मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख ७ को विवरण
आज

२०७८ वैशाख ७ का समाचार

अप्रिल २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com२९२ हप्ता अघि

पूर्वाधारमा थप लगानीका लागि सबै स्रोत परिचालन गर्नुपर्नेमा जोड

काठमाडौं। अर्थतन्त्रको उत्पादनशील क्षमता बढाउँदै लागत किफायती उत्पादनका लागि पूर्वाधारमा थप लगानी भित्र्याउन सबै उपाय खुला राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन...

nayapatrikadaily.com२९२ हप्ता अघि

पाँच सय सवारीसाधनसहितको शोभायात्रा गर्दै चितवन पठाइँदै राम–सीताको मूर्ति

भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेकाबढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्द...

nayapatrikadaily.com२९२ हप्ता अघि

मंगलबार अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि संसद्को चालू अधिवेशन सोमबार नै अन्त्य

मंगलबार दिउँसो १ बजेअघि नै संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीको तयारी थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार १ बजेदेखि नै संसद् अधिवेशन अन्त्य भएको घ...

abhiyandaily.com२९२ हप्ता अघि

कुमारी बैंक–ल्यान्डमार्क फुडस् सहकार्य

काठमाडौं (अस) । कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित ल्यान्डमार्क फुडस्बीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार रेस्टुराँका विभिन्न सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई छुटक...

abhiyandaily.com२९२ हप्ता अघि

२९ वर्षपछि ऐनको व्यवस्था लागू

अब परीक्षणकालीन लाइसेन्स काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन च...

abhiyandaily.com२९२ हप्ता अघि

अपी पावरको सौर्य आयोजना सञ्चालनमा आउँदै

काठमाडौं (अस) । अपि पावर कम्पनीद्वारा निर्माणाधीन ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाख महिनाभित्रै सञ्चालनामा आउने भएको छ । अहिले यो आयोजनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जानकार...

rajdhanidaily.com२९२ हप्ता अघि

कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि मह...

rajdhanidaily.com२९२ हप्ता अघि

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: निर्वाचनको तयारीमा बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन द...

rajdhanidaily.com२९२ हप्ता अघि

हिउँदे अधिवेशन अन्त्यः विधेयकविहीन बन्यो अधिवेशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गरेक...

nepaltvonline.com२९२ हप्ता अघि

पाल्पाको निस्दीमा जीप दुर्घटना, ७ जना घाईते, दुईको अवस्था गम्भिर

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका छन् । मित्याल रामपुर सडक खण्ड अन्तरगत कच्चि सडकमा खादा...

nepallive.com२९२ हप्ता अघि

आज चैते दसैं पर्व मनाइँदै

काठमाडाैं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने न...

annapurnapost.com२९२ हप्ता अघि

घुमाइफिराइ ‘ताजा जनादेश’

काठमाडौं : धेरैलाई चासो छ– राजनीति अब कता जान्छ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरो घुमेको राजनीतिको भविष्य धेरै हदसम्म उनकै निर्णयमा निर्भर छ। र, जिज्ञासा राख्नेहरूको प्रश्...

bbc.com२९२ हप्ता अघि

मङ्गल ग्रहमा नासाद्वारा सानो हेलिकप्टरको उडान सफल

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै वि...

merolifestyle.com२९२ हप्ता अघि

डोनाल्ड ट्रम्पका उर्जावान भनाइ

डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औँ राष्ट्रपति हुन् । राजनीतिमा लाग्नुभन्दा पहिला उनी एक सफल व्यवसायी थिए । उनको जन्म १४ जून १९४६ मा भएको थियो । पछिल्लो पटक उनी जो बाइडेनसँग राष्ट्रपतिमा पराजित भएका थिए...

deshsanchar.com२९२ हप्ता अघि

वैशाख ८ बाट सुरु हुँदै सेतो मछिन्द्रनाथको जात्रा, तयारी तीब्र

मुख्य समाचार कोभिड- १९ अपडेट नयाँ वर्ष २०७५ विश्वकप- १८ चुनाव २०७४ मेरो माटो, मेरो चन्दन उत्कृष्ट प्रेम पत्रहरु सम्पादकीय ब्लग अन्तर्वार्ता तस्बिर फिचर भिडियो विशेष रिपोर्ट घुमफिर दर...

deshsanchar.com२९२ हप्ता अघि

अस्पताल धाउँदाधाउँदै कोरोना संक्रमितको मृत्यु

मोरङ– विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवका अनुसार अक्सिजनको मात्रा न्यून हुँदै गएपछि संक्रमित म...

deshsanchar.com२९२ हप्ता अघि

अब ट्राइ नेसन्स क्रिकेट सिरिज दर्शकबिनै

काठमाडौँ- सरकारले कोभिड १९ को बढ्दो असर रोक्न सोमबार सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नहुन तथा खेलकुद प्रतियोगिता दर्शकबिनै सञ्चालन गर्न आदेश दिएसँगै कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको...

deshsanchar.com२९२ हप्ता अघि

विराट शिक्षण अस्पतालद्वारा पुस्तकालय स्थापना

काठमाडौँ– मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालले सोमबारदेखि रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याएको छ। गाउँपालिकास्थित विराट शिक्षण अस्पताल परिसरमा क्याफेटेरियासहित चिकित्सा क्ष...

deshsanchar.com२९२ हप्ता अघि

मदनकृष्णले २८ सालमा लेखेको ‘जन्मदिन गीत’ नेपालयद्वारा सार्वजनिक

काठमाडौँ– वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अंग्रेजी मिति अनुसार आज जन्मदिन हो। आजबार उनी ७१ वर्षका भए। मदनको जन्म दिनको अवसरमा नेपालयले जन्मदिनबारे मदनकृष्णले गाएको गीत सार्वजनिक गरेको छ, जसला...

deshsanchar.com२९२ हप्ता अघि

जोसे मोरिन्हो टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त

जोसे मोरिन्हो इंग्लिस क्लब टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका छन् । उनी प्रशिक्षकमा नियुक्त भएको १७ महिनापछि बर्खास्त भएका हुन् । जोसे मोरिन्होले नोभेम्बर २०१९ मा माउरिसिओ पोकेतिनोको स्थान लिए...

deshsanchar.com२९२ हप्ता अघि

लिभरपुललाई गम्भीर धक्का, शीर्ष चारको मार्ग कठिन

इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा अटाएर आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने लिभरपुलको सम्भावनामा धक्का लागेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल लीड्स युनाइटेडसँग १–१ को बराबर...

lokaantar.com२९२ हप्ता अघि

राष्ट्र बैंकले भन्यो : सकेसम्म घरबाटै बैंकिङ काम गर्नु [निर्देशनको पूर्णपाठसहित]

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै सेवालाई सकेसम्म विद्युतीयमाध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ । कर्माचारीको हकमा समूहमा विभाजन गरी समूहबीच प्रत्...

nepallive.com२९२ हप्ता अघि

सरकारमा सहभागी नेतालाई पार्टीले कारबाही गरेको छैन : अध्यक्ष मिश्रा  

काठमाडौं– जसपाको लुम्बिनी प्रदेश अध्यक्ष रविकुमार मिश्राले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रीको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीले कुनै...

ratopati.com२९२ हप्ता अघि

९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

 माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको वि...

nepalipatra.com२९२ हप्ता अघि

भारतमा थप २ लाख ५६ हजार नयाँ संक्रमित फेला, १ हजार ७५७ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर जारी छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ लाख ५६ हजार ९४७ नयाँ संक्रमित फेला परेका छन् । उक्त अवधिमा यसको संक्रमणबाट १ हजार ७५७ जनाले ज्यान गुमाएका छन् । ह...

nepallive.com२९२ हप्ता अघि

लिड्ससँग लिभरपुलकाे बराबरी

काठमाडाैं- इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ। अवे मैदान इलान्ड रोडमा भएको खेलमा लिभरपुल लीड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो। खेलकाे ३१ औं मिने...

khabarhub.com२९२ हप्ता अघि

आईपीएलमा चेन्नईको दोस्रो जित

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । मुम्बईमा सोमबार राति राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । चेन्नईले दिएको १ ...

Ujyaaloonline.com२९२ हप्ता अघि

आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो च...

nayapatrikadaily.com२९२ हप्ता अघि

उच्च जोखिम रहेका स्थानीय तहका शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय

सहरी क्षेत्रमा वैकल्पिक विधिबाट पठनपाठन, परीक्षा तोकिएकै समयमा हुने सरकारले कोभिड– १९ को उच्च जोखिम भएका  सहरमा भौतिक उपस्थितिमा हुँदै आएको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूमा ...

annapurnapost.com२९२ हप्ता अघि

लुम्बिनीमा सांसदको लुकामारी

बुटवल :  लुम्बिनी प्रदेश सरकार परिवर्तन गर्न कांग्रेस र माओवादी केन्द्रले गरेको प्रयासमा धक्का लागेको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै जनता समाजवादी पार...

ratopati.com२९२ हप्ता अघि

अप्ठ्यारोमा नेपाल : न यता न उता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्...

ratopati.com२९२ हप्ता अघि

अधिवेशन अन्त्य : प्रशासन कानुन फेरि अलपत्र

राष्ट्रपतिले अधिवेशनको अन्त्य गरेको घोषणा गरेपछि निजामती प्रशासन कानुन फेरि अलपत्र परेको छ । प्रशासन कानुन नआउँदा करिब ९० हजार निजामती कर्मचारीलाई निर्देशन, सञ्चालन र व्यवस्थापन गर्न कठिनाइ उत्पन्न...

nepallive.com२९२ हप्ता अघि

सुरक्षा मापदण्ड पालना गरी निरन्तर सेवा दिन वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन 

काठमाडौं– नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्...

khabarhub.com२९२ हप्ता अघि

मंगलबार हिन्दु धर्ममा किन मानिन्छ विशेष ?

काठमाडौं- हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा...

ratopati.com२९२ हप्ता अघि

एउटा र अर्को अस्पताल गर्दागर्दै पाँचौ अस्पताल पुग्दा गयो ज्यान...

अस्पतालले भर्ना लिन नमानेपछि उपचार गर्दागर्दै कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका–६ देउरालीकी महिलाको को...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको