२०७८ चैत २ का समाचार
मार्च १६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चीन : लकडाउनपछि यी कम्पनीहरूले काम रोके, दुई करोडभन्दा बढी मानिस क्वारेन्टाइनमा
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चीनले ठूलो परिमाणमा लकडाउन गरेको छ । जसका कारण धेरै बहुराष्ट्रिय कम्पनीले यहाँ आफ्नो काम बन्द गर्नु परेको छ । लकडाउनको कारण करोडौ मानिसले प्रतिबन्धको सामना गरि...
हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी
एजेन्सी– रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् ।
चियाका युरोपेली खरिदकर्ताहरू बगान चहार्दै
नेपाली चिया खरिद गर्न युरोपका ठूला आयाकर्ताहरूबीच प्रतिस्पर्धा देखिएको छ । यो प्रतिस्पर्धालाई उपयोग गर्नसकेमा नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण हिस्सा ओगट्न सक्ने देखिएको छ । जर्मनी...
डेनमार्कको टिममा एरिक्सनको पुनरागमन
डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा एरिक्सन परेका छन् । डेनमार्कले ...
रुस युक्रेन युद्ध : किएभमा ३५ घण्टाका लागि कर्फ्यु
एजेन्सी – रुस र युक्रेन युद्ध चर्किदै जाँदा किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिन पुग्दा युक्रेनको राजधानी किएभमा कर्फ्यु लागेको हो ।
रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध
एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।
गठबन्धनका लागि विकल्प खोज्दै दलहरु
निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोले...
पन्त, सिंह र धानुक एआईजीमा बढुवा सिफारिस, सुवेदी छुटे
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जना डीआईजीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु बसन्त कुमार पन्त, धिरज प्रताप सिंह, रवीन...
महँगियो भान्सा : रूस–युक्रेनलाई देखाउँदै, मूल्य बढाउँदै व्यापारी
नेपाल र युक्रेनबीचको दूरी करिब ४ हजार ९९७ किलोमिटर र रूसबीचको दूरी झण्डै ४ हजार किलोमिटर छ । तर, यी दुई देशबीचको आन्तरिक युद्धलाई कारण देखाउँदै नेपालमा सबैजसो खाद्यान्नको मूल्य छोइनसक्नु बढेको छ । ...
यस्तो छ ३० करोडमा खुलेको दुईतारे बुटिक होटल भादगाउँ
नौ वर्षदेखि होटल व्यवसायमा लागेका भक्तपुरका नेहल राजभण्डारीले बुटिक होटल सञ्चालनमा ल्याएका छन्। २४ वर्षीय नेहलले तीस करोड रूपैयाँ लगानीमा सूर्यविनायक बाराहीस्थाननजिकै होटल भादगाउँ सञ्चालनमा ल्याएका...
च्याम्पियन्स लिगः युनाइटेडलाई स्तब्ध पार्दै एट्लेटिको क्वाटरफाइनलमा
एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफ...
वनबाट धन
वनजंगल बढाउनु र बढ्नु त्यसै पनि फाइदाजनक हो। वातावरणलाई यसले असल योगदान पुर्याउँछ। वन बढ्यो भने भूक्षय रोकिन्छ। वातावरण स्वच्छ र सफा हुन्छ। मानव जीवन धान्ने प्राणवायु अर्थात् अक्सिजनको मात्रा वृद्...
नेपाल-युएई बैठक : ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निःशुल्क गरिने
नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समि...
युक्रेनी शरणार्थीको संख्या ३० लाख पुग्यो
एजेन्सी । रूसले घेरा हालेको बन्दरगाह शहर मरिऊपल शहरबाट २० हजार जनतालाई बाहिर निकालिएको एक युक्रेनी अधिकारीले जनाएका छन्।
जब अमेरिकी सेनाले भियतनामको सिंगो गाउँ चिहान बनायो
१६ मार्च १९६८: भियतनाम युद्धका दौरान निहत्था सर्वसाधारणमाथि गरिएको भयानक हमलामध्ये एक थियो, माई लाई हत्याकाण्ड। यस दिन अमेरिकी सेनाको एउटा टुकुडीले माई लाई गाउँमा महिला, बाललिका, असक्तलगायत निर्दोष...
एथ्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड
एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा ...
बोतलमा पेट्रोल बेच्नेलाई कारबाही हुने
ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थान...
कांग्रेस एक्लै चुनावी अभियानमा
काठमाडौं : नेपाली कांग्रेसको एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका कांग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु ...
बौद्ध शिक्षामा स्नातकोत्तर कक्षा सञ्चालन
बौद्ध शिक्षामा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा आएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहार कीर्तिपुर बीचको शैक्षिक सहकार्यमा पढाई सुरु भएको हो । सहकार्यसँगै कीर्ति विहार क्याम्पस...
आज नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दै
काठमाडौं- आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल बुधबार पीएनजीसँग खेल्न लागेको हो।
भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न युएईका श्रममन्त्री सहमत
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ। ...
अरू दलसँग तालमेल गर्ने कि नगर्ने चैत दोस्रो साता टुंगो लाग्छ: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट हुने बताएका छन्। तालमेल गर्ने वा नगर्नेबा...
बढ्यो गर्मी, काठमाडौँको तापक्रम ३१ डिग्री पुग्यो
हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने ...
तीन देशका प्रधानमन्त्रीले जोखिमपूर्ण रेल यात्रा गरेर युक्रेनका राष्ट्रपतिलाई किएभमा भेटे, के भयो कुराकानी?
Created with sketchtool. सम्बन्धित रुसी टेलिभिजनमा समाचार प्रशारण हुँदा सम्पादकले किन गरिन् युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन? युद्धग्रस्त युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न ती...
विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पीएनजीसंग खेल्दै
२ चैत काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी पीएनजी विरुद्ध प्रतिस्पर्धा गर्दैछ । युएईको सारजाहमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पी...
आलियाको जन्मदिनमा ब्रह्मास्त्रको टिजर
बलिउड अभिनेत्री आलिया भाटको २९ औं जन्मदिनमा चलचित्र ब्रह्मास्त्रको फस्ट लुक सार्वजनिक गरिएको छ । ब्रह्मास्त्रमा आलिया र रणवीर कपूरको मूख्य भूमिका रहेको छ । अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ ।
हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई
खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्लेका स्वर्गीय नासु हरिलाल राईको स्मृतिमा दुई राष्ट्रसेवक कर्मचारीलाई सम्मान प्रदान गरिएको छ ।
ललितपुर कांग्रेसमा चिरिबाबुसँगै भरतलाल र प्रेमकृष्णको चर्चा
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारको प्रबल दाबेदारका रूपमा बहालवाला मेयर चिरिबाबु महर्जनसँगै नेपाली कांग्रेसभित्र भरतलाल न्याछ्यों र प्रेमकृष्ण महर्जनको चर्चा चलेको छ । बहालवाला मे...
नबिल बैंक सहित १४ वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, किन भयो कारवाही ?
नियम उलंघन गर्ने विभिन्न १४ वाणिज्य बैंकहरु नियामक निकाय नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमाससम्ममा विभिन्न न...
महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्...
फुटबल खेल्दाखेल्दै मैदानमा ढलेका यी खेलाडी बल्ल आए राष्ट्रिय टिममा
डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । डेनमार्कले नेदरल्यान्ड्स र सर्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा इरिक्सनले लामो समयपछि स्थान बन...
श्रमिक अस्पतालको फेरि चर्चा : बन्ला कि हल्लामै सीमित हाेला ?
गएकाे माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने घोषण गर्यो । धेरै श्रमिक कार्यरत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र विपन्न कामदारका परिवारलाई लक्षित गरेर श्रमिक अस...
पहिले आँखा चिम्लिएर समायोजनमा पठाउने अहिले तलब दिन्न भन्न पाइन्छ ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै भन्यो– समायोजनका क्रममा दरबन्दीभन्दा बढी राखिएका कर्मचारीलाई मन्त्रालयले तलब भत्ताको व्यवस्था गर्नेछैन ...
आलियाको जन्मदिनमा ‘ब्रम्हास्त्र’को फस्टलुक सार्वजनिक
बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक गरेकी छन्। फस्टलुकमा आलियालाई आशा पात्रको रुपमा देख्न सकिन्छ। यसअघि अभिनेता रणवीरको मोश...
कार्डियक अरेस्टपछि पहिलोपटक डेनमार्कको टोलीमा एरिक्सन
गत युरो २०२० मा खेल्दा कार्डियक अरेस्ट भएपछि क्रिस्टियन एरिक्सनलाई पहिलो पटक डेनमार्कको टोलीमा राखिएको छ। ३० वर्षीय प्लेमेकरलाई फिनल्याण्ड विरुद्ध हृदयघातपछि उनको मुटुमा प्रत्यारोपित कार्डियोभर्टर-...
३५ समाचार देखाइएको