२०७८ चैत ५ का समाचार
मार्च १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रुपन्देहीमा पनि हर्षोल्लासका साथ हाेली पर्व मनाइयो
रुपन्देही– दुई वर्षदेखि पर्व तथा महोत्सवमा रम्न नसकेका रुपन्देहीवासी होली पर्वमा रमेका छन् ।
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
दही र चिनी खाएपछि घर छोड्नु दिनको सुरुवात गर्ने सबैभन्दा सामान्य तरिका हो । पहिला बिहान खाली पेटमा काममा जानु हुँदैन र दोस्रो दही र चिनी खाएर जानुपर्छ भन्ने वर्षौंदेखि मान्यता छ । आयुर्वेदका अनुसा...
चैत ५, २०७८
सम्बन्धित समाचार फागुन २९, २०७८ फागुन ३०, २०७८ चैत १, २०७८ चैत २, २०७८
चुनावी चटारोमा अध्यक्ष ओली
काठमाडौं । स्थानीय तह निर्वाचन आउन ५६ दिन बा“की रह“दा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ । १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भए...
आठ महिनामा कर्जा साढे ४ खर्ब
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्ष...
निर्माण व्यवसायीले दिए ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ । पछिल्लो चार-पाँच महिनायता भएको अत्यधिक र अप्रत्याश...
कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था नाजुकः मुख्यमन्त्री शाही
सिमकोट – मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्यको अवस्था नाजुक रहेको बताएका छन्। दोस्रो पटक गृहजिल्ला सरकारी कामले आइपुगेका मुख्यमन्त्री शाहीले मानसिक स्वास्थ्यसम्बन्धी स...
होलीमा १० जना उच्छृंखल गर्ने मोरङमा पक्राउ, ४ सय ३० सवारी साधन प्रहरी नियन्त्रणमा
मोरङ – विराटनगरमा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरमा बिहानैबाट प्रहरीले मादकपदार्थ सेवन...
सर्वाेच्चबाट खारेज होलान् संवैधानिक नियुक्ति ?
संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्तिबारे सुनुवाइ गर्न बसेको इजलासमा शु...
आज शनिबार, शनिको पूजा गर्नुहोस्
काठमाडौँ – हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्।...
शंखरापुरमा मेयर भन्छन्– धेरै काम बाँकी छ, फेरि चुनाव लड्छु !
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू सम्भावित उम्मेदवारको खोजीमा लागेका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधि भने फेरि आफै उम्मेदवारी दिने तयारीमा छन् । सिन्धुपाल्चोक, काभ्रे र...
होली खेल्न हिँडेकी युवतीको शव मोदी खोलामा भेटियो, सनाखत हुन बाँकी
पर्वतको कुश्मा नगरपालिका–७ स्थित मोदी खोलामा एक युवतीको शव फेला परेको छ। कुस्मा ७ खरेहास्थित मोदी खोलामा करिब २० वर्षीया युवतीको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकार...
६ वटा महानगरपालिकामा तालमेलको तयारी
काठमाडौं, चैत ४ (नागरिक)नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह नि...
एक रूसीको बकपत्र : माफ गर्नुस्, हामी असफल भयौं
”सोन्या उठ, युद्ध शुरू भयो”, २४ फेब्रुअरीको बिहान मैले मेरी प्रेमिकालाई भनेका प्रथम शब्द यीनै हुन्। यतिबेला रूसले युक्रेनमा मिसाइलको वर्षा गरिसकेको थियो। मैले यस्तो बोल्नुपर्ला भनेर कहिल्यै चिताएको...
गर्भको बच्चामा के- कस्ता समस्या देखिन सक्छन्, कसरी पत्ता लगाउने? (भिडिओ)
गर्भ बसेको ५ महिनामा अल्ट्रा साउण्ड गर्दा बच्चामा कुनै खराबी छ कि छैन भनेर हेर्ने गरिन्छ। यो राष्ट्रिय मापदण्डमा पर्छ र अनिवार्य पनि छ। तीन महिनामा अल्ट्रासाउण्ड गर्दा पनि धेरै कुरा थाहा हुन्छ। त्...
इटालीको टिममा परेनन् बालोटोली
काठमाडौं। मारियो बालोटोली इटालीको राष्ट्रिय फुटबल टिमभन्दा बाहिर बस्न बाध्य भएका छन्।
रुसलाई छिटो वार्तामा आउन युक्रनी राष्ट्रपति जेलेन्स्कीको आह्वान
किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् ।
बढ्दै गर्मी, केही स्थानमा हल्का वर्षाको सम्भावना
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार...
१० जिल्लामा फैलियो बर्डफ्लु
१० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पश...
ट्रायल नै नदिएका र फेल भएका १६६ लाई सवारी लाइसेन्स दिने नौ कर्मचारीविरुद्ध मुद्दा
नधिकृत रूपमा सवारीसाधनको लाइसेन्स दिने नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेलसहित नौ कर्मचारीविरुद्ध अ...
१५ महिनापछि प्रारम्भिक सुनुवाइ
सर्वोच्च अदालतमा दर्ता भएको १५ महिनापछि संवैधानिक निकायमा नियुक्त पदाधिकारीविरुद्धको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आगामी सुनुवाइ ...
च्याम्पियन्स लिगको क्वाटर फाइनल 'ड्र' सार्वजनिक : चेल्सी र रियल खेल्ने
काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल 'ड्र' सार्वजनिक भएको छ। यूईएफएले हिजो सार्वजनिक गरेको 'ड्र' अनुसार सेमिफाइनल पुग्न साविक विजेता चेल्सीले रियल मड्रिडसँग खेल्नेछ । यस्तै क्...
देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम यसवर्षकै उच्च
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वान...
विप्लव नेतृत्वको नेकपाको बैठक आज पनि बस्दै, चुनावबारे कस्तो निर्णय लेलान् ?
हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुना...
ललितपुरका मेयरलाई विपक्षीको प्रश्न– फ्लाईओभर खोई ?
ललितपुर । स्थानीय जनप्रतिनिधिले कार्यकाल सम्हालेको लगभग ५ बर्ष पूरा भएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएपछि निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम समेत अगाडि बढाइरहेको छ । य...
तालिबानले छात्रालाई पनि विद्यालय जान दिने : निर्णयको अन्तर्राष्ट्रिय समुदायबाट स्वागत
अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिबान सरकारको निर्णयको सर्वत्र आलोचना भएक...
प्रकाश सपुतको ‘पिर’ ले बनायो नयाँ रेकर्ड, एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियाे
गायक प्रकाश सपुतको नयाँ गीत 'पिर' सार्वजनिक भएपछिदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ। माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधा...
विश्वभर दैनिक थपिने संक्रमित घटेनन्, मृतकको संख्या घट्यो
काठमाडौँ –विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन ।
संसारकै खुशी मानिसले कस्तो शिक्षा लिन्छन् ?
नेपालमा शिक्षा क्षेत्रको विकास गरेको खण्डमा मुलुकको समग्र विकास हुने धारणा विभिन्न राजनीतिक नेता, शिक्षाविद् र अरु सामाजिक अभियन्ताले बेलाबेला बताउँदै आएका छन्। यद्यपि छोटो छोटो समयमा हुने राजनीतिक...
सांसदबिनै मन्त्री माग
कास्की — सुदूरपश्चिम सरकारमा कांग्रेसलाई सहभागी गराउने चर्चा चलेसँगै एकीकृत समाजवादीले आफ्ना एक जना पनि सांसद नरहेको गण्डकी प्रदेशमा मन्त्री मागेको छ । गठबन्धनका नेताबीच गण्डकी सरकारमा एकीकृत समाजव...
स्थानीय तह निर्वाचन : ११ र १२ वैशाखमा उम्मेदवारको मनोनयन
निर्वाचन आयोगले एकै चरणमा हुन लागेको स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम शुक्रबार स्व...
आज पञ्जाबमा केजरीवालको पार्टी सरकार बनाउँदै, को–को बन्दैछन् मन्त्री ?
भारतको राजधानी नयाँदिल्लीमा उत्कृष्ट प्रदर्शन गरेको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले पञ्जाब राज्यमा समेत चुनाव जितेको छ । स्पष्ट बहुमतसहित चुनाव जितेपछि आज शनिवार आपले सरकार बनाउँ...
युक्रेनमाथि थप आक्रमण बढाउँदै रूस
युक्रेनमाथि २४ दिनदेखि आक्रमण गरिरहेको रूसले आक्रमण थप नयाँ सहरहरुतर्फ विस्तार गरेको छ। पछिल्लो पटक दक्षिणी सहर माइकोलिएभमा रूसी सेनाले मिसाइल प्रहार गरेको छ। माइकोलिएभको एक आवसीय भवनमा रूसी सेनाल...
एमालेले जितेका महानगर र उपमहानगरमा माधव नेपालको दाबी
काठमाडौँ । आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नयाँ प्रस्ताव अघि सारे...
नयाँ खिम्ती सबस्टेसन उद्घाटन आज
काठमाडौँ — रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन शनिबार उद्घाटन हुँदै छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी...
३५ समाचार देखाइएको