२०७८ माघ १५ का समाचार
जनवरी २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीहरूलाई मोवाइल प्रयोगमा रोक लगाइएको छ । प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले शुक्रबार सूचना जारी गरी अध्यागमनका कर्मचारीहरूलाई मोबा...
आज शनिबार, शनिको पूजा गर्नुहोस्
काठमाडौँ- हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्।...
कोरोनाविरुद्धको दुई फरक खोप 'मिक्स' गरेर दिने सरकारको निर्णय
सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्...
नेपाल आइडलमा अनेक रंग (भिडियो)
काठमाडौं : प्रेम गर्दै पवित्रताको आभास देखायौ शून्यताको पलहरूमा अनेकौ रंग ल्यायो। तिम्रो रुद्र मुस्कानको रहस्य नै बुझिनँ तिमीमा बाहेक आफ्नोपन अरूमा पाउन सकिनँ। सक्दिनँ म जल्न यहाँ ... एक्लै...
सरसर्ती २४ घण्टा : वैशाखमै चुनाव गर्न देउवालाई सुझाव, स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश
आज १५ माघ, २०७८, पछिल्लो २४ घण्टामा देशभर भएका घटनाक्रमलाई लोकान्तर राउण्ड अपमा प्रस्तुत गरिएको छ । नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई वैशाखमै चुनाव गर्ने...
बेनी नगरपालिकाद्वारा तीन वडा कार्यालय भवन निर्माण
म्याग्दी – जिल्लाको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ...
आजदेखि हट्यो उपत्यकामा जोरबिजोर नियम
काठमाडौं। काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायातका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ।
के हो दाँतको कस्मेटिक उपचार, कसरी गर्ने? (भिडिओ)
हाँसो सबैको लागि अपरिहार्य छ। यसलाई अझै राम्रो बनाउन कस्मेटिक उपचार गरिन्छ। कस्मेटिक उपचारले सौन्दर्य बढाउनुका साथै दाँतलाई स्वस्थ्य र बलियो बनाउँछ। दाँतको बिचमा ग्याप छ भने त्यो ठाउँमा खाने कु...
‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा
काठमाडौं । हास्य टेलिश्रृंखला ‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा आएको छ । दुईदिन अगाडि युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको यो टेलिश्रृंखला अहिले दुई नम्बरमा छ । कान्तिपुर टेलिभिजनको युट्युब च्या...
कालिकोटमा डडुवा रोगले आलु नष्ट
मान्मा । कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको ह...
नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले खेल हेर्न पाउने
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह...
भोलि सार्वजनिक बिदा
तनहुँ। व्यास नगरपालिकाले शहीद दिवसका दिन सार्वजनिक बिदा दिएको छ।
१० वर्षमा ३२ जना मात्रै थपिएको सल्यानको दर्मा गाउँपालिका
काठमाडौं । २०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफै...
कांग्रेसले बनायो ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति, कोइरालादेखि पौडेलसम्म समेटिए
१४औँ महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पार्टीको ३७ सदस्यीय केन्द्रीय कार्यसम्...
स्थानीय तहको निर्वाचनबारे सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल
आज गठबन्धनको बैठक संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्य गरेका गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार...
निजी अस्पतालद्वारा कोरोना उपचारबापत १२ करोड माग
चितवन — कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गरेको भन्दै चितवनका दुई मेडिकल कलेजका शिक्षण अस्पतालहरूले सरकारसँग १२ करोड रुपैयाँ भुक्तानी दिन सरकारसँग माग गरेका छन् । चितवन मेडिकल कलेजले ९ सय ६६ ...
सार्वजनिक गाडीमा आजदेखि जोर-बिजोर प्रणाली हट्यो : ट्याक्सी र निजीमा भने कायमै
काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आजदेखि सार्वजनिक गाडीमा जोर-बिजोर नियम हटेको छ । गएको माघ ७ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । हिजो काठमाण्...
कविता :द्वारिकादेवी
एक दिन एकाबिहानै द्वारिकादेवी ठकुरानी मेरो घरमा आउनु भयो हिजो मात्रै स्मृति दिवसमा श्रद्धाको फूल चढाएको थिएँ केही गल्ती भयो, कमजोरी रह्यो कि झसंग भए, कुशलता सोधें कुरा गर्दै जाँदा त्यति बेला...
फेब्रुअरी दोस्रो सातासम्म रेल सेवा उद्घाटन
कुर्था — जयनगर–कुर्था मार्गमा रेल सञ्चालनका लागि तयारी पूरा भएको छ । यससँगै नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न छलफल भइरहेको छ । रेल सञ्चालनका लागि कानुन (अध्यादेश), बजे...
ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर
नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।...
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अहिलेसम्म कति खनियो ?
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ४३ प्रतिशत पूरा भएको छ। आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिलेसम्म ४३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको बताए । अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रग...
बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता
बनेपा र पाँचखाल नगरमा २ खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ वडा तथा पाँचखालको ५ नम्बर वडाका नागरिकका लागि स्वच्छ खाने...
पेरुसँग काेलम्बिया पराजित
फिफा विश्वकप दक्षिण अमेरिकी छनाेट अन्तर्गत आज बिहान भएकाे खेलमा घरेलु टाेली काेलम्बिया पराजित भएकाे छ । काेलम्बिया स्टेडियाे मेट्राेपाेलिटानाे राेबर्टाे मिलेन्डेजमा पेरुसँग १-० ले पराजित भएकाे हाे...
बाघ संरक्षणमा बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौँ — बाघले मान्छे र पशुमाथि लगातारको आक्रमणका कारण नकारात्मक खबर आइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जले बाघ पाइने ११ देशलाई उछिन्दै महत्त्वपूर्ण पुरस्कार जितेको छ । संसारका १३ देशमा बाघ पाइ...
केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने
काठमाण्डाै - केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जान...
आहा रारा गाेल्डकप : मनाङलाई इतिहास रच्ने अवसर, पहिलाे उपाधिकाे खाेजीमा एपिएफ
२० औं संस्करणकाे आहा रारा गाेल्डकपकाे उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र विभागीय टाेली नेपाल एपिएफ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल पाेखरा रंगशालामा शनिबार दिउँसाे दुई बजेबाट सुरु हु...
उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आ...
सपनामा घोडा देख्दा के हुन्छ ?
नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ । राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहीलाई ...
विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने
काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद...
बिजुलीबाट समृद्धि : कुन प्रदेशमा कति उज्यालो?
शिशिर वैद्य - बिजुली बल्दा र नबल्दाको सुखदु:ख नेपालीले भन्दा धेरै कसले बुझ्ला र? केही वर्ष अघिसम्म विद्युत अभावले अँध्यारोमा बाँचिरहेका थियौं हामी। दैनिक १८ घण्टासम्मको लोडसेडिङ, सम्झिँदा उदेक लाग...
६ प्रदेशका पहाडी भूभागमा मौसम बदलीको सम्भावना
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा ...
सत्ता गठबन्धनकाे बैठक बस्दै
फाइल तस्विर पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा...
सत्तारूढ गठबन्धनको बैठक बस्दै
सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्नेछ । स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । यसैगरी आजकाे बैठकमा स्थानीय न...
म्याद सकिएका जनप्रतिनिधिलाई कामचलाउ हैसियत
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन धकेल्नेगरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी अघि बढाएको छ । संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको स्थानीय तह निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको ...
३४ समाचार देखाइएको