२०७८ फागुन २८ का समाचार
मार्च १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
राष्ट्रिय परिचयपत्र बनाउँदा भुलेर पनि नगर्नुहोस यस्तो गल्ती
काठमाडौं । सरकारले अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण संकलन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हरेक नागरिकले यस्तो परिचयपत्र अनिवार्य बनाउनुपर...
भारतीय नागरिकको हत्याको आरोपमा दुई जना पक्राउ
कैलाली– कैलालीको धनगढीमा भारतीय नागरिकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
‘बुद्धि बिग्रिएपछि कसको के लाग्छ ?’
पोखरा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर ह...
स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकम’bout सीमा ‘सिलिङ’ तोकेको छ । आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगति’bout जानकारी दिन भन्दै डाके...
शनिबार, शनिको पूजा गर्नुहोस्
काठमाडौँ – हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्।...
मुलुकको अर्थतन्त्र भयावह अवस्थामा
विप्रेषण घट्दै जाँदा, निर्यातभन्दा आयात बढी हुँदा, वैदेशिक लगानी नआउँदा र वैदेशिक सहयोग नआउँदा मुलुकको सोधनान्तर घाटा सात महिनामा २ खर्ब ४७ अर्ब घाटामा पुगेको छ । मुलुकमा पर्यटक आगमन कमीलगायतका का...
रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण
एजेन्सी – रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन्।
बेलैमा थाहा पाए फोक्सोको क्यान्सरबाट जोगिन सकिन्छ (भिडिओ)
फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरि शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनलीहुँदै फोक्सोको दुवै भागमा जान्छ। ...
धनुषा कांग्रेसकाे सभापतिमा निधि निकट पजियार निर्वाचित
नेपाली कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित भएका छन्। दाेस्राे चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्ताेष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचि...
प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेस गर्ने तयारी
सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी थालेको छ । प्रतिनिधि सभा सचिवालयले आइतबारको बैठकमा महाभियोग प्रक्रिया अघि बढाउने गरी सम्भ...
धानको क्षतिपूर्ति माग्दै अखिल नेपाल किसान महासंघद्वारा विरोध प्रदर्शन
काठमाडौँ – डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्ति माग गर्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाए...
बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आह्वान, क-कसले पाउँछन् ?
नेपाल सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गर्दै बेरोजग...
राणाकालीन अभिलेखलाई दुरुस्त पारिँदै
केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालयले ३० वर्ष अघिदेखि थन्किएर रहेका लगत अभिलेख दुरुस्त राख्ने कार्य थालेको छ । कार्यालयमा काम सकिएका झन्डै एक हजार पाँच सय थान राणा र शाहकाली...
रामका बाबुको नाम नेमी थियो : ओली
पोखरा — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमिलाई लिएर फेरि विवादित अभिव्यक्ति दिएका छन् । सरकारको नेतृत्वमा रहँदा रामको जन्मभूमि नेपालको चितवनस्थित ठोरीमा रहे...
१० खेलाडीमा सिमित एथ्लेटिको विजयी
स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक-एक गोल ग...
आज शनिबार शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस्, तेल कसरी चढाउने ?
हिन्दु धार्मिक मान्यता अनुसार शनिदेव न्यायका मूर्ति मानिन्छन् । जीवनमा आइरहेको कष्ट, कुनै पनि प्रकारको दशा, ग्रह लगायतको निवारण शनिको आराधनाबाट सम्भव हुने धार्मिक मान्यता छ । यसकालागि शनिदेवको पूजा...
‘एक्सिडेन्टल फायरिङ’ का कारण पाकिस्तानमा मिसाइल झरेको भारतको दाबी
एजेन्सी। भारतले ९ मार्चमा प्रहार गरेको एक मिसाइल पाकिस्तानको क्षेत्रभित्र खसेको पुष्टि भएको छ। भारतको रक्षा मन्त्रालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै ‘एक्सिडेन्टल फायरिङ’ का कारण यस्तो भएको जन...
गिरीबन्धु टी–इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको हदबन्दीभन्दा धेरै जग्गा सट्टाभर्ना तथा स्थानान्तरण गर्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । संविधानसँग बाझिने गरी भूमि...
विद्युतीय राहदानी लिने लाइन खेताला, १२ सय पारिश्रमिक दिनुपर्ने !
काठमाडौं । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा ति...
रूसले आक्रमण गर्यो युक्रेनका यी शहर
रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका शहरमा आक्रमण गरेको छ । युक्रेनी सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो शहरमा विस्फोटहरू भएको बताएका छन् । बीबी...
आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम ...
अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले मेरो सरकार ढाल्यो : ओली
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट इमेल आएपछि सर्वोच्चले आफ्नो सरकार ढालेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारीको नवौँ राष्ट्रिय मह...
चितवनमा मोटरसाइकल दुर्घटना‚ तीनजनाको मृत्यु
चितवन : ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पा...
कोभिडका कारण चीनको चाङ्गचुनमा लकडाउन
कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० ल...
काँग्रेस धनुषा : निधी समूहका पजियार निर्वाचित
जनकपुरधाम : नेपाली काँग्रेस धनुषाका सभापतिमा विमलेन्द्र निधी समूहका योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै पजि...
प्रदेशसभा अधिवेशन अन्त्यको तयारी
मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहे प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारीमा वाग्मती प्रदेश सरकार पुगेको छ । करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हु...
लामखुट्टेले यस्ता मानिसलाई बढी टोक्छ
गर्मी महिना सुरु हुँदैछ । यो मौसममा लामखुट्टेको टोकाइले हामी सबैलाई सताउँछ । तर कतिपय मानिसलाई भने लामखुट्टेले अलिक बढी नै टोक्ने गर्दछ । यस्तो किन हुन्छ त ?
फेसबुक र इन्स्टाग्रामले रुसविरुद्ध हिंसात्मक अभिव्यक्ति गराउने
बीबीसी । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामका मालिकले विश्वका केहि राष्ट्रमा प्रयोगकर्ताहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौज विरुद्ध हिंसाको माग गर्ने अनुमति दिने भएका छन् । मिटाले ...
अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन
Created with sketchtool. सम्बन्धित रुसी हिरा, सि फुड तथा भोड्काको आयातमा अमेरिकाले लगायो प्रतिबन्ध अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन्। राष्ट्र...
उम्मेदवारको खर्च बढीमा साढे ७ लाख
काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च सीमा निर्धारण गरेको छ । महानगरका मेयर र उपमेयरले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने ग...
कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा
बिगो र जरिवानासहित सात अर्ब ४४ लाख असुलउपर गर्न र पाँच वर्षसम्म कैद सजाय माग नेपालमा कोक, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आइरहेको बोटलर्स नेपालविरुद्ध राजस्व अनुसन्धान वि...
बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लियो
बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराती १० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिकोले क्याडिजलाई २–१ गोल अन्तरमा हराउँदै अंक तालिकाको तेस्रो...
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान
झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्...
‘पुटिनले चेर्नोविल भट्टीमा आतंककारी हमलाको आदेश दिए’
किभ । युक्रेनले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेर्नोविल आणविक भट्टीमा आतंककारी आक्रमण गर्नका लागि आदेश दिएको दावी गरेको छ । सन् १९८६ मा दुर्घटनामा परेको चेर्नोविल भट्टीको साइटमा मुख्...
पुरियो मृत चौपाया, आयो पराल
तनहुँ : शुक्लागण्डकी नगरपालिका—९, मरेतारा तनहुँमा रहेको गौ संरक्षण केन्द्रमा यत्रतत्र फालिएका मृत चौपाया र हाडखोर पुरिएका छन्। अन्नपूर्ण पोस्ट् दैनिकले शुक्रबार ‘भोकै मर्छन् संरक्षण केन्द्रका गाई’ ...
३५ समाचार देखाइएको