मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ १६ को विवरण
आज

२०७८ माघ १६ का समाचार

जनवरी ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२५१ हप्ता अघि

लोकतान्त्रिक मुल्य अनुरुप निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले लोकतान्त्रिक मुल्य अनुरुप निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध रहेको बताएका छन् । उनले भनेका छन्, ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, ...

baahrakhari.com२५१ हप्ता अघि

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना 

काठमाडौं । देशका केही भागमा आज पनि हिमपात हुने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।  आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा ह...

baahrakhari.com२५१ हप्ता अघि

डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

टीकापुर । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । ८५ प्रतिशत काम सकिएको र बाँकी  दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको ज...

baahrakhari.com२५१ हप्ता अघि

‘विदेशमाजस्तो दुःख  गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालन सुरु गरेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेतले आठ वर्षको जापान बसाइ ...

baahrakhari.com२५१ हप्ता अघि

‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ’

काठमाडौं । कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानु...

setopati.com२५१ हप्ता अघि

होटलमै मृत भेटिए युवा

कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको ...

setopati.com२५१ हप्ता अघि

स्थानीय तहको चुनावमा चासो राख्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई पठाइन् सातबुँदे नोट

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार पाँचदलीय गठबन्धन बैठकमा दुई दिनअघि राष्ट्रपतिबाट प्राप्त चिठीबारे चर्चा गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले माघ १३ गते लेखेको चिठीमा स्थानीय निकायको चुनाव सम...

swasthyakhabar.com२५१ हप्ता अघि

सुदूरपश्चिममा अझैं कुष्ठरोगको चुनौति, कुन जिल्लामा कति भेटिए?

धनगढी- नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशक बढी भइसकेको छ, तर सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगको चुनौति कायमै छ।  सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै वर्षेनी नयाँ कुष्ठरो...

setopati.com२५१ हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई

नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ। गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए। अध्यक्ष कट्टेललाई कार्यबाहक अध्यक्ष...

nepallive.com२५१ हप्ता अघि

पश्चिमा राष्ट्रलाई युक्रेनी राष्ट्रपतिको आग्रह- रुसले आक्रमण गर्छ भनेर आतंक सिर्जना नगरौं, अर्थतन्त्रलाई असर गर्‍यो

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतंक सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्। निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्...

nepallive.com२५१ हप्ता अघि

अस्ट्रेलियन ओपन टेनिस : अस्लेइग बार्टीले जितिन् महिलातर्फको उपाधि 

काठमाडौं– अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि विश्व नम्बर एक अस्लेइग बार्टीले जितेकी छन्। मेलबर्नमा शनिबार सम्पन्न फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेक...

nepallive.com२५१ हप्ता अघि

महिला नेतृत्वमा आउन यसकारण चाहिन्छ आत्मनिर्भर आर्थिक स्वतन्त्रता

नीति निर्माण तहदेखि सरकारी कार्यालय, राजनीतिक दल वा संघ, संस्थाका कार्यालयमा पनि महिला आरक्षण, समावेशी र नेतृत्वका विषयमा बहस भइरहन्छन्। ती बहसका विषय समावेशीको व्यवहारिक पक्षमा पनि हुने गरेको छ। त...

setopati.com२५१ हप्ता अघि

के इलामले दार्जिलिङ-सिक्किमलाई टक्कर दिन थालेको हो?

सीमापारि भारतको दार्जिलिङ जिल्लाको खर्स्याङ र इलाम नजिकैको मिरिकमा पुसको ठन्डीमा पनि रमिते यात्रीको कुनै कमी थिएन। दिल्ली, गुहाटी कोलकाताजस्ता ठूला सहरबाट एक्लै वा सपरिवार जाडो खान आएका घुमन्तेहरूक...

newsofnepal.com२५१ हप्ता अघि

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : १३ हजार विद्यालयले आवेदन दिए

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती व...

newsofnepal.com२५१ हप्ता अघि

स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने विश्वास प्रशासनले लिएको छ । बस माइक्रो र टेम्पुमा लगाइदै आइएको जोरबिजोर प्रणाली शुक्रबार हटाइएपछ...

newsofnepal.com२५१ हप्ता अघि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : फागुन ९ गते क्यालिब्रेसन फ्लाइट

बुटवल, (नेस) । उद्घाटनको प्रतीक्षामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट फागुन ९ गतेको लागि मिति तय गरिएको छ । शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्...

newsofnepal.com२५१ हप्ता अघि

कांग्रेस कार्यसम्पादन समिति गठन

काठमाडौं, (नेस) । अघिल्लो कार्यकालमा समयमै कार्यसम्पादन समिति गठन नगरेर आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो कार्यकालको सुरुआतमै कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टीका शीर...

khabarhub.com२५१ हप्ता अघि

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ – नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने...

khabarhub.com२५१ हप्ता अघि

खोप लगाउन आजदेखि विद्यालय खुल्ने

काठमाडौं – सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ । खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन...

newsofnepal.com२५१ हप्ता अघि

आजको मौसम : आंशिक बदली, हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुसु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रह...

khabarhub.com२५१ हप्ता अघि

क्यामरुन र बुर्किनाफासो अफ्रिका कपको सेमिफाइनलमा

काठमाडौँ – आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन् । घरेलु मैदानमा कार्ल...

newsofnepal.com२५१ हप्ता अघि

जनसंख्या कति चाहिन्छ ?

नेपाललाई जनसंख्या कति चाहिन्छ ? केही वर्ष अघिसम्म जनसंख्या वृद्धिसँग डराएर परिवारनियोजन कार्यक्रमलाई सरकारले राष्ट्रिय मूलधारको स्थानमा मात्र राखेको थिएन, दुईभन्दा अधिक बालबालिका जन्माउने अभिभावकला...

khabarhub.com२५१ हप्ता अघि

गोर्खाज र एनआरएन यूकेको लोगोसहित बक्सिङमा भिड्दै जोन राइडर

लण्डन – आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरि...

karobardaily.com२५१ हप्ता अघि

शिक्षा र पूर्वाधार विकासमा हिमाको प्राथमिकता

मेरो पालिका प्रदेश : कर्णाली जिल्ला : जुम्ला स्थानीय तह : हिमा गाउँपालिका अध्यक्ष : रजबहादुर शाही उपाध्यक्ष : हिमाली रोकाया प्रमुख प्रशासकीय अधिकृत : रणबहादुर बूढा बजेट : ३ करोड ७१ लाख ८२ हज...

karobardaily.com२५१ हप्ता अघि

इजरायलको उडान एक साता सर्यो

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका मध्ये २१९ युवा त्यहाँ पुगेका छन् । विभागका निर्देशक एवं इजरायल रोजगारी व्यवस्थापनका संयोजक श्रीचन्द्र साहले नेपालस्थित इजरायल दूतावासले जारी गरेको ...

onlinekhabar.com२५१ हप्ता अघि

अमेरिकामा हिमपात, ५ राज्यमा आपतकाल

१६ माघ, काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरे...

deshsanchar.com२५१ हप्ता अघि

८१ किलो गाँजासहित पर्साबाट ४ जना पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले प्रतिबन्धित गाँजासहित पर्साबाट चार जनालाई पक्राउ गरेको छ। प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरबाट सोही स्थान बस्ने गणेश साह कलवारको घरबाट ७४ किलने गाँजा बरामद ग...

onlinekhabar.com२५१ हप्ता अघि

जनहितमा समर्पित हुने हौसला प्राप्त होस् : राष्ट्रपति

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् । शहीद दिवस २०७८ को अवसरमा एक सन्...

deshsanchar.com२५१ हप्ता अघि

स्थानीय तहको निर्वाचन वैशाखभित्रै सम्पन्न गर्ने गरी मिति घोषणा गर्न आग्रह

काठमाडौँ – नेकपा (एमाले)सँग आबद्ध जनसंगठनको संयुक्त बैठकले स्थानीय तहको निर्वाचन ०७९ वैशाखभित्रै सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ। जनसंगठन समन्वय संयन...

deshsanchar.com२५१ हप्ता अघि

नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नो...

newsofnepal.com२५१ हप्ता अघि

मन्त्रीको निर्देशनसँगै फेरिदै धोविखोला कोरिडोरले मुहार (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकाको खोला मध्यको धोविखोला पनि एक हो । धोविखोला काठमाडौंको सभ्यता पनि हो । काठमाडौंमा बढदो शहरीकरणसँगै जनसंख्या तथा मानवीय कारणले खोलाको अस्तित्व नै संकटमा ...

baahrakhari.com२५१ हप्ता अघि

लोप हुँदै नेपाली मौलिकता झल्किने घर ! (तस्बिरहरु)

काठमाडौं । विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु सहर बजारदेखी गाउँसम्म बन्न थालेका छन् । ढुङ्गा, टायल,...

news24nepal.tv२५१ हप्ता अघि

५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

काठमाडौँ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत ...

news24nepal.tv२५१ हप्ता अघि

भूगोलविद् हर्क गुरुङकाे सम्झनामा उद्यान निर्माण गरिँदै, बेलायतबाट सहयाेग

गाेरखा । भूगोलविद् डा हर्क गुरुङको सम्झनामा उनकाे जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई र...

pahilopost.com२५१ हप्ता अघि

सुर्खेतको लेकबेशीमा बाघ आतंक : दैनिक हुने पशुमाथिको आक्रमणले स्थानीय त्रसित

सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका-४ स्थित लोकबहादुर दर्लामीको घर जंगलको छेवैमा छ। दर्लामी खसीबाख्रा पालेरै जीविका चलाउँथे। खेतीपातीसँगै उनको खोरमा १०/१२ वटा खसीबाख्रा सधैँजसो हुन्थ्यो। गएको साउ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको