मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक १० को विवरण
आज

२०७८ कार्तिक १० का समाचार

अक्टोबर २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

makalukhabar.com२६४ हप्ता अघि

लगातार दोस्रो जितसँगै पाकिस्तान सेमिफाइनलतर्फ

काठमाडौँ । युएइमा जारी टी ट्रवेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। यससँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बनेको छ। पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो खेलम...

kalakarmi.com२६४ हप्ता अघि

आठ विकेटले विजयी भयो दक्षिण अफ्रिका

दुबई– आइसिसी टी–२० विश्वकप २०२१ को सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दिएको १ सय ४४ रनको लक्ष्य १८ दश...

kalakarmi.com२६४ हप्ता अघि

यस्तो छ दमन रुपाखेतीको निर्देशनमा बनेको आरके मानन्धरको ‘बाउसाप’

काठमाडौं– कलाकार आरके मानन्धरको प्रस्तुतिमा निर्माण गरिएको सर्ट फिल्म ‘बाउसाप’ यूट्युबमार्फत सार्वजनिक गरिएको छ । एक घण्टा दुई मिनेट लामो उक्त सर्ट फिल्मलाई निर्देशक तथा अभिनेता दमन रुपाखेतीले निर...

saralpatrika.com२६४ हप्ता अघि

मुस्कान खातुनलाई उपचारका लागि थप पाँच लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । एसिड पीडित पर्साकी मुस्कान खातुनलाई थप उपचारका लागी प्रदेश दुई सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थप उपचारको लागि मुस्कानलाई थप पाँ...

saralpatrika.com२६४ हप्ता अघि

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने नेपाल बारको निर्णय

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । नेपाल बार एसोसिएसनको केन्द्रीय समितिको बैठकले न्यायपाल...

baahrakhari.com२६४ हप्ता अघि

क्रुर शिकारको प्रतिक्रियास्वरुप हात्तीहरु बङ्गाराबिनै जन्मन थाले !

सीएनएन । सेतो, चुच्चो बङ्गारा हात्तीको सबैभन्दा विशेष अङ्गमा पर्दछ । यसले हात्तीलाई भारी हाँगाहरु उठाउन, रुख झार्न, च्यात्न, पानी र मिनरल्सका लागि दुलो खन्न अनि लडाईँमा पनि मद्दत पुर्याउँछ ।  तर म...

lokaantar.com२६४ हप्ता अघि

सर्दै कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति सार्ने...

lokaantar.com२६४ हप्ता अघि

मालिका गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, सबै पदमा सर्वसहमति

गुल्मी जिल्ला नेकपा एमालेको मालिका गाउँपालिकाको प्रथम अधिवेशन सकिएको छ ।  अधिवेशनबाट अध्यक्षमा ओम कार्की, उपाध्यक्षमा बालुराम अर्याल, सचिवमा शोभाखर गिरी र उपसचिवमा खड्क नेपाली सर्वसम्मत चुनिएका छन...

abhiyandaily.com२६४ हप्ता अघि

मुख्य नाका वीरगञ्ज : वैदेशिक व्यापार दोब्बर, सवारी र इन्धन आयात बढ्यो

वीरगञ्ज । कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५...

lokaantar.com२६४ हप्ता अघि

पाइला पाइलामा ठगिँदै उपभोक्ता

नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्...

khabarhub.com२६४ हप्ता अघि

बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा गरिँदै

बागलुङ – धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आज (बुधबार) र भोलि (बिहीबार) विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम...

ratopati.com२६४ हप्ता अघि

बीबीसीमा चोलेन्द्रको अन्तरवार्ता : संसद्बाट बिदा हुन तयार छु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई...

baahrakhari.com२६४ हप्ता अघि

अष्ट्रेलियाको ४० अर्ब डलरको उद्योगको प्रश्न– अन्तर्राष्ट्रिय विद्यार्थी कहिले फर्कन्छन् ?

एजेन्सी । सदिआ एल्भीले कोभिड महामारी सुरु हुनु अगाडि अष्ट्रेलियामा दुई वर्ष राम्ररी बिताएकी थिइन् ।  तर भिक्टोरियामा लकडाउन भएपछि देशले सिमाना बन्द गर्यो । यसबीच एल्भी आफ्नो पति र परिवारबाट टाढा थ...

ratopati.com२६४ हप्ता अघि

इजलास नबस्दा सेवाग्राहीको प्रश्न : न्यायाधीशले बन्द गरेको हो कि वकिलले ?

