मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत ७ को विवरण
आज

२०७८ चैत ७ का समाचार

मार्च २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२४३ हप्ता अघि

प्रियंकाको मोबाइल प्रहरीमै, श्रीमानको जिम्मामा छोडियो

क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै नायिका प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आज सोधपुछ गरेको छ । क्रिप्टोकरेन्सीलाई सामाजिक सञ्जालबाट प्रचार गरेको भन्दै आइतबार व्यु...

mysansar.com२४३ हप्ता अघि

समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा…

समाचार बनाउने सञ्चारकर्मी आफै समाचार बन्नु सुखद कुरा होइन। तर कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि त्यस्तो परिस्थिति आइलाग्दो रहेछ। कुरा गएको हप्ताको। फेक न्युज बारे लेखेको ब्लगको प्रिन्टआउट अगाडि राखेर ...

abhiyandaily.com२४३ हप्ता अघि

क्रोनिज्मले गिजोलेको अर्थतन्त्र

नेपालले खुला बजार अर्थतन्त्रको नीति लिए पनि व्यवहारमा भने क्रोनिज्मले नराम्ररी गाँजेको पाइन्छ । नेपालले लिएका आर्थिक नीतिले प्रतिस्पर्धालाई मुख्य मान्छ र यसको लाभ उपभोक्ताले पाउँछन् भन्ने स्वीकार्छ...

kalakarmi.com२४३ हप्ता अघि

शुक्लाफाँटामा मयूर नाच !

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयूर । विश्वमै ठूलो झुण्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन् । तस...

hamrokhelkud.com२४३ हप्ता अघि

रियल म्याड्रिडको मैदानमा बार्सिलोनाको सानदार जित

सोमबार, चैत ७, २०७८ एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिल...

baahrakhari.com२४३ हप्ता अघि

पलविरुद्ध बलात्कारका प्रमाण जुटाएको प्रहरी दाबी ! मुद्दा अदालतमा बुझाइँदै 

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो । प्रहरी प्रधान कार्या...

rajdhanidaily.com२४३ हप्ता अघि

चैत ७, २०७८

सम्बन्धित समाचार फागुन २३, २०७८ फागुन २४, २०७८ फागुन २५, २०७८ फागुन २६, २०७८ फागुन २७, २०७८ फागुन २८, २०७८ फागुन २९, २०७८ फागुन ३०, २०७८ चैत १, २०७८ चैत ३, २०७८ चैत ४, २०७८ चैत ६, २०७८

merolifestyle.com२४३ हप्ता अघि

ध्यान गर्दा नियम पालना गरौं

ध्यान गर्दा तपाईंको एकाग्रता बढ्छ । प्रेरणा मिल्छ । शान्त पनि राख्छ । ध्यान शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि फाइदाजनक हुन्छ । दिनको कुनै पनि समयमा ध्यान गर्न सकिन्छ । विशेषगरी बिहानको समय...

rajdhanidaily.com२४३ हप्ता अघि

म्यादी प्रहरीमा भर्ती हुनेको भीड

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा आइतबार एकै दिन ३० हजार व्यक्तिको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले गत मंगलबार एक सूचना जारी गर...

rajdhanidaily.com२४३ हप्ता अघि

अनुसन्धानमा ढिलाइ हुँदा आशंका, प्रतिवेदन बनाउन आलटाल

काठमाडौं । करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न विभिन्न उपाय अपनाउन थालेका छन् । शक्तिकेन्द्र धाउनेदेखि राजस्व अनुसन्धा...

deshsanchar.com२४३ हप्ता अघि

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौँ– युट्युबमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीले सुनसरीको बराहक्षेत्र–३ स्थायी घर भइ हाल काठमाडौँको ता...

deshsanchar.com२४३ हप्ता अघि

लेटाङमा विद्यार्थीमाथि दुव्र्यवहार हुँदा तनावग्रस्त, एक महिला प्रहरीको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। आइतबार नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलल...

deshsanchar.com२४३ हप्ता अघि

दिनेश र रुबिका जिपी कोइराला प्रोफेशनल आईटीइफ च्याम्पियन

काठमाडौँ– काठमाडौँको दशरथ रंगशालामा जीपी कोइराला प्रोफेशनल आईटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ सम्पन्न भएको छ। उक्त च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाका खेलाडी दिनेश बुढा मगर पहिलो, नेपाली सेन...

deshsanchar.com२४३ हप्ता अघि

मे २८ मा नेपाल आउँदै सलमान खान

काठमाडौँ – भारतका सुपरस्टार सलमान खान नेपाल आउने भएका छन्। नेपालमा उनको आगमनको विभिन्न कारणबारे अड्कलबाजी भईरहेको समयमा सलमान खान आफैले आफू नेपाल आउन लागेको जानकारी दिएका हुन्। नेपाल भ्रमणबारे भिड...

deshsanchar.com२४३ हप्ता अघि

आफ्नै घर सम्झेर जनताको काम गर्न कर्मचारीलाई मुख्यमन्त्री शाहीको निर्देशन

सिमकोट – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार बिहान कार्यालय प्रमुखहरूलाई तीन तहका सरकारको लक्ष्य र उद्देश्य प्राप्ति हुने गरी जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन्। जिल...

deshsanchar.com२४३ हप्ता अघि

नाम्खाका सबै विद्यालयमा ब्रोड ल्यान्ड इन्टरनेट सेवा जडान गरिने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनअघि नै ब्रोडल्यान्ड इन्टरनेट सेवा जडान हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग...

deshsanchar.com२४३ हप्ता अघि

‘प्रोत्साहन कार्यक्रमले बालविवाह न्यूनीकरणमा सघाउ पुग्छ’

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिल्लामा बढ्दै गएको बालविवाहको समस्यालाई प्रोत्साहन कार्यक्रमले न्यूनीकरण गर्न सकिने बताएका छन्। बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको कार्यक...

baahrakhari.com२४३ हप्ता अघि

घुर्ने मान्छेमा कस्ता संकेत खतरनाक हुन्छन् ? (सूचीसहित)

सीएनएन । सुत्दा घुर्नुलाई प्रायः सामान्य रुपमा नै लिइन्छ । तर घुर्नुका पछाडि पनि विभिन्न कारण हुन्छन् । जस्तै कहिलेकाहिँ हामीलाई चिसो लागेर नाक बन्द हुँदा, या सुत्नु भन्दा केही अगाडि मदिरा सेवन गरे...

lokaantar.com२४३ हप्ता अघि

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

 म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो । पहिलो हाफको इन्जुरी समयमा एम्रिक लाप...

Ujyaaloonline.com२४३ हप्ता अघि

मोरङको लेटाङमा झडप हुँदा एक महिला प्रहरीको ज्यान गयो, लेटाङ र आसपासका क्षेत्रमा कर्फ्यु

काठमाण्डाै - मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ ।  स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारकाे प्रयास गरेको विषयमा भएको सर्वपक्ष...

ratopati.com२४३ हप्ता अघि

होटेल अकुपेन्सी अहिले ३५ प्रतिशत पुग्यो

कोरोना भाइरसका कारण  प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो । कोरोनाबाट थलिएको...

ratopati.com२४३ हप्ता अघि

महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत

फाइल तस्विर नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली न...

lokaantar.com२४३ हप्ता अघि

दक्षिण अफ्रीका विजयी

घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो एकदिवसीयमा बंगलादेशलाई हराएको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई ७ विकेटले हराएको हो । यस जितसँगै दक्षिण अफ्रीकाले तीन खेलको सिरिजमा १-१ को बराब...

ratopati.com२४३ हप्ता अघि

न्यायाधीश मात्र फेरिए, भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति भएन

सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा ...

nepalviews.com२४३ हप्ता अघि

सकिएकै हो त ‘मेस्सी-रोनाल्डो युग’ ?

काठमाडौं। दुई–चार वर्ष अगाडीसम्म यस्तो समय थियो कि अन्य धेरै समकालीन खेलाडीले गोल गर्दा मात्र तिनका नाममा समाचारका हेडलाइन बन्थे। तर रोनाल्डो र मेस्सी दुई यस्ता खेलाडी थिए जसले एक खेलमा गोल गरेनन् ...

lokaantar.com२४३ हप्ता अघि

गणतन्त्र स्तम्भ निर्माणमा अझै अन्योल

गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको प्रतीकस्वरूप स्तम्भ नि...

ratopati.com२४३ हप्ता अघि

रियलको घरेलु मैदानमा बार्साको गोल वर्षा

बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो । बार्सिलोनालाई जीत दिलाउन पहिलो क्ल...

nepalviews.com२४३ हप्ता अघि

बार्सिलोनाद्वारा रियल म्याड्रिड ४-० ले पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सबैभन्दा महत्वपूर्ण मानिने एल क्लासिको अर्थात रियल म्याड्रिड  र बार्सिलोनाबीचको भिडन्तमा बार्सिलोना विजयी भएको छ। जाभीको प्रशिक्षणमा रहेको बार्सासँग रियल आफ्नो गृह...

setopati.com२४३ हप्ता अघि

छ लाखमा सुरू अनलाइन बजारलाई केसी दम्पतीले यसरी बनाए ८० लाखको

सन् २०१४ तिरको कुरा हो। केसी दम्पती भुवन र निशाले टोखामा बीस रोपनी जग्गामा अर्ग्यानिक फार्म चलाउँथे। मौसमी तथा बेमौसमी तरकारी लगाउनुका साथै कुखुरा, माछा, हाँस पालेका थिए।   तरकारी बेच्न कालिमाटी ब...

ratopati.com२४३ हप्ता अघि

युभेन्ट्सको सहज जित

पाउलो डिबाला र डुसन भ्लाहोभिचको गोलको सहयोगमा युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २–० गोल अन्तरले हराउँदै उपाधि हो...

thahakhabar.com२४३ हप्ता अघि

एफए कपको सेमीफाइनल समीकरण पूरा

काठमाडौं  : एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।  आइतबार राति भएको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी, क्रिष्टल प्यालेस र लिभरपुल विजयी भए।  साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्ति...

kharibot.com२४३ हप्ता अघि

एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा शानदार जित हासिल गरेको छ । गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना ४-० गोल अन्तरले विजयी भएको हो । बार्सिलो...

lokaantar.com२४३ हप्ता अघि

सिंहदरबारभित्र सुविधा सम्पन्न स्वास्थ्य कक्ष

देशको प्रमुख प्रशासनिक केन्द्र  सिंहदरबारभित्र  एम्बुलेन्ससहित  अन्य  स्वास्थ्य  सुविधासहितको  स्वास्थ्य  कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ  ।   नयाँ  स्थान  र  नयाँ  संरचना  साथ  तयार गरिएको हे...

ratopati.com२४३ हप्ता अघि

स्थानीय तहमा केन्द्रीय नेताले उम्मेदवारी दिन सुझाव

स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ । स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै विज्ञहरूले त्यस्तो सुझाव ...

newsofnepal.com२४३ हप्ता अघि

पन्त, सिंह र धानुकविरुद्ध लोकसेवा आयोगमा उजुरी

काठमाडौं, (नेस) । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेको ३ प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरेकोमा असन्तुष्ट सिनियर डीआईजीहरूले लोकसेवा आयोगमा उजुरी हालेका छन् । गृह मन्त्रालयको ब...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको