मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत २६ को विवरण
आज

२०७८ चैत २६ का समाचार

अप्रिल ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

merolifestyle.com२४१ हप्ता अघि

सम्बन्ध कस्तो बनाउने ?

सम्बन्ध एक प्रकारको आदानप्रदान हो । यसलाई राम्रोसँग चलाउन विशेष कुशलता चाहिन्छ । अन्यथा, यो कुरूप बन्न सक्छ । तपाईंले ख्याल गर्नुभएको होला कि कुनैदिन एक व्यक्तिसँगको क्षण कति रमाइलो हुन सक्छ, अनि अ...

rajdhanidaily.com२४१ हप्ता अघि

चैत २६, २०६७

सम्बन्धित समाचार चैत १२, २०७८ चैत १३, २०७८ चैत १४, २०७८ चैत १५, २०७८ चैत १६, २०७८ चैत १७, २०७८ चैत १८, २०७८ चैत १९, २०७८ चैत २२, २०७८ चैत २३, २०७८ चैत २४, २०७८ चैत २५, २०७८

baahrakhari.com२४१ हप्ता अघि

फिनल्यान्ड र स्विडेन नेटो प्रवेश गरे रुसले के गर्छ ?

लन्डन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि फिनल्यान्ड र स्विडेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेश गरेको खण्डमा रुसले आफ्नै तरिकाले 'परिस्थितिलाई फेरि सन्तुलन' गर्नुपर्ने अवस्था आउ...

baahrakhari.com२४१ हप्ता अघि

युक्रेन युद्धका कारण विश्व बजारमा खाद्यान्नको मूल्य अकासियो

पेरिस । गत मार्चमा विश्वमा खाद्यान्नको मूल्यमा झण्डै १३ प्रतिशतले वृद्धि भएको छ । युक्रेन युद्धको कारण यो वृद्धिदर अहिलेसम्मकै उच्च हो । संयुक्त राष्ट्र संघको खाद्यान्न निकायले विश्व बजारमा खाद्यान...

rajdhanidaily.com२४१ हप्ता अघि

कांग्रेसले सरकारमा भाग खोज्दा नेकपा एसलाई झट्का

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि ...

rajdhanidaily.com२४१ हप्ता अघि

उम्मेदवार टुंगोसहित चुनावी रणनीतिमा लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी निर्वाचनका लागि २८ चैतभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । अन्य दलजस्तै उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी रणनीति बनाउनेम...

merolifestyle.com२४१ हप्ता अघि

मिर्गौला खराब हुने कारण

हाम्रो शरीरमा अङ्गहरूमध्ये एक महत्त्वपूर्ण अङ्ग हो मिर्गौला । यसले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो...

ratopati.com२४१ हप्ता अघि

पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले ह...

lokaantar.com२४१ हप्ता अघि

रवीन्द्र मिश्रको कटाक्ष–बाँकी नेपाली सेना मात्र छ

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा राष्ट्र बैंकपनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको भन्दै कटाक्ष गरेका छन् ।  उनले सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही राजन...

ratopati.com२४१ हप्ता अघि

व्यक्तिको जग्गा गुठीको नाममा दर्ता

सांकेतिक तस्विर वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ...

nepallive.com२४१ हप्ता अघि

स्थानीय चुनावमा दलहरुको चुनाव चिह्न र झन्डा अंकित टोपी र मास्कसमेत प्रयोग गर्न नपाइने

काठमाडौं– स्थानीय तह निर्वाचनका लागि शुक्रबार (हिजो) मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ।  वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन निर्वाचन...

kharibot.com२४१ हप्ता अघि

अमेरिकाले पुटिनका छोरीहरुलाई किन प्रतिबन्ध लगायो ? को हुन् उनीहरु ?

काठमाडौँ । रुसको युक्रेनको राजधानी केन्द्रित आक्रमणमा अलिकति कमि आएपनि युक्रेनको पूर्वी क्षेत्रमा अझै आक्रमण जारी रहेको छ ।  युद्धको ४३औं दिनमा अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुवै छोरी...

arthasansar.com२४१ हप्ता अघि

बैंक अफ काठमाण्डूको संस्थापक सेयर बेच्दै निर्मल प्रधान,  गभर्नर निलम्बित !

आज (चैत्र २५ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । १. उपकार लघुवित्तको आईपीओ आजदेखि खुल्याे, अधिकतम एक हजार कित्तासम्म भर्न पाइने उपकार लघुवित्त वित्तिय संस्था लिमि...

setopati.com२४१ हप्ता अघि

एउटा खोपले बालबालिकालाई मौसमी ज्वरोबाट जोगाउन सकिन्छ: डा. खत्री (भिडिओ)

दाङको तुलसीपुरस्थित तुलसी बाल हस्पिटल प्रा.लि.का नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बालबालिकालाई मौसमी ज्वरो (भाइरल फिबर) बाट जोगाउन खोप लगाउनुपर्ने सल्लाह दिन्छन्। लगभग तीन हजार मूल...

lokaantar.com२४१ हप्ता अघि

परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगायोः रिजाल

नेकपा एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजालले गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको टिप्पणी गरेका छन् ।  तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्...

nepalkhabar.com२४१ हप्ता अघि

कुन कानुनका आधारमा गभर्नर अधिकारी निलम्बनमा परे?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबारदेखि निलम्बनमा परेका छन्।  देशको अर्थतन्त्र धरासायी बनाएको आरोप लगाउँदै र कार्यक्षमतामा प्रश्न  उठाउँदै सरकारले गर्भनर अधिकारीबारे छानबिन गर्न...

lokaantar.com२४१ हप्ता अघि

अर्थमन्त्रीको ‘इन्टेन्सन’ अनुसार नचलेपछि गभर्नरलाई निलम्बन, आर्थिक संकट बढ्नसक्ने चिन्ता

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् । ...

news24nepal.tv२४१ हप्ता अघि

चट्याङले लागेर तेह्रथुममा एक बालिकाको मृत्यु

तेह्रथुम । तेह्रथुममा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको ...

arthasansar.com२४१ हप्ता अघि

आगामी साता बजार के होला ? (प्राविधिक विश्लेषण)

प्राविधिक विश्लेषक अजय सिंह थापा आगामी साता बजार सकारात्मक हुने बताउछन् । अब यहाँबाट बढेर जाँदा पहिलो टार्गेट २७०० को बिन्दुको आसपासमा हुने उनको तर्क छ ।  अहिले क्यान्डलस्टिक प्याटर्नले पनि बजार र...

khabarhub.com२४१ हप्ता अघि

सुर्खेतमा १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण

सुर्खेत- राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा शुक्रबार भेरीगङ्गा नगरपालिकाका १०२ र ...

baahrakhari.com२४१ हप्ता अघि

सर्जकका लागि सिद्धान्त बन्धन हो 

एउटा लेखकको समाजमा धेरै ठूलो दायित्व हुन्छ । किनभने, लेखक एउटा सर्जक हो । त्यसैले एउटा सर्जकको कुनै पनि लेखनमा वा कलामा मौलिकता हुनुपर्छ । सर्जक एउटा यस्तो प्राणी हो, जसले सामान्य मानिसभन्दा भिन्न...

ratopati.com२४१ हप्ता अघि

बूढानीलकण्ठ दुर्घटनाको फैसला : स्टेरिङ ‘फेल’ हुँदा भवितव्य,  चालकले मदिरा सेवन नगरेको दाबी !

दुई वर्षअघि बूढानीलकण्ठमा बाटो हिँडिरहेकी महिलाको ज्यान जाने गरी भएको कार दुर्घटनासम्बन्धी मुद्दाको फैसला गत चैत ७ गते भयो । सो फैसलाको पूर्णपाठ बिहीबार मात्र सार्वजनिक भयो । मुद्दाको फैसलामा दुर्घ...

khabarhub.com२४१ हप्ता अघि

आजको विदेशी विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ।

deshsanchar.com२४१ हप्ता अघि

प्रथम टी–२० को उपाधिका लागि जनकपुर र राजविराज भिड्ने

मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्। शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइन...

deshsanchar.com२४१ हप्ता अघि

स्वास्थ्य अनुसन्धान परिषद्को आठौँ राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सोमबारदेखि सुरु हुने भएको छ। सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। ...

deshsanchar.com२४१ हप्ता अघि

थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो। सांसद राजेन्द्रकुम...

deshsanchar.com२४१ हप्ता अघि

युद्धबाट जोगिने प्रयासमा रहेका सर्वसाधारण रुसी मिसाइलको निशानामा, रेलवे स्टेशनमा भएको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँद...

lokaantar.com२४१ हप्ता अघि

गभर्नर निलम्बनले तरंग : कसले के भने ?

अर्थतन्त्रलाई ध्वस्त बनाउन भूमिका खेलेको तथा गोप्य सूचना चुहाएको आरोपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्षविपक्षमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमा...

ratopati.com२४१ हप्ता अघि

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खाने...

newsofnepal.com२४१ हप्ता अघि

ताप्ली गाउँपालिकाले बाँड्यो ५० प्रतिशत अनुदानमा ट्याक्टर

न्युज अफ नेपाल, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । वार्षिक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साह...

news24nepal.tv२४१ हप्ता अघि

आयल निगमकाे सरकारी कोष नै रित्तियाे ! जबकि गत असार मसान्तसम्म १४ अर्ब ८० करोड थियाे

काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैय...

nayapatrikadaily.com२४१ हप्ता अघि

गभर्नर अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु

मन्त्रिपरिषदद्वारा अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति गठन, यससँगै गभर्नर अधिकारी स्वत: निलम्बनमा  सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर मह...

nepalviews.com२४१ हप्ता अघि

करोडौंका आदर्श ती इमरान, यी असफल इमरान

वर्ष १९९२ को विश्वकप क्रिकेटमा पाकिस्तानको राष्ट्रिय नायक थिए, इमरान खान । उनको कप्तानीमा पाकिस्तानले यस विश्वकप जितेको थियो।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको