलनामा पछिल्लो समय यहाँ जडीबुटी उत्पादन घट्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ एकाइको तथ्याङ्कमा उ...

जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
जनकपुरधाम । जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन् । दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको...

अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दावी, कुर्द सेनाद्वारा खण्डन
सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त भएको र आत्मसमर्पण गर्ने आह्वानलाई बेवास्ता गरे पनि उसले यस क्षेत्रमा नियन्त्रण गुमाएको बताएको छ। युद्धविरामको क्रममा कुर्द लडाकुहरू...
ओसासुनाविरुद्ध गिरोना विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा गिरोनाले ओसासुनालाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । घरेलु मैदानमा भएको खेलमा गिरोनाका लागि निर्णायक गोल भ्लादिस्लाभ भाना...

पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला हुँदै
कास्की । गण्डकी प्रदेश राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि...

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि व...

इरानमा दुई हप्तानजिक विरोध, दमन अझ कडा
इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ताको नजिक पुगेको छ । अधिकारीहरूले कडा दमन जारी राखेको भए पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख सहरहरूमा नयाँ र्यालीहरू देखिएका छन् । इन्टरनेट र अन...

उत्तरी अफगानिस्तानमा खानी दुर्घटना, चार मजदुरको मृत्यु
उत्तरी अफगानिस्तानमा रत्न पत्थर उत्खननका क्रममा भएको खानी दुर्घटनामा चार खानी मजदुरको मृत्यु भएको छ । बदख्सान प्रान्तमा भएको यस घटनामा भूमिगत रूपमा काम गरिरहेका मजदुरहरू ढुङ्गा पिस्याउने मेसिनबाट न...

मलयालम भाषा विधेयकलाई लिएर सिद्धरामय्या र पिनारायी विजयन आमनेसामने
केरलाका मुख्यमन्त्री पिनारायी विजयनले शनिबार मलयालम भाषा विधेयक, २०२५ मा व्यक्त गरिएका आशंकाहरूले तथ्यलाई प्रतिबिम्बित नगर्ने बताए। मुख्यमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक विज्ञप्ति जारी ग...

पाकिस्तानी नौसेनाले यो क्षेप्यास्त्रको सफल परीक्षणको दाबी गरेको छ
पाकिस्तानी सेनाको अन्तर-सेवा जनसम्पर्क विभाग (ISPR) ले उत्तरी अरब सागरमा व्यापक अभ्यासको क्रममा नौसेनाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ। बीबीसी उ...

ममता बनर्जी र ईडी विवाद अब सर्वोच्च अदालतमा पुग्यो
परामर्शदाता फर्म I-PAC मा प्रवर्तन निर्देशनालय (ED) को खोज अभियानलाई लिएर पश्चिम बंगालमा राज्य सरकारसँग सुरु भएको द्वन्द्व अब सर्वोच्च अदालतमा पुगेको छ। कोलकाता उच्च अदालतमा ईडीले दायर गरेको याचिक...

पूर्व राजा शाहले पशुपतिनाथसँग कल्याण माग्न छाडेर गोरखनाथसँग सद्बुद्धि मागे
वीरेन्द्र शाहदेखि ज्ञानेन्द्रसम्मले आफ्नो सम्बोधनको अन्त्यमा भन्थे “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल।” ज्ञानेन्द्र शाह राजा भएसम्म र गणतन्त्र आएर तत्कालिन राजा भएपछि पनि बेलाबखत स...

जनकपुरधाममा मागअनुसार खानेपानी आपूर्ति छैन
खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन । यसबाट उपभोक्ता समस्यामा परेका छन् । संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आ...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ ...

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने...

ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता
अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दै...

ट्रम्पको गाजा आईएसएफको प्रस्ताव र अमेरिका-पाकिस्तान कूटनीतिक वार्तामा आन्तरिक अवरोध
राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्च जोखिम गाजा स्थिरीकरण परियोजनासँग मिल्दोजुल्दो दशकहरूमा पाकिस्तानको सबैभन्दा शक्तिशाली सैन्य शासकको रूपमा फिल्ड मार्सल असीम मुनीको उदयले रावलपिंडी र वासिङ्टन बीचको ल...

रास्वपासँगको एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ
उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज (शनिबार) बसेको उ...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोक...

विशेष महाधिवेशन पक्षलाई राष्ट्रपति पौडेलको समर्थन, शीतल निवासमा कांग्रेस नेताहरूसँग तारन्तार छलफल
नेपाली कांग्रेसको महाधिवेशन विवादको रापले राष्ट्रपति भवन शीतल निवासलाई पनि तताएको छ। पार्टीमा नियमित र विशेष महाधिवेशन विवाद उत्कर्षमा पुग्दा राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको विभाजन रोक्न सक्र...

मानव स्वास्थ्यका लागि हानिकारक
सर्लाहीका विदुर सुवेदी कुखुरापालक किसान हुनुहुन्छ । उहाँले कुखुरालाई एन्टिबायोटिकको प्रयोग गरेर तौल बढाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ । उहाँ जस्ता हजारौँ किसान कसरी कम समयमा कुखुराको त...

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौँ– आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिनुभएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोज...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार सन् २०२६ जनवरी ११ तारिख । माघ कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । राष्ट्रिय एकता दिवस । पृथ्वी जयन्ती ।

तनहुँमा ३ जनाको शव भेटियो
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज ३ वटा शव फेला परेका छन्। आज बिहान शुक्लागण्डकी-५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक २ पुरुष र १ महिलाको शव फेला परेको हो। म...
३२ समाचार देखाइएको