२०७८ वैशाख ३१ का समाचार
मे १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सलमानको फिल्म राधे बहिष्कार गर्न माग
बलिउड अभिनेता सलमान खानको फिल्म राधेः योर मोस्ट वान्टेड भाइ रिलिज भइसकेको छ । यो फिल्मलाई विभिन्न प्लेटफर्मममा रिलिज गरिएको हो । इदको अवसरमा रिलिज भएको यो फिल्मको चर्चा एकातिर छ भने भारतीय सामाजिक ...
दुधः तातो पिउने कि चिसो ? कस्तो पिउँदा के हुन्छ बेफाइदा ?
काठमाडौं– हाम्रो घरमा बुबाआमाले हामीलाई सानोमा पक्कै पनि हरेक साँझ वा बिहान भन्नुहुन्थ्यो– दुध पिएर बल्ल अरु काम गर्नु । दुध पिउनु कतिका लागि निकै रमाइलो लाग्थ्यो होला त कतिका लागि झन्झटिलो । तर, ह...
पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ को मृत्यु
काठमाडौं (अस) । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोनाबाट २१४ जनाले ज्यान गुमाएका छन् । यस...
केपी शर्मा ओली ४२औं प्रधामन्त्रीमा नियुक्त
शपथ ग्रहण आज काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन...
पर्यटनलाई ८१ करोड बजेट प्रस्ताव
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०६७/६८ का लागि पर्यटन मन्त्रालयलाई ८१ करोड ३२ लाख रुपैयाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले यही बजेटसीमा भित्र रहेर कार्यक्रम तयार गर्न पर्यटनलाई आग्रह गरेको छ । द...
कोरोनाबाट बच्न आफै सचेत बनौं
विज्ञहरूले आगामी केही हप्ता कोरोना संक्रमण निकै भयावह हुने बताएका छन् । त्यसैले केही कष्ट सहेरै भए पनि घरभित्र बसेर यसलाई क मगर्न मद्दत गर्न सकिन्छ । अहिले अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । ...
घरको छतमा लटरम्म तरकारी
म्याग्दी । कोरोनाको दोस्रो लहरका कारण धेरै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । निश्चित समय बाहेक अरू समयमा बजार खुल्दैन । बजारमा निस्के पनि संक्रमणको जोखिम उत्तिकै छ । यस्तो अवस्थामा म्याग्दीको सदर...
गोरखा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन गर्न महासंघ–महानगर सम्झौता
काठमाडौं (अस) । क्षेत्रपाटीस्थित गोरखा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिकाको वडा–१७ बीच सहमति भएको छ । ...
एनबी बैंकको रेम्डेसिभिर सहयोग
काठमाडौं (अस) । कोभिड–१९ संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपालीलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल–बंगलादेश बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आईएफआईसी बैंकसँग मिलेर नेपाल सरकारलाई स...
हावाहुरीले केरा खेतीमा करोडको क्षति
चितवन । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति पुर्याएको छ । पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति प...
बगैंचाको सौन्दर्य बढाउन दुबो
कति हुन्छ खर्च ? काठमाडौं । घरको बगैंचामा औषधीय गुण भएका बिरुवा मात्रै होइन, शारीरिक अभ्यास कम हुँदा हुने उच्च रक्तचाप, मुटुका बिरामी, मधुमेह (सुगर) का बिरामी तथा अन्य खाले बिरामीका लागि हिँडडुल ग...
निषेधाज्ञामै घर डठ्याउने सोचमा हुनुहुन्छ ? यी हुन सक्छन् विकल्प
काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञाले अहिले अधिकांश निर्माणका काम प्रभावित भएका छन् । विशेषगरी निजी प्रयोजनका घर निर्माण करिब ठप्प अवस्थामा छ । कतिपय निर्माण मजदुर घरगाउँ फर्किइसक...
डेडिकेटड तथा ट्रंक लाइन विद्युत् महसुल विवाद : प्राधिकरणले गर्यो आफ्नै निर्णय सदर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल उठाउने मामलामा संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशन छोडेर आफ्नै निर्णय सदर गरेको छ । प्राधिक...
जित कसको ओलीको !
काठमाडौँ । विहिबार राजनीतिक घटनाक्रमले एक नम्बर साबित भए केपी शर्मा ओली । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको ओलीलाई सत्ताच्युत गर्ने सबै प्रयास असफल भयो ...
एग ट्रे बेचेरै २० लाख!
भरतपुर- खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर–१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् । चितवन ट्रे एन्ड ...
फ्लेक्स प्रिन्टमा काम गर्नेको प्रेस पास, युवक पक्राउ
चितवन । निषेधाज्ञामा प्रेस पासको दुरुपयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गैँडाकोट नगरपालिका–५ बस्ने २२ वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको हो...
राष्ट्रपति कार्यालयले भन्यो : प्रधानमन्त्री पदका लागि कसैको दाबी परेन
काठमाण्डौ - राष्ट्रपति कार्यालयले प्रधानमन्त्री पदका लागि कसैको दाबी नपरेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको २७ गते तीन दिनको समय सीमा तोकेर प्रधानमन्त्री पदका लागि आह्वान गर्नुभएक...
अति भो, अब स्थिरतामा जाऔं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने लामो अध्याय संसदीय लोकतान्त्रिक पद्धतिबाट पटाक्षेप भएको छ। संविधानको धारा ७६ (३) अनुसार ओली नै फेरि प्रधानमन्त्री छानिएका छन्। दुईतिहाइको सरकार हाँक...
सगरमाथा आरोहणका क्रममा दुई विदेशीको मृत्यु
सगरमाथा आरोहणका क्रममा २ विदेशी नागरिकको निधन भएको छ । बुधबार राति अमेरिकी नागरिक पुवे लियू र स्विस नागरिक अब्दुल वाराइचको निधन भएको सेभन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए । “उनीहरुको अल्...
हालान्ड र सान्चो चम्कदा डर्टमुन्ड जर्मन कप च्याम्पियन
शुक्रबार, वैशाख ३१, २०७८ एजेन्सी – युवा स्टारद्धय एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि सानदार जित निकाल्दै ...
कमजोर हुन थाल्यो भारतमा कोरोनाको दोस्रो लहर
नयाँ दिल्ली– त्यसो त कोरोनाको दोस्रो लहरले भारतमा हाहाकार मच्चाउने क्रम अझै जारी छ । यसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । यद्यपि, अहिले सार्वजनिक भैरहेका नयाँ तथ्यांकमा महाराष्ट्रमा को...
आज इद : स्वास्थ्य मापदण्डको ख्याल गरेर मनाइँदै
काठमाण्डाै – मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज शुक्रबार मनाइँदैछ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शु...
संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको सम...
विकल्पको कसरत व्यर्थ
काठमाडौं : कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध...
देउवाः दिनभर दौडधुप साँझ शिथिल
प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमत...
७३ जिल्लामा निषेधाज्ञा
कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा च...
प्रधानमन्त्रीको शपथ आज
काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिँदै छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधान...
धोबीखोलासँगैको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा फिर्ता
काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकार...
प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली, सपथ आज
काठमाडौं– नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार राति प्रध...
उपत्यका बाहिर : अक्सिजनको अभाव, खुला सीमाबाट प्रवेश रोकिएन
काठमाडौँ : कोभिड-१९ को त्रासले मुलुकका अधिकांश जिल्ला निषेधाज्ञामा छन् । निषेधाज्ञामा हिंडडुल गर्न नपाइने भए पनि धेरै मानिसहरू निर्वाध रूपमा जनस्वास्थ्यका मापदण्ड नअपनाइकन बाहिर निस्कने गरेका छन् ।...
नाडाल क्वाटरफाइनलमा
स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीवार राति भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् । दोस्रो वरीयताक...
ओली नै प्रधानमन्त्री
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डा...
५ हजार पर्ने रेम्डेसिभिर ५० हजारमा कालोबजारी
काठमाडौं : रेम्डेसिभिर औषधिको औसत सरकारी मूल्य प्रतिभाइल ५ हजार रुपैयाँ पर्छ। तर, यसको कालोबजारी भई ५० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ। यो औषधि कोभिड–१९ बाट संक्रमितको उपचारमा आपतकालीन अ...
सक्रिय संक्रमित एक लाखभन्दा बढी
काठमाडौँ — पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० संक्रमित थपिएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना पुगेको छ । संक्रमणले २ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ज्यान गुमाएकाको ...
एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई हरायो
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले आफ्नो मैदानमा २-१ गोलको जित निकालेको हो । एट्लेटिकोको जितमा १६ औं मिन...
३५ समाचार देखाइएको