मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन ९ को विवरण
आज

२०७८ साउन ९ का समाचार

जुलाई २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com२७८ हप्ता अघि

जनता राष्ट्रपतिलाई महाअभियोग लगाउन चाहन्छन्ः वर्षमान पुन (अन्तर्वार्ता)

वर्षमान पुन सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हुन्, जो केपी ओली सरकारमा उर्जामन्त्री रहेर बाहिरिएपछि कांग्रेससहितको विपक्षी गठबन्धन निर्माण गर्न सक्रिय थिए। अहिले शेरबहादुर दे...

rajdhanidaily.com२७८ हप्ता अघि

सर्वोच्चले भन्यो– डीआईजी प्रविन श्रेष्ठको सेवाअवधि किन नथपेको ?

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा गएको पत्र पाएपछि सर्वोच्चमा...

rajdhanidaily.com२७८ हप्ता अघि

फेरि निषेधाज्ञा होला त ?

काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर ...

rajdhanidaily.com२७८ हप्ता अघि

यसकारण झस्के प्रधानमन्त्री देउवा ?

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्...

rajdhanidaily.com२७८ हप्ता अघि

आज गुरू पूर्णिमा

ललितपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को ...

kharibot.com२७८ हप्ता अघि

टोकियो ओलम्पिकमा 'रिफ्यूजी टिम' पनि सहभागी

काठमाडौँ । शुक्रबार उद्घाटन भएको टोकियो ओलम्पिकमा शरणार्थी (रिफ्यूजीहरु) को पनि एक टिम रहेको छ ।  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार 'रिफ्यूजी ओलम्पिक टिम' नाम दिएको यस टिममा २९ खेलाडीले भाग ल...

Ujyaaloonline.com२७८ हप्ता अघि

तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित

काठमाण्डौ - घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ।  कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो ख...

deshsanchar.com२७८ हप्ता अघि

जसपाका दुई नेता जेल चलान

वीरगञ्ज – जनता समाजवादी पार्टीका दुई जना नेतालाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ। जनता समाजवादी पार्टी बाराका नेता एवं संविधानसभा सदस्य कलैया उपमहानगरपालिका–४ निवासी प्रमोद गुप्ता र फेटा गाउँप...

deshsanchar.com२७८ हप्ता अघि

हुम्लामा एक वर्षमा ४४७ जनाले पाए खाद्यान्न सहयोग

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट ०७७।७८ मा ४४७ जनाले जन्म र मृत्युका घटनाका लागि खाद्यान्न सहयोग पाएका छन्। सरकारले उक्त दुवै संस्कारमा सहयोगस्वरूप उपलब्ध गराउने खाद्यान्न लिम...

lokaantar.com२७८ हप्ता अघि

लामो दूरीका सवारीसाधन चलाउन प्रशासनको अनुरोध

सरकारले राजधानी काठमाडौं उपत्यकामा मध्यम तथा लामो दूरीका सवारीसाधन समेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई उपत्यकाभित्र प्रवेश गर्न दि...

lokaantar.com२७८ हप्ता अघि

ओलम्पिक प्रतिस्पर्धामा नेपालका यी ५ खेलाडी

टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक ५ खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्...

Ujyaaloonline.com२७८ हप्ता अघि

टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदै

काठमाण्डाै - टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ । आज  सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन्...

swasthyakhabar.com२७८ हप्ता अघि

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु

काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु हुने भएको छ। आजदेखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।  आयोगका अनुसार परीक्षामा सहभागि हुन ...

onlinekhabar.com२७८ हप्ता अघि

भजन संगीत : बजार अपार, संगीतकर्मी कम

प्रातःकालीन भ्रमणमा निस्कनुहोस्, भक्ति-भजन गुञ्जिएको सुन्न सक्नुहुनेछ । भक्ति-भावको यस्तो धुनले मठ-मन्दिरलाई मात्र कहाँ हो र ! जनमानसको घर-घरलाई पनि संगीतमय बनाइरहेको हुन्छ । धार्मिक कार्य, सप्ताह,...

newsofnepal.com२७८ हप्ता अघि

महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिबेशन निर्धारीत समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताउनुभएको छ । आज भक्तपुरमा कांग्रेस नेता गु...

annapurnapost.com२७८ हप्ता अघि

पार्टीको महाधिवेशन मिति यताउता हुँदैन :  वरिष्ठ नेता पौडेल

भक्तपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आशन्न महाधिवेशनको तिथि यताउता नहुने ठोकुवा गरेका छन्। पार्टी महाधिवेशनको मुख्य तिथि नसार्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहाद...

baahrakhari.com२७८ हप्ता अघि

यस्ताे छ क्याप्टेन राणाको मृत्युको रहस्य, गल्ती गर्ने चिकित्सकलाई कारबाही

काठमाडौं । नेपाल वायुसेवा निगमका सिनियर क्याप्टेन थिए, राकेश जंगबहादुर राणा । वि.सं. २०७७ मंसिर ९ गते राति १० बजे मलेसियाको उडानका लागि तयारी गर्दैगर्दा छाती दुखेपछि राणालाई ह्याम्स अस्पताल भर्ना ग...

neplays.com२७८ हप्ता अघि

मेस्सी र रोनाल्डो फेरी एकपटक आमनेसामने हुँदै

बार्सिलोनाले अगस्ट ८मा योहन गेम्पर ट्रफीको आयोजना गर्ने भएको छ । जसको मतलब दशकको उत्कृष्ट फुटबलर ६ पटकको बलुन डि योर विजेता मेस्सी र ५ पटकको विजेता क्रिस्टियानो रोनाल्डो फेरी एक पटक एकअर्काविरुद्ध...

baahrakhari.com२७८ हप्ता अघि

ओलीको आममाफी, च्यासलबाटै नेपालको वाहवाही !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहीबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्...

newsofnepal.com२७८ हप्ता अघि

मनपरी भाडा असुल्दै यातायात व्यावसायी

अमृत अर्याल, स्याङ्जा । स्याङ्जाका ग्रामीण भेगका यातायात व्यवसायीहरुले मानोमानी तरिकाले सरकारले तोकेको भन्दा बढी भाडा लिने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले गत असार ३१ गते लामो तथा मध्यम द...

dcnepal.com२७८ हप्ता अघि

नेपाली कांग्रेस महाधिवेशन अनिश्चय !

काठमाडौं। पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहम...

lokaantar.com२७८ हप्ता अघि

बच्चैदेखिको प्रेमी पाउन ४ चोटी भागिन् प्रेमिका, परिवारले नमानेपछि प्रहरी चौकीमै धुमधाम बिहे !

मान्छेले प्रेमका लागि कतिसम्म गर्छन् भन्ने उदाहरण भारतको बिहारस्थित रोहतास जिल्लाको डेहरी क्षेत्रमा देखिएको छ ।  विवाह गर्न प्रेमीप्रेमिकाहरू मन्दिरमा जाने गरेको सुनिन्थ्यो तर भारतमा प्रहरी चौकीमा...

Ujyaaloonline.com२७८ हप्ता अघि

आज र भाेलि ठूलो पानी पर्ने सम्भावना कम

काठमाण्डाै - आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् । पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भाेलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष...

farakdhar.com२७८ हप्ता अघि

आजको मौसम यस्तो, यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिब...

dekhapadhi.com२७८ हप्ता अघि

विश्वमा पछिल्लो चौबिस घण्टामा थपि ५ लाख १० हजारभन्दा बढी संक्रमित - देखापढी

काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा ५ लाख १० हजार ६४० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै विश्वम कोरोना संक्रमितको कुल संख्या१९ करोड ३८ लाख ८८हजार १२९ पुगेको छ। वल्डोमिटर्सका अनुसार ब...

dekhapadhi.com२७८ हप्ता अघि

आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने, बागमती प्रदेशमा भारी वर्षाको सम्भावना - देखापढी

काठमाडौं। आज देशभर मनसुनी वायुको प्रभाव सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा...

hamrakura.com२७८ हप्ता अघि

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन भव्य भएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा शुक्रबार बेलुकी विशेष समारोहका बीच टोकियो ओल...

ratopati.com२७८ हप्ता अघि

गण्डकी प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्रका तीन–तीन मन्त्री थपिए

गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो ।...

kalakarmi.com२७८ हप्ता अघि

बेन्जेमालाई कोरोना सङ्क्रमण

काठमाडौं- स्पेनिस फुटबल क्लब रियल मड्रिडले आफ्ना फरवार्ड करिम बेन्जेमालाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै रियलले बेन्जेमाको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएको ...

reportersnepal.com२७८ हप्ता अघि

जलवायु परिवर्तनको असरः न्यूनीकरणका लागि काम गर्ने सहमति

काठमाडौं, साउन ९ । नेपालमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्...

techpana.com२७८ हप्ता अघि

नेपालको आफ्नै स्याटेलाइटका लागि प्रारम्भिक तयारी

काठमाडौं । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँदै आएको छ । तर अहिलेसम्म ठोस उपलब्धि हासिल हुन सकेको छैन । सम्भाव्यता अध्ययन तथा अनुसन्धान, परामर्शदात...

annapurnapost.com२७८ हप्ता अघि

एमाले एकता ‘अन्तिम चरणमा’

काठमाडौं : एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप प्रत्यारोपमा उत्रेपनि विघटित कार्यदलका सदस्यहरूबीचको निर...

baahrakhari.com२७८ हप्ता अघि

'पैसाका लागि आफ्नै सहकर्मीको गाेली हानी हत्या'

चितवन । आफ्नै सहकर्मीको हत्या गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाँडामा बिहीबार बिहान मृत भेटिएका नेपाली सेनाका दि फेमस महेन्द्र दल गण, टोखामा  कार्यरत हु...

baahrakhari.com२७८ हप्ता अघि

हरि दाहालका दुई कविता

बालाई अनुरोध  बा ! बार्दलीमा बस्नू  बिस्कुन हेर्नू भँगेरा धपाउनू  ढुकुर उडाउनू काग दच्काउनू ताउर माउर नगर्नू भनेको मान्नू । बार्दलीमा बस्नू  तमाखु तान्नू मौरीको घार ताक्ने मलसाप्रो हकार...

setopati.com२७८ हप्ता अघि

बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन्। पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको