२०७८ जेठ १६ का समाचार
मे ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपाल इराकसँग ६–२ गोलले पराजित, मनीष डाँगीले गरे डेब्युमै गोल
नेपाल फिफा वरियतामा १०३ स्थानमाथि रहेको इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। शनिबार राति बासरामा भएको खेलमा नेपाल ६–२ गोल अन्तरले स्तब्ध भएको हो। नेपाल खेलको सातौं मिनेटमै १–० गोलले पछि परेक...
सुर्तीचुरोटमा कठोर सरकार, खिल्लीमा चार रुपैयाँ बढ्यो
काठमाडौँ : सरकारले सुर्ती तथा चुरोटमा अन्त:शुल्क बढाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको आर्थिक अध्यादेशमा सुर्ती तथा चुरोटमा अन्त:शुल्क बढाइएको छ । चुरोट र सिगारमा खिल्लीको १७ रु...
लुम्बिनी प्रदेशमा मतदान : मतदानका लागि पिसिआर रिर्पोट अनिवार्य
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यमा खाली रहेको पदका लागि यही जेठ १७ गते निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट मालारानी गाउँपालिका ५ अर्घाखाँचीका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस...
इराकको एकतर्फी खेल, थप्यो अर्को गोल
काठमाडौं। इराकले दोस्रो हाफमा नेपालविरुद्ध उत्कृष्ट फुटबलको नमुना पस्किएको छ।खेलको ६८औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकरले गोल गर्दै इराकको अग्रतालाई तेब्बर बनाएका छन्। नेपालका लेफ्ट ब्याक सुमन अर्...
नेपालविरुद्ध इराकको ४ गोलको अग्रता
इराक र नेपालबीच भएको मैत्रीपूर्ण फुटबलमा इराकले फराकिलो अग्रता लिएको छ। खेलको दोस्राे हाफको खेल जारी रहँदा इराकले ६ गोल गरेको छ भने नेपालले २ गोल गरेको छ। खेलको २९ मिनेटमा नेपालका मनिष डाँगीले गो...
ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित
ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बन...
इराकसँगको पराजयपछि प्रशिक्षक अलमुताइरीको आग्रह : खेलाडीलाई दोष नदिनु होला, यसको उत्तरदायी म हुँ
काठमाडौं : आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो। इराकसँगको खेलमा परा...
इराकसँगकाे हारपछि फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले नेपाली समर्थकसँग माफी मागे
इराकसँगको मैत्रीपुर्ण खेलमा ६ दुईको हार ब्यहोरपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपाली समर्थकसँग माफी मागेका छन । खेल सकिएको केहि समयपछि नै आफ्नो सोसियल मिडियामा आफ्नो भ...
इराकको एकतर्फी खेल, नेपाललाई ठूलो पाठ
काठमाडौं। नेपाल र इराक बिचको मैत्रीपूर्ण खेल इराकले ६-२ गोल अन्तरले जितेको छ। इराकको बास रा सहरमा खेलिएको खेलमा शुरुवाती १० मिनेटमा नै दुई गोल भएको थियो। ६औं मिनेटमा इराकका कप्तान अला अब्दुल जाहर...
डेभ्यु खेलमै गोल गरेका मनिष भन्छन्: खुशीसँगै दुख लागेको छ
काठमाडौं: इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले आज फराकिलो हार ब्यहोर्यो। फिफा वरीयतामा आफूभन्दा धेरैमाथि रहेको इराकसँग नेपालले ६-२ गोलअन्तरले पराजय ब्यहोर्दा नेपालको तर्फबाट गोल गर्ने एकजना खेलाडी...
जर्मनीकाे टिम छाेडेपछि लाेउले अर्काे टिम नहेर्ने
प्रशिक्षक जोयचिम लोउले युरोकपपछि जर्मनीको टिम छोड्ने पक्का भएको छ । तर उनले जर्मनी टिमलाई छोडेपछि कुनै पनि क्लवमा प्रशिक्षकको काम नगर्ने बताएका छन । जर्मनीबाट टाढिने पक्का भएपछि उनलाई अनुबन्ध गर्नक...
डेब्यू खेलमै गोल गरेका मनिषकाे प्रतिकृया : रिजल्ट राम्रो नभएपनि अनुभव लिन पाएँ
काठमाडाैं- इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमामार्फत् नेपाली राष्ट्रिय फुटबल टाेलीमा डेब्यू गरेका मनिष डाँगीले नयाँ अनुभव मिलेकाे बताएका छन्। शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मै...
नेपाली दूतावास जर्मनीले मनायो गणतन्त्र दिवस
जर्मनी। जर्मनीस्थित नेपाली दूतावासले १४ औं गणतन्त्र दिवस भर्चुअल रूपमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरी मनाएको छ । दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत राम काजी खड्काले नेप...
नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति
काठमाडौं (अस) । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । कोभिड महामा...
स्मृतिमा : गजिन्द्रप्रकाश मल्ल
लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित भएर भारतको नयाँ दिल्लीमा केही समय पहिले उपचारपछि क्यान्सर रोग जितेर सामान्य दैनिकीमा फर्किएको जीवनयापन गर्दै आउनु भएका स्याङ्जा कांग्रेसका एक धरोहर, निर्माण व्यव...
लन्डनमा दर्शकलाई ‘लकडाउन’को अनुभवबाट बाहिर ल्याउन आर्ट ग्यालरी र कलाकारको कोसिस
बीबीसी । ‘लकडाउन’का कारण लामो समय बन्द रहेका लन्डनका आर्ट म्युजियम तथा ग्यालरीहरु विस्तारै खुल्न थालिसकेका छन् । टेट मोर्डन, भी एन्ड भी र द रोयल एकेडेमीलगायतले करिब एक वर्ष अनलाइनमै सीमित भएका कला,...
कर्णालीका पाँच अस्पताललाई ११ करोड
सुर्खेत (अस) । संघीय सरकारले कर्णाली प्रदेशका पाँचओटा अस्पताललाई ११ करोडभन्दा बढी रकम सुनिश्चित गरेको छ । आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिए...
बजेटमा पर्यटन व्यवसायीको मिश्रित प्रतिक्रिया : राहतले साना तथा मध्यमखाले पर्यटन व्यवसायीलाई उपेक्षा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटप्रति पर्यटन व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । आगामी आवको बजेटमा पर्यटन सम्बन्धमा गरिएका व्यवस्थाहरू समग्रमा सकारात्मक भए ...
भौतिक पूर्वाधारको बजेट सिलिङभन्दा बढी
सुरुङमार्गसहित केही ठूला पूर्वाधारमा आयोजनाको बजेट बढ्यो काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि तोकिएको बजेट सिलिङभन्दा रू. १५ अर्ब बढी बजेट पाएक...
बलूचिस्तानमा एक माछा ७ लाख ८० हजारमा किन बिक्रि भयो ?
काठमाडौँ । पाकिस्तानको बलूचिस्तानका एक मछुआरले समातेको एक माछा भारतीय रुपैयाँ ७ लाख ८० हजारमा बेचेको विषय अहिले चर्चामा रहेको छ । अब्दुल हक र उनीसँग काम गर्ने एक मछूवारलेक्रोकर नाम गरेको माछा समेत...
कार्यान्वयनमै चुनौती
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ का लागि राष्ट्रिय योजना आयोगले दिएको १६ खर्बको सीमाभन्दा केही बढी अर्थात् १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा विघटन भएका कारण अध...
चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि
इस्तानबुल– गए राति सम्पन्न एउटा रोमाञ्चक खेलमा चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट...
राजस्वबाट अपेक्षित १० खर्बले साधारण खर्च मात्रै धान्ने, विकासका लागि छुट्याइएको चार खर्ब ऋणमा निर्भर
बजेट भाषण र वास्तविकता तुलना सामाजिक सुरक्षामा जोड ठूलो शीर्षकका बजेट ...... निर्वाचन घोषणा गरिसकेको सरकारले मतदाता रिझाउने किसिमको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थि...
५ खराब बानी, जसले छिट्टै बुढ्यौली निम्त्याउँछ
काठमाडौं — आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् । यस्ता कुराको सेवनले...
पत्रिकामा टाँसिएको खानेकुरा खाँदा क्यान्सर पनि हुन सक्छ
काठमाडौं— बाटोमा उभिएर चनाचटपटे खान त मजा लाग्ला तपाईंलाई । पत्रिकाको चुच्चे भाँडो बनाएर चटपट खाने गर्नुभएको होला । अनि कहिलेकाहीँ अल्मुनियम फोइल वा प्लास्टिक नभेटेर पत्रिकामै रोटी बेर्ने गर्नुभएको...
डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्
डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ? डन्डिफोरको समस्...
कुन दिशा तर्फ शिरानी राखेर सुत्दा के हुन्छ ?
सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुश...
च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई
काठमाण्डाै - इङ्ग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीलाई जित दिल...
२८ समाचार देखाइएको