२०७८ वैशाख १२ का समाचार
अप्रिल २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बाँकेमा एकैदिन थपिए ४२९ जना कोरोना संक्रमित
नेपालगञ्ज– शनिबार बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४०...
आयोजकलाई कनकाई भेट्रान्स कप उपाधि
आइतबार, वैशाख १२, २०७८ सुरुङ्गा (हाम्रो खेलकुद) – पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० ले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोग...
सरकारी कार्यक्रमको असफलता
स्टार्टअपहरूले अर्थतन्त्रमा ल्याउने परिवर्तनलाई आत्मसात् गरी सरकारले यस्तो नवप्रवर्तनात्मक सोचलाई प्रवद्र्धन गर्न सहयोग गर्ने कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन भने गर्न सकेको छैन । कम समय, कम ...
कोरोनामा लघुवित्तको प्रभावकारी सञ्चालन
नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएको छ । कोरोनाबाट संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । विश्वका कतिपय मुलुकमा कोरोनाको तेस्रो लहरसमेत आइसकेको र मानवीय क्षतिका साथै अर्थतन्त्रका अधिकांश क्...
नेपाल र अमेरिकाबीचको ७५ बर्षे सम्बन्धबारे एएनएको विशेष कार्यक्रम
टेक्सास, अमेरिका । उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको पहिलो राष्ट्रिय संस्था ’अशोसिएसन अ‘ाफ नेपलिज इन द अमेरिकाज’ (ए.एन.ए.) ले अमेरिका–नेपालको कुटनैतिक सम्बन्धको ७५ बर्ष प्र...
सेलिब्रेटीलाई नवाजुद्दीनको आग्रह- कोरोनाकालमा छुट्टीको फोटो सेयर गरेर थप दुखि नबनाऊ !
काठमाडौँ । भारतमा कोरोना महामारीका कारण मानिसहरुको मृत्यु भइरहेका बेला बलिवुड सेलिब्रेटी छुट्टी मनाउन विदेश गएपछि उनीहरुको आलोचना भइरहेको छ । मायानगरी मुम्बईमा पनि कोरोना संक्रमण बढेपछि अहिले फिल्...
एम्बाप्पेको दुई गोलमा पिएसजी विजयी, लिगको शिर्ष स्थानमा उक्लियो
काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए ।...
बाबुरामको टिप्पणी : राममन्दिर पछि बनाउँदै गरौँला, जनताको जीवन रक्षा आजको पहिलो राष्ट्रिय प्राथमिकता हो
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताएका छन् । शनिवार...
वेर्नेरको गोलमा चेल्सीको जीत, युनाइटेड पराजीत
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जीत निकालेको छ । शनिवार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजीत गरेको हो । चेल्सीलाई जीत दिलाउन टिमो वेर्नेरले निर्ण...
क्रिस मोरिसले ४ विकेट लिएको खेलमा राजस्थान विजयी
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १३४ रनको लक्ष्...
कोरोनाको उच्च जोखिममा बालबालिका
नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय वि...
सरकार प्राथमिकता छाडेर उद्घाटनमा अल्झिएको नेता भट्टराईको आरोप
काठमाडौं– सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन्। अहिलेको पहिलो प्राथमिकता कोरो...
प्रदेश– २ मा १ सय ३१ संक्रमित, एकको मृत्यु
जनकपुर । प्रदेश नम्बर २ मा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी पर्सामा ६६ र रौतहटमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश– २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै ध...
सोनिश ठम्याउन थाले आफू पुरिएको ठाउँ
भूकम्प गएको २२ घण्टापछि चार महीनाका सोनिश अवाललाई सकुशल उद्धार गरिएको थियो। उनी आफ्नै चारतले घरमा पुरिएका थिए। साेनिस अहिले ६ वर्षका भए। तर, उनको परिवारले अझै घर ठड्याउन सकेको छैन। हरियो बिर्को टम...
भारत र पाकिस्तानको बीचमा किन मध्यस्थता गर्दैछ यूएई ?
नयाँदिल्ली । सन् २०१९ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पुलवामामा चरमपन्थी हमला भएपछि भारत–पाकिस्तानबीच झण्डै युद्धको स्थिति सिर्जना भयो । सोही वर्षको अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स...
कोरोना हटस्पट बन्दै वीरगन्ज, पर्सामा ११ को मृत्यु
कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए । मृतकमध्ये एकको शन...
जीतको मार्गमा फर्कियो राजस्थान, कोलकाता छ विकेटले पराजित
मुम्बई– १ सय ३४ रको लक्ष्यलाई पछ्याउन उत्रिएको राजस्थान रोयल्सले १८ ओभरमा ४ विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । शनिवार राति सम्पन्न आईपीएलको पछिल्लो खेलमा राजस्थानले कोलकाता नाइट रा...
विन्सटन चर्चिलका १० महान भनाई
३० नोभेम्बर १८७४ मा जन्मेका विन्सटन चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए । यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री पनि भए । उनको मृत्यु २४ जनवरी १९६५ मा भएको थियो । च...
कोरोनाले कहालीलाग्दा दिन शुरू भए, जनताको लागि सबैले एक भएर सोचौं : चन्द्र भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना भाइरसको दोस्रो लहरका कारण कहालीलाग्दा दिन शुरू भएको बताएका छन् । आइतवार सामाजिक सञ्जालमा लेख्दै डा. भण्डारीले पार्टी र पार्टीविवादला...
कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी
एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट...
अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रायल चिन्तित
कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औष...
जो ८२ घण्टा पुरिएका थिए
अर्घाखाँची : भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ साल वैशाख १४ गते वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो। हवाई टिकटसमेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका...
फ्रेन्च लिग वान : एम्बाप्पेको २ गोल, पीएसजी शीर्ष स्थानमा उक्लियो
काठमाडौँ– फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पीएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए । ...
एकैदिन ३ लाख ४६ हजारमा कोरोना संक्रमण, २ हजार ६२४ को मृत्यु
काठमाडौं । भारतमा पछिल्लो केहीसमय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना स...
हजार्ड फर्किए, रियल रोकियो
रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्ले...
बायर्न उपाधि उचाल्न असफल, मैन्जसँग पराजीत
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ । शनिवार राति भएको खेलमा बायर्न मैन्जसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको तेस्रो मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई अग...
बायर्न स्तब्ध हुँदा यो हप्ता उपाधि जित्नबाट बञ्चित
माइन्जसँग अप्रत्यासित रुपमा पराजित हुँदा बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न थप केही समय पर्खनुपर्ने भएको छ । साबिक विजेतालाई पुनः उपाधि जित्न बाँकी तीन खेलबाट मात्र ३ अंक ...
प्रदेश १ मा मेघगर्जनसहित वर्षाको संभावना
काठमाडौं । देशका धेरैजसो स्थानमा आज आंशिक बदली रहनेछ । प्रदेश १ का केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको संभावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक ब...
कोरोनाकालको सुखद खबर : घरेलु मैदानमा नेपाललाई ११ वर्षपछि क्रिकेटको उपाधि
नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा घरेलु मैदान र दुईभन्दा बढी देश सहभागी शृंखला पहिलोपटक जित्दा धेरै कीर्तिमान नेपाली क्रिकेटले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । शनिबार त्रिदेशीय टी–२...
परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु
सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ। तिलोत्तमा नगरपालि...
‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन
वागग्मती । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौंडास्थित हेटौंडा अस...
कोलकाताको लगातार हार, राजस्थान ६ विकेटले विजयी
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ।राजस्थानले कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गरेको हो। टस हारेर ब्याटिङको ...
तत्कालै देशभर लकडाउन आवश्यक छैन, सतर्कता बढाउनू
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नै देशभर लकडाउन गर्नुप...
हालान्डको कीर्तिमानी गोलमा १० खेलाडीमा सिमित डर्टमण्डलाई राहत
१० खेलाडीमा सिमित बोरुसिया डर्टमण्डले वुल्फसवर्गलाई हराउँदै शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । स्टार खेलाडी अर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि डर्टमण्ड खेलमा विजयी बनेको हो । खेलको १...
‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश
कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन ।नेपालमा कोरोना संक्रमित दुई ज...
३५ समाचार देखाइएको