२०७८ माघ २१ का समाचार
फेब्रुअरी ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आमाको हत्या गर्ने छोराबाट नै खोजीका लागि प्रहरीमा निवेदन…!
मोरङ– मोरङको पथरीमा हराएको भनिएकी आमाको छोराले नै हत्या गरेको खुलेको छ । पथरी–शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (नाम खुलाइएको छैन) ले आमा हराएको भन्दै माघ १४ गते प्रहरीमा निव...
देउवा सरकारका गृहमन्त्री खाँणले ६ महिने कार्यकालमा के–के काम गरे ?
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले बिहीवार सार्वजनिक गरेको ७१ बुँदे...
आजदेखि ५ करोड २२ लाख रुपैयाँको आईपीओ बिक्री खुला हुँदै, कहिलेसम्म दिने आवेदन ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । कम्पनीले कूल क...
हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित
सिमकोट– हुम्लामा बिहीबार बिहानदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण जिल्लाबाट हुने हवाई उडानसमेत अवरुद्ध भएको छ। नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न ढुवानीसमेत...
मोरङ हत्याको कनेक्सन ललितपुरसम्म एकै समूहबाट
काठमाडौं । गत १३ र १४ माघमा दुई जनाको शव मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा फेला पारेको नेपाल प्रहरीले सो घटनासँग जोडिएका विषय पछ्याउँदै गर्दा ललितपुरमा अर्का एक व्यक्तिको श...
क्यान्सर लाग्नेबित्तिकै मरिँदैनः क्यान्सर रोग विशेषज्ञ श्रेष्ठ (भिडिओ)
क्यान्सर रोगको अवस्था भयावह छ। प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिन्छन्। त्यसमध्ये झन्डै एक करोडको मृत्यु हुन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने सन् २०२० को तथ्यांकअनुसार झन्डै २०...
शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्
सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूज...
स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन
झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ। योसँगै आजबाट शिक्षक...
सर्त संशोधन नगरी एमसीसी पारित हुँदैन : दाहाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । ...
मारिए आईएसआईएसका नेता कुरेसी
वासिंटन । मुस्लिम अतिवादी समूह आईएसआईएसका नेता अबु इब्राहिम अल–हासिमी अल कुरेसी मारिएका छन् । संयुक्त राज्य अमेरिकाका सैनिकको कारबाहीमा उनी मारिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सा...
कोरोना विरुद्धको खोपमा ठूलो सफलता : विश्व स्वास्थ्य सङ्गठनले दियो बधाई
नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथ...
एमसीसीबारे सभामुखको परामर्श
काठमाडौँ — सभामुख अग्नि सापकोटाले एमसीसीसँगको सम्झौता निर्णयार्थ प्रस्तुत हुने प्रक्रिया स्पष्ट नभएको भन्दै संसद् सचिवालयका अधिकारीहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता...
तेस्रो लिंगीका हत्यारालाई जीवित रहेसम्म कैद
चुरे, मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले ४ माघ २०७६ मा तेस्रो लिंगीको हत्यामा संलग्न र...
फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग
काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्...
मध्यपहाडी लोकमार्ग समयमै सम्पन्न गर
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सुरु गरिएको पुष्पलाल राजमार्ग अर्थात् मध्य–पहाडी लोकमार्ग निर्माण कार्यमा निकै ढिलासुस्ती हुँदै जानथालेपछि यसले सम्बन्धित सबैलाई प्रश्नको घेराभित्र उभ्याएको ...
आजको मौसम : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा
काठमाडौं– हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भ...
नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन
शासन प्रणालीमा आएको नयाँ प्रवृत्तिले शासक प्रशासकले नागरिकलाई सेवा दिन प्रक्रिया पु¥याएर हुने अवस्थाबाट परिणाम देखाउनुपर्ने अवस्थामा पु-याइएको थियो । अब परिणाम देखाएर मात्र पुग्दैन । परिणामबाट समाज...
मोरङमा दुईजनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू
तर, ५२ दिनपछि मात्रै घरछेउमै गाडिएको शव पत्ता लाग्यो ललितपुरको गोदावरी नगरपालिका– १२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । प्रमोद थापामगरको घरपछाडि तेह...
एकीकृत समाजवादीमा प्रवेश गर्ने दाङका ३ जना जनप्रतिनिधिलाई एमालेले गर्यो कारबाही
दाङको तुलसीपुर उपमहानगरपालिकाका तीनजना जनप्रतिनिधिलाई पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको छ। कार्यपालिका सदस्यहरु जानका रेग्मी‚ डिला परियार र दिपक कुमाललाई पार्टी हितविपर...
विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख संक्रमित थपिए
काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख २८ हजार ५२३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ब्राजिलमा २ लाख ८६ हजार, फ्रान्समा २ लाख ७४ हजार, जर्मनीमा २ लाख ४० हजार, अमेरिकामा २ लाख ३० हजार,...
सरस्वती माताको मूर्तिहरु बिक्रीमा कमी आउदा मूर्तिकारहरु चिन्तित
मुस्कान श्रेष्ठ वीरगञ्ज । पर्सामा सरस्वती पूजाका लागि बनाईएको मूर्तिहरु बिक्रीमा कमी भएपछि मूर्तिकारहरु चिन्तित भएका छन् । तराई क्षेत्रका साथै देशैभरी धुमधामका साथ मनाईने सरस्वती पूजा विगत २ वर्ष...
संघीय शासन बचाउन स्थानीय निर्वाचन तत्काल घोषणा गर
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगसँग भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठमा गर्ने प्रतिबद्धता जनाए पनि निर्वाचनको मिति नतोकिँदा अझै पनि केही संसय देखिएको छ । यद्यपि, प्रधान...
नेपाल कोरोनाविरुद्ध खोप अभियानमा सफल : डब्लुएचओ
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा (डब्लुएचओ)ले नेपाललाई बधाई पनि दिएको...
धार्मिकस्थलमा ‘अधार्मिक’ कार्य
धार्मिक मान्यता नै छ, दानदक्षिणा गरे धर्म कमाइन्छ। पुण्य प्राप्ति हुन्छ। त्यही भएर, हुने खानेदेखि हुँदा खानेले पनि मठमन्दिर र गुठीका नाममा जग्गाजमिन र धनदौलत दान गर्छन्। दान दातव्य गर्ने धार्मिकस्थ...
रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर
रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । य...
भारतमा कोरोनाबाट ४ करोड निको, ५ लाखको मृत्यु,
काठमाडौँ –भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा थपिनेभन्दा संक्रमण मुक्त हुने एक करिब एक लाख बढी छन् । २ लाख ३५ हजार १०० जना निको भएका हुन् । ...
नेप्सेको सीईओमा कार्की
सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्से सीईओको जिम्मेवारी दि...
इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा
काठमाडौं : आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा पुगेको छ। गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल र त्यसपछि खेलाइएको अतिरिक्त समयको खे...
एमसीसी निर्वाचन पछि धकेल्न प्रचण्ड–नेपालको प्रस्ताव
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमस...
बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, यातायात अवरुद्ध
बैतडी — बैतडीसहित सुदूरपश्चिममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझबाट जिल्लाका खोड्पे , सद्बबाज,मुस्याचौर , ढोल्यामोड,अनारखोलीलगायतका स्थानमा हिमपात भएको हो । सदरमुकाम खलंगाको गढी,शा...
मठमन्दिरमा कर्णाली सरकारको करिब ११ करोड लगानी, अधिकांश अधुरै
कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको एउटा नीति नै थियो ‘अरू सार्वजनिक महत्त्वका कामको भौतिक संरचनातिर लगानी लगाऊँ, आस्थाका कामतिर आस्था मान्नेहरूले बढी फोकस गर्छन्, अहिले त्यतातिर ध्य...
आज दिनभर झरी पर्ने सम्भावना
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघ गर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा...
सन् २०२१ मा जापानमा बाल दुर्व्यवहारको घटनामा वृद्धि
टोकियो- जापानमा सन् २०२१ मा दुई हजार १७० बाल दुर्व्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले वृद्धि हो । कोरोनाभाइरस महामारीले असुरक्षित नाबालिगहरूको स...
जनवरीमा १७ हजार पर्यटक भित्रिए
अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएक...
लाभांश घाेषणा, वित्तिय विवरण, हकप्रद, आईपीओ + अन्य समाचार
आज (माघ २० गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । १. सिद्धार्थ इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, १५ प्रतिशत बोनस दिने सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ला...
३५ समाचार देखाइएको