२०७८ माघ १४ का समाचार
जनवरी २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एलन मस्क टेस्लाको नयाँ ‘रोबोट’लाई लिएर अत्यन्तै उत्साहित
न्युयोर्क सिटी । एलन मस्कले आफ्नो टेस्ला कम्पनीले हाल विकास गरिरहेको यन्त्र मानव सन् २०२२ कै सबैभन्दा महत्वपूर्ण उत्पादन हुने बताएका छन् । टेस्लाले साइबर ट्रक पिकअप, रोडस्टर सुपरकार र सेमी ट्रयाक्ट...
नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्...
हाम्रा बाआमालाई घर पठाइदे है चिलगाडी
दैलेख । दैलेख ठाटिकाँध गाउँपालिका–१ सिराडीका विनोद विक र हिमाल विकले बालकपनमै आमाबाबु गुमाए । २०७३ मा आमा रंगा विकको सुत्केरी हुन नसक्दा मृत्यु भयो । त्यसको तीन वर्षपछि २०७६ मा बाबु चक्रबहादुर विकल...
कोइला बालेर सुत्दा कोठाभित्रै दम्पती मृत फेला
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । शंकरापुर ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन्...
वैशाखमै स्थानीय तहको निर्वाचनको ‘च्याप्टर क्लोज’
काठमाडौं । सरकारले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधनको गृहकार्य सुरु गरेको छ । कानुन व्यवसायीसँगको छलफलपश्चात् सरकारले ऐनमा संशोधन गर्न लागेको हो । ऐनमा संशोधन गर्ने सरकारको...
एलन मस्कको रकेट चन्द्रमामा ठोक्किने, के होला असर ?
न्युयोर्क सिटी । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले अन्तरिक्ष अन्वेषणका लागि प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमासँग ठोकिएर विस्फोट हुने भएको छ । फल्कन ९ बुस्टर नामक यो रकेट सन् २०१५ मा प्रक्षेप...
सर्वोच्चको फैसलाले ल्याएको प्रशासनिक स्थिरता
नेपालको संघीय संरचनाअनुसार तीन तहका सरकारी निकायमा समायोजन गरिएका कर्मचारी तत्तत् तहका कर्मचारीको मान्यतामा रहने सर्वोच्च अदालतको फैसलापछि यसले देशमा प्रशासनिक स्थिरता ल्याउने देखिएको छ । दुई वर्षअ...
ट्राओरेलाई लोनमा अनुबन्ध गर्ने तयारीमा बार्सिलोना
काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले नयाँ खेलाडी अनुबन्धको तयारी थालेको छ। अन्तर्राष्ट्रिय मिडियाले बार्सिलोनाले विंगर एडमा ट्राओरेको अनुबन्धको तयारी थालेको उल्लेख गरेका छन्। ट्राओरे उल्भ्सबाट खेल...
स्थानीय तह निर्वाचन ऐन संशोधन गृहकार्य शुरू
सरकारले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधनको गृहकार्य शुरू गरेको छ । कानून व्यवसायीसँगको छलफलपश्चात सरकारले ऐनमा संशोधन गर्न लागेको हो । ऐनमा संशोधन गर्ने सरकारको गृहकार्यस...
उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा स्वदेशी र विदेशी लगानीको प...
गुरु एक चेला अनेक
बाहिरबाट हेर्दा मुलुकमा कोही सत्ता पक्ष छन्, कोही विपक्ष छन् । तर भित्र यहाँ न कोही सत्ता पक्ष छ, न कोही विपक्ष । यथार्थमा यहाँ सबै सत्ता पक्षकै छन् । भन्नुहोला कोही सिंहदरबारमा तर मारिरहेका छन्, त...
विश्व इतिहासमा आज : जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट
आज २८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम : अन्तरिक्ष यान बिस्फोट सन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष...
अर्बको ऋण : लिने फरार, दिने चुपचाप
लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २...
दुर्लभ पशुपक्षीको तस्करी रोकौंं
नेपालका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा चराचुरुंगीको तस्करी बढ्दै गएको छ। तस्करहरूले सर्वसाधारणको प्रयोग गरेर दुर्लभ वन्यजन्तु र चराचुरुंगी पक्रिन र मार्न लगाएर विश्वका विभिन्न कुनामा पुर्याउने ग...
नारायणहिटी संग्रहालय आर्थिक संकटमा
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस...
हिउँ छोएर आएको वायुले ल्यायो सिरेटो
काठमाडौँ — माघ महिनामा चिसो हुनु नौलो होइन । तर यो वर्ष लगातार घाम नलाग्ने र चिसो स्याँठ बढेपछि सर्वसाधारणले अघिल्ला वर्षभन्दा झन् चिसो भएको महसुस गरिरहेका छन् । यो क्रम दिनहुँ बढिरहेको छ । जल तथा...
क्षमता बढाउने रणनीतिमा उदयपुर सिमेन्ट
सरकारी स्वामित्वमा सञ्चालित मुलुकको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले क्षमता बढाउने उद्देश्यले दुईवटा रणनीतिक योजना अगाडि सारेको छ । ठूलो परिमाणमा रहेको आफ्नै खानी भण्ड...
५ देखि ११ वर्षका लागि खोप २ महिनापछि
काठमाडौँ — सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्घको खोप करिब दुई महिनापछि लगाउने तयारी थालेको छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘...
प्रियंका–निकले आफ्ना सन्तानका लागि किनेको त्यो चर्चित महँगो घर (तस्बिरहरू)
बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनास हालै छोरीका आमाबुबा बनेका छन्। सरोगेसीमार्फत उनीहरूले घरमा पहिलो सन्तान भित्र्याएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले लामो समयदेख...
नागरिकलाई कोभिडविरुद्धको खोप
चन्द्रौटा । शिवराज नगरपालिकास्थित शिवपुर स्वास्थ्य चौकीमा बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन आएका नागरिक । कपिलवस्तुमा सिरिन्ज अभावले रोकिएको खोप अभियान बुधबारबाट पुनः सुचारु भएको छ । तस्बिरः म...
होण्डुरसले पायो पहिलोपटक महिला राष्ट्रपति
मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् । देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति...
ओलीकै कारण ‘बादल’देखि प्रभु साहसम्मले पदबाट राजीनामा दिने, तर एमाले भने नत्याग्ने !
काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्याद...
दक्षिणी अफ्रिकाका तीन देशमा ‘आना’ आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो
दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको छ ।...
क्रिकेट खेलाडीको वर्गीकरण : १० जनाको नाम ‘ग्रेड ए’ सूचीमा, कारबाही फिर्ता
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानको बिहीबार सम्पन्न बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ सन्दीप ला...
खोप लगाइसकेका विद्यार्थीलाई भौतिक उपस्थितिमै पठनपाठन गर्न पाउनुपर्ने माग
कोरोनाविरूद्ध खोप लगाइसकेका विद्यार्थीहरूलाई विद्यालयमै उपस्थित हुने गरी पठनपाठनको व्यवस्था मिलाउने वातावरण तयार पारिदिन निजी क्षेत्रका विद्यालय सञ्चालकहरूको छाता संस्थाले शिक्षा, विज्ञान तथा प्रवि...
काँग्रेसको कार्यसम्पादन समितिमा समेटिने यी हुन् सम्भावित नेताहरू
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने भएको छ । त्यसका लागि शुक्रवार देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । काँग्रेस केन्द्री...
राष्ट्रिय वाणिज्य बैंकका यी कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]
राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा कार्यरत कर्मचारीहरूको बढुवा सिफारिस भएको छ । बैंकको पदपूर्ति समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता वापत प्राप्त प्राप्त...
नेपालविरुद्ध मौरिसस : 'सजिलो पे'ले टिकट बेच्ने, यस्ताे छ टिकटदर
काठमाडौं- नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट 'सजिलो पे'ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ पौने ५ बजे हुने खेलका लागि टिकट 'सजिलो पे'बाट पाइने भएको हो । अखिल नेप...
सार्वजनिक गाडीमा भिडभाड घटेन : जोर-बिजोर प्रणालीबारे थप छलफल गर्ने तयारी
काठमाण्डाै - कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर-बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ । जोर-बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर ...
पूर्वको भक्का यसरी भित्रियो काठमाडौं
काठमाडौं– झापाका सक्षम संग्रौला काठमाडौं आए पनि भक्काको स्वाद बिर्सिन सकेका थिएनन्। तर, काठमाडौंमा भक्का पाउनै मुस्किल थियो। एक दिन उनी घट्टेकुलोस्थित अम्बिका लुइँटेलको पसलमा पुगे। त्यहाँ उनले पूर्...
स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?
स्थानीय तहमा एमालेको वर्चश्व छ। प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन्। उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई हटाएर अरू जनप्रतिनिधि ल्याउनु सत्तारुढ...
नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलाइ
म्याग्दी- कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ । हिउँद सकिन लाग्दा समेत कालीगण्डकी र म्याग्दी नद...
कोभिडले त्रिविका सेवा प्रभावित, डिन कार्यालय नै बन्द
कोभिडको तीव्र संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन् । विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा कतै त बन्द नै भएका छन् । कतिपय कार्यालय सञ्चालन गर्न नसक्ने भ...
विद्यालय र स्थानीय तह
अहिले स्थानीय तहभित्र एउटा बहस चलिरहेको छ– कोरोना संक्रमणको अवस्था विश्लेषण गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ कि पर्दैन । केही स्थानमा स्थानीय तहले निर्णय गरी जोखिम कम भएको क्षेत्रम...
३४ समाचार देखाइएको