२०७८ वैशाख १७ का समाचार
अप्रिल ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रोनाल्डोले दिएका १० फिटनेस टिप्स
रोनाल्डोले दिएका १० फिटनेस टिप्स पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सफल फुटबलर हुन् । पाँचपटक फिफा वर्ष खेलाडी भएका उनी ३३ वर्ष भइसके । तैपनि, स्वस्थ जीवनशैली अपनाउने भएकै कारण बढ्दो उमेरमा पनि...
सेवाबाट जनताको विश्वास जित्न सामाजिक विकासमन्त्री राईकाे आग्रह
विराटनगर – पुस ५ गते विराटनगरमा उद्घाटन गरिएको नागरिक कोभिड केयर सेन्टर पुनः सञ्चालनमा आउने भएको छ। प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सेन्टरमा शुक्रबारदेखि संक्रमितको उपचार सुरु हुने ब...
गृहले भन्योः अति आवश्यक नपरी घर बाहिर ननिस्कनू
काठमाडौँ– गृह मन्त्रालयले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ। कभिड–१९ को दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिरहेको हुँदा अहिलेको पिरिस्थितिको सामना गर्न सरकारलाई सबैको सहयोग तथा ...
काठमाडौं–तराई द्रुतमार्ग : ठेक्का प्रक्रिया तत्काल रद्द गर्न सेनालाई पत्राचार
काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सीधै पत्राचार गरेर ठेक्काको प्रक्रिया रद्द गर्न निर्देशन दिएक...
उदयपुर सिमेन्टका मेशिन/उपकरण जीर्ण
रू. ७० करोड लगानी भए थप १२० करोड आम्दानी हुने काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरू नयाँनयाँ प्रविधि भिœयाउने होडमा लागिरहँदा सरकारको लगानी भएको उदयपुर सिमेन्ट भने २९ वर्ष पुराना मे...
निषेधाज्ञाका सकस र सहजीकरण
अर्थतन्त्र र स्वास्थ्यमा सन्तुलन आवश्यक कोरोना महामारीको दोस्रो लहर फैलिएपछि मुलुकका विभिन्न भागमा निषेधाज्ञा लगाउने क्रम शुरू भएको छ । सरकारले संघीय राजधानी काठमाडौं उपत्यका र आर्थिक राजधानी मानि...
अक्सिजन सिलिन्डर आयातमा कर छूट
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्रीको आयातमा पूर्ण कर छूट दिने बताएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सा...
चिन्ता गरौं, सुखी बनौं
पहिले सबैले भन्थे, ‘चिन्ताले मानिसलाई चितामा पुर्याउँछ ।’ उहिलेका कुरा खुइले । अहिले त चिन्ता गरौं, सुखी बनौं भन्ने जमात पो फैलँदो छ । मलाई लाग्थ्यो जताततै व्याप्त बेरोजगारी, अभाव, महँगी, भ्रष्टाच...
लकडाउनमा प्रकृतिकाे महत्व अझ बढी : अध्ययन
बीबीसी । लकडाउनका समयमा प्रकृति र हरियो वातावरणले नै मानिसहरूलाई सबैभन्दा बढी राहत दिलाएको अध्ययनले देखाएको छ । ४० प्रतिशतभन्दा धेरै मानिसहरूका लागि कोरोना भाइरस सम्बन्धी सुरक्षाका नियमहरू सुरु भएद...
एक मुद्दामा एक जना
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ । सम्बन्धित मुद्दाका एक–एक पक्ष र एक–एक कानुन व्यवसायी ...
अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँ...
उपनिर्वाचनका लागि पाँच दल दर्ता
पहिलो क्रमसंख्या एमालेलाई काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका...
संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून
काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन व...
ग्रामीण पर्यटनमा कोरोनाको प्रभाव
पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द टुरिजमबाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक रूपमा सञ्चालन हुन्छ । पर्यटकहरूले आ...
कोरोनाकालमा बलिवुड सेलिब्रेटीले ठुला ब्यानर छोड्दै, ओटीटीको आकर्षण बढ्यो
काठमाडौँ । भारतमा कोरोना कहरले बलिवुड उद्योगलाई धारासायी बनाउने संकेत देखिएको छ । करिब एक बर्षदेखि सिनेमा हलमा दर्शक जानसक्ने अवस्था नभएपछि परम्परागत रुपमा स्थापित भएका फिल्म निर्माण कम्पनिलाई ओटीट...
फुट सँघारमा जसपा
जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थ...
आईपीएल : कोलकत्तालाई हराउँदै दिल्ली दोस्रो स्थानमा
दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहीवार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजीत गर्दै दिल्ली शीर्ष दुईमा...
छैटौं भूकम्पको सम्झना र पुनःस्थापना
झन्डै ८६ वर्ष पहिले १९९० सालअघि नेपालमा गएको महाभूकम्पको चर्चा अहिलेसम्म पनि उत्तिकै छ । देशमा त्यतिबेला भूकम्प रेकर्ड गर्ने प्रविधि भित्रिएको थिएन । त्यसको करिब ३४ वर्षपछि २०३४ सालमा फ्रान्स सरकार...
कोरोना भाइरस ब्रजिलः सुस्त खोप अभियानबीच चार लाख व्यक्तिको मृत्यु
ब्रजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख नाघेको छ। यो अमेरिकापछि विश्वकै दोस्रो सबैभन्दा धेरै सङ्ख्या हो। त्यहाँ स्वास्थ्य संस्थाहरू चर्को दबावमा छन् र खोप अभियानमा पनि ढिलाइ भइर...
अक्सिजनमा आत्मनिर्भर बनौं
स्वासप्रश्वासमा समस्या देखिएका बिरामीको पहिलो आवश्यकता भनेकै अक्सिजन हो। अक्सिजन मास्क लगाएपछि मात्रै बिरामीलाई सहज बनाएर अन्य उपचार सुरु गरिने भएकाले अहिले यसको महत्व अझै बढी छ। कोरोना भाइरसका सं...
निषेधाज्ञामा ‘बानी पार्न गाह्रो’
काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी भएको छ। तर, निषेधाज्ञाकै दिन १० हजार ४ सय २० जनाले नागढुंगा नाका हुँदै ...
युरोपा लिगः भिल्लारियलसँग आर्सनल पराजित
एजेन्सी । युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनललाई पराजित गरेको छ । गएराति भिल्लारियलको मैदानमा भएको खेलमा आर्सनल २-१ गोलले पराजित भएको हो । खेलको ५ औं...
नेपाल सुपर लिग : धनगढी बराबरीमा रोकियो
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले ललितपुर सिटी एफसीसँग अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुरसँग १–१ गोलको बराबरीमा रोकिएपछि धनगढीले अंक बा...
१२ वटा स्मार्ट सहर बन्ने
काठमाडौँ । सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको...
अक्सिजन खरिद गर्न १४ वटा अस्पताललाई ५/५ लाख रुपैयाँ दिइने
जनकपुरधाम– प्रदेश २ सरकारले अक्सिजन सिलिन्डर भण्डारण गर्न प्रदेशभरका प्रत्येक अस्पताललाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। कोरोनाको दोस्रो लहरमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएकाले प्रदेशको...
एनआईसी एसिया बैंकको ‘एकीकृत हेल्प डेस्क’ सेवा सुरु
काठमाडौँ – अत्यावश्यक बैंकिङ सेवाका लागि एनआईसी एसिया बैंकले ‘एकीकृत हेल्प डेस्क’सेवा सुरु गरेको छ। मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनब...
एनआईबिएल समृद्धि फन्डको इकाइ तेस्रो दिनमै बिक्री
काठमाडौँ – एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फन्डको इकाइ तेस्रो दिनमै बिक्री भएको छ। क्यापिटलका अनुसार तेस्रो दिनसम्म ५६ हजार १ सय २ आवेदकबाट ११२.३० प्रतिशत इकाइका लागि आवेद...
बाँकेमा ४ सय ९६ संक्रमित थपिए, २ सय ४४ जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेको तीन वटा ल्याबमा थप दुई सय ८२ सहित बाँकेमा बिहीबार ४ सय ९६ जना संक्रमित थपिएका छन्। मेडिकल कलेज, कोहलपुरमा एक सय ५२ जनाको जाँच गर्दा एक सय २८ जना, बागेश्वरी ल्याबमा एक सय ८० जना...
सीईडीबी हाइड्रोपावरको साधारण सेयर १७ वैशाखदेखि निष्कासन गरिने
काठमाडाैँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। सोमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५० ह...
यूरोपलाई डब्लुएचओको चेतावनीः प्रतिबन्ध फुकुवा गरे कोरोनाको आँधी आउँछ
विश्व स्वास्थ्य संगठनले यूरोपेली राष्ट्रहरुलाई कोरोनाभाइरसको स्रक्रमण रोक्न लगाइएको प्रतिबन्ध फुकुवा नगर्न चेतावनी दिएको छ। यदि अहिले नै प्रतिबन्ध हटाउने हो भने कोरोना संक्रमणले आँधीको रुप लिने चे...
सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने
सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गएको चैत ३० गते...
नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले इराकको बार्सा मैदानमा मे २९ तारिख अर्थात आउँदो जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ...
संक्रमितले खचाखच भरिएको कोभिड वार्ड
काठमाडाैं । भेरी अस्पतालको कोभिड वार्डमा एक जना महिला छट्पटाईरहेकी छन् । उनको मुखमा अक्सिजन लगाइएको छ । तरपनि उनलाई अप्ठ्यारो भइरहेको अवस्था देखेर सहजै अनुमान लगाउन सकिन्छ । महिलाको रेखदेख गर्न बसे...
अस्पताल संक्रमितले भरिंदै, ग्यालरीमा समेत उपचार
१७ वैशाख, धनगढी । झ्याल बाहिर अक्सिजनका सिलिण्डर । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी ध...
३४ समाचार देखाइएको