मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार २१ को विवरण
आज

२०७८ असार २१ का समाचार

जुलाई ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com२८१ हप्ता अघि

हराउँदैछन् मुस्ताङ चिनाउने प्राचिन माटोका घरहरु

जोमसोम: कुनै जमाना थियो, हिमाली जिल्ला मुस्ताङमा वर्षा एकदमै कम हुन्थ्यो । कालिगण्डकी तटीय क्षेत्रमा मान्छे नै उडाउने उन्मादको हावा चल्छ, तर हावा बढी चले पनि यहाँ कहिलेकाहीँ मात्र क्षणिक वर्षा हुन्...

annapurnapost.com२८१ हप्ता अघि

फिलिपिन्स: सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५

मनिला: फिलिपिन्समा आइतबार सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । देशको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो टापुस्थित विमान दुर्घटना भएको हो । दुर्घटनामा केही दर्जन यात्रु घा...

rajdhanidaily.com२८१ हप्ता अघि

दर्जनौं निकायमाथि अख्तियारको विशेष निगरानी

काठमाडांै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक...

rajdhanidaily.com२८१ हप्ता अघि

नेपाल फकाउँदै ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्...

rajdhanidaily.com२८१ हप्ता अघि

निर्माणमा गुणस्तर कायम गर

असार महिना सुरु गरिएको विकासी काममा गुणस्तरीयता निकै खस्कँदो पाइएको छ । हरेक आर्थिक वर्षको अन्तिममा गरिने विकास निर्माणका काममा तोकिएको मापदण्डअनुसार गुणस्तर भेटिएको छैन । हरेक वर्षझंै यो वर्ष पनि ...

rajdhanidaily.com२८१ हप्ता अघि

नेपालमा समयको लचकताको उपादेयता

लोक कल्याणकारी राज्यले सबै वर्ग तप्का र समूहलाई सम्मान र सम्बोधन गर्न सक्नुपर्छ । राज्यबाट प्राप्त हुने अवसरको पहुँच सबै जनतालाई उपलब्ध गराउन सक्नुपर्छ । समाजका कमजोर वर्ग, लिंग सबैलाई समूचित अवसर ...

abhiyandaily.com२८१ हप्ता अघि

‘नेपाल–भारत सीमाक्षेत्रको व्यापार व्यवस्थित गर्न छुट्टै कार्यविधि आवश्यक’

काठमाडौं । नेपाल–भारतको खुला सीमाका कारण हुने गैरकानूनी व्यापार व्यवसायलाई व्यवस्थित गर्न छुट्टै कार्यविधि आवश्यक देखिएको प्रदेश नं.२ का व्यवसायीहरूले बताएका छन् । सबैभन्दा बढी राजस्व संकलन गर्ने प...

nepalipatra.com२८१ हप्ता अघि

खाली पेटमा कालो चिया , असर कि फाइदा ?

मुटुजन्य समस्याबाट खतरा हुँदैन– एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन। छिट्टै बुढोपन देखिँदैन– कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टाक्सिन्सलाई...

khabarhub.com२८१ हप्ता अघि

रक्ताल्पता (रगतको कमी) हुँदा खानु पर्ने खानेकुराहरू

रगतको अक्सिजन ओसारपसार गर्न सक्ने क्षमतामा आएको कमीलाई चिकित्सकीय भाषामा रक्तअल्पता वा एनेमिया भनेर भनिन्छ । यो रोगबाट संसारभर १ अरब ६२ करोड मान्छेहरू ग्रसित छन् । रक्तअल्पता हुँदा राता रक्तकोषहरूम...

abhiyandaily.com२८१ हप्ता अघि

प्राकृतिक विपद्पीडितलाई सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने

काठमाडौं । प्राकृतिक प्रकोपबाट विस्थापित सबै परिवारलाई राहत, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले रू. ५ लाखसम्म सहयोग गर्ने भएको छ । सरकारले विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्था...

thahakhabar.com२८१ हप्ता अघि

कोरानाबाट निधन भएका परिवारलाई आर्थिक सहयोग

स्याङ्जा : कोरोना भाइरस संक्रमणबाट निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सी भञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ।  गल्याङ नगरपालिकाभित्र संक्रमणका कारण निधन भएका परिवारका ...

kalakarmi.com२८१ हप्ता अघि

समाजसेवी शेरचनद्वारा १ सय १८ परिवारलाई खाद्यान्न वितरण

काठमाडौं– समाजसेवी अनु उर्मिला शेरचन पछिल्लो लामो समयदेखि समाजसेवामा सक्रिय छिन् । अघिल्लो पटकको लकडाउनमात्र होइन, शेरचनले दुई महिनाभन्दा लामो समयदेखि जारी निषेधाज्ञाको क्रममा समेत समाजसेवालाई निर...

nepalipatra.com२८१ हप्ता अघि

संसद विघटन गर्नका लागि प्रधानमन्त्री ओली विदेशी शक्तिको मतियार बनेको नेता शर्माको आरोप

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाएका छन् । आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले...

nepalipatra.com२८१ हप्ता अघि

कोपा अमेरिकाको सेमिफाइनलमा कुन कुन टिम भिड्दै ?

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको छ । शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल अन्त्य भएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । जसमा ...

news24nepal.tv२८१ हप्ता अघि

म्याग्दीमा बाढीपहिरो प्रभावितलाई ४० नयाँ घर हस्तान्तरण

बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगा...

nepalipatra.com२८१ हप्ता अघि

यी हुन् कपाल झर्ने ८ कारणहरु

१. कतिपयको कपाल वंशानुगत गुणका कारण झर्छ ।  २. धेरैजसो मानिसको कपाल तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।  ३. भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस...

ekantipur.com२८१ हप्ता अघि

वैदेशिक रोजगारीमा खोप मुख्य सर्त

काठमाडौँ — प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिय...

bbc.com२८१ हप्ता अघि

अफगानिस्तान: सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ - तालिबान

आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबा...

setopati.com२८१ हप्ता अघि

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको सानो धक्का महशुस गरिएको हो। भूकम्पको केन्द्रबारे विस्तृत आइसकेको छैन।

nayapatrikadaily.com२८१ हप्ता अघि

सभामुखका वकिल र न्यायाधीशबीच सवाल–जवाफ : जवाफी बहसका लागि अब २ घन्टा

अधिवक्ता मेघराज  पोखरेल : पटक–पटकको विघटनबाट संसद् जोगाउन वर्तमान संविधानले ‘फिक्स्ड टर्म पार्लियामेन्ट’ राखेको हो । संसद्बाट सरकार दिने विकल्प रहेसम्म विघटन गर्न पाइँदैन ।  प्रधानन्यायाधीश चोल...

karobardaily.com२८१ हप्ता अघि

मनसुनजन्य प्रकोपपीडितलाई एकद्वार प्रणालीबाट राहत

राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुन समाप्तिसम्मको अवधिमा १८ लाखभन्दा बढी सर्वसाधरण मनसुनजन्य घटनाले प्रभावित हुने अनुमान गरेको छ । मनसुन सुरुवात भएको महिना दि...

ratopati.com२८१ हप्ता अघि

श्रमिक लैजान कोरिया सकारात्मक

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमि...

ekantipur.com२८१ हप्ता अघि

ब्याजदर आफैं तोक्न पाउनुपर्ने बैंकहरूको माग

काठमाडौँ — ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगरी बैंकलाई स्वतन्त्र छाड्न बैंकहरूले माग गरेका छन् । बैंकबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले...

kalakarmi.com२८१ हप्ता अघि

रात्री बसैमा यसरी आए गायक सुगम पोखरेल

काठमाडौं– गायक सुगम पोखरेल एउटा रमाइलो शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक गायक पोखरेल लोकलयमा आधारित गीत ‘रात्री बसैमा…’ मार्फत आएका हुन् । ‘रात्री बस मिसमास’ शीर्षक राखिएको उक...

nepallive.com२८१ हप्ता अघि

तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्?

बालबालिकाहरुले अब प्रविधिका माध्यमबाट पढ्न सुरु गरेका छन्। कोरोनाकाल अगाडि ‘अनलाइन कक्षा’बारे हाम्रा बालबालिकाले सुनेकासम्म पनि थिएनन्। तर, अहिले त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरुका लागि मोबाइल, ल...

ekantipur.com२८१ हप्ता अघि

वाग्मती प्रदेशमा बजेट पास गराउनै सकस

मकवानपुर — वाग्मती प्रदेश सरकारलाई आर्थिक वर्ष २०७८/७९ को बजेट पास गराउन सकस हुने भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सदनमा पेस गरेको ५७ अर्ब ७२ करोड ९ लाख २७ हज...

neplays.com२८१ हप्ता अघि

टोकियो ओलम्पिकका लागि जापान पुगेका सर्बियाका एक खेलाडीमा कोरोना

टोकयो ओलम्पिक सुरु हुन तीन साता भन्दा कम समय बाँकी रहेको छ । यस्तैमा केहि देशका खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुग्ने क्रम सुरु भएको छ । तर पछिल्लो पटक ओलम्पिकका लागि टोकियो पुगेका सर्वियाई टि...

nepalwatch.com२८१ हप्ता अघि

माैसममा सुधार हुँदै, भारी वर्षाकाे सम्भावना क्रमश: घट्दै

पछिल्लाे पटक लगातार वर्षा भइरहेकाेमा माैसममा सुधार आएकाे छ। शनिबार यता ठूलाे पानी पर्ने क्रम क्रमश: घट्दै गएकाे छ। त्यसअघि करिब एक साता झरी परेकाे थियाे। माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार...

ratopati.com२८१ हप्ता अघि

कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुले...

ekagaj.com२८१ हप्ता अघि

के दलितमाथि भएको व्यवहारमा माफी मागेर हामी साँच्चिकै वीर बन्‍न सक्छौं ?

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब र टिकटकसम्म जताततै चर्चा भइरहेको रूपा सुनारमाथिको जातीय विभेदको घटनामा सुनारको पक्षमा बोल्ने र लेख्नेहरू धेरैका लागि अपाच्य भएका छन् । उनीहरूले लेखेका बोलेका ...

deshsanchar.com२८१ हप्ता अघि

ओलीकै निम्तोमा भीम रावल बालुवाटारमा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार बेलुकी बालुवाटार पुगेका छन्। ओली र माधव कुमार नेपालबीच सहमति जुटाउन  दोस्रो पक्षका ...

deshsanchar.com२८१ हप्ता अघि

नाम्खा गाउँपालिकाले दुईजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने

सिमकोट– हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपाकिाले गाउँपालिकाकाभित्रका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत उच्च श...

deshsanchar.com२८१ हप्ता अघि

तोकिएको समयमा सबै विदेशी सैनिकले अफगानिस्तान छोड्नै पर्छः तालिबान

सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ । अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको