२०८३ असोज १७ का समाचार
अक्टोबर ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : त्रिविको गिर्दो साख, किन आन्दोलनमा उत्रिए जडीबुटी कम्पनीका श्रमिक ?
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. त्रिविको गिर्दो साख नेपालको सबैभन्दा ठुलो र पुरानो विश...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा थालनी
जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार,शल्यक्रिया,प्रसूति,चोटपटक तथा अन्य...

पोखरा विश्वविद्यालयको बजेट १ अर्ब ७५ करोड, डिजिटल रूपान्तरण र रोजगारमुखी शिक्षामा जोड
काठमाडौं । पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयको २६ औँ साधारणसभाले बजेटसँगै आगामी वर्षका नीति तथा कार्यक्रम ...

आरआर क्याम्पसमा विद्यार्थीका लागि अतिथि कक्षा
काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि अतिथि कक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पत्रकारिता तथा आमसञ्चार व...

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दैः सर्वेक्षण
काठमाडौँ । दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ्नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठुलो चिन्ता बनेको एक क्षेत्रीय सर्वे...

अष्ट्रेलियामा रोजगारीको माग घट्दै
अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ। यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ।

इथियोपियामा ड्रोन आक्रमणको आशङ्का, क्षेत्रीय तनाव बढ्यो
इथियोपियाको राजधानी अदिस अबाबामा रहेको सेनाको मुख्यालयमा यसै साता भएका विस्फोट ड्रोन आक्रमणका कारण भएको हुन सक्ने एक कूटनीतिक स्रोतले शुक्रबार जनाएको छ।

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान
मुस्ताङ – केही दिनअघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अबरुद्ध बेनी-जोमसोम सडक सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन्।

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना
कपिलवस्तु । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्य योजना निर्माण गरिरहेको बताएकी छिन् । कपिलवस्तुको तिलौराक...

इजिप्टमा छ पत्रकार पक्राउ
इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन् । घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूह...

कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरेसँगै वरिष्ठ लोकदोहोरी गायक तथा सांस्कृतिक अभियन्ता चन्द्र शर्माले पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्...

सिङ्गापुरमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो, २०३५ सम्म ८५ प्रतिशत हिस्सा पुग्ने प्रक्षेपण
काठमाडौँ । सिंगापुरमा विद्युतीय सवारीसाधनको बिक्री सन् २०२६ मा ३४।३ प्रतिशतले बढेर ३४ हजार ९४० युनिट पुग्ने अनुमान गरिएको छ । यससँगै कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ५४।६ प्रतिशत पुग्ने ...

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब
गुल्मी । खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो...

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि चार नयाँ चालक दलका सदस्य बोकेको स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान बिहीबार आइएसएसमा सफलतापूर्वक जोडिएको छ । नयाँ चालक दलले त्यहाँ करिब छ महिना बिताउ...

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै
बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ । परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो । ए...

प्रधानमन्त्रीको सचिवालयमा २५ जनादेखि सुनील लम्साललाई थप शक्तिशाली बनाउँदै बालेनसम्म
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)मा पूर्वप्रधानन्यायाधीश चोलेन्द...

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । यु...

१८ वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ
नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङ सिद्ध...

मतदाता सूची विवादमा कक्रोच आन्दोलन
भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिय...

भारतका प्रमुख निर्वाचन आयुक्तविरुद्ध मुम्बईमा ककरोचको प्रदर्शन
भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको शिवाजी पार्कनजिकै प्रदर्शन गरेको छ। विरोध प्रदर्शनमा सीजेपीका संस्थापक अभिजीत दिपकेसहित सबाना आजम...

इराकबाट अमेरिकी सेना फिर्तालाई इरानी आईआरजीसीले भन्यो- ‘ऐतिहासिक विजय’
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई ‘ऐतिहासिक विजय’का रूपमा स्वागत गर्दै अमेरिकालाई पश्चिम एसियाबाट पूर्ण रूपमा बाहिरिन आह्वान गरेको छ। रिभोलुसनरी गार...

चक्कुले घाइते पाइलट स्मितलाई लाग्यो- ‘उठेर कदम चालिनँ भने परिस्थिति झन् खराब हुनेछ’
विमान उडिरहेका बेला सहकर्मीबाटै चक्कु प्रहार हुँदा पनि फ्लाई दुबई दुर्घटना हुनबाट बचाएका पाइलट क्याप्टेन स्मित मच्छरसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार फोनमा कुरा गरेका छन्। पाइलट स्...

रुसी ड्रोन आक्रमणपछि किएभका दुई पुल बन्द
रुसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ । दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको छ भने प्याटन पुलमा एउटा मात्र बाटो खुला राख...
फ्रान्स र इटालीबिचको खेल १-१ गोलको बराबरीमा सम्पन्न
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा फ्रान्स र इटालीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ए’ अन्तर्गत शनिबार प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दोस्रो हाफमा ग...

छ देशले मक्का सम्झौताको हिस्सा बन्न चासो देखाएका छन् - पाकिस्तान
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले धेरै देशहरूले मक्का सम्झौतामा सामेल हुने इच्छा व्यक्त गरेको बताएका छन्। उनले भने कि इरानले यमनका हुथी विद्रोही र इराकी सशस्त्र समूहहरूसँग आफ...

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापनाका लागि ‘प्रोफाइल’ बनाउन सुरु
जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ । अनलाइन फारममार्फत स...
केभिन डी ब्रुयनाको दुई गोलमा बेल्जियम विजयी, टर्की ३-० ले पराजित
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको सहज जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत म्याचडे–३ को खेलमा बेल्जियमलाई जिताउन स्टार खेलाडी केभिन डी ब्रु...

फ्लाईदुबईका उडान कप्तान युएई फर्किए; अनुसन्धानको बारेमा कम्पनीले के भन्यो
सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको उडानका घाइते क्याप्टेनलाई युएई लगिएको छ। दुबई मिडिया अफिसले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, "क्याप्टेन अब मेडिकल क्लियरेन्...

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम
पोखरामा उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन ...

धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित
चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पु¥याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ...

श्रमसम्बन्धी विवाद समाधान गर्दै श्रम कार्यालय
बाँके । श्रम कार्यालय नेपालगन्जले श्रमसम्बन्धी कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ । श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धि...
३१ समाचार देखाइएको