सर्वोच्च अदालतमा मंगलबारका लागि तोकिएका इजलास बस्न नसक्दा सेवाग्राही अलमलमा परे। विभिन्न इजलासमा परेका मुद्दाका पक्ष–विपक्षहरू पुग्दा के भइरहेको छ भन्ने मेसै पाएनन्। मंगलबारका लागि मुद्दाको पेसी तो...

ratopati.com२६४ हप्ता अघि

सर्वाेच्चमा गम्भीर संकट: सबै न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब सर्वोच्च अदालतलाई नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै बाँकी सबै न्यायाधीशले उनलाई ‘सम्मानपूर्ण निकास’ का निम्ति आग्रह गरेका छन्। राणाले भने आफू संवैधानिक ब...

ratopati.com२६४ हप्ता अघि

देउवाले भने - प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलब...

lokaantar.com२६४ हप्ता अघि

६ महिनापछि बल्ल खुल्यो लाइसेन्सको नयाँ आवेदन

कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आ...

ekantipur.com२६४ हप्ता अघि

वाग्मतीमा मतविभाजन आज

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मतविभाजन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी...

nepallive.com२६४ हप्ता अघि

बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज  

काठमाडौं– बाग्मती प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन्। सभामा विश्वासको मतका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। वि...

ratopati.com२६४ हप्ता अघि

किसानलाई राहत दिनेबारे संघ र प्रदेशबीच सौदाबाजी

सातवटै प्रदेशका कृषि मन्त्रीहरूले आफूहरूसँग बजेट नभएका कारण बाढीपीडित किसानहरूलाई राहत उपलब्ध गराउन नसकिएको भन्दै संघीय सरकारसँग रकम माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय याद...

news24nepal.tv२६४ हप्ता अघि

२० महिनापछि दक्षिण कोरिया उड्दै नेपाली कामदार

काठमाडौं । लामो समय बन्द भएको दक्षिण कोरिया रोजगारीमा आज ४८ नेपाली कामदार जाने भएका छन् । करिब २० महिनापछि कोरियाले उक्त संख्यामा कामदार लान लागेको हो । उनीहरु बुधबार दिउँसो ३ बजे काठमाडौंबाट उड्न...

khabarhub.com२६४ हप्ता अघि

४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख २३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सबैभन्दा धेरै अ...

ekantipur.com२६४ हप्ता अघि

सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधान...

annapurnapost.com२६४ हप्ता अघि

टी–२० विश्वकप : पाकिस्तानको दोस्रो जित

सार्जाह : युएईमा जारी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। सुपर १२ अन्तर्गतको दोस्रो खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो। सार्जाह क्रिकेट रंगशालामा मंगलबार राति स...

nepallive.com२६४ हप्ता अघि

फेरि सर्‍यो एमालेको मेलम्ची नगर अधिवेशन, १५ गते गर्ने तयारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन फेरि सारेको छ। यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै १५ गतेका लागि सारिएको हो। नगर अधिव...

nayapatrikadaily.com२६४ हप्ता अघि

जुरे पहिरोपीडितका लागि जनताबाट संकलित सवा दुई करोड सात वर्षदेखि सरकारी खातामै

जुरे पहिरोपीडितका नाममा संकलित सवा दुई करोड रुपैयाँ सात वर्षदेखि सरकारी खातामै छ । पीडितका नाममा सहयोगस्वरूप संकलित दुई करोड २४ लाख ६६ हजार रुपैयाँ जिल्ला विपत् व्यवस्थापन कोषको खातामा छ । तर, सरका...

bbc.com२६४ हप्ता अघि

कोभिड: पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन अमेरिकी विज्ञको सिफारिस

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ। त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार ...

lokaantar.com२६४ हप्ता अघि

प्रधानमन्त्री कात्तिक १२ मा कोप सम्मेलनमा जाने

प्रधानमन्त्री  शेरबहादुर देउवा यही कात्तिक १२ गते जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा भाग लिन स्कटल्यान्ड प्रस्थान गर्ने भएका छन् । सम्मेलनको  अवसरमा  कात्तिक  १४  र ...

Ujyaaloonline.com२६४ हप्ता अघि

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनमा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आजदेखि आन्दोलनमा उत्रंदैछन् । नेपाल बार एशोसियशनले आजदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रम घोषणा ग...

baahrakhari.com२६४ हप्ता अघि

घट्न थाल्यो काठमाडौं उपत्यकाको तापक्रम

काठमाडौं । देशका केही भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि ...

hamrakura.com२६४ हप्ता अघि

पोखराका राजु पानीको इनारमा मृत भेटिए

पोखरा । पोखरामा एक युवक इनारमा मृत अवस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ बेगनास बसपार्कस्थित पानीको ईनारमा उनी मृत भेटिएका हुन् । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ भदौरे देउराली...

arthasansar.com२६४ हप्ता अघि

साधना लघुवित्तको नाफामा ८८ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ?

साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको मुनाफामा बृद्धि आएको छ ।  उक्त विवरण अन...

annapurnapost.com२६४ हप्ता अघि

प्रदूषण कर अर्बौं, खर्च अपारदर्शी

काठमाडौं : सरकारले पेट्रोल र डिजेलबाट प्रदूषण नियन्त्रण शुल्कबापत बर्सेनि अर्बौं रकम उठाउँछ। तर, उही शीर्षकमा त्यसको उपयोग भने गरेको देखिँदैन। यति ठूलो रकमको खर्च भने छरपष्ट रूपमा हुने गरेको पाइएको...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको