२०७७ चैत ३१ का समाचार
अप्रिल १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सत्ता समीकरणको रस्साकस्सीबीच काठमाडौं ओर्ले विजेपी नेता, एक दिनमै महत्वपूर्ण भेटघाट
नेपालमा नयाँ सत्ता समीकरणका लागि केहि महिनादेखि तीव्र रस्साकस्सी चलिरहेका बेला भारतीय जनता पार्टी (बीजेपी) का एक नेता काठमाडौं आएर केहि महत्वपूर्ण भेटघाट गरी फर्केका छन्। उत्तर प्रदेश कानपुर क्षेत...
लुटेराले लगेको सुनचाँदी व्यवसायीको गाडी भेटियो
काठमाडौं । सिरहाको लहानका सुनचाँदी व्यवसायी राजेश सारडाको घरबाट लुटेराहरुले लगेको गाडी फेला परेको छ । हतियारधारी लुटेरा समूहले लिएर भागेको सारडाको बा.१०च ९३०२ नम्बरको जिप जिल्ला प्रहरी सिरहाको टोल...
आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेलेपनि हार भने टरेन
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै सतकीय इनिङ खेलेपनि...
मन्त्रीको यो भाषण अनुसार काम हुनथाल्यो भने त….के होला ? यसो अनुमान गरौँ
अचेल खासै नयाँ समाचार केही हुँदैनन्। उही पुरानै कुरामा देश अल्झिरहेको छ। तैपनि यसो अनलाइनहरु हेर्दै गर्दा एउटा यो समाचार भेटियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भनेका रहेछन्- सही सूच...
पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्यूआर कोड सुविधा
काठमाडौं (अस) । कुमारी बैंकले काठमाडौंको तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवा विस्तार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमीरप्रताप जबराक...
जीडीपीमा ऋणको अंश : २०२२ सम्ममा करीब ४८ प्रतिशत पुग्ने
काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ऋणको अंश बढ्दै गएको छ । विश्व बैंकका अनुसार चालू आवमा ४१ दशमलव ९ प्रतिशत रहेको ऋणको अंश आगामी वर्षसम्म अर्थात् २०२२ मा ६ प्रतिशतले बढेर ४७.९ ...
संस्थानलाई छुट्याइएको बजेट फ्रिज
चालू आर्थिक वर्षमा सार्वजनिक संस्थान सुधार कार्यक्रममा सरकारले रू. ५८ लाख २४ हजार मात्र खर्च गरेको छ । बजेटमा भने ८० करोड रुपैयाँ छुट्याएको थियो । कुल बजेटमध्ये संस्थान सुधारका निम्ति २ करोड र अनु...
कोरोना संक्रमण रोक्न रणनीति
सोमवार स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण १३ जनाको मृत्यु भएको र ४९६ जना संक्रमित थपिएको जानकारी दियो, जसले नेपालमा कोरोनाको अर्को लहर तीव्र हुँदै गएको संकेत गरेको छ । संक्रमितको संख्या घट्दै ६० क...
विकास र वातावरणसँग जोडिएको पाँच ‘ज’
नेपाल क्षेत्रफलमा सानो भए पनि धरातलीय स्वरूपमा चार र हावपानीको दृष्टिकोणले सामान्यतया दुई प्रकारको विविधता पाइने देश हो । हिमाल, पहाड, भित्री तराई र तराई छ भने गीष्मकालीन र शीतकालीन गरी विभाजन गरिए...
ऊर्जा क्षेत्रमा वर्ष २०७७ : कोरोनाले अस्तव्यस्त, उपलब्धि मिश्रित
कोरोना महामारीका कारण वर्ष ०७७ मा विकास आयोजनासँगै ऊर्जा क्षेत्र पनि प्रभावित भयो । कोरोना रोकथामका लागि ०७६ चैतदेखि शुरू भएको बन्दाबन्दी गत असारसम्मै लम्बियो । त्यसपछि पनि पटक–पटक लगाइएको निषेधाज्...
सकसमा अर्थतन्त्र
चीनको वुहानबाट शुरू भई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पैmलन नदिन लगाइएको बन्दाबन्दी र विभिन्न खाले प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्ताउन पुग्यो । बन्दाबन्दीकै कारण धेरै उद्योग...
सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासल...
१२ जनामा परीक्षण एकमा संक्रमण
काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभचन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ ...
डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख
खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए । सेना परिचालनदेखि दम...
सांस्कृतिक चाड: पाहाँचः-हे
सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै कारणले नेपालको संस्कृ...
नेपाली नागरिकताका व्यावहारिक सवाल
मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको हुन्छ । कानुनतः यी प्रश्...
रोमाञ्चक खेलमा राजस्थानमाथि पञ्जाबको जीत
मुम्बई– सञ्जु सामसनले करियरको तेस्रो तथा इन्डियन प्रिमियर लीग (आईपीएल) २०२१ को पहिलो शतकका बावजूद राजस्थान रोयल्स (आरआर) ठूलो स्कोर भएको रोमाञ्चक खेलमा सोमबार पञ्जाब किङ्ससंग चार रनले हार्न बाध्य भ...
दोलखामा सवारी दुर्घटना, चारजनाको मृत्यु
काठमाडौं । दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला...
नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने, निर्यात क्षमता ११ खर्ब पुग्ने
सांकेतिक तस्विर चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण स...
अब्दुल कलामका उर्जाशील १० भनाइ
भारतका एघारौं राष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुको रामेश्वरममा भएको थियो ‘मिसाइलम्यान’को नामले पनि परिचित कलामको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातक...
भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
काठमाडौं– भारतमा एकै दिन एक लाख ६० हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या ए...
फल्यो कालो गहुँ
सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई ...
सामसनको शतकका बावजुत राजस्थान पञ्जाबसँग पराजित
इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबले राजस्थानमासाथि ४ रनको रोमाञ्चक जित निकालेको...
यसरी गर्नुहोस भगवान् गणेशको पूजा (विधिसहित)
कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । धन तथ...
आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन...
तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय
कोरोना संक्रमण बढे पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति ...
विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प...
काँग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २.०० बजेका लागि तोकिएको छ । चैत ३० गते सोमबारका लागि निर्धारित बैठक वैशाख ५ गतेलाई सारिएको हो । नेप...
प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर ...
अमेजन युनियनमा भएको हारले बाइडेनका लागि के अर्थ राख्छ ?
वासिङ्टन । करिब ६ हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै अलबामामा रहेको अमेजनका कर्मचारीलाई संगठन निर्माण गर्न प्रेरित गरे । त, शुक्रबार उक्त प्रयास विफल भएपछि भन...
रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन
काठमाडौं । सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले १...
सिँगटीमा जिप खस्दा एकै गाउँका चार जनाको मृत्यु
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो ।
३२ समाचार देखाइएको