मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक २७ को विवरण
आज

२०७८ कार्तिक २७ का समाचार

नवेम्बर १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२६२ हप्ता अघि

जब मुस्कुराइन्, चिचिफुली

इकुडोल (ललितपुर) । खानीडाँडा खोंचको ‘झुपडी घर’ पुग्दै गर्दा बिहानी पारिलो घामले निधार डामे पनि ‘कात्तिके मौसम’ चिसो छ । अलि उकालो लागेपछि दुई घरको चेप हुँदै जब ‘झुपडी’को आँगन पुगें, सास रोकिएझैं भय...

rajdhanidaily.com२६२ हप्ता अघि

अर्थमन्त्री शर्मा र बैंकर्सबीच छलफल

काठमाडौं । हाल मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघसँगका पदाधिकारी तथा अन्य बैंकर्सहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय...

rajdhanidaily.com२६२ हप्ता अघि

अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको पद्म श्री राष्ट्रिय पुरस्कार खोसेर उनलाई देशद्रोहीको नाममा तत्काल जेल हाल्न भारतका आम आम्दी पार्टीले माग गरेको छ । यी अभिनेत्रीले राष्ट्रियता र स्वतन्त्रताविर...

nepalkhabar.com२६२ हप्ता अघि

कांग्रेस नेता प्रकाशमान सिंह उतैबाट ‘अचानक’ भारत

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारत गएका छन्। पार्टीको सभापति पदमा उम्मेदवारी दिएका उनी बिहीबार नेपालगन्ज हुँदै नयाँ दिल्ली पुगेको स्रोतले जानकारी दिएको छ।  नेता सिंह भारतीय जनता पार्टीका ...

kharibot.com२६२ हप्ता अघि

टी-२० विश्वकपको नयाँ विजेता बन्ने, यसअघि कुन कुन टिमले फाइनलमा खेले ?

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको फाइनलमा न्यूजील्याण्ड र अस्ट्रेलिया पुगेका छन् । अब न्यूजिल्याण्ड र अस्ट्रेलियाबीच उपाधिको भिडन्त आइतबार हुदै छ । न्यूजील्याण्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा ...

news24nepal.tv२६२ हप्ता अघि

न जनता सुरक्षित, न त हिमताल नै

काठमाडौं । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका...

ekantipur.com२६२ हप्ता अघि

सर्वोच्चको संकट टार्न सरकारी पहल

काठमाडौँ — न्यायालयभित्रको संकट टार्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सहजीकरण थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनी दुई दिनयता दौडधुपमा छन् । प्रकाशित : कार्तिक २७, २०७८ ०...

news24nepal.tv२६२ हप्ता अघि

मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण

काठमाडौँ । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वि...

khabarhub.com२६२ हप्ता अघि

सामान अर्डर गर्दै महिलाले मागिन् यस्तो सहयोग 

पछिल्लो समय अनलाइन सपिङ गर्ने धेरैको बानी परेको छ । घरमा सहजै डेलिभरी हुने भएकाले हरेक साना ठुला वस्तुको खरिदमा सहरका मानिस अनलाइन सपिङमा निर्भर रहन्छन् । यस्तोमा एक महिलाले डेलिभरी व्वाईसँग अनौठो ...

khabarhub.com२६२ हप्ता अघि

२४ घण्टामा विश्वभर ४ लाख ९३ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ९३ हजार ४०४ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ८१ हजार ५ सय ७४, बेलायतमा ४० हजार ३७५, रूसमा ४० हजार १२३, टर्कि...

ekantipur.com२६२ हप्ता अघि

सर्वोच्चमा जे देखियो

काठमाडौँ — सशस्त्र प्रहरी र दंगा नियन्त्रणका लागि परिचालन हुने नेपाल प्रहरीले रामशाहपथस्थित सर्वोच्च अदालतलाई बाहिर र भित्रबाट घेरा लगाएका थिए । महान्यायाधिवक्ताको कार्यालयदेखि नेपाल बार एसोसिएसन भ...

lokaantar.com२६२ हप्ता अघि

क्रिकेट मैदानमा ‘क्याच’ छुटेपछि खेलाडीकी पत्नीलाई गाली !

क्रिकेट खेलको क्रेज संसारभर छ, खेलाडी सँगसँगै समर्थक समेत उत्तिकै रोमाञ्चक हुने गर्छन् । अस्ट्रेलियासँग भएको खेलमा पाकिस्तान हारेपछि पाकिस्तानी समर्थक आक्रोशित भएका छन् । अस्ट्रेलियाका खेलाडी साही...

nepallive.com२६२ हप्ता अघि

कस्तो रहला आजको मौसम?

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकि ...

baahrakhari.com२६२ हप्ता अघि

गडफादरले सफलता दिलाउँदैन, आफैँमाथि भर पर्छ

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणीलाई इन्डष्ट्रि ‘सेल्फ मेड’ अभिनेत्रीका रूपमा चिनिन्छ । गैरफिल्मी पृष्ठभूमिबाट आएकी कियाराको पहिलो चलचित्र ‘फग्ली’ बक्स अफिसमा असफल भए पनि आफ्नो मिहिनेत, लगनशील...

khabarhub.com२६२ हप्ता अघि

एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

पोखरा – दशौँ महाधिवेसनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ । आज शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर...

nayapatrikadaily.com२६२ हप्ता अघि

प्रधानन्यायाधीशमाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको माग

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न माग गरेका छन् । सर्वो...

lokaantar.com२६२ हप्ता अघि

कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस पढाइ हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएका छन् ।  प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्...

nepalsamaya.com२६२ हप्ता अघि

हाम्लाई पनि मायाले हेर ऋषि दाइ!

विक्रमाब्द २०६५/०६६ तिर। संविधानसभाको पहिलो निर्वाचनमा नित्य ‘दस वर्षे’ हतियार बिसाएर शान्ति प्रक्रियाको सँघारमा पाइला टेकेको नेकपा (माओवादी) ले ठूलो दल बन्ने सौभाग्य पायो। ‘युद्ध–नाइके’ पुष्पकमल द...

ratopati.com२६२ हप्ता अघि

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपा...

ekantipur.com२६२ हप्ता अघि

‘कुनै अप्रिय अवस्था नआओस्’

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले आन्दोलन गरिरहेको सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग गरिएको संक्षिप्त कुराकानी :...

dcnepal.com२६२ हप्ता अघि

एमाले बैतडी : जनवर्गीय संगठनका अधिवेशन ३ पुसभित्र

बैतडी । नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन भएका छन्। रिक्त रहेको उपाध्यक्ष पदमा उनलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको छ। यसैगरी प्रदेश कमिट...

khabarhub.com२६२ हप्ता अघि

भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी थप ५०१ जना संक...

baahrakhari.com२६२ हप्ता अघि

उदास अलमल

एक्लै थिएँ म  असमञ्जसमा पनि  सायद केही अपुरोजस्तो कतै केही नमिलेजस्तो अलमल... अलमल  जस्तो कि  लेख्दालेख्दै लेख्न नआएजस्तो बोल्दाबोल्दै शब्द नै हराएजस्तो शून्य—शून्य । भोलिपल्ट बिहानै उठेँ ...

ratopati.com२६२ हप्ता अघि

काँग्रेसका परम्परागत गुट भत्किँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए । ...

lokaantar.com२६२ हप्ता अघि

खालिवन स्वास्थ्य चौकीको भवन निर्माण

पाल्पाको रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रवार उट्घाटन गरी...

ekantipur.com२६२ हप्ता अघि

२ लाखले पाएनन् डीडीसीबाट भुक्तानी

काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट संकलन गरेको दूधको पैसा साढे दुई महिनादेखि रोकेको छ । लकडाउनका बेला दूध, बटर बिक्री नभएर भुक्तानी नगरेको डीडीसीले बजार सहज हुँद...

ekantipur.com२६२ हप्ता अघि

ठेक्काको पेस्की रकम २० बाट १० प्रतिशत बनाइँदै

काठमाडौँ — सार्वजनिक खरिद ऐन संशोधन हुने भएको छ । केही प्रावधान थप गर्दै खरिद ऐन २०६३ लाई दोस्रो पटक संशोधन गर्न लागिएको हो । २०७७ जेठ १९ मा प्रतिनिधिसभामा पेस भएको खरिद ऐन २०६३ लाई संशोधन गर्न बने...

newsofnepal.com२६२ हप्ता अघि

आजको बिनिमयदर : कुन विदेशी मुद्राको सटही दर कति ?

न्युज अफ नेपाल, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा...

lokaantar.com२६२ हप्ता अघि

गह्रौंसुर कालिका मन्दिरमा दशैंका बेला १० लाख भेटी संकलन

स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा १० लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को संगमस्थलमा अवस्थित ग...

ekantipur.com२६२ हप्ता अघि

मछिन्द्रको उपाधि जोगाउने दाउ

काठमाडौँ — घरेलु फुटबलका सबैभन्दा लोकप्रिय क्लब हुन् मनाङ मर्स्याङ्दी र थ्रीस्टार । नाम चलेका खेलाडी अनुबन्ध गर्न यी दुई क्लबबीच चर्को प्रतिस्पर्धा हुने गर्छ । पछिल्ला सिजन भने चर्चित खेलाडी अनुबन्...

nayapatrikadaily.com२६२ हप्ता अघि

न्यायालयको विवाद भनेर मात्रै सरकार नजरअन्दाज गरेर बस्न सक्दैन : दिलेन्द्रप्रसाद बडू, कानुनमन्त्री

अन्तर्वार्ता न्यायालयमा जारी विवादका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श सुरु गर्नुभएको छ । सरकारले केही कदम चाल्न थालेको हो ? न्यायालयमा विवाद सुरु भएको करिब अढाई हप्ता भइसक्यो । समस्...

setopati.com२६२ हप्ता अघि

अन्तिम समयको पेनाल्टीमा चुक्दा इटाली जितबाट वञ्चित

इटाली र स्वीट्जरल्याण्डले विश्वकप फुटबलको युरोपियन छनोटमा बराबरी खेलेका छन्। शुक्रबार राति इटालीको घरेलु मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डले १–१ को बराबरी खेलेको हो। खेलको ११ औं मिनेटमा विड्मेरको...

annapurnapost.com२६२ हप्ता अघि

एमाले महाधिवेशन ‘सहमति’को

काठमाडौं : एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ। सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनलाई सहमतिको महा...

Ujyaaloonline.com२६२ हप्ता अघि

दीर्घरोगीलाई दिन लागेको फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

काठमाण्डाै - दीर्घरोगीका लागि दिन लागेको कोरोना भाइरस विरुद्धको फाइजर खोप ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको  छ । फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सु...

himalkhabar.com२६२ हप्ता अघि

रञ्जित रेको पुस्तकको तरङ्ग

जबसम्म हाम्रो नेतृत्व ओत लाग्न दिल्ली वा बेइजिङ वा बाशिङ्टन चहारी राख्छन्, तबसम्म विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा रञ्जित रेका जस्ता पुस्तक आइरहेछन्। नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको