मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष २८ को विवरण
आज

२०८२ पुष २८ का समाचार

जनवरी १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalnews.com४३ हप्ता अघि

नीति र नेतृत्व परिवर्तनको संघारमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन

काठमाडौँ। मञ्चमा कुर्सी-सोफाको औपचारिक सजावट थिएन। पार्टीका ठुला कार्यक्रममा देखिने गरी भृकुटीमण्डप झकिझकाउ बनाइएको पनि थिएन। नेताहरू महाधिवेशनस्थलमा छिर्दै मञ्चबाट उक्लिँदै चकटीमा पलेँटी कसेर बसिर...

ratopati.com४३ हप्ता अघि

१२ बजे १२ समाचारः रास्वपाको समानुपातिक बन्दसूचीमा झमेलादेखि महासंकटमा देउवासम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. महासंकटमा देउवा नेपाली कांग्रेसका समापति शेरबहादुर देउवा महासंकटमा परेका छन् ।...

ekantipur.com४३ हप्ता अघि

विषादी र रासायनिक मलले माटोमा असर

महोत्तरी — परम्परादेखि कृषिमा निर्भर जिल्लाका बासिन्दाले अहिले खेतीपाती गर्न छाडेका छन् । खेत जोत्न, बालीमा रासायनिक मल र किट नाशक छर्किंदा लाग्ने खर्च असुल हुन छाडेपछि उनीहरू मर्कामा परेका हुन् । ...

ukeraa.com४३ हप्ता अघि

कांग्रेसमा विधि बसाल्न ‘कार्यकर्ता विद्रोह’

कांग्रेसमा विधि बसाल्न ‘कार्यकर्ता विद्रोह’ ११ मिनेट अघि काठमाडौँ : हुन्छ कि हुन्न भन्ने अन्योल चिर्दै नेपाली कांग्रेसको इतिहासमा ६८ वर्षपछि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र भविष्यको दिशामा ...

ratopati.com४३ हप्ता अघि

विदेशी लगानीको आकर्षणसँगै बङ्गलादेशमा मोबाइल प्रयोगकर्ता वृद्धि

बङ्गलादेश । बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या गत वर्ष नोभेम्बर अन्त्यसम्म एक अर्ब ८७ करोड पुगेको छ । यो तथ्याङ्क बङ्गलादेश टेलिकम्युनिकेशन रेगुलेटरी कमिसन (बीटीआरसी) ले सार्वजनिक गरेको ह...

ekantipur.com४३ हप्ता अघि

भगवान‍्को बिहे (तस्बिरहरू)

Read in English Facebook Messenger Whatsapp Viber Twiter Copy Link सिन्धुपाल्चोक — अगाडि बाजागाजा, पछाडि ध्वजा–पताका र पवित्र मन्त्रले सजिएको कलात्मक रथ अनि ‘जय–जयकार’को गुञ्जन । बाह्रबिसे न...

ratopati.com४३ हप्ता अघि

स्वास्थ्य शिविरमा दुई सय पाँच जनाको आँखा परीक्षण

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले आइतबार आयोजना गरेको एक दिने आँखा स्वास्थ्य शिविरमा २०५ जनाले आँखा परीक्षण गराएका छ...

ratopati.com४३ हप्ता अघि

योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिने

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार पशुपति क्षेत...

barnanmedia.com४३ हप्ता अघि

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरी र सरकारी अधिकारीहरूले घटनाको ...

ratopati.com४३ हप्ता अघि

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

सुनसरी । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ...

barnanmedia.com४३ हप्ता अघि

इरानमा सरकारविरोधी आन्दोलन तीव्र

इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन...

ratopati.com४३ हप्ता अघि

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अ...

barnanmedia.com४३ हप्ता अघि

इरानमा सरकार विरोधी प्रदर्शन : १ सय ९ सुरक्षाकर्मीको मृत्यु

इरानमा सरकार विरोधी प्रदर्शन चुलिँदा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार सुरक्षा बलका दर्जनौँको मृत्यु भएको छ । महँगी र आर्थिक सङ्कटको विरोधमा देशभर चलिरहेको हि...

ratopati.com४३ हप्ता अघि

बार्सिलोनालाई सुपर कप उपाधिः रियल म्याड्रिड ३–२ ले पराजित

काठमाडौँ। बार्सिलोनाले स्पेनिस सुपर कपको फाइनलमा आफ्नाे चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । यो जितसँगै बार्सिलोनाले गत वर्षको सफलतालाई दोहोर्‍याएको छ।...

barnanmedia.com४३ हप्ता अघि

ट्रम्पले ग्रिनल्यान्ड कब्जाको योजना बनाउन आदेश दिएपछि...

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने योजना बनाउन आदेश दिएका छन्। डेली मेलका अनुसार ट्रम्पले यो जिम्मेवारी ज्वइन्ट स्पेसल अपरेसन कमान्ड (जेएसओसी) लाई दिएका छन्। तर सैन्य अ...

barnanmedia.com४३ हप्ता अघि

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधि सहभागी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा दुई हजार ६६२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कांग्रेस दोस्रो विशेष महाधिवेशन आयोजक समिति सचि...

barnanmedia.com४३ हप्ता अघि

ट्रम्पले क्युबालाई भने, 'धेरै ढिलो हुनुअघि नै सम्झौता गर'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई "सम्झौता" गर्न वा परिणाम भोग्न आग्रह गरेका छन्। उनले भेनेजुएलाबाट क्युबामा बग्ने तेल र पैसा अब काटिने चेतावनी दिएका छन्। जनवरी ३ मा, अमेरिकी सुरक्षा ब...

barnanmedia.com४३ हप्ता अघि

इजरायललाई उल्लेख गर्दै इरानी राष्ट्रपति पेजेश्कियानले के भने?

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरानी टेलिभिजनमा देशको वर्तमान अवस्थाको बारेमा सम्बोधन गरे र उनले गत वर्षको इजरायलसँगको युद्धको पनि उल्लेख गरे। बीबीसी फारसी सेवाका अनुसार, पेजेश्कियानले भने कि...

barnanmedia.com४३ हप्ता अघि

अंकिता भण्डारी हत्या प्रकरण: सीबीआई जाँचको सिफारिस हुँदाहुँदै पनि उत्तराखण्ड किन बन्द रह्यो?

अंकिता भण्डारी हत्या प्रकरणको विरोधमा आइतबार उत्तराखण्डमा विभिन्न राजनीतिक संगठनहरूले बन्दको आह्वान गरे। राज्यभर बन्दको मिश्रित प्रभाव पर्यो। पीडित परिवारलाई न्याय र सर्वोच्च अदालतका न्यायाधीशको न...

barnanmedia.com४३ हप्ता अघि

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, ...

barnanmedia.com४३ हप्ता अघि

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ, २८ पुस : प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । उनै ताम...

barnanmedia.com४३ हप्ता अघि

झापाबाट उम्मेदवार बन्ने बालेनको तयारी '

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन्। माघ २ वा ४ गते काठमाडौं महानगरपालिकाको मेयरबाट राजी...

barnanmedia.com४३ हप्ता अघि

एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा महामन्त्री विश्व प्रकाश शर्माले सांगठनिक प...

barnanmedia.com४३ हप्ता अघि

१८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत त्रिशूलीमा खसेको बसको अवशेष भेटियो

१८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष आज (आइतबार) फेला परेको छ। भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थ...

rajdhanidaily.com४३ हप्ता अघि

‘कांग्रेस दास र लासको पार्टी होइन भन्ने महाधिवेशनबाट पुष्टि हुन्छ’

काठमाडौं । ने पाली कांगे्रस महामन्त्री गगनकुमार थापाले ‘कांगे्रसलाई दास र लासको पार्टी नभएको प्रमाणित गर्नुपर्ने चुनौती विशेष महाधिवेशन प्रतिनिधिका काँधमा आएको’ बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा ...

rajdhanidaily.com४३ हप्ता अघि

१२ बुँदे सम्झौता गर्दै जसपा–लोसपा एकीकृत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकताका लागि १२बुँदे सम्झौता भएको छ । आइतबार काठमाडौंमा भएको सम्झौतामा लोसपा नेपालका महन्थ ठाकुरला...

ratopati.com४३ हप्ता अघि

हिलोमा भासिएको चित्तलको उद्धार

झापा । यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईँको खेतको हिलोमा भासिएर हिँडडुल गर्...

rajdhanidaily.com४३ हप्ता अघि

जेनजीका नाममा नेकपाको चुनावी ‘अफर’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेनजीलाई लक्षित गर्दै चुनावी अफर दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध जेनजीको राष्ट्रिय भेला गरेर पार्टीमा जिम्मेवारीदेखि चुनावमा टिकट दिने आश्वासन दिए...

ratopati.com४३ हप्ता अघि

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबारसम्म...

rajdhanidaily.com४३ हप्ता अघि

स्याङ्जामा ३ सन्तान जन्माउने परिवारलाई मासिक भत्ता

स्याङ्जा । जनसंख्या घट्दो दरलाई रोक्न स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता (अनुदान) दिने रणनीति बनाएको छ । गाउँपालिकाको घट्दो जनसंख्यालाई नियन्त्रण गर्न ती...

barnanmedia.com४३ हप्ता अघि

हर्क साम्पाङ भन्छन्ः सुदन किरातीसँग कुरा मिलेन, गठबन्धन हुँदैन

धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वमन्त्री एवं प्रगतिशील अभियान, नेपाल’का नेता सुदन किरातीसँग कुनै पनि चुनावी तालमेल वा गठबन्धन नहुने प्रस्ट पारेका छ।...

rajdhanidaily.com४३ हप्ता अघि

अछाममा सबैभन्दा बढी गरिबीको दर

धनगढी । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०८२ प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा गरिबीको दर उच्च रहेको देखाएको छ । प्रतिवेदनले सबैभन्दा बढी गरिबीको दर भ...

rajdhanidaily.com४३ हप्ता अघि

हृदयरोग नियन्त्रणमा जोड, प्रतिष्ठानमा दोहोरिए प्रधान

राजविराज । हृदयरोग विरुद्ध सर्वसाधारणलाई जागरुक बनाउने उदेश्यले गठित नेपाल हृदय रोग निवारण प्रतिष्ठान सप्तरीको अध्यक्षमा पुनः अरुण प्रधान चुनिएका छन् । प्रतिष्ठानको आईतवार सम्पन्न तेश्रो जिल्ला सम...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको