२०८३ वैशाख १७ का समाचार
अप्रिल ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हाइ–स्कोरिङ खेलमा मुम्बईमाथि सनराइजर्स हैदरावादको सानदार जित, रायन रिकेटनको शतक छायामा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २४४ रनको विशाल लक्ष्य हैदरावादले ८...

१२ बजे १२ समाचार: एउटै छापको साढे १४ हजार बुझाउन बाध्य छन् श्रमिक, कृष्ण सिटौलाको पद खोसियो
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सेनाको भूमिकामा प्रश्न सरकारको शासकीय सुधारको १ सय बुँदे कार्यसूचीलाई उद्धृत ग...

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा
काठमाडौँ । मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को संयुक्त आयोजनामा मनास्लु र ल्होत्सेको पहिलो...
इन्डोनेसियामा अभियन्तामाथि लक्षित आक्रमण, सुरक्षा चुनौती गम्भीर
इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटना बढ्दै गएको देखिएको छ। फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले का...

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
ढोरपाटन (बागलुङ) – यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ।
प्युठानमा चट्याङ लाग्दा ४ जना घाइते
प्युठान – जिल्लाको नौबहिनी गाउँपालिका९७ कोरङ्गेमा चट्याङ पर्दा चार जना घाइते भएका छन्।

याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित
रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ। उक्त महोत्सवबाट यहाँका किसान उत्साहित भएका छन्।
बैकर्सले जित्यो भेट्रान कप फुटसलको उपाधि
नेपालगन्ज – एफसी संघारीले आयोजना गरेको भेट्रान कप फुटसल प्रतियोगिताको उपाधि बैकर्स एण्ड ब्रदर्सले जितेको छ। नेपालगन्जको बैकर्स एण्ड ब्रदर्सले दाङको टीम तुलसीपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि जिते...

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन्।

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान
कञ्चनपुर –शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान गरेको छ। अँध्यारोका कारण राति वन्यजन्तुको जोखिम बढी हुने क्षेत्रमा सौर्यबत्ती जडान गरिएसँगै सु...

हावाहुरीले ढाल्यो पोल, गाडीमा क्षति
ललितपुर – झम्सिखेल क्षेत्रमा बुधबार बेलुका आएको हावाहुरीका कारण एउटा बिजुलीको पोल ढलेको छ। पोल ढल्दा पार्किङमा राखिएको गाडीमा क्षति पुगेको छ।

सबै खालका सार्वजनिक नियुक्ति खारेज गर्न अध्यादेश सिफारिस गरेको सरकारको दाबी
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपो...
बुध हटिया कटहरी गाउँपालिकातिर स्थानान्तरण भएपछि…
केही वर्षअघिसम्म यस मैदानमा बुध हटिया लाग्थ्यो। जहाँ स्थानीय र आसपासका सर्वसाधारण सरसमान विक्रीवितरण तथा खरिदका लागि भेला हुन्थ्ये। तर, बुध हटिया कटहरी गाउँपालिकातिर स्थानान्तरण भएपछि उपयोगविहीन यस...

दक्षिण कोरिया : युनको सजाय बढ्यो
दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप कठोर बन्दै गएको छ। न्याय प्रक्रियामा अवरोध पुर्यािएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्...

मेटामाथि इयुको बालसुरक्षा आरोप
काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाब बढाएको छ । नियामकहरूले फेसबुक र इन्स्टाग्रामजस्ता...

एक्काइस महिना देखाएर समापन गरियो हनुमान नाच
बागलुङ । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभार...

मानव सेवा आश्रमको भवन बनाउन पोखरामा महायज्ञ हुने
पोखरा । पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमले भवन निर्माणका लागि महायज्ञ लगाउने भएको छ । यही वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत् सप्ताह पितृ उद्दार ज्ञानविज्ञान महायज्ञको तयारी गरेको हो । ब...

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते
दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । दुर्घटखामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु...

गाजियाबादमा १५ तले भवनमा भीषण आगलागी, १२ फ्ल्याट जले
उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरमस्थित ग्रिन एभिन्यु सोसाइटीमा बुधबार भीषण आगलागी भएको छ। बीबीसी हिन्दीका अनुसार बिहान ८:३० बजेतिर सुरु भएको आगलागीले धेरैवटा फ्ल्याट सखाप पारेको छ। १५ तले...

अमेरिकाविरुद्ध इरानले दियो संयुक्त राष्ट्रसंघमा उजुरी
इरानले अमेरिकाविरुद्ध संयुक्त राष्ट्र संघमा उजुरी दिएको छ। तेहरान टाइम्सका अनुसार इरानले पत्रमा अमेरिकाले आफ्ना जहाजहरू कब्जा गरेर ‘समुद्री डकैती’ गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्र संघका लागि ...

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति दम्पतीलाई थप जेल सजाय
दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग जोडिएको राजनीतिक पतन अझ गहिरिँदै गएको छ र अपिल अदालतले उनकी श्रीमती किम केओन हिलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको छ...

‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद
गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किनुभएको छ । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ...

‘मिथ्या प्रचार गरिँदा परिवार योजनामा प्रभाव पर्न सक्छ’
काठमाडौँ, १७ वैशाखः नेपालमा जनसङ्ख्यामा वृद्धिदर र प्रजनन दरमा कमी भएकाले अब चाँडै जनसङ्ख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ । महिला, कानुन र विकास मञ्च तथा एम्प्लिफा...

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्...

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।...

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी ...

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ । आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आए...

दिल्ली उच्च अदालतमा भिडियो कन्फरेन्सिङ सुनुवाइको क्रममा अश्लील सामग्री बजाइयो
बुधबार दिल्ली उच्च अदालतका मुख्य न्यायाधीशको अदालतमा भिडियो कन्फरेन्सिङ मार्फत सुनुवाइ भइरहेको थियो। यस क्रममा सम्मेलनमा उपस्थित एक सहभागीले अश्लील सामग्री र विचलित पार्ने संगीत बजाए, त्यसपछि सुनु...

भारी वर्षाका कारण बेंगलुरुमा पर्खाल भत्किँदा सात जनाको मृत्यु
बेंगलुरुमा भारी वर्षा र तेज हावाका कारण पर्खाल भत्किँदा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण शिवाजीनगरमा रहेको बोरिङ अस्पतालको शवगृहको अग्लो पर्खाल भत्किँदा यो दुर्घटना भएक...

अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना जहाजहरू रिहा गर्न इरानले कसलाई अपील गर्यो?
इरानले संयुक्त राष्ट्रसंघ (UN) लाई अमेरिकाले कब्जामा लिएका आफ्ना जहाजहरू रिहा गर्न अपील गरेको छ। यस सम्बन्धमा संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले मंगलबार संयुक्त राष्ट्र संघ...

विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) को मुद्दा द...

ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गरेका छन् । संसदमा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले भने, “...

एक जना भारतीय वृद्ध व्यक्ति काठमाडौँमा सम्पर्कविहीन
एक जना भारतीय वृद्ध व्यक्ति काठमाडौँमा सम्पर्कविहीन भएका छन्। कागेश्वरी नगरपालिका–६ दक्षिणढोका नमूना चोक बस्ने वर्ष ६५ वर्षीय उमेश सिंह बेपत्ता भएका आफन्तले बताएका छन्। खैरो पाइन्ट र कालो टिसर्ट ...
३३ समाचार देखाइएको