२०७८ माघ २ का समाचार
जनवरी १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यस्तो छ कोरोना रोकथामलाई प्रभावकारी बनाउन एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र
काठमाडौं- कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सेवालाई प्रभावकारी बनाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ। शनिबार नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उप नेता सुवास चन्...
सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु
सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुनेमा शिवालय गा...
डिस्को पार्टी गरेर नयाँ वर्ष मनाए बेजोसले
अमेजोनका मालिक, अर्बपति जेफ बेजोसले आधुनिक तरिकामा नयाँ वर्ष मनाएका छन् । ५७ वर्षीया बेजोसले करेबियनको एउटा लक्जरी याच अर्थात पानीजहाजमा आफ्नी पार्टनर लरेन सान्चेज, उनका पूर्वप्रेमी र छोरा लगायत पर...
पानी पिउने यो नियम अपनाउनुस्, हुनेछ मिर्गौला स्वस्थ
आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पु–याउँछ । आयुर्वेद व...
यी हुन् खाली पेटमा मनतातो पानी पिउनुका फाइदा
काठमाडौं- पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। हाम्रो शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरलाई आवश्यक पोषक तत्व भन्दा बढी पानी चाहिन्छ। स्वास्थ्य विज्ञहरुका अनुसार मानिसले दैनिक ८ देखि...
रहिनन् यी चर्चित युट्युबर, दूर्लभ रोगबाट भयो मृत्यु
चर्चित युट्युबर अदालिया रोजको १५ वर्षको उमेरमा मृत्यु भएको छ । प्रोजेरिया नामक दुर्लभ रोगबाट पीडित रोजको १२ जनवरीमा मृत्यु भएको हो । यस रोग लागेका मानिसहरू कम उमेरमा नै बुढोपनको लक्षणले ग्रसित हु...
अस्पताल भर्ना हुने सङ्क्रमित थपिए
काठमाडौं । दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर ...
कोरोना संक्रमण बढेसँगै कास्कीमा ‘स्मार्ट लकडाउन’
कास्की (अस) । गण्डकी प्रदेशको राजधानी पोखरामा एक सातादेखि कोरोना संक्रमण तीव्ररूपमा बढेपछि स्थानीय प्रशासनले शनिवारदेखि ‘स्मार्ट लकडाउन’ लागू गरेको छ । यसअघि मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन ग...
विष्णु पौडेललाई कोरोना सङ्क्रमण
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर परीक्षणका क्रममा उामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए । नेत...
लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित
काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।शनिबार राति सम्पन्न खेलमा बायर्नले एफसी कोल्नलाई ४–० गोल अन्तरले हराएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डो...
अमेरिकाबाट फर्केर खुसीले खोलिन् ५० लाखमा युनिसेक्स सैलुन
महिला उद्यमीका कथाः थुप्रै नेपाली युवाहरूको सपनाको देश हो अमेरिका। कोही पढाइ, कोही काम त कोही सुविधाको सपना देखेर बर्सेनि सयौं नेपाली अमेरिका पुग्छन्। त्यहाँ पुगिसकेपछि स्वदेश फर्केर केही गर्छु ...
शिल्यान्यास विवादले विद्यालय भवन निर्माण अवरुद्ध
उदयपुर । कुन नेताबाट शिल्यान्यास गराउने भन्ने विषयमा विवाद चुलिएपछि सदरमुकामको एउटा विद्यालय भवन निर्माण कार्य ४ महिना बितिसक्दा पनि सुरु भएको छैन। त्रियुगा नगरपालिका १० बोक्सेस्थित बालमन्दिर माध्य...
म्यानचेस्टर सिटीसँग चेल्सीको हार
आइतबार, माघ २, २०७८ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानमा रहेको चेल्सीलाई पराजित गर्दै सिटीले शीर्षस्थानमा फराकिलो अंकको ...
बेइजिङ ओलम्पिक्समा रोबोटले खाना पकाएर दिने !
बेइजिङ । २०२२ को विन्टर ओलम्पिक्सका लागि हाल चीनले विशेष तयारी गरिरहेको छ । विभिन्न विवाद र महामारीको अवस्थाका कारण पनि चीनका लागि यो महत्वपूर्ण समारोह सोचेभन्दा धेरै नै चुनौतीमय साबित भइरहेको छ । ...
त्रिवि माघ १० गतेसम्म बिदा
काठमाडौं, (नेस) । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म बिदा दिएको छ । त्रिविले बिदासम्बन्धी सूचना जारी गरेसँगै विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम...
भारतमा २४ घण्टामा २ लाख ६९ हजार कोरोना संक्रमित थपिए
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ९९९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख २८ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने ३१४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कु...
इंग्लिस प्रिमियर लिग:सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित
चेल्सी माथि १–० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन् । घरेलु म...
एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता
युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं ...
डिबलाको गोलमा युभेन्ट्सको सहज जित
एजेन्सी । इटालीयन सिरी ‘ए’मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्टसलाई सहज जित दिलाउनका लागि पाउलो डिबला र ...
वीरेन्द्रनगरमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गयो
काठमाण्डाै - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा...
रोकियो सारंगीको ताल
काँकडभिट्टा — सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बज...
अफ्रिका कप अफ नेसन्स : इजिप्ट र नाईजेरिया विजयी
काठमाडौँ – अफ्रिका कप अफ नेसन्समा नाईजेरियाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सुडानलाई ३–१ अन्तरले पराजित गर्दै दोस्रो निकालेको हो । जितसँगै समूह ‘डी’ मा नाईजेरिया शीर्षस्था...
एआइजी थप्ने प्रस्ताव किन मन्त्रिपरिषदमा अड्कियो ?
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थ...
मानवीय सहायता सामग्री लिएर अफगानिस्तान जाँदै नेपाली टोली
काठमाडौँ – नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सह...
आफन्तले बुझेनन् शव
बैतडी — बीभत्स तरिकाले हत्या गरेर पुरेको अवस्थामा बुधबार राति शव फेला परेको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीका आफन्तले अझै शव बुझेका छैनन् । हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाह...
आजदेखि दिइने बुस्टर डोज खोप कसले पाउँछन् ?
काठमाण्डाै - कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द...
न्यौपानेले जताततै सेटिङ गरे : कलेज प्रशासन
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका पदाधिकारीहरूले पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपानले अदालतदेखि राजनीतिक दलका नेतासम्म सेटिङ गरेको आरोप लगाउँदै न्यौपाने लगायतका सञ्चालकलाई कारबाही गर्न माग गरेका...
कोभिड नियन्त्रणमा सबै मिलेर लागौं : प्रधानमन्त्री देउवा
काठमाडौं (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले देखापरेको कोभिड नियन्त्रण र रोक...
बायर्नको फराकिलो जितमा लेवान्डोस्कीको ह्याट्रिक
पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित दर्ता गरेको छ । बायर्नले गएराति भएको खेलमा घरेलु टोली एफसी कोल्नलाई ४-० गोल ...
वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित १० जना पक्राउ
सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१० स्थित रहेको होटल बुलबुले भ्यु टु को कोठा नं. २०६ , २०३ र वीरेन्द्रनगर बजार एरिचोकबाट उन...
आजदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत आजबाट बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई आजबाट बुस्टर डोज खोप दिने भएको हो । ६० वर्ष तथा सो उमेरमाथिका नागरि...
एनआरएनए विवादः निर्वाचन सम्पन्न गर्न उपसमिति गठन
लन्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ । संघको शनिबार बसेको ८१औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति ग...
अग्रपंक्तिकालाई भोलिबाट खोपको बुस्टर मात्रा
काठमाडौं, (नेस) । सरकारले अग्रपंक्तिमा खटिने व्यक्तिलाई भोलि सोमबारबाट कोभिडविरुद्धको खोपमो बुस्टर मात्रा दिने भएको छ । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले यसलगत्तै माघ १४ देखि ६० वर्षमाथिका जेष्ठ न...
चार मिनेटमा २ गोल खाएपछि म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड एस्टोन भिल्लासँग २–२ को बराबरीमा रोकिएको हो । युनाइटेडले दुई गोलको अग्रता लिएपनि अन्तिममा सम्...
३४ समाचार देखाइएको