मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ २३ को विवरण
आज

२०७८ जेठ २३ का समाचार

जून ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com२८५ हप्ता अघि

कोरोना महामारीमै फेरिए तीन स्वास्थ्यमन्त्री

काठमाडौं-  नेपालमा कोरोना महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व तेस्रो पटक परिवर्तन भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वास्थ्यमन्त्रीका रुपमा शेरबहादुर तामाङलाई ...

baahrakhari.com२८५ हप्ता अघि

खनाल–नेपाल समूहका १५ स्थायी कमिटीका नेताको एकै स्वर– राजेन्द्र महतोको अभिव्यक्ति निन्दनीय छ 

काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहका १५ जना नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् । उनीहरूले आज सामूहिक वक्तव्य निकालेर नेपाली जनताबाट...

baahrakhari.com२८५ हप्ता अघि

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति युवा संघले गर्‍यो भर्त्सना

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को युवा संघले उपप्रधानमन्त्री राजेन्द्र महताको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । संघका अध्यक्ष किरण पौडेलले संविधानको व्याख्या नै नेपाल राष्ट्रको परिभाषा भएक...

lokaantar.com२८५ हप्ता अघि

विवादास्पद अभिव्यक्तिबाट ब्याक भए राजेन्द्र महतो

आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्...

lokaantar.com२८५ हप्ता अघि

जाडोमा खानुस् दैनिक एक मुठी बदाम, फाइदा गर्छ

काठमाडौं- धेरै जसो रोगका लागि खानमा ध्यान दिन सके फाइदाजनक हुने एक अध्ययनले जनाएको छ । बदाम गम्भीर प्रकृतिका विभिन्न रोगहरुको जोखिम कम गर्न निकै फाइदाजनक हुन्छ । हरेक दिन एक मुठी बदाम खाएमा मुटु र...

nayapatrikadaily.com२८५ हप्ता अघि

शालिन शैलीका लागि स्मरणीय कार्यकाल

निकटस्थहरूको बुझाइमा उनको इमानदार प्रयत्नलाई प्रधानमन्त्री ओलीले अपनत्व लिन सकेनन्, बरु ओलीको कार्यशैली र अस्थिरताले ज्ञवालीलाई पटक–पटक अप्ठेरोमा पार्यो प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर...

nayapatrikadaily.com२८५ हप्ता अघि

उपप्रधानमन्त्री महतोको विस्फोटक सुरुवात

पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले ...

deshsanchar.com२८५ हप्ता अघि

ओपोद्वारा ‘ओपोह्याक ग्लोबल इनोभेसन’ कम्पिटिसनको घोषणा

काठमाडौँ– ओपोले अन्तरक्रियात्मक वर्कसप, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल इनोभेसन कम्पिटिसनमार्फत टेक स्टार्टअप्स र नव प्रर्वतनात्मक योजनालाई यस व...

deshsanchar.com२८५ हप्ता अघि

प्रदेश १ मा १३३३ कोरोना संक्रमित डिस्चार्ज, ५६३ संक्रमित थपिए, १५ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) का १ हजार ३ सय ३३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार ४ सय ८१ महिला र ६ सय ५२ जना पुरुष संक्रमणमुक्त भएका हु...

deshsanchar.com२८५ हप्ता अघि

विघटनको मुद्दा विचाराधीन छँदै मन्त्रिपरिषद् पुनर्गठन निन्दनीय: विपक्षी दलहरु

काठमाडौँ– विपक्षी गठबन्धनका पाँच दलले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला कामचलाउ अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै उक्त कार्य नि...

abhiyandaily.com२८५ हप्ता अघि

स्टार्टअप उद्यमको परिभाषा हुन सकेन : उद्यमी

वीरगञ्ज । सरकारले वर्षेनि स्टार्टअप उद्यमका बारेमा विभिन्न योजना ल्याए पनि अहिलेसम्म यसको परिभाषा नै गर्न नसकेको उद्यमीहरूले बताएका छन् । नेपाली युवा उद्यमी फोरम वीरगञ्जले शनिवार आयोजना गरेको भर्चु...

abhiyandaily.com२८५ हप्ता अघि

बजेटले हस्तकला उद्योग व्यवसाय पुनरुत्थानमा सघाउने महासंघको अपेक्षा

काठमाडौं (अस) । नेपाल हस्तकला महासंघले सरकारले आर्थिक वर्ष ०७८÷०७९ का लागि प्रस्तुत गरेको बजेट हस्तकला व्यवसायको उत्थानमा सहयोग पुग्ने खालको रहेको बताएको छ । महासंघले कोभिड–१९ बाट थलिएको हस्तकला उ...

abhiyandaily.com२८५ हप्ता अघि

स्टार्टअपमा भारतीय ‘सिको’ : २०७१ देखि बजेटमा आयो स्टार्टअप तर कार्यान्वयन भएन

काठमाडौं । स्टार्टअप बिजनेशलाई प्रोत्साहन गर्न भन्दै भारतमा घोषणा गरिएको लोकप्रिय कार्यक्रमलाई नेपालले ‘सिको’ गर्दै लामो समयदेखि बजेटमा राखे पनि कार्यान्वयन भने शून्य देखिएको छ । कार्यान्वयनमा जान ...

abhiyandaily.com२८५ हप्ता अघि

स्वावलम्बन लघुवित्तको खाद्यान्न सहयोग

वीरेन्द्रनगर (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका लागि खाद्यान्नलगायत राहत प्याकेट वितरण गरेको छ । संस्थाको सुर्खेत शाखाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर छाक टार्न समस्या...

abhiyandaily.com२८५ हप्ता अघि

सामाजिक सुरक्षाको दबाब

सरकारले सामाजिक सुरक्षा कोषमा सहभागी नभएका रोजगारदाता प्रतिष्ठानहरूलाई सूचीकृत हुन ताकेता गर्न थालेको छ । खासगरी बैंक तथा वित्तीय संस्थाहरू यसमा जान अनिच्छुक भइरहेको सन्दर्भमा उनीहरूलाई कोषमा सहभाग...

kharibot.com२८५ हप्ता अघि

प्रतिनिधिसभा विघटनको सुनुवाई आज, कस्तो बन्ला नयाँ इजलास ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेपछि आजदेखि शुरु हुने सुनुवाईमा कस्तो ...

kharibot.com२८५ हप्ता अघि

सुपरसोनीक विमान आउदै, आवाजभन्दा तिब्र गतिमा उड्ने !

काठमाडौँ । अमेरिकाको युनाइटेड एयरलाइन्सले १५ नयाँ सुपरसोनीक विमान किन्ने घोषणा गरेपछि यसलाई हवाई उडानमा नयाँ छलाङ मानिएको छ । यसलाई २०२९ सम्म संचालन गर्ने भन्दै २०२९ लाई सुपरसोनीक स्पिड टू एभियसन ...

nayapatrikadaily.com२८५ हप्ता अघि

सरकारमाथि विपक्षीका चार आरोप

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधव नेपाल र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले शनिबार संयुक्त विज्ञप्ति जारी ग...

khabarhub.com२८५ हप्ता अघि

गौतबुद्धको एक प्रेरक प्रसङ्ग

महाकश्यप बुद्धका प्रिय शिष्य थिए । उनको त्याग भावना तथा ज्ञानबाट सन्तुष्ट भएर बुद्धले भने- महाकश्यप, तिमी आत्मज्ञानबाट पूर्ण दीक्षित भइसक्यौँ । तिमीसँग ममा भएको सबै चिज छ । त्यसैले अब यहाँबाट गएर ठ...

nepalkhabar.com२८५ हप्ता अघि

माओवादी केन्द्रका प्रवक्ताको आह्वान : प्रधानमन्त्रीका कारण देश बर्बाद हुँदै छ, बचाऔं

नेकपा माओवाी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक बर्बाद हुन लागेको भन्दै बचाउन सबैलाई आह्वान गरेका छन्। नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिए...

onlinekhabar.com२८५ हप्ता अघि

कोभिड महामारीयता वार्सिलोनामा गुञ्जिएको नेपाली संगीत 

२३ जेठ, बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए। त...

nepallive.com२८५ हप्ता अघि

आलोचना भएपछि मध्यरातमा महतोको स्पष्टीकरण  ः राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु

काठमाडौं– आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन्। शुक्रबार उपप्रधानमन्त्री तथा सहरी...

onlinekhabar.com२८५ हप्ता अघि

एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून

२३ जेठ, काठमाडौं । एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोन...

deshsanchar.com२८५ हप्ता अघि

बुद्धिसागरले दिए बालबालिकालाई हुर्काउने केही टिप्स

बालबालिकाको विकासका लागि कार्यरत संस्था  स्मार्ट प्यारेन्टिङ नेपालले यस हप्ता उपन्यासकार बुद्धिसागरलाई आफनो हुर्काइको अनुभव बाँड्न निम्त्याएको थियो। उनले कार्यक्रममा आफ्नो अभिभावक र आफूबीचदेखि आफू ...

deshsanchar.com२८५ हप्ता अघि

फेरि बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा निगमले मूल्यवृद्धि गरेको हो। ती सबैमा हालको मूल्यमा...

deshsanchar.com२८५ हप्ता अघि

कम्युनिष्ट पार्टी सत्ताको आयु लम्ब्याउन सामन्तवादी चरित्रमा देखियोः कांग्रेस नेता सिटौला

मोरङ– तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जोड दिएका छन्। लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मञ्चद्वारा शनिबार आयोजित संविधानको आलोकमा वर्तमान रा...

deshsanchar.com२८५ हप्ता अघि

बुर्किना फासोको गाउँमा बिद्रोही आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु

सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको ज्यान गएको छ । बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो । सो...

ekagaj.com२८५ हप्ता अघि

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

जनकपुरधाम : सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । शनिबार राती मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा औषधि पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीलाई ४ जनाको समूहमा आएको अज्ञात ...

Ujyaaloonline.com२८५ हप्ता अघि

बुर्किना फासोमा सशस्त्र समूहको आक्रमणबाट एक सय ३० जनाभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै - बुर्किना फासोमा सशस्त्र समूहले आक्रमण गर्दा एक सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ । उत्तरी भागमा पर्ने सोल्हान गाउँमा हतियारधारी समूहले घर तथा बजारहरुमा आगजनी समेत गरेको बीबीसीले जनाएक...

nayapatrikadaily.com२८५ हप्ता अघि

जोय फाउन्डेसनद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरणमा सहजीकरण 

नेपालका विभिन्न सरकारी अस्पतालमा सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्न जोय फाउन्डेसनले सहजीकरण गरको छ । ती अक्सिजन कन्सन्ट्रेटर ताइवान युएम च्यारिटेबल फाउन्डेसन÷ताइवान युएम बुद्धिस्ट सोसाइटीका तर...

nepalkhabar.com२८५ हप्ता अघि

आफ्नो पार्टीको सरकारका उपप्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिँदा माओवादी केन्द्रलाई दोष!

आफ्नो पार्टीको सरकारमा सामेल नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले विवादस्पद अभिव्यक्ति दिएको विषयमा नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा मा...

nepallive.com२८५ हप्ता अघि

महतोको घातक र अस्वीकृत अभिव्यक्ति

जसपाका नेताका रुपमा राजेन्द्र महतो आफ्ना गलत विचार बोक्न स्वतन्त्र वा बाध्य भए पनि त्यस्ता खोटा विचारको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन मिल्दैन। नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँ...

ratopati.com२८५ हप्ता अघि

नयाँ दल दर्ता गर्दै नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ । प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता...

ratopati.com२८५ हप्ता अघि

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्...

ratopati.com२८५ हप्ता अघि

कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ ।  कक्षा १२ को परीक्षाको विषयमा भने कुन...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको