२०७८ वैशाख २८ का समाचार
मे ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपाल पठाउने अक्सिजन सिलिन्डर र भेन्टिलेटर बेइजिङमा हस्तान्तरण
चीनले नेपाल पठाउन लागेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाली राजदूतलाई बेइजिङमा हस्तान्तर गरेको छ । एक कार्यक्रमबीच सोमबार बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई त्यहाँको विदेश मन्त्रा...
फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक
२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविध...
शिलान्यासको प्रोपगान्डा : ५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर
सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे । तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस...
चिनी किन्ने अनुमति दिन ढिलाइ
काठमाडौं । सरकारी अनुदानको चिनी किन्ने तथा बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको ६ महीना भइसक्दा पनि सरकारले किन्ने अनुमति दिएको छैन । किन्ने अनुमतिका लागि जिम्मेवार ...
सप्तकोशी बैंकको स्मार्ट टेलर सेवा
काठमाडौं (अस) । सप्तकोशी डेभलपमेन्ट बैंकले सोमबारबाट सबै कार्यालयमा एसकेडीबीएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाबाट सप्तकोशी बैंकको मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेकबिनै रकम भुक...
उद्योगी टिवडेवालाको निधन
विराटनगर । कार्पेट उद्योगका सञ्चालक तथा मोरङ व्यापार संघका कार्यकारिणी समितिका सदस्य ४५ वर्षीय सुनील टिवडेवालाको कोरोना संक्रमणका कारण सोमवार विराट अस्पताल विराटनगरमा निधन भएको छ । कोरोना संक्रमण प...
पर्वत जिल्लाभर निषेधाज्ञा
पर्वत (अस) । कोरोना संक्रमित बढ्दै गएपछि पर्वतमा जिल्लाभर १० दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिशमा जिल्ला प्रशासन कार्यालयले मंगलवार राति १२ बजेदेखि ...
निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ । निष...
पूर्वाधार निर्माणका काममा अवरोध नहोस्
कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञाका बीचमा मुलुकका निर्माणाधीन ठूला पूर्वाधारले निरन्तरता पाए पनि बजेट निकासा नहुँदा केही आयोजनाको काम भने प्रभावित भएको छ । विकास खर्च न्यून भइरहेको सन्दर्भमा ...
आगामी बजेटमा शेयरबजारको अपेक्षा
उपेक्षा नबनोस् अपेक्षा आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश हुन करीब ३ हप्ता बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते वार्षिक बजेट पेश गर्नुपर्छ । गतवर्ष देश यति बेला स्थानहद (लकडाउन) मा थ...
नयाँ सरकार बन्ने तीन विकल्प, बलियो सम्भावना ओलीकै !
काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभ...
‘रेम्डिसिभर’ चाहिए यी व्यक्तिलाई सम्पर्क गराैं (फाेन नम्बरसहित)
काठमाडौं । कोरोना संक्रमित बिरामीलाई औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ आवश्यक पर्ने व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने भएको छ । औषधी व्यवस्था विभागले सूचना जा...
सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा
काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ...
गण्डकी : तीन जना सांसद रहेको जनमोर्चा विभाजित, ह्विप उल्लंघन गरे कारबाहीकाे चेतावनी
पोखरा । पेचिलो बनेको गण्डकीको सरकार गठन प्रक्रियामा निर्णायक रहेको राष्ट्रिय जनमोर्चा आफैँ अनिर्णयमा फसेको छ । जनमोर्चाका तीनै जना सांसद विभाजित मनस्थितिमा देखिएका छन् । जबकि केन्द्रले विपक्षी दलको...
डब्लुएचओको चेतावनी- कोरोनाको भारतीय भेरियन्ट वैश्विक स्तरमै खतरनाक !
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट बारे विश्वलाई सर्तक रहन चेतवानी दिएको छ । डब्लुएचओकी कोरोना प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१...
संक्रमितलाई शीघ्र सेवा देऊ
कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र सेवा दिन भरपुर रूपमा ल...
प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, ९३ मत प्राप्त
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । संविधानको धारा १ सयको उपधारा १ बमोजिम उहाँले संसदमार्फत विश्वासको मत लिन असफल हुन...
उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व
प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि त...
२७ अंकले बढ्यो नेप्से
सानो राजनीतिक घटना र हल्लाले समेत प्रभावित हुने नेपाली सेयर बजारमा सोमबार भने सकारात्मक असर देखिएको छ । केही दिनदेखि ओरोलो लागिरहेको बजार सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज ...
हृदयको धड्कन बढेमा यसरी गर्नुहोस् घरेलु उपचार
— दुई चम्चा महमा १ चम्चा कागतीको रस र आधा चम्चा मिश्री मिलाई एक महिनासम्म नियमित खानाले मुटुको धड्कन बढ्ने समस्याबाट मुक्त हुन सकिन्छ । — सुकेको अमला मिश्रीलाई पिसी पानीसँग खानाले मुटुको धड्क...
अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति
काठमाण्डाै – अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ । अमेरिकाका खाद्य तथा औषधि नियामक एफडीएले १२ देखी १५ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना व...
सहज छैन संयुक्त सरकार
अखण्ड भण्डारी र सुरेन्द्र काफ्ले काठमाडौं : विश्वासको मत माग्ने क्रममा उठाइएका सबालको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘संसद् विघटनको चिन्ता लिनुभन्दा मलाई मत दिनुहोस्, विघटन...
नेपाल सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदै
काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । काठमाण्डौ ६ खेलमा चार खेल जि...
सुदूरमा अक्सिजन हाहाकार, प्रदेश सरकारले राखेन चासो
धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र जोशीको शनिबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा मृत्यु भयो। जोशीलाई शुक्रबार नै अस्पतालमा भर्ना गरिएको थियो। उनको आईसीयूमा उप...
निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ
काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रू...
इरफानले भनेका थिए– म एक्लोपनबाट डराउँछु र पैसाबाट थाक्छु
मुम्बई । फरकफरक पात्रलाई चलचित्रको पर्दामा जीवन्त उतार्ने अभिनेता इरफान खानको निधनले सबैलाई अचम्बित तुल्याएको थियो । हालै अप्रिल २९ मा उनको पहिलो पुण्यतिथि सकियो । उनको निधन भयो भनेर दर्शकले आजसम्म...
गाउँमा कृषि ‘एम्बुलेन्स’
स्याङ्जा : फेदीखोला गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस महामारीका बेला किसानका परिश्रम खेर जान नदिन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ। कृषिउपजको ब...
यसरी बनाउनुहोस् इण्डियन स्टाइलको भेजिटेबल कवाफ
काठमाडौँ- नेपालमा पाइने भेजिटेबल तरकारीहरूलाई नै राखिएको छ । तर यहाँ पकाउने तरिकाहरू फरक फरक छन् । यसैलाई मिक्स भेजिटेबल पनि भनिन्छ । भेजिटेबल कुर्मा पनि भनिन्छ वा भेजिटेबल पाउभाजी पनि भनिन्छ । खा...
जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स
जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स स्थानीय तहका जनप्रतिनिधिले कोरोना ९कोभिड–१९० सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका ...
निषेधाज्ञामा सरकारी कम्पनीको सेवा निष्प्रभाव
कोरोना भाइरसको संक्रमण कम गर्न गरिएको निषेधाज्ञाको बेला सरकारी कम्पनीको सेवा भने प्रभावकारी बन्न सकेको छैन । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले अत...
मध्यराति महन्थ ठाकुरको विज्ञप्ति : ओली नै ठीक छन्, हामी अर्को सरकार बनाउने पक्षमा छैनौं
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताएका छन्। सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्...
प्रदेश १ मा ९३७ काेराेना संक्रमित, ११ जनाको मृत्यु
मोरङ – प्रदेश १ मा थप ९ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार सोमबार प्रदेशका विभिन्न स्थानमा गरिएको १ हजार ९ सय ८२ जनाको पीसीआ...
प्रिमियर लिगबाट घटुवा भयो फुलह्याम
फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिगका तीन खेल बाँकी हुँदै घटुवा हुने तीन टिमको टुंगो लागेको यो प्रिमियर लिग कालमा पहिलो पटक हो । वेष्ट ब्रोम र शेफिल्ड युनाइटेड यसअघि नै...
महोत्तरीको जलेश्वरमा पूर्ण निषेधाज्ञा लगाउने निर्णय
जनकपुरधाम– महोत्तरीको जलेश्वरमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय भएको छ। कोरोना संक्रमणबाट जलेश्वरमै ६ जनाभन्दा बढीको मृत्यु भएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जा...
फाइजरको खोप अमेरिकामा १२–१५ वर्षसम्मका किशोरकिशोरीका लागि पनि स्वीकृत
अमेरिकाले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । बालबालिका तथा किशोरकि...
३५ समाचार देखाइएको