मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक १२ को विवरण
आज

२०७८ कार्तिक १२ का समाचार

अक्टोबर २९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com२६४ हप्ता अघि

आर्यन खानले पाए जमानत

मुम्बई– अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बिहिबार अदालतबाट जमानत प्राप्त गरेका छन् । आर्यनले जमानतका लागि दिएको निवेदनमा दुई दिनदेखि बम्बे हाई कोर्टमा सुनवाई चलिरहेको थियो । आज पनि आर्यनको जम...

kalakarmi.com२६४ हप्ता अघि

शनिवार मिस यूनिभर्स नेपाल–२०२१ को घोषणा

काठमाडौं– ‘मिस युनिभर्स नेपाल–२०२१’ को विजेताको घोषणा आगामी कात्तिक १३ गते शनिवार गरिने भएको छ । उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्रशोधन कम्पनी ओरिफ्लेमले मुख्य प्रायोजन गर्ने भएको छ । आज काठ...

saralpatrika.com२६४ हप्ता अघि

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ

वाग्मती । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ गराएक छन् । अष्टलक्ष्मी श...

saralpatrika.com२६४ हप्ता अघि

टि ट्वान्टी विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा

काठमाडौं । एक नयाँ खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघ क्यानले महिला टि ट्वान्टी विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।  क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय खेलाडीको नाम सार्वजन...

saralpatrika.com२६४ हप्ता अघि

राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको मिति सरेको छ । बिहीबार बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौमा गर्ने निर्णय गरेको महाधिवशन केन्द्रीय ...

rajdhanidaily.com२६४ हप्ता अघि

एमाले १०औं महाधिवेशनः सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना तर छैन सजिलो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १०औं महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनअघि एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ । कतिपय ठाउँमा सर्वसम्मत त कतिपय...

rajdhanidaily.com२६४ हप्ता अघि

टि–२० विश्वकपः श्रीलंकाविरुद्ध अस्ट्रेलिया ७ विकेटले विजयी

युएइ । टि–२० विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा श्रीलंकाविरुद्ध अस्ट्रेलिया सात विकेटले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलियाले श्रीलंकालाई निर्धारित ओभरमा १५५ रनमा सीमित ग-यो ।...

lokaantar.com२६४ हप्ता अघि

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे गठबन्धनकै दलहरू विभाजित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्र...

khabarhub.com२६४ हप्ता अघि

आज शुक्रबार, कुन भगवानको पूजा गर्दा लाभ मिल्छ ?

काठमाडौँ – हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । साताको अन्तिम दिन अर्थात् शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प...

nepalkhabar.com२६४ हप्ता अघि

विवेकशीला साझा फुटको संघारमा, अध्यक्ष मिश्रलाई कारबाही गर्न आज पाण्डे पक्षको बैठक बस्दै

विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले आज (शुक्रबार) आफ्ना अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भएको छ।  बिहीबार मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक...

ekantipur.com२६४ हप्ता अघि

प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर शुक्रबार जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार ...

bbc.com२६४ हप्ता अघि

डाइनसोरः अमेरिकामा फेला परेको ट्राइसेराटप्सको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री

अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको छ। लिलाम गर्दा यो अस्थिपञ्जरले ७७ लाख डलर मूल्य पाएको हो। झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनस...

ratopati.com२६४ हप्ता अघि

प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ। विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी मह...

lokaantar.com२६४ हप्ता अघि

अत्यधिक दोहनले जमिन भासिँदै

काठमाडौंको माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमवार ठूलो खाल्डो पर्‍यो । अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भ...

baahrakhari.com२६४ हप्ता अघि

प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूक...

annapurnapost.com२६४ हप्ता अघि

टी–२० विश्वकप : अस्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

दुबई : युएईमा जारी टी–२० विश्वकेप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। बिहीबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट...

ekantipur.com२६४ हप्ता अघि

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

काठमाडौँ — फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।  सीईओ जुकरबर्गले ...

ratopati.com२६४ हप्ता अघि

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्...

Ujyaaloonline.com२६४ हप्ता अघि

एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालको  लगातार दोस्रो हार

काठमाण्डाै - एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहाेरेकाे छ । गएराति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो ...

thahakhabar.com२६४ हप्ता अघि

नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल  एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह  चरणबाटै बाहिरिएको छ।  गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। नेपाल पहिलो खेलमा  इ...

ekantipur.com२६४ हप्ता अघि

‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई राजीनामा देऊ भन्नुपर्छ’- शेखर कोइराला

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि उठेका प्रश्न गम्भीर भएकाले न्यायालयको नेतृत्व गर्न अक्षम भएको भन्दै नेपाल बार एसोसिएसनले राजीनामा मागेको छ । जबराले प्रधानन्यायाधीश रहेर न्यायालयक...

khabarhub.com२६४ हप्ता अघि

२४ घण्टामा विश्वभर ४ लाख ७१ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ५३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८१२ जना संक्रमितको मृत्यु भएको छ । ओल्डोमि...

nayapatrikadaily.com२६४ हप्ता अघि

संघर्षरत न्यायाधीशहरू आज पनि इजलास नबस्ने, आन्दोलनका कार्यक्रम तय गर्दै नेपाल बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रबार पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको पनि आन्द...

ratopati.com२६४ हप्ता अघि

सहमहामन्त्री थप्ने देउवा-पौडेलको रणनीति

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै न...

nepalsamaya.com२६४ हप्ता अघि

बालबालिकाको खोप कार्यक्रममा आँखा परीक्षण कति सम्भव?

काठमाडौं– बालबालिकामा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ। चिकित्सकहरुका अनुसार सहरी क्षेत्रका बालबालबालिकाहरुमा दृष्टि कमजोर हुँदै गएको पाइएको छ। कोरोना महामारीका कारण बालबालिकाको अध्ययन समेत मो...

neplays.com२६४ हप्ता अघि

इटालियन सिरी एमा नापोली शीर्ष स्थानमा 

इटालियन सिरी ए फुटबलमा नापोली शीर्ष स्थानमा उक्लिएको छ । विहीबार राति बोल्गानालाई ३–० गोल अन्तरले पराजित गरेको नापोली शीर्ष स्थानमा उक्लिएको हो । १० खेलबाट २८ अंक बनाएको नापोली  र समान अकं भएको ए...

annapurnapost.com२६४ हप्ता अघि

जसले बसाले बेथितिको ‘नजिर’

काठमाडौं : सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्ने, अरू न्यायाधीश इजलासमा नबस्ने क्रम चलिरहेको छ। यो सिलसिला चलेको चार दिन भयो। इजलास बहिष्कारको ‘नजिर’ भने आफू न्यायाधीश हुँदा प्रधा...

baahrakhari.com२६४ हप्ता अघि

निरन्तर घट्दै तापक्रम, सुरु भयो जाडो ?

काठमाडौं । केही दिन यता तापक्रम घट्न थालेको महसूस हुन थालेको छ । बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।  मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ ड...

nepallive.com२६४ हप्ता अघि

फेसबुकको कर्पोरेट नाम ‘मेटा’

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ। बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सीईओ मार्क जुकरबर्गले कम्पनीका नयाँ कर्पोरेट नाम सार्वजनिक गरे...

ekantipur.com२६४ हप्ता अघि

फितलो बन्दै खोप अभियान

काठमाडौँ — सरकारले विशेष रणनीति नअपनाउँदा कोभिड–१९ विरुद्घको खोप अभियान फितलो बन्दै गएको छ । असोज ११ मा ३ लाख १२ हजार ८ सय ७४ जनाले खोप लगाएकामा पछिल्लो दुई साता दिनमा औसत करिब ४७ हजार जनाले मात्र ...

newsofnepal.com२६४ हप्ता अघि

‘प्रधानन्यायाधीशको बहिर्गमन आवश्यक’

नेपाल समाचारपत्र, काठमाडौं । विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई उनका निकटका न्यायाधीशले पनि साथ छोडेका छन् । प्रधानन्यायाधीश राणाका निकट मानिएका तेजबहादुर केसीले समेत आफू राणाक...

ekantipur.com२६४ हप्ता अघि

प्रधानमन्त्रीको भ्रमण टोलीमा आधा दर्जन सचिव

काठमाडौँ — स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत...

onlinekhabar.com२६४ हप्ता अघि

यू-२३ एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ६-० ले पराजित

१२ कात्तिक, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिह...

newsofnepal.com२६४ हप्ता अघि

संसद् अधिवेशन अन्त्य, तीन राजदूत सिफारिस

काठमाडौं, (नेस) । संसद्को चालू अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालू अधिवेशन अन्त्य गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन ग...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको