२०७८ चैत २२ का समाचार
अप्रिल ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
उत्तराखण्डका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेट
उत्तराखण्ड– भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोलीले भेट गरेको छ ।
युद्ध भोगेका युक्रेनी बालक अझै 'भोलि खान' भन्दै खाना लुकाउँछन्
लभिभ । रुसी फौजको नियनत्रणमा रहेको युक्रेनी सहर मारिउपोलमा दसौँ हजार सर्वसाधारण विना बिजुली, पानी र ग्यास कष्टकर जिवन सहन बाध्य छन् । मानवीय राहत सामग्री वितरण र स्थानीय वासिन्दालाई त्यहाँबाट बाहिर...
रुसलाई दण्ड नदिए अरू मुलुक पनि छिमेकीमाथि हिंसा गर्न उत्प्रेरित हुनेछन् : जेलेन्स्की
किभ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई उसका गल्तीहरूका लागि सही सजाय नदिएमा विश्वका अन्य मुलुकहरू पनि आफ्ना साना छिमेकमाथि हमला गर्न तथा हिंसा मच्चाउन उत्प्रेरित हुने चेतावनी दिएका छन् । ...
रुसी फौजमा नयाँ भर्ती भएकालाई पुराना राइफल, मरेका भ्यागुता भएका पोखरीको पानी पिउन बाध्य !
मस्को । युक्रेनविरुद्ध लड्नका लागि डोन्बस क्षेत्रबाट रुसी फौजमा भर्ती गरिएकाहरूलाई उन्नाइसौँ शताब्दीको उत्तरार्धमा डिजाइन गरिएका निकै पुराना राइफल भिडाइएको छ । साथै उनीहरूलाई मरेका भ्यागुता भरिएका ...
एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’
काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।...
तेस्रोलिंगी महिला लिजा लिम्बूले गरिन् ४५ हजार आर्थिक सहयोग
काठमाडौं । बेलायत बस्दै आएकी तेस्रोलिंगी महिला लिजा लिम्बूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् । यौनिक तथा लंैगिक अल्पसंख...
तीनै तहमा एमालेको सरकार बन्छ: ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमतसहित विजयी भएर सरकार बनाउने दाबी गरेका छन् । काठमाडौंमा सोमबार आयोजि...
आईपीएल : हैदरावादको दोस्रो हार, लखनउ पाँचौं स्थानमा
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवादले लगातार दोस्रो हार व्यहोरेको छ । मुम्बईमा सोमबार राति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजीत हुँदै हैदरवादले लगातार दो...
क्रिस्टल प्यालेससँग आर्सनल स्तब्ध
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पराजय बेहोरेको छ । सोमबार मध्यरातमा भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० गोलले पराजित भएको हो । खेलको १६ औं मिनेटमा जिन फिलिप मेटेटाले गोल गर्...
उम्मेदवार छान्न वडास्तरमै सकस
सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार...
कर्मचारीमा नगरमोहको प्रभाव : रित्तिँदै गाउँपालिका भरिँदै नगरपालिका
दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम ...
आईपीएल : लखनउसँग हैदरावाद पराजित
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबारको खेलमा सनराईजर्स हैदरवाद पराजित भएको छ । लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो । यो उसको लगातार दोस्रो हार हो।
७ अर्बको कार्यक्रम, ५१ हजार लाई रोजगारी
विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । सरकारले चालू आर्थिक वर्षका लागि रोजगार...
सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौं : उपाध्यक्ष शर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन् । संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा. शर्माले दशक...
‘एक बर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो, एमसिसी परियोजना छिटो शुरु गरौं’
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताएका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी ...
काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसिन् महिला
काठमाडौंको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा महिला खस्न पुगेकी छन् । सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्रचोक बस्ने ४५ वर्षीया पेमा शेर्पा सोमबार इनारमा खसेकी थि...
अनि नेपालमै रेल चढ्न पाइयो
रेल नदेख्दै, रेल नचढ्दै नेपालीले रेलका कथा सुने। तिनै कथा सुनेर रेलको सपना देखे। नेपालमा रेल नआउँदै रेलका गीत गाए। रेल एक सपना जस्तो भयो। संसार आज बुलेट र सुपर सोनिक रेलको युगमा प्रवेश गरिसकेको छ। ...
इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, २ अर्बले घट्यो निक्षेप
आज (साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । १. युनाईटेड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, सेयरधनीकाे हात खाली युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मू...
राहत उपलब्ध गराउन विवरण माग
रौतहट (अस) । जिल्ला प्रशासन कार्यालय रौतहटले धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउन किसानको विवरण माग गरेको छ । गत असोज अन्तिम साता भएको बेमौसमी वर्षाका कारण कृषकको धानबालीमा क्षति पुगेको थियो । ...
टाटा मोटर्सद्वारा‘केयर प्लस’ सेवा सञ्चालनमा
काठमाडौं (अस) । टाटा मोटर्स नेपालले गाडी मर्मतका लागि नयाँ योजना ‘केयर प्लस’को शुरुआत गरेको छ । सिप्रदी ट्रेडिङसँगको सहकार्यमा टाटा मोटर्स प्रालिले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस...
स्थानीय तहको निर्वाचनको मत्रपत्र छपाइ सुरु, कुल १ करोड ९४ लाखप्रति छापिने
काठमाडौं– ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ। आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने जनाएको छ। आयोगले करिब २५ प्रतिशत जगेडासहित सो संख्यामा ...
कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने
राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा ...
चुलिदै आर्थिक संकट श्रीलंकामा: नागरिकको आक्रोश बढ्दो
श्रीलंका केही महिनादेखिको गहिरो आर्थिक संकटले अर्थतन्त्र धोस्त हुने खतरा बढेको छ । श्रीलंकाले सात दशक पछिकै भयानक आर्थिक मन्दी भोगी रहदा सरकार परिर्वतनको खेल सुरु भएको छ । श्रीलंका केही महिनादेखि ...
पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान
एपी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन् । उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि...
स्वतन्त्र मतदानको माग गर्दै गोत्रीवासी आन्दोलित
बाजुरा । साविकको गोत्री गाविसका जनताले स्वतन्त्ररूपमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । अलग मतदान केन्द्रको माग गर्दै आइतबार बिहान जिल्ला निर्वाचन कार्यालय मार्तडीमा उनीहरूले धर्ना दिएका हुन्...
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
खोटाङ- नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ। कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो। ‘घ...
भरतपुरमा फेरि रेणुको दावी, कांग्रेसले छाड्न मानेन
केन्द्रको निर्णय अनुसार चितवन जिल्लामा पाँच दलको तालमेल भने पनि नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको अडान कायम रहेको जनाएको छ। पार्टीले आइतबार बैठक बसी भरतपुरको प्र...
सन्दीप लामिछानेको कप्तानीमा नेपालले उचाल्यो उपाधि
काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपालले टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ। गत मंसिरमा सन्दीपले राष्ट्रिय टोलीको कप्तानी सम्हालेयता नेपालले पहिलो शृंखला जितेको हो। नेपाल क्रिक...
आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ। मंगलबार बिहान ११:३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ। आयोगले निर्वाचनसम्बन्धी आचारसंह...
विद्युतमा पनि घाटाकै व्यापार, प्रसारण लाइन नहुँदा खेर गइरहेछ नेपाली उत्पादन
काठमाडौं। तथ्यगत रूपमा सही नभए पनि उखान सरह भइसकेको छ, ‘नेपाल– जलस्रोतको दोस्रो धनी देश।’ सन् १९६६ मा डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधि शोधपत्रमा नेपालका नदीनालाहरूबाट कूल ८३ हजार दुई सय ९० म...
आइपिएल २०२२ मा लखनउको लगातार दोस्रो जित
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा नवप्रवेशी टिम लखनउ सुपर जायन्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १२ रनले हराउँदै लखनउले लगात...
मेलम्चीको पानी चैतभित्र काठमाडौँ नआउने, अझै लागेन वास्तविक क्षतिको टुङ्गो
फाइल तस्विर मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुगेको थियो । खासगरी बाढीका...
सहज बन्दै आँखाको नानी प्रत्यारोपण
२७ वर्षमा ६ हजार २५९ आँखा प्रत्यारोपण, नेपालमा बर्सेनि १३ सयभन्दा बढी आँखाको नानी प्रत्यारोपण हुने आँखा बैंकको भनाइ ११ वर्षको उमेरमा विद्यालय जान सुरु गरेका स्याङ्जाका सविन बोगटी अहिले स्नातक पढ्द...
विलासिताका वस्तु आयातमा थप कडाइ
केन्द्रीय बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन...
३४ समाचार देखाइएको