मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन २३ को विवरण
आज

२०७८ साउन २३ का समाचार

अगस्त ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२७६ हप्ता अघि

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने का...

rajdhanidaily.com२७६ हप्ता अघि

नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चा...

nepalipatra.com२७६ हप्ता अघि

टोटेनहममा अनुबन्धित भइन् नेपाली मुलकी अस्मिता आले मगर

एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन् । शुक्रबार टोटेनहमले अस्मितालाई एस्टन भिल्लाबाट अनुबन्धित गरेको हो ।  १९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको ...

ratopati.com२७६ हप्ता अघि

बार्सिलोनाका अध्यक्षको दाबी – मेस्सीसँग नयाँ करार गरेको भए क्लबको भविष्य नै जोखिममा हुन्थ्यो

बार्सिलोनाले स्टार खेलाडी लियोनेल मेस्सीलाई क्लबमा नै राख्न चाहेको भए क्लबको भविष्य आगामी ५० वर्षसम्मका लागि जोखिममा हुने अध्यक्ष जोआन लापोर्टाले स्पष्टीकरण दिएका छन् । ला लिगाको तलबको सीमाका कारण ...

ratopati.com२७६ हप्ता अघि

पूर्वी लद्दाखमा भारत र चीनबीचको तनाव अन्त्य : दुवै देशका सेना पछि हटे, अस्थायी क्याम्प भत्काइयो

भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ । गत ३१ जुलाईमा दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वा...

deshsanchar.com२७६ हप्ता अघि

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

काठमाडौँ – बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहा...

baahrakhari.com२७६ हप्ता अघि

कर्णालीकी छोरी !

भर्खरै रात्रिबस चढेँ । नेपालगन्जबाट नारायणगढ जान भनेर साँझ ७ बजेको बस चढेको हुँ । खाली सिटको झ्यालपट्टि बसेँ । केही समयपछि ट्राउजर, भेस्ट र जुत्ता लगाएकी, कपाल काटेर अलिक छोटो पारेकी १६/१७ वर्षजति...

ekantipur.com२७६ हप्ता अघि

बंगलादेशलाई  ऐतिहासिक सिरिज

काठमाडौँ — बंगलादेशले अस्ट्रेलियालाई तेस्रो खेलमा शुक्रबार १० रनले पराजित गर्दै ट्वान्टी-२० सिरिज ३–० ले जितेको छ ।  शक्तिशाली प्रतिद्वन्द्वीमाथि बंगलादेशको यो लगातार तेस्रो जित हो । बंगलादेशले यसअ...

ratopati.com२७६ हप्ता अघि

साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको  दुई वर्षपछि  हत्या आरोपमा सोही...

khabarhub.com२७६ हप्ता अघि

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज बंगलादेशलाई

काठमाडौँ-  अष्ट्रेलियाविरूद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सि...

lokaantar.com२७६ हप्ता अघि

सत्तारुढ गठबन्धनले स्थानीय तहलाई प्रदेश मातहत राख्न खोज्नु 'संविधानविपरीत'

स्थानीय तहलाई प्रदेश मातहत राख्ने गृहकार्य अघि बढाउने भन्दै सत्तारूढ गठबन्धले गरेको निर्णय संविधानविपरीत रहेको पाइएको छ । सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले स्थानीय तहलाई प्रदेश ...

ekantipur.com२७६ हप्ता अघि

मोनाको र नेन्ट्सबीच बराबरी

काठमाडौँ — मोनाको र नेन्ट्सले शुक्रबार फ्रान्सेली लिग वानको पहिलो खेलमा १–१ को बराबरी खेलेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा मोनाकाले जेलिसन मार्टिन्सको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो । तर ...

ratopati.com२७६ हप्ता अघि

नकारात्मक सोचबाट तपाईंको मस्तिष्कलाई कसरी मोड्ने ?

हाम्रो दिमागमा अचानक नकारात्मक विचारहरू आउन सक्छन् । प्रायजसो जतिबेला हामी अन्धकार र रित्तो महसुस गर्छौं, तब यस्तो विचार हाबी हुन्छन् । यतिबेला हामी धेरै खाले कुराहरू सोचिरहेका पनि हुनसक्छौँ । यसले...

ekantipur.com२७६ हप्ता अघि

रोबिन्सनले पाँच विकेट लिँदा भारतविरुद्धको टेस्टमा इंग्ल्यान्डको फर्कने प्रयास

काठमाडौँ — ओली रोबिन्सनले पाँच विकेट लिँदा इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार खेलमा फर्कने प्रयास गरेको छ । आफ्नो दोस्रो टेस्ट खेलिरहेका रोबिन्सनले ८५ रन खर्चेर पाँच विके...

ekantipur.com२७६ हप्ता अघि

१२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौँ — कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस ग...

baahrakhari.com२७६ हप्ता अघि

सूनको टप, डा. हेमन्त खतिवडाका आध्यात्मिक गीतहरू र नियात्रा विधा : परिचय

सूनको टप (कवितासंग्रह : सुमन घिमिरे) कविता लेखनमा लामो समय दिएका छन् कवि सुमन घिमिरेले । चितवनमा जन्मिएर त्यसैलाई कर्मभूमि बनाएका कवि तथा साहित्यकार सुमनको कलम कवितासँगै उपन्यासमा पनि चल्दै आएको ...

lokaantar.com२७६ हप्ता अघि

कोरोना नियन्त्रण प्रभावकारी बनाउन मन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्कि...

khabarhub.com२७६ हप्ता अघि

बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

काठमाडौँ- बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगो ८...

ratopati.com२७६ हप्ता अघि

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ...

गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्य...

Ujyaaloonline.com२७६ हप्ता अघि

टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडालाई स्वर्ण पदक

काठमाण्डाै - टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ । जापानकाे योकोहामामा भएको फाइनलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा एक/एक गोल गरेपछि खेलको नतिजा पेनाल्टी सु...

lokaantar.com२७६ हप्ता अघि

भूमि आयोग विघटन गरिनुको यस्तो छ कानूनी कारण

भूमिसम्बन्धी समस्या समाधान आयोगको गठन प्रक्रिया भूमिहीनबीच विभेदकारी र कानूनसम्मत नभएको तथ्य फेला परेको छ । सोही तथ्यका आधारमा सरकारले आयोग खारेज गरेको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्म...

ekantipur.com२७६ हप्ता अघि

सामुदायिक विद्यालयका गौरव

काठमाडौँ — नाम आशिक झा, उमेर १८ वर्ष । परीक्षा रोल नम्बर २०२४९, र्‍याङ्क १ । चिकित्सा शिक्षा आयोगले बिहीबार राति सार्वजनिक गरेको एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजाको शीर्षस्थानमा यही लेखिएको छ...

baahrakhari.com२७६ हप्ता अघि

आजदेखि नेपाल मास्क अभियान सुरु  

काठमाडौं । आजदेखि सरकारले नेपाल मास्क अभियान सुरु भएको छ । कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिए...

ratopati.com२७६ हप्ता अघि

सुर्खेतका भूमिहीन सुकुम्बासी भन्छन्– ‘सरकारले हामीमाथि घात गर्यो’

सुर्खेतकी सरिता नेपाली विगत २५ वर्षदेखि नै ऐलानी जमिनमा गुजारा गर्दै आएकी छन्। यो बीचमा धेरै सरकार परिवर्तन भए । हरेक जसो चुनावताका नेताहरू भोट माग्न जाँदा भन्ने गर्दथे,‘ हामीलाई भोट दिनुहोला, हामी...

ratopati.com२७६ हप्ता अघि

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन छिट्टै ल्याउछौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी मस्यौदा प्रतिवेदन आवश्यक अध्ययनपछि अविलम्ब कार्यान्वयनमा ल्याउने बताएका छन् । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर...

thahakhabar.com२७६ हप्ता अघि

अमेरिकाको बोस्टनमा पत्रकार विरही सम्मानित

अमेरिका : वरिष्ट पत्रकार हरिहर विरहीलाई अमेरिकाको बोस्टनमा सम्मान गरिएको छ। राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना  गरेको हो। प्रतिष्ठानका संरक्षक सुशील नेपालले विर...

news24nepal.tv२७६ हप्ता अघि

एमबिबिएस प्रवेशका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्- ‘सफलताको साँचो आत्मविश्वास’

काठमाडौँ । ‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्शा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झा...

deshsanchar.com२७६ हप्ता अघि

प्रान्तीय राजधानीमा तालिबानको कब्जा, प्रमुख केही शहर जोखिममा

अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिबानले प्रान्तीय राजधानीमा पनि आफ्नो नियन्त्रण कायम गरेको छ । दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज तालिबानले कब्जा गरेको हो । तालिबा...

nepalsamaya.com२७६ हप्ता अघि

यस्तो छ एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट आशिकको पढ्ने तरिका

काठमाडौं- यति बेला शैक्षिक क्षेत्रमा मधेसका युवक आशिक झाको चर्चा छ। चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि उनीबारे धेरैले चासो लिनु स्वाभाविकै हो। चर्चाको एउटा क...

pahilopost.com२७६ हप्ता अघि

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्। टीम ...

swasthyakhabar.com२७६ हप्ता अघि

जापानबाट आज चार लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै

काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज चार लाख नेपाल आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख डोज खोप नेपाल आ...

thahakhabar.com२७६ हप्ता अघि

थप १२ उद्योग र बिक्रेतालाई नेपाली चियाको ट्रेडमार्क

इलाम : नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ। गत वर्ष १२ उद्योग र बिक्रेताले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए। यस वर्ष थप १२ जनाले पाएका छन्। इलाम...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको