२०७८ असोज १८ का समाचार
अक्टोबर ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सही मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ..
आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पु–याउँछ । आयुर्वेद व...
शकुनीकै कारण भएको थियो महाभारत युद्ध, कौरबको पक्षमा लगेपनि चाहन्थे वंशको विनाश !
तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला । धृतराष्ट्रका पाच पाण्डवका का...
अत्यावश्यकबाहेक दसैं बिदा नलिन प्रहरीलाई सर्कुलर
काठमाडौं- नेपाल प्रहरीका कार्यरत प्रहरी कर्मचारीहरुले अत्यावश्यकबाहेक दसैं बिदा नपाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले दसैँमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरे...
विराटनगर भन्सार १ खर्ब ५२ अर्ब व्यापार घाटामा
निकासीतर्फ केही सुधार हुँदै विराटनगर । मुलुकको तेस्रो प्रमुख नाकाको रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । यो भन्सारबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख...
सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना बैंकिङ सेवा मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा...
सनराइज बैंकको रक्तदान
काठमाडौं (अस) । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान आयोजना गरेको छ । ‘सहयात्रा जीवन सुरक्षाका लागि’ नारासहित बैंकले ७ व...
असोज १८, २०७८
तपाइको प्रतिक्रिया
१० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने
भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको ...
यस्तो छ ओखर खानुका फाइदा
-छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत राम्रो चम्किलो हुनाको साथै बलिया हुन्छन् । -एक/दुईवटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ । -यसले आमबातल...
बढ्यो इन्द्रसरोवरको जलाशय सतह
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समु...
प्रिज्मा एड्भर्टाईजिङको ३० औँ वार्षिकोत्सव सम्पन्न
नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकउत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो । त्यस यता लगातार अघि बढिरहेको प्रिज्मा...
रियल मड्रिड स्पानियोलसँग पराजित
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड नियोलसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ गोलले पराजित भएको हो । राउल थोमस र एलेक्स भिदालले गोल गर्दै स्पानियोलला...
लिभरपुल र सिटीले बराबरी खेले
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आइतबार राति लिभरपुलको मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल र सिटीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे...
राजदूत नियुक्तिको गृहकार्यमा सरकार
काठमाडौँ — मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फ...
गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग
काठमाडौं, असोज १८ । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषय...
आइपिएलको प्लेअफमा पुगे तिन टिम, कस्तो छ अंकगणित ?
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै प्लेअफमा पुगेको छ । बैंगलोरले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ६ वि...
पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा
काठमाडौँ- पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो । बै...
वैदेशिक रोजगारीमा क्रममा लडेर गम्भीर चोट घर्तीको उपचारमा १२ लाख बढी सहयोग
बाग्लुङ । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारम...
कोरोना बिमाकोे भुक्तानीमा उल्झन
कोरोना बिमा गर्ने कम्पनीको अहिले फोन उठ्दैन। केही समय अघिसम्म बिमितलाई आश्वासन दिने उनीहरूको अब दिने उत्तर छैन। बिमितहरू सेवा नपाउँदा आक्रोशित छन्। विराटनगरमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा नै प...
ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या
काठमाडौं, असोज १८ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्दै नेपाल कम्यु...
बलिउडमा ड्रग्स प्रकरण : आर्यनको ह्वाट्सएप च्याटको खुलासा, ड्रग्स पेडलर्ससँग यसरी बढेको थियो कनेक्सन
बलिउडमा पुनः ड्रग्स केसले चर्चा पाएको छ । बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन अहिले ड्रग्स केसमा फसेका छन् । उनलाई एनसीबीले लगातारको सोधपुछपछि पक्राउ गरेको छ । अनुसन्धानमा आर्यनसँग ड्रग प...
असोज २५ गतेदेखि सबै हल खुल्ने, नयाँ नेपाली चलचित्र रिलिज हुँदै
कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गतेदेखि देशैभर सुरु हुने भएको छ। सरकारले एक महिना अघि भदौ १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अन...
ओली झन् शक्तिशाली
एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ ...
‘दशैंअघि ३५ प्रतिशतलाई कोभिडविरुद्धको खोप’
ईश्वरराज ढकाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंअघि ३५ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले नेपाल समाचारपत्रसँगको कुरा...
नेपाल लगातार जितको खोजीमा : प्रशिक्षक अलमुताइरी भन्छन्– श्रीलंकाविरुद्धको खेल सोचेको जस्तो छैन, संयमित भएर खेल्नुपर्छ
दक्षिण एसियाली (साफ) फुटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको थियो । ...
स्वीसवासी नेपालीहरु हाइकिङमा मस्त
जुरिच । ‘तलदेखि माथि डाडासम्म हामी हिडेर नै आयौं। तर कोहीं केवकारको प्रयोग गरेर माथिसम्म आए। माथि आएपछि चट्ट पोखरीको छेउमा बच्चाबच्चीहरु रमाइरहे। पोखरीको छेउछाउमा खालि खुट्टाले हिडेर न्याचुरल थेराप...
भारतबाट यो साताभित्रै १० लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदै
काठमाडौं । दशैं अघिनै भारतबाट १० लाख डोज खोप नोपल आउने भएको छ । भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल...
कालापहाडेसँग पैसा उठाएपछि नाकाका सबै प्रहरी परिवर्तन
कुमार श्रेष्ठ, बाँके । भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चा...
जंगल गएका तीन गोठालालाई जब तीनवटा बाघले घेरे‘
नेपालगन्ज, असोज १८। बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा चराउन गएका ...
काउन्सिल सदस्यमा अध्यक्ष वैद्य सर्वसम्मत
एसियन टेबल टेनिस युनियन (एटिटियू)को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ । कतारमा भइरहेको २५औँ एसियाली टेब...
जितपछि केकेआरको प्लेअफ पुग्ने सम्भावना जीवितै
दुबई– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२१ मा आइतबार राति खेलिएको कोलकाता र हैदराबादको खेलमा कोलकाता विजयी भयो । यो खेलमा हैदराबादले पहिला ब्याटिङ गर्दै केवल १ सय १५ रन बनायो । यद्यपि, कोलकाता नाइट...
साफ च्याम्पियनसिप : नेपाल-श्रीलंका भिड्दै
काठमाडौं : माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो श्रील्रकासँग खेल्दै छ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ ...
भिल्लारियलको जितमा आर्नटको २ गोल
स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा आर्नट गोरेनभेल्डले गरेको दुवै गोल मद्दतले भिल्लारियल विजयी भएको हो । घरेलु मैदानमा उनले पहिलो...
प्यान्डोरा पेपर्स : गैरकानुनी धन लुकाउने विश्वका नेता तथा धनाढ्यको सूचिमा नेपालीहरु पनि
विश्वका नेता, राजनीतिज्ञ तथा धनाढ्यहरुले करछलीका लागि ठूलो सम्पत्ती ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तवरले ‘अफशोर कम्पनी’ (नाममात्रका कम्पनी) स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको छ...
कमला भसिन : दक्षिणएशियाकी अम्मा!
केटीहरू भन्थे, ‘कमला छोरी गुमाएर पीर नगर, हेर त कति छौं तिम्रा छोरीहरू’ तर आज हामीले कमला नै गुमायौं। हाम्रो साझा अम्मा गुमायौं। कमलाले धेरै मानिसको जीवनमा रिक्तता छोडेर गइन्। दिन धुमिलो, मन अमिलो...
३५ समाचार देखाइएको