मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत १८ को विवरण
आज

२०७८ चैत १८ का समाचार

अप्रिल १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२४२ हप्ता अघि

दैनिक अघोषित लोडसेडिङ सुरु गर्यो नेपाल विद्युत प्राधिकरणले, उद्योगीहरु मारमा

नेपाल विद्युत प्राधिकरणले दैनिक रूपमा अघोषित लोडसेडिङ सुरु गरे सँगै नेपालमा पुनः विद्युतको अभाव खड्कीन थालेको छ । विशेषगरि उद्योग हरुमा १२ देखी १४ घण्टा सम्म अघोषित लोडसेडिङ भइरहेको छ । जसका कारण ...

nepalghatana.com२४२ हप्ता अघि

होला त सम्बन्धमा सुधार ?

प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन् । आसन्न भारत भ्रमण तितmतापूर्ण नेपाल–भारत सम्बन्धमा सुधार, सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह इपिजीको प्...

baahrakhari.com२४२ हप्ता अघि

ह्वाइट हाउसको दाबी– पुटिनलाई उनका सल्लाहकारले गलत सल्लाह दिँदैछन्

मस्को । अमेरिकी राष्ट्रपति भवन ह्वाइटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनका सल्लाहकारहरूले गलत सल्लाह दिइरहेको आरोप लगाएको छ । पुटिनलाई उनका सल्लाहकारहरूले युक्रेन युद्धबारे यथार्थ नबताउने गरेक...

rajdhanidaily.com२४२ हप्ता अघि

फेरि बस भाडा वृद्धि गर्दै सरकार

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो । स...

merolifestyle.com२४२ हप्ता अघि

महिलाले बिहान खानुहोस् यी चिज

प्रोटिन सबै महिलाको लागि धेरै महत्त्वपूर्ण छ । कतिपय महिला प्रायः आफ्नो खानपानमा विशेष ध्यान दिदैनन् । बिहान उठ्नेबित्तिकै घरको काममा यसरी व्यस्त हुन्छिन् कि सबै काम सकेपछि मात्र केही खाने समय मिल्...

rajdhanidaily.com२४२ हप्ता अघि

आज घोडेजात्रा

काठमाडौं । उपत्यकामा आज शुक्रबार घोडेजात्रा पर्व मनाइँदै छ । काठमाडौं टुँडिखेलमा घोडा दौडाएर यो जात्रा मनाउने परम्परा रहिआएको छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ...

rajdhanidaily.com२४२ हप्ता अघि

फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीको ‘दिगो आर्थिक स्रोत’का लागि एमालेले अभियान सञ्चालन गर्न लागेको...

rajdhanidaily.com२४२ हप्ता अघि

सम्पत्ति स्वघोषणा पारदर्शीताको आधार

स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न निर्वाचन आयोगले १९–बुँदे योग्यता निर्धारण गरी सार्वजनिक गरेको छ । नेपालको इतिहासमा यस्तो व्यवस्था पहिलोपटक भएकाले राजनीतिक दल निर्वाचन आयोगदेखि उल्टै...

rajdhanidaily.com२४२ हप्ता अघि

भोट दिँदा चोट पाइएला कि ? सोचौं !

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउने र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हँुदै छ । संघीय शासन प्रणाली लागू भएपछिको यो दोस्रो...

pahilopost.com२४२ हप्ता अघि

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको कोलम्बोमा कर्फ्यू

चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बो जिल्लाको केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिए...

lokaantar.com२४२ हप्ता अघि

आईपीएल क्रिकेट : चेन्नईको दोस्रो हार, लखनउ विजयी

 लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जीत निकालेको छ। बिहीवार राति भएको रोमान्चक खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजीत गर्दै लखनउले पहिलो...

lokaantar.com२४२ हप्ता अघि

डा.भट्टराईको प्रश्न : राजनीति अब अंक गणित र द्रव्यमै सीमित रहने हो ?

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गणित मिलाउने र भीड प्रदर्शन गर्ने होड देश र जनताका मुद्दा हराउने जोखिम देखिएको टिप्पणी गरेक...

lokaantar.com२४२ हप्ता अघि

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले लाभ लिने उपयुक्त अवसर

भारतका लागि नेपालका पूर्वराजदूत तथा राजनीतिज्ञ दीपकुमार उपाध्यायले नेपालले भारतसमक्ष आफ्ना कुरा स्पष्ट राखेर लाभ लिनसक्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको तीनदिन...

newsofnepal.com२४२ हप्ता अघि

मतपत्र छपाइ शुरू

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाध...

nepallive.com२४२ हप्ता अघि

आईपीएल : नवप्रवेशी लखनऊद्वारा चेन्नई पराजित 

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सले  चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ। डेब्यू प्रतियोगिता खेलिरहेको लखनऊले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हर...

karobardaily.com२४२ हप्ता अघि

इन्धन कारोबार सम्झौता नवीकरण, पाइपलाइन विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो...

newsofnepal.com२४२ हप्ता अघि

चिरिबाबुको चर्को प्रचार

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पाँच वर्षको कार्यकाल प्रचारमुखी भएको नगरवासीको धारणा छ । कला, संस्कृति, सम्पदाले भरिएको ऐतिहासिक ललितपुर नगरीका मेयरले यहाँका कला, संस्कृति,...

kalakarmi.com२४२ हप्ता अघि

शाहरुखले किन दिए डिज्नी प्लस हटस्टारलाई धम्कि ?

मुम्बई– बलिउड अभिनेता शाहरुख खान यतिबेला डिज्नी प्लस हटस्टारसंग मिलेर एउटा विज्ञापन सिरिजका लागि काम गरिरहेका छन् । भर्खरै यसको नयाँ विज्ञापन आएको छ, जसमा शाहरुख खानले आफूले एसआरके प्लस लञ्च गर्न ...

kalakarmi.com२४२ हप्ता अघि

खरबुजाको बियाँ सेवन गर्नु फाइदाजनक

काठमाडौं– गर्मीयाममा खरबुजा सबैलाई मनपर्ने फल हो । गर्मयाममा हामी खरबुजा त अत्यधिक सेवन गर्छौं नै, तर खरबुजासंगै यसको बियाँ पनि फाइदाजनक हुन्छ भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । खरबुजाको बियाँ...

kalakarmi.com२४२ हप्ता अघि

३० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा माइती नेपालको वाकाथन

काठमाडौं– महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने नेपाली संस्था माइती नेपालले ३० औं वार्षिकोत्सवको पूर्व सन्ध्या पारेर बिहिबार वाकाथन कार्यक्रम आयोजना गरेको छ । यही चैत २४ गते बिहिबार ३० औं व...

nepalghatana.com२४२ हप्ता अघि

टाउको दुखाई बन्दै प्रचण्डको चितवन, कांग्रेसको अडान रेणुलाई भोट नहाल्ने

सत्ता गठबन्धन चुनावी तालमेल सहित अघि बढ्ने निर्णयमा पुगेसंगै चितवन ईपिसेन्टर बनेको छ । महानगरपालिकाको तालमेल बारे केन्द्रबाटै निर्णय गर्ने कांग्रेसको तयारी र कसै गरे त्यो नमान्ने जिल्लाका नेताहरुको...

karobardaily.com२४२ हप्ता अघि

रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियामा

रुस–युक्रेन द्वन्द्वको असर नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा परेको छ । द्वन्द्वका कारण विगत ६ वर्षदेखि रुसमा हुँदै आएको नेपाली चियाको बजारमा ‘ब्रेक’ लागेको हो । नेपालबाट प्रत्येक वर्ष ३ लाख किलो...

khabarhub.com२४२ हप्ता अघि

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो त भ्रमण तालिका

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

baahrakhari.com२४२ हप्ता अघि

नेपालको मौसममा विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव

काठमाडौं । नेपालको मौसमी प्रणालीमा केही दिनयता भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, माधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशक...

karobardaily.com२४२ हप्ता अघि

बजेटको आकारसँगै आयात पनि बढ्ने

आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटले राजस्वमा थप दबाब सिर्जना गर्न सक्ने आकलन गरिएको छ । हरेक आर्थिक वर्षमा सरकारले बजेटको आकार बढाउँदै गएको छ र बजेटको आकार बढ्दा राजस्वको लक्ष्य पनि बढ्दै गएको छ ।...

khabarhub.com२४२ हप्ता अघि

रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै

एजेन्सी – रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन्।

setopati.com२४२ हप्ता अघि

उत्कृष्ट ठहरिएको काठमाडौं सामुदायिक स्कुल, पढाइन्छ प्राविधिक शिक्षा

राम्रा सामुदायिक स्कुल कक्षा दसको अन्तिम परीक्षा अर्थात् एसइई सकेपछि धेरै विद्यार्थी कम्प्युटर सिक्न इन्स्टिच्युट धाउँछन्। राम्ररी सिकाउने इन्स्टिच्युट खोज्न अभिभावकको दौडधुपै चल्छ। डिजिटल माध्यमल...

halokhabar.com२४२ हप्ता अघि

मकावनपुर नेपाल डेरी एसोसियसनको अध्यक्षमा श्रेष्ठ

× हेटौंडा, १७ चैत्र । नेपाल डेरी एसोसिएसन मकापनपुर जिल्लामा नयाँ कार्यसमिति चयन भएको छ । मकावनपुर जिल्लाको नयाँ कार्यसमितिको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । त्यसैगरि, उपाध्यक्षमा प्रबिण हुमा...

abhiyandaily.com२४२ हप्ता अघि

‘सफा हिमाल अभियान’मा नेपाल लाइफको सहयोग

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सफा हिमाल अभियान’लाई सहयोग गर्ने भएको छ । हिमालको सरसफाइ गर्ने उद्देश्यले नेपाली सेनाले शुरू गरेको उक्त अभियानमा कम्पनीले सहयोग गर्ने भएको हो । कम्...

onlinekhabar.com२४२ हप्ता अघि

जम्बो टोलीसहित प्रधानमन्त्री देउवा दिल्ली जाँदै

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन...

nepalghatana.com२४२ हप्ता अघि

अप्रिल फुल आज नझुक्किनु होला ! यस्तो छ इतिहास, यसरी सुरु भयो अप्रिल फुल

बच्चादेखि जवान हुने बेलासम्म तपाईले कयौंलाई अप्रिल फुल बनाउनु भयो होला । तर के तपाईलाई अप्रिल फुलका विषमया जानकारी ? छैन भने आज हामी बताउँछौं अप्रिल फुल कहिले, कहाँ र कसरी शुरु भयो । त्यसो त यसको ...

abhiyandaily.com२४२ हप्ता अघि

मुक्तिनाथद्वारा ‘आईयू क्यूब स्याट्स’स्याटेलाइट निर्माणका लागि सहयोग

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले काभ्रेस्थित काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई ‘आईयू क्यूब स्याट्स’ स्याटेलाइट निर्माणका लागि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग...

baahrakhari.com२४२ हप्ता अघि

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिक...

ratopati.com२४२ हप्ता अघि

आइपीएलमा लखनउको पहिलो जित, चेन्नईको दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्...

lokaantar.com२४२ हप्ता अघि

सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी स्वीकृति

 सरकारले  कर्णाली  प्रदेशमा स्थापना हुन लागेको पहिलो सिमेन्ट उद्योग सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी गर्न स्वीकृति  दिएको  छ  । प्रधानमन्त्री  तथा  लगानी  बोर्डका अध्यक्ष शेरबहादुर देउवाक...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको