मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक १७ को विवरण
आज

२०७८ कार्तिक १७ का समाचार

नवेम्बर ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२६३ हप्ता अघि

गृहमन्त्री दाइ

२०४४ सालतिर म त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत थिएँ । त्यतिबेला विश्वविद्यालयमा राजनीतिक चहलपहल अर्कै थियो । त्यति मात्र होइन, होस्टेलमा बसेर साथीहरूसँग विविध कुरा गर्दै क्याफेमा सयौं साथीहरूस...

rajdhanidaily.com२६३ हप्ता अघि

‘आबुधाबी डायलग’मा नेपालका पाँच मुद्दा, कामदारको तलब बढाउन माग

काठमाडौं । नेपालले ‘आबुधाबी डायलग’को छैठौं मन्त्रिस्तरीय बैठकमा विदेशमा कार्यरत नेपाली कामदारको न्यूूनतम तलब वृद्धिको माग गरेको छ । कामदार पठाउने र लिने मुलुकहरूबीच भएको बैठकमा नेपालले श्रमिकलाई का...

khabarhub.com२६३ हप्ता अघि

आज काग तिहार, यमपञ्चक सुरू

काठमाडौँ- हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर ब...

abhiyandaily.com२६३ हप्ता अघि

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’: अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमका सहभागीहरूको प्रतिक्रिया

यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ रञ्जित आचार्य अध्यक्ष, स्टार्टअप तथा इन्नोभेशन समिति, नेपाल उद्योग वाणिज्य महासंघ यो तालीम कार्यक्रम सफल रह्यो । हाइब्रिड विधिले सञ्चालन भएको यो कार्यक्रममा...

lokaantar.com२६३ हप्ता अघि

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा उत्रने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको ब...

ratopati.com२६३ हप्ता अघि

‘प्रधानन्यायाधीशले सर्त तोडे’

 प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव ल्याएपछि बन्दीका मुद्दा हेर्न मन्जुर भएका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीशले सर्त तोडेको आरोप ...

lokaantar.com२६३ हप्ता अघि

महिला सांसदहरूका लागि आयोजित भर्च्युअल अन्तरक्रिया सम्पन्न

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित 'भर्चुअल अन्तरक्रिया कार्यक्रम' मंगलवार सम्पन्न भएको छ ।    संयुक्त राष्ट्रसंघीय व...

deshsanchar.com२६३ हप्ता अघि

प्रदेश १ मा पूर्वसरकारका निर्णय खारेज गरिने

मोरङ – प्रदेश १ मा पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय, नियुक्ति खारेजी गर्ने प्रक्रियामा लैजाने भएको छ। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरक...

pahilopost.com२६३ हप्ता अघि

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, भिल्ला रियलको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एफ'को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टा बराबरीमा रोकिएका छन्। एटलेटी अज्युरी डी'इटालिया स्टेडियममा सम्पन्न खेलमा...

khabarhub.com२६३ हप्ता अघि

मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुने

दोहा– नेपाली कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसियास्थित नेपाली दूतावासले त्यहाँको पेनाङ्ग राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने गर्ने भएको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियाका विभिन...

khabarhub.com२६३ हप्ता अघि

चुट्किला– मौका नै मिलेन

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ? मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन । बिस्तारै असर गर्ने मर्ने बेलामा लोग्नेले आफ्नी...

nayapatrikadaily.com२६३ हप्ता अघि

ग्लास्गोमा देउवा–मोदी भेटवार्ता : राजनीति र सीमा समस्याबारे  छलफल नै भएन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिन...

ekantipur.com२६३ हप्ता अघि

भारतलाई बिजुली बेच्न खुल्यो बाटो

काठमाडौँ — नेपालले भारतीय बजारमा विद्युत् बेच्न अनुमति पाएको छ । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको ह...

neplays.com२६३ हप्ता अघि

च्याम्पियन्स लिगमा बार्यन म्युनिख अपराजित, बेनफिकाविरुद्ध लेवान्डोस्कीको ह्याट्रिक

युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यनम्युनिले अपराजित यात्रा कायम राखेको छ । गयराति भएको खेलमा बार्यनले बेनफिकामाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको हो । जितसँगै समूह ईमा रहेको बार्यन शतप्रति...

lokaantar.com२६३ हप्ता अघि

बत्ती बाल्दा सावधानी अपनाऔँ

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक व...

nayapatrikadaily.com२६३ हप्ता अघि

हवाईजहाजमा भर्दा तेल चोरी, डिजेलमा  मिसाएर बेच्छन् डिपोका कर्मचारी 

अख्तियारको निर्देशनपछि चार सदस्यीय छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ । जहाजमा भर्न...

setopati.com२६३ हप्ता अघि

नबिल बैंकको ३८ प्रतिशत लाभांश दिने

नबिल बैंक लिमिटेडले आफ्नो शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र...

hamrakura.com२६३ हप्ता अघि

कैलाश गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अदालतको पत्र

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तान...

nayapatrikadaily.com२६३ हप्ता अघि

एमाले महाधिवेशन : २७ कात्तिकमा एक हजार नौ सय ९९ प्रतिनिधि चयन गरिँदै

एमालेले दशौँ महाधिवेशनमा चुनिने प्रतिनिधि छनोटका लागि मापदण्ड बनाएर निर्देशन दिएको छ । आगामी १० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा एक हजार नौ सय ९९ जना प्रति...

newsofnepal.com२६३ हप्ता अघि

‘प्रधानन्यायाधीशको प्रस्ताव षड्यन्त्रपूर्ण’

काठमाडौं, (नेस) । प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले राख्नुभएको सम्मानजनक बहिर्गमनको प्रस्ताव षड्यन्त्रपूर्ण रहेको आन्दोलनरत कानुन व्यवसायीको आरोप लगाएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा म...

ratopati.com२६३ हप्ता अघि

रोनाल्डोले जोगाए युनाइटेडलाई

क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो । खेलमा जोस...

Ujyaaloonline.com२६३ हप्ता अघि

पाकिस्तान टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

काठमाण्डाै - पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले ...

nayapatrikadaily.com२६३ हप्ता अघि

एक दिनको करेक्सनपछि बढ्यो सेयर बजार

सेयर बजार एक दिनको करेक्सनपछि पुनः बढेको छ । सोमबार बजार करेक्सन भएको थियो । मंगलबार पनि कारोबार अवधिभर लगानीकर्ताबीच नाफा बुक गर्ने होडका बीच अन्त्यमा बजार सकारात्मक रहेर बन्द हुन पुगेको हो । मंगल...

ekantipur.com२६३ हप्ता अघि

ट्रान्सफर्मर जलेपछि नारायणगढ–भरतपुरमा विद्युत् ठप्प

चितवन — ट्रान्सफर जलेपछि चितवन सदरमुकाम भरतपुर र जिल्लाकाे मुख्य व्यावसायिक बजार क्षेत्र नारायणगढमा मंगलबार दिउँसाेदेखि नै बिजुली छैन । आज (बुधबार) साँझसम्म बत्ति आउन सक्ने सम्भावना रहेकाे नेपाल वि...

ekantipur.com२६३ हप्ता अघि

सम्बन्ध बलियो बनाउने देउवा र मोदीको प्रतिबद्धता

ग्लास्गो, स्कटल्यान्ड — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ग्लास्गोमा...

newsofnepal.com२६३ हप्ता अघि

देउवा–मोदी द्विपक्षीय वार्ता

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार बेलायतको स्कटल्यान्डमा द्विपक्षीय वार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइ...

nayapatrikadaily.com२६३ हप्ता अघि

भारतको ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् निर्यातको अनुमति

  बुधबारबाट ३९ मेगावाट निर्यात हुँदै   मंगलबारको औसत मूल्य प्रतियुनिट दुई रुपैयाँ ७१ पैसा भारु   दुई मुलुकको विद्युत् व्यापारमा कोसेढुंगा : ऊर्जामन्त्री भुसाल नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस...

newsofnepal.com२६३ हप्ता अघि

एमालेको बाँकी अधिवेशन कात्तिक २५ भित्र सक्न निर्देशन

मधुसूदन रायमाझी, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि यही कार्तिक २५ गतेभित्र वडा र स्थानीय तहको बाँकी रहेको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । पार...

nayapatrikadaily.com२६३ हप्ता अघि

माथिल्लो तामाकोसीका कर्मचारी आन्दोलित बुधबारबाट उत्पादन बन्द गर्ने चेतावनी

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत करार कर्मचारीहरू आन्दोलित भएका छन् । करार र ज्यालादारी कर्मचारीहरूलाई प्रक्रिया पुर्‍याएर स्था...

khabarhub.com२६३ हप्ता अघि

आज विश्व व्यापार केन्द्र स्थापनाको दिन 

काठमाडौँ– आज ३ नोभेम्बर । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डोमिनिका स्वतन्त्र सन् १९७८ डोमिनिकाले स्वतन्त...

ratopati.com२६३ हप्ता अघि

भारतीय बजारमा नेपालको बिजुली

लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको    छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्र...

bbc.com२६३ हप्ता अघि

कोप२६: जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु "एउटा ठूलो मुद्दा" भएको र...

newsofnepal.com२६३ हप्ता अघि

प्रधानन्यायाधीशको राजीनामा नै सम्मानजनक बहिर्गमन

रोशन पराजुली, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जतिसक्दो छिटो पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ । नेपाली कांग्रेस मकवानपुरले शुभ द...

newsofnepal.com२६३ हप्ता अघि

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

हरिहर नेपाल, विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा...

karobardaily.com२६३ हप्ता अघि

भारतीय सहायताका दुई आयोजनालाई बिजुली निर्यातको अनुमति

भारतले आफ्नो सहायतामा निर्माण भएका दुई जलविद्युत आयोजनाबाट उत्पादित ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको छ । १ मे २०२१ बाट नेपालले ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतीय ऊर्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको