मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ १५ को विवरण
आज

२०७८ जेठ १५ का समाचार

मे २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

livemandu.com२८७ हप्ता अघि

कोभिड-१९ उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनको विश्वव्यापी अध्ययनबारे मिडियाको चाँसोमा भारतीय जवाफ

कोभिड-१९ उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनले सञ्चालन गरेको विश्वव्यापी अध्ययन बारे सञ्चार माध्यमले सोधेको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता मार्फत् आफ्नो आधिकारीक धारणा प्रस्...

nayapatrikadaily.com२८७ हप्ता अघि

एमाले विवादकाे असर : सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन

–    नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी, सामाजिक विकासमन्त्रीमा ल...

rajdhanidaily.com२८६ हप्ता अघि

झन्डै १६ खर्बको बजेट आज: आर्थिक पुनरुत्थान केन्द्रित

काठमाडौं । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज (शनिबार) आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर...

rajdhanidaily.com२८६ हप्ता अघि

लुम्बिनी प्रदेश उपनिर्वाचनः दुई उम्मेदवार, २ सय ९६ मतदाता

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ । निर्वाचन आयोगले तयार गरेको अन्त...

rajdhanidaily.com२८६ हप्ता अघि

‘ताजा जनादेशमा जानु प्रतिगमन हैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउँदै निर्वाचनमा जानुलाई ‘प्रतिगमन भन्नु’ जनताको सार्वभौम सत्ता अस्वीकार गर्नु रहेको टिप्पणी गरेका छन् । तोकिएकै समय न...

rajdhanidaily.com२८६ हप्ता अघि

पुसभित्र लक्षित समूहलाई खोप

काठमाडौं । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ ...

kharibot.com२८६ हप्ता अघि

राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस्- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।...

lokaantar.com२८६ हप्ता अघि

रोड्रिगेजले कोपा अमेरिका गुमाउने

कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन् । चोटको कारण रोड्रिगेजले कोपा अमेरिका गुमाउने भएका हुन् । रोड्रिगेजको फिटनेस नपुगेको भन्दै कोलम्बियाले उनलाई कोपा अमेरिका ख...

khabarhub.com२८६ हप्ता अघि

मासिमिलानो एलेग्री बने युभेन्ट्सको मुख्य प्रशिक्षक

काठमाडौँ- मासिमिलानो एलेग्री इटालियन क्लब युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका छन् । आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । युभेन्ट्सले शुक्रबार ए...

Ujyaaloonline.com२८६ हप्ता अघि

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिल...

nepalkhabar.com२८६ हप्ता अघि

ओली प्रधानमन्त्री भएपछि देशको ऋण दोब्बरले बढ्यो, प्रत्येक नेपालीको टाउकोमा कति पुग्यो ऋण?

प्रधानमन्त्री केपी शर्मा ओलीको तीनवर्षे कार्यकालमा मुलुकको ऋणभार करिब दोब्बरले बढेको छ। ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछ...

khabarhub.com२८६ हप्ता अघि

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग

सन् १९४० तिर अँग्रेजविरुद्ध महात्मा गान्धीको नेतृत्वमा आन्दोलन भइरहेको थियो । यसै सिलसिलामा सुभाषचन्द्र बोस र महात्मा गान्धी सेवाग्राम भन्ने स्थानमा गएका थिए । त्यहाँ गान्धीले सुभाषचन्द्र बोसलाई भ...

deshsanchar.com२८६ हप्ता अघि

तस्विरमा हेर्नुस् काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि कडा पारिएको निषेधाज्ञा

मुख्य समाचार कोभिड- १९ अपडेट नयाँ वर्ष २०७५ विश्वकप- १८ चुनाव २०७४ मेरो माटो, मेरो चन्दन उत्कृष्ट प्रेम पत्रहरु सम्पादकीय ब्लग अन्तर्वार्ता तस्बिर फिचर भिडियो विशेष रिपोर्ट घुमफिर दर...

deshsanchar.com२८६ हप्ता अघि

प्रदेश १ मा ७९१ जना संक्रमणमुक्त, ७४९ संक्रमित थप र ११ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमित बिरामी ७ सय ४९ जना नयाँ थपिँदा ७ सय ९१ जना बिरामी भने निको भएर डिस्चार्ज भएका छन्। कोरोना संक्रमणको दोस्रो लहरका क्रममा तुलनात्मक रुपमा पहिलोपटक संक्रमितभन्दा ठू...

deshsanchar.com२८६ हप्ता अघि

कोरोना-१९ को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनले थप अनुसन्धान गर्नुपर्छ- भारत

काठमाडौं- कोरोना-१९ को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन-डब्लूएचओले थप अनुसन्धान गर्नुपर्ने भारतले जनाएको छ। कोरोना महामारी सुरु भएसँगै यसको उत्पत्तिसँग चीनलाई जोडेर समाचारहरु आइरहेका बेला भारतले...

deshsanchar.com२८६ हप्ता अघि

स्वदेश फर्केर ओलीविरुद्ध आन्दोलनमा लाग्ने डा. केसीको सन्देश

काठमाडौँ – गरिब र द्वन्द्वबाट पीडितहरुको निःशुल्क उपचारमा संलग्न यमनमा रहेका भ्रष्टाचारविरोधी अभियन्ता डा. गोविन्द केसीले आफू नेपाल फर्कन हतारमा रहेको र आउने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीवि...

ekantipur.com२८६ हप्ता अघि

अन्ततः अध्यादेशबाटै आज बजेट

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित प...

baahrakhari.com२८६ हप्ता अघि

विराटनगरमा बौद्धिकताका परिचायक : राधाबाबु 

पहिलो गैरभारदार जनताको छोरो प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाले धेरै लामो समय विराटनगरमा स्थानीयताको अभिभावकत्व प्रदान गर्दै आउनुभएको थियो । कोइरालाको भौतिक अवसानपश्चात् त्यो स्थान राधाबाबु ...

ratopati.com२८६ हप्ता अघि

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन केन्द्रित बजेटको संकेत

सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७७–०७८ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ।  प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेक...

imagekhabar.com२८६ हप्ता अघि

कोरोना कहरको मारमा गणतन्त्र दिवस, राजनीति सत्ताकै लागि केन्द्रित हुँदा जनतामा निराशा

काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण सम्झनामा मात्र सीमित हुने भएको छ । अघिल्लो वर्ष पनि कोरो...

setopati.com२८६ हप्ता अघि

भात, आलु, चिनी खान नहुने रोग हैन सुगर (भिडिओ)

मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन। के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो।...

setopati.com२८६ हप्ता अघि

राजनीतिक समस्याको सही समाधान हुने उपराष्ट्रपतिको अपेक्षा, कोरोना महामारी नियन्त्रणमा जुट्न अपिल

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी स...

baahrakhari.com२८६ हप्ता अघि

साँचो बोली ‘त्यो पर्दैन’ 

कृष्णराज तिवारी  तीन वर्ष पहिले जनताका नाममा कसम खाँदै चुच्चे रेल दौडिन्छ भन्दै हुनुहुन्थ्यो  बंगालको खाडी हुँदै कोसीमा पानीजहाज गड्गडाउँछ भन्दै हुनुहुन्थ्यो  घरघरमा ग्यासको पाइपले  धुँवामुक...

Ujyaaloonline.com२८६ हप्ता अघि

गणतन्त्र दिवस मनाइँदै ः समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनामा थप उत्प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

काठमाण्डाै - आज गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे...

khabarhub.com२८६ हप्ता अघि

नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौँ- नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०:१५ बजे खेल्न लागेको हो । मैत...

baahrakhari.com२८६ हप्ता अघि

कृसु क्षेत्रीका दुई कविता 

प्रवास पीडा पखेँटा लाग्नेबित्तिक्कै  सुखको खोजीमा  एक दिन आफ्नो गुँड छाडेर  प्रवासिएको सत्य हो । आफ्नै करेसाबारी खोस्रिन्छु आफ्नै गाउँमा पसिना बगाउँछु ढिँडो ओडाल्छु गुन्द्रुक उमाल्छु भन्दै ...

setopati.com२८६ हप्ता अघि

गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले गणतन्त्र र संविधानमाथि स...

nepallive.com२८६ हप्ता अघि

फुर्सदमा ज्योति मगर, भन्छिन्- दिनमा सुत्छु, रातमा उठ्छु

काठमाडौं- चर्चित गायिका तथा मोडल ज्योति मगर प्रायः स्टेज कार्यक्रममा दौडिरहने कलाकार हुन्। स्टेजमा दर्शकको मन जित्न अनेक हर्कत गर्ने उनी कोभिड शुरु भएदेखि नै दर्शकको भिडमा जान पाएकी छैनन्। त्यसो त,...

ekantipur.com२८६ हप्ता अघि

सात महिनाभित्र लक्षित सबैलाई खोप : परराष्ट्रमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने बताएका छन् । उनले थप व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीला...

dekhapadhi.com२८६ हप्ता अघि

कोरोना संक्रमणबाट विश्वभर ३५ लाख ३६ हजारभन्दा बढीको मृत्यु - देखापढी

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३५ लाख ३६ हजार ८९७ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा ६ लाख आठ हजार ९४६, ब्राजिलमा चार लाख ५९ हजार १७१, भारतमा तीन लाख २२ हजार ३८४, मेक्सिकोमा दुई लाख २...

ratopati.com२८६ हप्ता अघि

राष्ट्रपतिको निर्णय बदर गर्न माग

कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबा...

setopati.com२८६ हप्ता अघि

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने

सरकारले  आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ। मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्...

khabarhub.com२८६ हप्ता अघि

‘यास’ चक्रवातको असर कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ- ‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा ...

kalakarmi.com२८६ हप्ता अघि

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुने

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनि...

annapurnapost.com२८६ हप्ता अघि

‘गणतन्त्रको जनविश्वास गुम्ने त होइन ?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनु या नरहनु आफ्ना लागि प्रमुख विषय नभएको बताएका छन्। सत्ता साधन मात्रै र साध्य रा‍ष्ट्रियताको सम्बद्र्धन तथा सार्वभौमसत्ताको रक्षा रहेको प्रधानमन...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको