मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत १६ को विवरण
आज

२०७८ चैत १६ का समाचार

मार्च ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com२४२ हप्ता अघि

प्रदेश स्वास्थ्य सचिव डा तिवारीलाई प्रश्नः प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय किन?

संघीय संरचना अनुसार प्रदेश सरकार गठन हुँदा नेपालका कुनै पनि प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाइएको थिएन। प्रदेश सरकार गठन हुनुअघि संघसहित प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय हुनुपर्ने विषय उठेको ...

dekhapadhi.com२४२ हप्ता अघि

छुटाउनै नहुने आजका मुख्य खबरहरु

काठमाडौं। काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारका विकास निर्माणले विरोधीहरूमा छटपटाहट शुरु भएको आरोप लगाएका छन्। आयल निगमले इन्...

nepalviews.com२४२ हप्ता अघि

प्रहरीले बिना कारण निर्घात कुटेपछि स्थानीयले गरे चौकी घेराउ (भिडिओसहित)

काठमाडौं। काठमाडौंको हाँडीगाउँमा दुई प्रहरीले एक युवालाई निर्घात कुटपिट गरेपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्। मंगलबार राति साढे ९ बजेको समयमा हाँडीगाउँ डबलीस्थित एकघरको पेटीमा बसिरहेका २१ व...

abhiyandaily.com२४२ हप्ता अघि

जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने

प्रतियात्रु भाडा ९० देखि ४५० रुपैयाँसम्म काठमाडौं । १९ महीनाअघि भारतबाट ल्याइएका दुई थान रेल आगामी शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन् । चैत १९ गते शनिवार रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।...

kalakarmi.com२४२ हप्ता अघि

खुल्ला लोक दोहोरी प्रतियोगितामा सहभागिता जनाउने कि ?

काठमाडौं– यही चैत २५ गतेदेखि ३० गतेसम्म टुँडिखेलमा आयोजना हुने ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ का लागि आवेदन फर्म खुल्ला गरिएको छ । खुल्ला लोक दोहोरी प्रतियोगिताको इतिहासकै सर्वाधिक पुरस्कार र...

baahrakhari.com२४२ हप्ता अघि

मानव स्वास्थ्यको अवस्थाअनुसार ठ्याक्कै मिल्ने औषधि बन्ने

लन्डन । अब चिकित्सा क्षेत्रमा नयाँ प्रविधिले नयाँ युगको सुरुवात गर्ने भएको छ । मानिसको जेनेटिक कोडअनुसार ठ्याक्कै मिल्ने औषधिको विकास हुने भएको छ । मानव शरीर सञ्चालनमा हुने विविधताअनुसार केही औषधि...

rajdhanidaily.com२४२ हप्ता अघि

राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति

काठमाडौं । विभिन्न राष्ट्रिय गौरवका आयोजनाको लक्ष्यअनुसार प्रगति नभएको पाइएको छ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रिको गौरवको आयोजनाका रूपमा प्राथमिकता राखेर निर्माण कार्य गर...

baahrakhari.com२४२ हप्ता अघि

नेपाललाई युक्रेनको आग्रह– रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक्न लगाइयोस्

किभ । यसै वसन्त ऋतुमा ९ जना रुसी पर्वतारोहीलाई नेपालमा हिमाल चढ्ने अनुमति दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति...

rajdhanidaily.com२४२ हप्ता अघि

कांग्रेस निर्णयः स्थानीय तहमा आवश्यकताअनुसार तालमेल

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्...

rajdhanidaily.com२४२ हप्ता अघि

निक्षेप–कर्जा असन्तुलन घटाऊ

देशैभर ऋण लिन चाहनेको संख्या बढी र ऋण दिन नसक्ने बैंकको अवस्थाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक तरलता समस्या निकै बढेर गयो । यसले कर्जा–निक्षेप अनुपातमा ठूलो समस्या सिर्जना गरिदियो । यसल...

rajdhanidaily.com२४२ हप्ता अघि

नेपाल बारको चुनाव र मतदाताको सजगता

यही चैत्र १९ गते कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचन हुँदै छ । तीन वर्षका लागि हुने यो २५ सदस्य कार्यसमितिमा नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानल र गठबन्धनलगायत स्वतन्त्र प्या...

lokaantar.com२४२ हप्ता अघि

आईपीएल : हैदरावादमाथि राजस्थानको शानदार जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी शुरूआत गरेको छ। पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद शुरूआत गरेको हो। र...

lokaantar.com२४२ हप्ता अघि

अष्ट्रेलियामाथि पाकिस्तानको जीत

 पाहुना टोली अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई हराएको छ । लाहोरमा मंगलवार भएको खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ८८ रनले हराएको हो ।  अष्ट्रेलियाले दिएको ३ सय १४ रनको लक्ष्य पछ्...

lokaantar.com२४२ हप्ता अघि

काठमाडौंमा बिहानैदेखि वर्षा, के भन्छ मौसम विभाग ?

काठमाडौं उपत्यकामा बुधवार बिहानैदेखि हल्का तथा मध्यम वर्षा भइरहेको छ । काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा बुधवार बिहानैदेखि वर्षा भइरहेको हो । हाल मुलुकमा भारतको विहार आसपास रहेको न्यून चापीय प...

lokaantar.com२४२ हप्ता अघि

निर्वाचन आयोगले शुरू गर्‍यो चुनावलक्षित कल सेन्टर, शिष्ट शैलीमा जवाफ दिन प्रमुख आयुक्तको निर्देशन

निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ । आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह न...

ratopati.com२४२ हप्ता अघि

सरकारी ठेक्कमा चलखेल, एकैदिन दुईवटा बोलपत्र रद्द

निर्माण व्यवसायीहरूले प्रतिस्पर्धालाई सीमित गरी मिलेमतोमा सरकारी ठेक्का लिन खोजेको भन्दै सोमबार एकैदिन दुईवटा बोलपत्र रद्द गरिएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल राष्ट्रिय पुस्तकालयको भवन ...

ratopati.com२४२ हप्ता अघि

संसद् छलेर अध्यादेशमार्फत निजामती कानुन

 मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने गृहकार्य अघि बढाइएको छ । मुलुकको प्रशासन हाँक्ने र दीर्घकालीन महत्त्व राख्ने संघीय निजामती स...

lokaantar.com२४२ हप्ता अघि

को बन्लान् काठमाडौं महानगरको मेयर ? यस्ता छन् आकांक्षी

काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवार...

ratopati.com२४२ हप्ता अघि

गरिबबाट उठाएको कर धनीलाई

अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयो...

khabarhub.com२४२ हप्ता अघि

आज बुधबार विथाल-देवको पूजा गर्नुहोस्

काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो।

annapurnapost.com२४२ हप्ता अघि

कांग्रेसले भन्यो -‘आवश्यकता अनुरूप तालमेल’

काठमाडौं : सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको चार दिन चलेको बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलिय...

setopati.com२४२ हप्ता अघि

'साबुन किन्न इन्डिया पुग्थ्यौं, अहिले हाम्रो चिउरीले गाउँमै उत्पादन हुन्छ'

पहाडी क्षेत्रमा पाइने चिउरी नामको बिरूवाबारे तपाईं केही न केही अवश्य थाहा होला। चिउरीको बोट देख्नुभएको पनि होला। यसको फल खानुभएको पनि छ कि! चिउरीको बहुउपयोगिताबारे जानकार पनि हुन सक्नु हुन्छ! चिउर...

lokaantar.com२४२ हप्ता अघि

फेरि अध्यादेश ! संसद छलेर निजामती कानून ल्याउँदै सरकार

मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने गृहकार्य अघि बढाइएको छ । मुलुकको प्रशासन हाक्ने र दीर्घकालीन महत्व राख्ने संघीय निजामती सेवा...

ratopati.com२४२ हप्ता अघि

फर्नान्डेसको दुई गोलमा पोर्चुगल विश्वकपमा छनोट

ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वक...

lokaantar.com२४२ हप्ता अघि

लगातार छैटौं पटक फिफा विश्वकपमा पोर्चुगल छनोट

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले हराउँदै...

ratopati.com२४२ हप्ता अघि

स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने तयारी

निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका लागि आवश्यक...

ratopati.com२४२ हप्ता अघि

१४ घण्टासम्म अघोषित लोडसेडिङ

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेक...

nepalghatana.com२४२ हप्ता अघि

सपना बाड्ने खेल सुरु !

स्थानीय तहको निर्वाचन नजिकिएसँगै फेरि सपना देख्ने र देखाउने होडबाजी चलेको छ । राजनीतिक नेतृत्व सपना र आश्वसनका पोको बाँकेर गाउँ पसेका छन् । जसले झण्डै पाँच वर्षसम्म विछोडिएको नेता र जनताको सम्बन्ध...

baahrakhari.com२४२ हप्ता अघि

खुला व्यायामशालामा बालबालिकादेखि वृद्धवृद्धासम्म (फोटोफिचर)

काठमाडौं । उपत्यकाका विभिन्न खुला स्थान र पार्कमा खुला व्यायामशाला सञ्चालनमा आएपछि व्यायाम गर्नेहरूको संख्या बढेको छ । स्थानीय पालिका र विभिन्न संघ संस्थाको पहलमा निर्माण भएका खुला व्यायामशालामा अह...

lokaantar.com२४२ हप्ता अघि

केन्द्रदेखि प्रदेश र जिल्लासम्म संयन्त्र बनाएरै गठबन्धन गर्ने कांग्रेसको तयारी

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर सत्ता गठबन्धन आबद्ध दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । निर्णय कार्यान्...

khabarhub.com२४२ हप्ता अघि

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

सुर्खेत – कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।

newsofnepal.com२४२ हप्ता अघि

स्थानीय परिस्थिति र आवश्यकताअनुरूप तालमेल

काठमाडौं । सत्ताधारी प्रमुख दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको छ । यो नीतिगत...

ratopati.com२४२ हप्ता अघि

अर्थतन्त्रको अवस्थाप्रति प्रधानमन्त्री देउवाको गम्भीर चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समि...

lokaantar.com२४२ हप्ता अघि

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी

नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा पदपूर्ति गर्न लागिएको हो ।  विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको