मुख्य सामग्रीमा जानुहोस्
K

Karnali Yak X

ratopati.com१८ घण्टा अघि

प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले खुसी व्यक्त गरेका छन् । बिहीबारको जितसँग...

annapurnapost.com१८ घण्टा अघि

कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, प्लेअफ पुग्ने पहिलो टोली

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २३ औं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफ प्रवेश गरेको छ। लिग चरणको १ खेल बाँकी छँदै साविक विजेता लुम्बिनीले प्ले...

ekantipur.com१८ घण्टा अघि

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सबीचको खेल तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक । कार्तिक २६, २०८३ तस्बिर : हेमन्त श्रेष्ठ, अंगद ढकाल काठमाडौँ — कप्तान परिव...

nepalviews.com४ दिन अघि

अन्ततः जित्यो पोखरा, कर्णालीको प्लेअफ दौड कठिन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजमा पोखरा एभेन्जर्स पाँचौँ खेलमा पहिलो जित हात पार्न सफल भएको छ । आजको पहिलो खेलमा कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले ६३ रनले पराजित गरी अंकतालिका...

khabarhub.com४ दिन अघि

साम्राको शतकमा पोखराको शानदार जित, कर्णाली ६३ रनले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न सोमबारको पहिलो खेलमा पोखराले...

dcnepal.com४ दिन अघि

एनपीएल : कर्णालीलाई पराजित गर्दै पोखराको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ।

lokaantar.com४ दिन अघि

प्ले–अफको सम्भावना हेरिरहेको कर्णालीलाई ‘गर या मरको स्थित’मा रहेको पोखराको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्दैछ । पोखरा एभेन्जर्स र कर्णाली याक्सबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० ...

nagariknews.nagariknetwork.com४ दिन अघि

एनपीएल: आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् । यस्तै ...

deshsanchar.com१ हप्ता अघि

एनपिएलः कर्णाली भर्सेस सुदूरपश्चिम (तस्बिरहरू)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ।

nepalpress.com१ हप्ता अघि

एनपीएल : डेब्यु म्याचमै मिलरको अर्धशतक

काठमाडौँ । कर्णाली याक्सका ब्याट्सम्यान डेभिड मिलरले अर्धशतक बनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जारी खेलमा उनले सुदूरपश्चिम रोयल्सविरुद्ध ३८ बलमा अर्धशतक बनाएका हुन् । डेब्यु म्याचमै...

barnanmedia.com१ हप्ता अघि

सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर रोज्यो बलिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेसँगै सुदूरपश्चिम रोयल्सले पह...

gorkhapatraonline.com१ हप्ता अघि

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेर सुदूरपश्चिम रोएल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जा...

himalpress.com२ हप्ता अघि

काठमाडौँ गोर्खाजको पहिलो जित,कर्णाली याक्सको अपराजित यात्रा टुंगियो

काठमाडौँ- कर्णाली याक्सलाई रोमाञ्चक रूपमा ४ विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो ...

setopati.com२ हप्ता अघि

वार्नरलाई सोमपालले रोके, तर रशिद र करणको विस्फोटक ब्याटिङमा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौंले कर्णालीले दिएको १८१ रनको लक्ष्य १९.४ ...

baahrakhari.com२ हप्ता अघि

फिल्डरले क्याच छाड्दा जित्न गाह्रो भयो : सन्दीप लामिछाने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार दोस्रो हारपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने वर्षा र भिजेको मैदानका कारण गाह्रो भएको बताएका छन् । कर्णाली याक्ससँग हारपछि उ...

ratopati.com२ हप्ता अघि

कर्णालीको आक्रामक सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर प...

annapurnapost.com४ दिन अघि

पोखराका ओपनर युवराज समराको अर्धशतक

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १९ औं खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर युवराज समराले अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब...

khabarhub.com१ हप्ता अघि

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको छ । कर्णालीले टस जितेर पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बन...

barnanmedia.com२ हप्ता अघि

कर्णाली याक्सद्वारा काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ ...

setopati.com२ हप्ता अघि

वार्नर आए, मिलर अझै आएनन्, काठमाडौं र कर्णालीको प्लेइङ–११ यस्तो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौंले त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णालीलाई ब्...

annapurnapost.com१ हप्ता अघि

सुदूरपश्चिम रोयल्सको तेस्रो जित, कर्णालीका लागि पर्याप्त भएन मिलरको आक्रामक ब्याटिङ

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जि...

annapurnapost.com१ हप्ता अघि

पावरप्लेमा सुदूरपश्चिमको राम्रो सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १६ औं खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्...

annapurnapost.com२ हप्ता अघि

काठमाडौं गोखार्जले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारको पहिलो...

annapurnapost.com२ हप्ता अघि

पावरप्लेमामा विराटनगर किंग्सको २ विकेट पतन

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। त्रिवी क्रिकेट मैदानमा ब्य...