मुख्य सामग्रीमा जानुहोस्
२०७७ चैत २५ को विवरण
आज

२०७७ चैत २५ का समाचार

अप्रिल ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२९४ हप्ता अघि

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन महासंघका पूर्वअध्यक्षहरुको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने २६ औं महाधिवेशनको निर्वाचन कार्यक्रममा उत्साहपूर्व सहभागी हुन महासंघका पूर्व अध्यक्ष (पूर्व सभापति)हरुले आह्वान गरेका छन् । मंगलबार महासंघका पूर्व अध्...

livemandu.com२९४ हप्ता अघि

दीपाश्री र सरोजको फेसबुक ह्याक गरेको आरोप १४ वर्षीय किशोर पक्राउ

झण्डै २ साताअघि अभिनेता सरोज खनाल र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक ह्याक भएको थियो । उनीहरूको फेसबुक ह्याक गरेर ह्याकरले विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने गरेको थियो । आफ्नो फेसबु...

livemandu.com२९४ हप्ता अघि

कार्तिकले किने यति महँगो गाडी, जान्नुस् कति छ मूल्य

बलिउड अभिनेता कार्तिक आर्यनले महँगो गाडी खरिद गरेका छन्। सोमबार नयाँ लाम्बोरगिनी उरुस गाडीसँगै तस्बीरमा कैद भएपछि उनले नयाँ गाडी किनेको सार्वजनिक भएको हो। उनले किनेकको सो गाडीको मूल्य भारतीय बजार...

livemandu.com२९४ हप्ता अघि

सुत्ने समय घटाउँदै मानिस, विश्वव्यापी समस्या बन्ने खतरा !

काठमाडौं । पछिल्लो समय मानिसहरूले निद्रालाई बेवास्ता गर्न थालेको एक अध्ययनले देखाएको छ । विभिन्न प्रविधिको आविष्कारसँगै मानिसले आफ्नो सुत्ने अवधि घटाउन थालेका हुन् । त्यस्तै खानपिन तथा जीवनशैलीका ...

abhiyandaily.com२९४ हप्ता अघि

वीरगञ्जका पूर्वाधार उपयोगमा उदासीनता

वीरगञ्ज । वीरगञ्ज आयातनिर्यात र व्यापारको मात्र नभएर आर्थिक विकासकै प्रवेशद्वार मानिएको क्षेत्र हो । यो क्षेत्र कुनै रणनीतिक योजनाका कारण अघि बढेको होइन, यसको भौगोलिक अवस्थितिले नै मुख्य नाका र औद्...

rajdhanidaily.com२९४ हप्ता अघि

निजामती सेवा विधेयक विवादित

काठमाडौं । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध तोड्ने विज्ञले दाबी गरेका छन् । राज्...

abhiyandaily.com२९४ हप्ता अघि

घरजग्गा सम्पत्तिको धितोमै अधिक कर्जा प्रवाह

कुल कर्जाको ८७.७८ प्रतिशत सम्पत्ति धितोमा काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । कुल कर्जा प्रवाहको सबैभन्दा बढी अंश स्थिर तथा चालू सम्पत्त...

rajdhanidaily.com२९४ हप्ता अघि

व्यापार घाटा ८ खर्ब ६३ अर्ब

काठमाडौं । गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प...

abhiyandaily.com२९४ हप्ता अघि

अहिलेकै अवस्था रहिरहे ५ वर्षमा आधा होटेल बन्द हुनेछन्

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरिए पनि उक्त लक्ष्य पूरा हुन सकेन । २०२० को शुरूदेखि देखिएको कोरोना भाइरस (कोभिड–१९)का कारण सिजनमै पर्यटक आगमन ...

livemandu.com२९४ हप्ता अघि

मोटोपन घटाउने जापानी सूत्र, यसो गरे मोटाइदैन

काठमाडौं । प्रविधिको विकाससँगै सौखिन जीवनशैलीले विश्वका आम मानिसमा मोटोपनको समस्या बढिरहेको छ । कतिपयले मोटो शरीर घटाउन अनेक उपाय अवलम्बन गर्ने गरेका छन् । उनीहरू कमाईको कयौँ हिस्सा खर्च पनि गरिरहे...

karobardaily.com२९४ हप्ता अघि

नेप्सेमा हरेक दिन रेकर्ड

सेयर बजारमा पछिल्लो केही समय नयाँ रेकर्ड कायम भइरहेका छन् । लगानीकर्ता थपिनु, कोरोनाका कारण अन्य लगानीका क्षेत्र सुस्ताउनु, प्रविधिका कारण बजार विस्तार हुनु तथा पछिल्ला महिनामा सस्तो ब्याजदरका कारण...

nepallive.com२९४ हप्ता अघि

देशको समृद्धिका लागि आधुनिक कृषि प्रणाली आवश्यक : मुख्यमन्त्री गुरुङ

लमजुङ–कृषि क्षेत्रबाटै मुलुक समृद्ध हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। लमजुङस्थित सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा सञ्चालित तीन महिने तालीमको आज उद्घाटन गर्दै मुख...

karobardaily.com२९४ हप्ता अघि

चिकित्सा शिक्षामा छात्रवृत्ति बढ्यो

सरकारले चिकित्सा शिक्षामा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति दिने निर्णय गरेसँगै यसका लागि २ अर्ब रुपैयाँ थप खर्च हुने भएको छ । यसका लागि चालू आवबाट कार्यान्वयन हुने गरी चार वर्षसम्म लगभग २ अर्ब रुपै...

news24nepal.tv२९४ हप्ता अघि

डढेलो १० वर्षयताकै उच्च

काठमाडौँ । नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो । फायर फाइटर हेलिकप्ट ...

nepallive.com२९४ हप्ता अघि

लिभरपुलविरुद्ध रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जित निकालेको छ। मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गरेको हो...

bbc.com२९४ हप्ता अघि

कोरोना भाइरस अर्थतन्त्र: विश्व अर्थतन्त्रमा व्यापक सुधार हुने मुद्रा कोषको पूर्वानुमान

चालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पूर्वानुमान गरेको छ। उसले गत ज्यानुअरी महिनामा गरेको यूके र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानु...

ekagaj.com२९४ हप्ता अघि

च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटी विजयी

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । मंगलबार राती भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् । म्याड्रिडले...

baahrakhari.com२९४ हप्ता अघि

खडेरीले सुक्दै त्रिशूली नदी (तस्बिरसहित)

काठमाडौं । पानी नपरे पछि त्रिशूली नदीको पानीको सतह घटेको छ । त्रिशूली नदी सबैभन्दा छिटो बग्ने नदी मानिन्छ, तर लामो समय पानी नपर्दा अहिले यसको सतहभन्दा पनि बगर धेरै देखिन्छ । पानीको सतह कम हुँदा  र्...

karobardaily.com२९४ हप्ता अघि

याङ्ग्री र लार्के आएपछि मात्र चौबीसै घण्टा पानी दिन सक्छौं

स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हक हो । लामो समयसम्म खानेपानीको चरम अभाव झेलिरहे उपत्यकावासीले । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई २०४८ सालको आमनिर्वाचनमा काठमाडौं–१ बाट उम...

khabarhub.com२९४ हप्ता अघि

आज बुधबार यी भगवानको यसरी गर्नुहोस् पूजा–आरधाना (विधिसहित)

काठमाडौँ– हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी ...

nayapatrikadaily.com२९४ हप्ता अघि

नक्कली सौन्दर्य  सामग्री उत्पादन गर्ने  कारखानामा प्रहरीको छापा,  सञ्चालक चेतन गोयल पक्राउ

भारतमा बनेको भन्दै गैरकानुनी तवरले सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । चन्द्रागिरि नगरपालिका– १५ स्थित ढुंगेअड्डामा खोलिएको कारखानामा छापा मार्दै प्रहरीले सञ्चा...

nayapatrikadaily.com२९४ हप्ता अघि

ठडियो २२ तले धरहरा : गजुरमा सुनको जलप लगाउन बाँकी, वैशाख दोस्रो साता उद्घाटन तयारी

लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ । धरहरामा राखिने गजुरको काम पनि...

ratopati.com२९४ हप्ता अघि

घाँसको लोभमा वनमा डढेलो

बेनी नगरपालिका–२ ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भएको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मीसहित टिम परिचालन गर्यो । स्थानीय...

setopati.com२९४ हप्ता अघि

आजदेखि चिनियाँ खोप लगाइने, कसले पाउँछन्?

उत्तरी छिमेकी चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको खोप आज (बुधबार) देखि लगाउन थालिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार काठमाडौंका विभिन्न अस्पत...

nepalipatra.com२९४ हप्ता अघि

भारतमा एकैदिन थपिए हालसम्मकै धेरै संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । उच्च संख्यामा संक्रमित थपिनुका साथै दैनिक यसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । पछ...

ekantipur.com२९४ हप्ता अघि

चार मन्त्रीको सांसद पद खारेज हुँदै

काठमाडौँ — माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा सहभागी चार मन्त्रीले दल त्यागेकाले प्रतिनिधिसभाको सांसद पदबाट समेत हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेको छ । संसदीय दलका नेता पुष्पकमल दाह...

nepallive.com२९४ हप्ता अघि

स्वास्थ्य बिमाकाे पहुँच कुल जनसंख्याको १५ प्रतिशतमा मात्र

काठमाडौं- स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याइएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण ‘स्वास्थ्य बिमा’ कार्यक्रम...

lokaantar.com२९४ हप्ता अघि

नेपालीलाई कोरिया खुकुलो

दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सू...

baahrakhari.com२९४ हप्ता अघि

पहिलोपल्ट मिस कर्पोरेट नेपाल आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।  मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरे...

ekagaj.com२९४ हप्ता अघि

पत्रकार महासंघको चुनाव आज हुँदै

काठमाडौँ : नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । महासंघमा अध्यक्ष पदमा तीन जना उम्मेद्वार छन् भने बाँकी पदमा दुई प्यानल र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् । अध्यक्षका...

kalakarmi.com२९४ हप्ता अघि

तस्बिरमा राजधानीमा वायु प्रदूषणको अवस्था

काठमाडौं– नेपालको राजधानी काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी भनिएको दिनको काठमाडौंको दृष्य । देशभरि वायुु प्रदूूषण बढेकाले जनस्वास्थ्य विज्ञले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन स...

khabarhub.com२९४ हप्ता अघि

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख १५ हजार संक्रमित

 काठमाडौँ-  भारतमा थप ‍१ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (सोमबार) चैत्र २३ मा भारतमा दोस्रो ध...

nepalsamaya.com२९४ हप्ता अघि

पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदै, ५२ पदका लागि झण्डै दुई सय मैदानमा

काठमाडौं– नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज बुधबार मतदान हुँदैछ। पहिलोपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट महासंघमा नेतृत्व चयन हुन लागेको हो।  ५२ पदका लागि झण्डै दुई सय जना उम्मेदवार मैदा...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको