२०७८ भदौ १६ का समाचार
सेप्टेम्बर १, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
'संक्रमणको जोखिम अझै घटेको छैन, सतर्क रहौं'
काठमाडौं : केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। ...
आधुनिक भुक्तानी प्रणालीका उपकरण
प्रणाली सञ्चालन र कानूनी व्यवस्था आधुनिक भुक्तानीका उपकरणहरूको प्रयोग गरी वित्तीय कारोबारहरू मौद्रिक मूल्यमा ट्रान्सफर गर्न सकिने कार्यलाई भुक्तानी प्रणाली भनिन्छ । वित्तीय कारोबारहरू सञ्चालन गर्न...
सांसद्हरूको एउटै स्वर : ‘दिगो विकासमा कानून बाधक देखियो’
काठमाडौं । दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यमान कानूनहरू बाधक रहेको सांसद्हरूले बताएका छन् । संघीय संसद् राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरूले विद्यमान कानून दिगो विक...
नेपाल एसबीआई बैंक सम्मानित
काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट २०२० मा नेपाल एसबीआई बैंक दोस्रो भएको छ । उक्त पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित...
क्यान–डिस मिडिया सम्झौता
काठमाडौं (अस) । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच नेपाल र पिएनजीबीच हुने एकदिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिस मिडिया नेटवर्कका प्रब...
व्यङ्ग्यार्थ : बुधवार, १६ भदौ २०७८
.
ट्रान्जिट प्वाइन्ट हुनबाट रोक
नेपाल कोकिन ओसारपसारको ट्रान्जिट प्वाइन्ट भएको खुलेपछि यसले आमजनतामा चिन्ता उत्पन्न गराएको छ । लागूपदार्थको दुव्र्यसन बढिरहेका बेला नेपालमा नै यस्तो व्यापारको बाटो बनेको भन्ने थाहा पाएपछि यसको रोकथ...
मौलिकता गुमाउँदै तीज
श्रीकृष्ण वा ‘कृष्णाष्टमी’का दिन हिन्दू नारीहरूको चाडलाई तीजको प्रवेशद्वार मानिन्छ । यसैदिनबाट आजबाट तीजको सुरुवात भएको मानिन्छ । नेपालमा १०औं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगर...
भ्रष्टहरु देशद्रोही हुन्
महालेखा परीक्षकको कार्यालयले यही भाद्र ४ गते आफ्नो आव २०७६÷७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेस ग-यो । महालेखाले औंल्याएको हालसम्मको ४ खर्ब १८ अर्ब ८५ करोड बेरुजुले राष्ट्रभ...
ठूलाबडासँग किन उठाएन प्राधिकरणले ३५ अर्ब ?
काठमाडौं : विद्युत् प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल भुक्तानी नगरे बिना सूचना लाइन काट्छ। सर्वसाधारणले गुनासो पोखे, प्राधिकरणले आफ्नो विनियमावली अघि सार्छ। तर, ठूला घराना र व्यापारिक ...
रोनाल्डोको ठाउमा युभेन्टसले कीनलाई भित्र्यायो
काठमाडौँ । युभेन्टसले क्रितियानो रोनाल्डोको ठाउमा स्ट्राइकर मोइज कीनलाई भित्र्याएको छ । युभेन्टसले कीनलाई एभर्टनबाट लोनमा भित्र्याएको हो । युभेन्टसका पुर्व खेलाडी कीन दुइ बर्षपछि फेरी टुरिन फर्किए...
दुई गाउँ अझै ‘श्री ५’ कै नाममा
शिव उप्रेती/गोरखा, मनिष दुवाडी/धादिङ मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा र धादिङका हजारौं रोपनी जग्गा जमिनको धनी ‘श्री ५ को वायुगुठी’ छ। पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन ...
मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को
सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि अर्को सम...
प्रहरीमा ‘चोर बाटो’ बाट आएकाको रजगज
२५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी रु त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरम...
‘एमाले छोड्छु, तर माधवको पार्टीमा ढोका बन्द भयो’
माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झ...
कोरोना संक्रमण स्थिर, काठमाडौंमा पुनः होला त कडा निषेधाज्ञा ?
काठमाडौं । नेपालमा साउनयता कोभिड–१९ संक्रमितको संख्या स्थिर देखिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या दुई हजारदेखि ३ हजारको बीचमा छ । लामो समय स्थिर रहेको यो संख्या चाडपर्व नजिकिँदै गर्दा बढ्...
भारतमा थपिए ४३ हजार ७२ संक्रमित, ४६२ संक्रमितको मृत्यु
काठमाडौँ– भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख...
बिजुलीको ३५ अर्ब तत्काल उठाऔं
सरकारी संस्थान क्रमशः धराशायी बन्दैछन्। आफ्नै कारणले घाटामा छन्। यसकै सूचीमा विद्युत् प्राधिकरण पनि चढेको छ। प्रधिकरणमा बक्यौता रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। सर्वसाधारण नागरिकले एक/दुई महिन...
काठमाडौंको फोहर आजदेखि उठ्ने
काठमाडौं– काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले सानो परिणाममा हरेक दिन काठमाडौंको फोहोर उठिरहे पनि बुधवारदेखि भने थप व्यवस्थित गर्दै फोहोर व्यवस्थापन गर्ने बताउनु भएको छ । बुधवारद...
प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत
संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने टिप्पणी कानुन व्यवसायीबाट आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिदामा बस्ने निर्णय लिनु संविधानसम्मत छ कि विपरीत भन्ने प्रश्न उठेको छ। संविधानल...
बर्षायाममा अचारमा ढुसी लाग्न कसरी नदिने
खाना खाँदा अचार नखाने को होला र ? अचार देख्ने बित्तिकै कतिलाई भोक जाग्छ भने कतिपयलाई अचारले खाना स्वादिष्ट बनाएर खाना अझ रुचिकर समेत बनाउँछ । नेपाली भान्छामा अचार मुख्यतया दुई किसिमका हुन्छ एक ताज...
गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदान दिने
काठमाडौं - एलायन्स फर गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ। गाभीले आगामी अक्टाेबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ। गाभीले ट्रायल स्वरुप उक्त खाेप उपलब्ध गराउन लागेको परिवार ...
रियलद्वारा फ्रेन्च युवा खेलाडी अनुबन्ध
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै...
कामाभिंगा रियलमा अनुबन्धित
१५ भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले युवा स्टार खेलाडी एडुअर्डो कामाभिंगालाई अनुबन्ध गरेको छ । रियलले ट्रान्सफरको विन्डोको अन्तिम दिन १८ वर्षीय फ्रेन्च मिडफिल्डर कामाभिंगालाई अनुबन्ध गरेको...
ग्रिजमान एथ्लेटिको फर्किए
एजेन्सी । बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । दुई वर्षको बसाईपछि ग्रिजमान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ...
शिक्षाको स्मार्ट निषेधाज्ञा कार्ययोजना तयार, चार क्षेत्र छुट्याइने
ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रका लागि स्मार्ट निषेधाज्ञाको ६ बुँदे कार्ययोजना तयार गरेको छ । मन्त्रालयले स्मार्ट निषेधाज्ञालाई पूर्ण निषेधाज्ञ...
व्यावसायिक निरन्तरता कर्जा लिने ऋणी एक जना मात्र
काठमाडौँ — कोभिडका कारण उत्पन्न असहज परिस्थितिले शिथिल बनेको व्यावसायिक क्षेत्रलाई प्राण दिन भन्दै सरकारले ल्याएको व्यावसायिक निरन्तरता कर्जा चालु आर्थिक वर्षमा एक जनाले मात्र लिएका छन् । यो बैंक त...
अफगानिस्तानः २० वर्षे सैन्य कारबाही अन्त्यपछि अमेरिकी राष्ट्रपति बाइडनले के भने?
तालिबान पुन: सत्तामा फर्कने कारक बनेको अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्...
दार्चुला घटना : कूटनीतिक पहलमा आलटाल
काठमाडौँ — भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले कुनै कूटनीतिक पहल गरेको छै...
कांग्रेसको वडा अधिवेशन: कतै उत्साह कतै अन्योल
रामकृष्ण चापागाईं, काठमाडौं । पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजा...
सामान्य फेरीलाई विलासी डुंगा बनाए यी व्यक्तिले, मूल्य करोडौंमा
हङकङमा एक व्यक्तिले यात्रुवाहक फेरी डुंगालाई विलासी जहाज बनाएका छन् । त्यो विलासी डुंगा समुद्रमा तैरिने होटल जस्तो देखिन्छ । यो १५४ फीटको फेरी बोटलाई गोल्डन स्टार भनी चिनिन्थ्यो । तर आफ्नो नाम सा...
राजनीतिमा नयाँ समीकरण, वागमतीका ११ सांसद एकीकृत समाजवादीमा
रोशन पराजुली, हेटौंडा । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गर्नुभएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशस...
अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव
काठमाडौं, भदौ १६। अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटाइएको तालिबान विद्रोही पुनः सत्तामा पुगेपछि विश्वभर अहिले यसको राजनीतिक आयामबारे चर्चा चलिरहेको छ । भौगोलिक रूपमा मध्यएसियामा पर्ने भूपरिवेष्ट...
भागबण्डा विवादले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
नेपाल समाचारपत्र, काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद शुरू भएको छ । मन्त्रालय भागबण्डाकै विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेप...
महामारीमा कसरी चम्कियो शेयर बजार ?
२०७६ साल चैत महिनासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११/१२ सय अङ्कमा रुमल्लिइरहेको थियो । २०७३ साउन महिनामा १८ सय ८१ अङ्कको उच्च बिन्दुमा पुगेको नेप्से त्यसपछि करिब साढे तीन वर्षसम्म निरन्त...
३५ समाचार देखाइएको