२०७८ जेठ २६ का समाचार
जून ९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
महिलाले किन खानुपर्छ दैनिक एउटा शरिफा ?
एजेन्सी— पोषक तत्वले भरिपूर्ण हुन्छ शरिफा । खासमा यो फल महिलाले आफ्नो आहारमा सामेल गर्नै पर्ने भन्ने धेरै चिकित्सकहरुले भनिरहेका हुन्छन् । यसको कारण हो, यसले स्वास्थ्यलाई गर्ने फाइदा । खासमा शरिफ...
किन धेरै बाँच्छन् ओकिनावावासी ?
एजेन्सी– सबै मानिस धेरै वर्ष बाँच्न र सधैं जवान देखिन चाहन्छन् । तर, कसरी ? वैज्ञानिहरू यसैको खोजीमा छन् । त्यसैले विश्वका सबैभन्दा धेरै वृद्ध मानिस बस्ने जापानको ओकिनावामा वैज्ञानिकहरूले अध्ययन गर...
मुग्लिन हाइवे अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
चितवन (अस) । उद्योग वाणिज्य संघ चितवनले इच्छाकामना गाउँपालिकाको मुग्लिन हाइवे अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकालाई कोभिड न्यूनीकरण र स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन उक्त...
एफडीआईका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी भित्र्याउन सहज बनाउँदै नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ । यसका लागि ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी...
यी ५ कारणले पुरुषहरुमा अत्यधिक थकान हुन सक्छ
पुरुषमा धेरै जसो थकाईको समस्या देखिन्छ । थकाई लाग्नुको पछाडि धेरै कारण हुन सक्छन् । निन्द्रा नपुग्नु, तनाव धेरै हुँदा लाग्ने थकाईहरु केही समयमा नै हट्न सक्छ तर कुनै विरामीका कारण भएको थकाई सजिलै हर...
बिहान लामो श्वास लिनुका फाइदाहरु
एजेन्सी– श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो । तर राम्रोसँग समय मिलाएर श...
मोबाइल सिरानी छेउ राखेर सुत्दा हुनसक्छ क्यान्सर !
एजेन्सी– अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ । मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हाम...
बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने
काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल फामेर्सीमा सहजै नपा...
ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस, मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसद दौडधूपमा
पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ...
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तप...
एमाले विवादः गौतमको मध्यमार्गी प्रस्ताव
काठमाडौं । एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियान संयोजक वामदेव गौतमले ‘मध्यमार्गी प्रस्ताव’ अघि सारेका छन् । २ जेठ २०७५ मा कायम पार्टी स्थायी कमिटी बैठक बोलाएर विवाद समाधानका लागि छलफल गर्नुपर्ने ...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदै, इजलास गठनको विवाद के होला ?
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ आजको ला...
भारतमा प्राइभेट अस्पतालमा सशुल्क कोरोना भ्याक्सिन
भारतमा अब प्राइभेट अस्पतालहरुले सशुल्क कोरोनाभाइरस भ्याक्सिन लगाउन पाउने भएका छन् । भारतका नीजि अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन् । यसका लागि भारतको ...
निषेधाज्ञामा काठमाडौंमा ७७ जुवाडे पक्राउ, अधिकांश व्यापारी
- प्रहरीले मंगलबार बुढानीलकण्ठ–१० ज्योतिनगरस्थित दीपा कार्कीको घरमा छापा हान्दा पाँच जना जुवा खेलिरहेका थिए । धादिङ धुनीबेँसी–२ का ३३ वर्षीय सुरेन्द्र खकुरेलको नेतृत्वमा जुवा चलिरहेको थियो । खालबाट...
दलित बस्ती नै साहूको नाममा
गोरखा : गोरखा नगरपालिका–६ ढाँडगाउँका मनबहादुर गुरुङ गत फागुन २४ गते बसाईसराइको प्रमाणपत्र बनाउन पुरानो थलो मुच्चोक जानुपर्ने भयो। तर, बाटो खर्च नभएपछि गुरुङले स्थानीय चिनीमाया कुँवरलाई ३ हजार रुपैय...
कर्णालीमा मन्त्रीको झमेलाले प्रदेश सभामा अवरोध, आज बैठक बस्दै
कर्णाली प्रदेश सभाको प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलवार पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेश सभाको बैठक सोमवा...
भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको ज्यान गयो
काठमाण्डाै – भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लखनउबा...
कोरोना संक्रमितहरूका लागि विष समान छन् यी खानेकुराहरू
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाईरसले यो बेला संसार आक्रान्त छ । दैनिक लाखौँ मानिसहरू संक्रमित मात्र भएका छैनन् हजारौँ संक्रमितको मृत्युले तिनका प्रियजन विक्षिप्त छन् । नेपालमा १ लाख हाराह...
कति प्यारा दिदीबहिनी
चितवन : माउबाट छुट्टिएका दुई गैंडाका बच्चा दिदीबहिनीजस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किरहेका छन्। एउटाको नाम पुष्पा र अर्कोको अञ्जली राखिएको छ। यी दुईबीचको उमेर अन्तर तीन महिनाको छ। पुष्पा...
उत्तर प्रदेशको कानपुरमा भीषण सडक दुर्घटना
कानपुर– भारतको उत्तर प्रदेशको कानपुरमा भीषण सडक दुर्घटना भएको छ । उक्त दुर्घटनामा कम्तिमा १७ जनाको निधन भएको छ । भनिन्छ, स्थानीय सचेन्डीमा बस तथा लोडरबीच नराम्ररी ठोक्किएका थिए, जसका कारण बस पल्ट...
‘पुँजी बजारमा अवरोध नगर्नू’
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताएका छन्। नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव का...
छुटका नाममा सास्ती
काठमाडौँ — उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । यी केन्द्रमा हिजोआज बिहानैदेखि सयौं सर्वसाधारणको लाइन हुन्छ ...
एमालेमा एकताको सघन पहल
काठमाडौं : एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संव...
कोरोनाविरूद्ध खोप लगाउन पाउँदाको खुसी (फोटो फिचर)
पाल्पा : तानसेन नगरपालिका– १ बराङ्दीकी ६४ वर्षीया चित्रकला भट्टराई तीन महिना पहिला उमेर नपुगेकाले खोप लगाउन पाइनन्। भुसलडाँडामा आएकी उनी तोकिएको उमेरमा तीन महिना कम भएपछि खोप लगाउन नपाएर निरास हुँद...
मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित
काठमाण्डाै – युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरिया...
भारतमा ३ गाडी ठोक्किँदा १७ जनाको मृत्यु
भारतको उत्तर प्रदेशअन्तर्गत कानपुरस्थ्ति थाना सचन्डीमा मंगलबार भयंकर दुर्घटना भएको छ। आपसमा बस, लोडर र टेम्पो ठोक्किँदा १७ जनाको मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५ जनाको अवस...
छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो
सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्...
भारतमा भेटियो नयाँ कोरोना भेरियन्ट, कति खतरानक ?
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भारतको पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले आफ्नो एक अध्ययनमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि गरेको हो । मेडिकल क्षेत्रसँग सम्बन्धित प्रिप्...
जिरुडको दुई गोलमा फ्रान्सको सानदार जित
बुधबार, जेठ २६, २०७८ एजेन्सी – सब्सिच्युट फरवार्ड ओलिभर जिरुडको दुई गोल मद्दतमा विश्वविजेता फ्रान्सले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा फराकिलो जित निकालेको छ । पेरिसमा मंगलबार राति...
चाणक्यका अनुसार विश्वास गर्न नहुने ६ कुरा
नीतिहरुका ज्ञाता आचार्य चाणक्य, आफ्नो चाणक्य नीतिको पहिलो अध्यायमा, नीति शास्त्रको माध्यमले मानिसले कर्तव्य, पाप–पुण्य, धर्म–अधर्मका बारेमा जानकारी पाउन् र जीवन उत्तम बनाउन सकुन् भनेर लेखेका छन् । ...
पुरुषले मात्रै खाना पकाउने संसारकै अनौठो गाउँ
हाम्रो जस्तो परम्परागत समाजमा घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच छ । समाजमा अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्दछन् । तर हाम्रै छिमेकी मुलुक भारतक...
फ्रन्टलाइनरको सम्मानमा भित्ते आर्ट
काठमाडौं– कोरोना भाइरसको दोस्रो लहरको संक्रमणविरुद्ध देशैभरीका चिकित्सक तथा स्वास्थ्यर्मीहरु दिनरात खटिइरहेका छन् । सुररक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत फ्रन्टलाइनमा छन् । तीनै फ्रन्टलाइनरको सम्...
एमालेका दोस्रो तहका नेता एकताका लागि घनीभूत संवाद
एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका...
संक्रमण घट्दै, मृत्युदर उस्तै
काठमाडौँ — पछिल्लो साता कोभिड–१९ संक्रमण दर घट्दै गए पनि मृत्युदरमा उल्लेखनीय सुधार नआएको विज्ञहरूले बताएका छन् । संक्रमण दर घट्दै गएकाले अस्पतालमा शय्या पाउन खासै समस्या छैन । मृत्यु भने दैनिक एक ...
एनसेलको बढेको शुल्क १९ देशमा लागू
काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक एनसेलले १९ देशमा कल गर्दा लाग्ने शुल्क परिमार्जन गर्दै लागू गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत यो शुल्क गत शुक्रबारदेखि लागू भएको एनसेलले जारी गरेको वि...
३५ समाचार देखाइएको