२०७८ कार्तिक ३० का समाचार
नवेम्बर १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
न्यायाधीशको बेन्च बहिष्कार र न्यायसम्पादन
नेपालको संविधान २०७२ को भाग ३ ले मौलिक हकको व्यवस्था गरेको छ र यो मौलिक हकको संरक्षण र न्याय परिचालन गर्नुपर्ने दायित्व अदालतका न्यायाधीशको हुन्छ । न्यायका तीन स्तम्भः समानता, निष्पक्षता र न्यायमा ...
न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकटः नेकपा एस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सर्वोच्च अदालतमा देखिएको समस्याले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादी...
इच्छाराज तामाङ ठगी प्रकरणः ५ अर्ब ५३ करोड २६ लाख ठगीको जाहेरी
सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ स...
नयाँ अध्ययनः भ्याक्सिनका दुवै डोज लगाए पनि फैलिरहेको छ कोरोनाभाइरस
विशेषज्ञहरुले गरेको एक नयाँ अध्ययनअनुसार भ्याक्सिनका दुवै डोज लगाए पनि कोरोनाभाइरस संक्रमण मानिसहरुमा व्यापक फैलिइरहेको छ । यो बेलायतमा गरिएको अध्ययन हो । बेलायतका सयौँ घरमा अध्ययन गरेर वैज्ञानिकल...
घटेन भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७÷७८ मा परेका भ्रष्टाचारका उजुरीलाई विश्लेषण गर्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको पाइएको छ । सो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्य...
आठ एसपी एसएसपीमा बढुवा सिफारिस (सूची)
नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले सोमबार राति जारी गरेको सूचनाअनुसार नेपाल प्रहरीमा...
डा. ऋषिकुमार काफ्लेको भिडियो ब्लगः मिर्गौला स्वस्थ भएको कसरी थाहा पाउने ?
नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले फरक धारको द हेल्थ हबमा मिर्गौला रोगबारे निकै धेरै भिडियो विचार राखेका छन् । मिर्गौला रोग किन लाग्छ, मधुमेह भएका व्यक्तिहरुमा मिर्गौला रो...
मुस्ताङ हिमपहिरो ६७ वर्षयताकै ठूलो, कति स्वाभाविक?
काठमाडौं- मुस्ताङमा आइतबार बिहान करिब ९ बजेदेखि सामान्य रुपमा आवाजसहित आएको हिम पहिरोले पौने १२ बजे भयंकर रुप लियो। सामान्यतया टुकुचे पिक भनिने भए पनि थासाङ गाउँपालिका– २ देखि माथिरहेको मानापाथी ह...
मंगलवार भगवान् श्रीगणेशको पूजा गर्नुहोस्
काठमाडौं— हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । तुलसीलाई विष्...
अब कफिखेतीको पनि बीमा
काठमाडौं । अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीम...
एक अर्ब ५९ करोडमा रंगशाला निर्माण शुरू
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लगानीमा रंगशाला निर्माण शुरू गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रंगशाला निर्माण शुरू भएको हो । रंगशाला निर्माणार्थ मुख्यमन्त्...
घर झगडा भइरहन्छ ? यी उपाय अपनाउनुहोस्
सबैको चाहाना हुन्छ, घरमा खुसीयाली र शान्ति होस् । तर कैयौँ पटक वास्तु दोषका कारण धेरैको यो इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न ...
विप्लव समूहको नेपाल बन्द, सडकमा आशिंक प्रभाव
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको देखिन्छ । काठमाडौंमा आज विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् ।...
जाडोमा बढ्दै छालाको समस्या, के छ समाधानको उपाय ?
जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने ...
प्रदीप पौडेलले भने– एमाले ओलीको प्राइभेट लिमिटेड, कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्दैन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमाले केपी शर्मा ओलीको प्राइभेट लिमिटेड भएको टिप्पणी गरेका छन् । गृहजिल्ला तनहुँ पुगेर आगामि महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा ...
एमाले निकट खेलकुद महासंघले मंसिर पहिलो साता ‘खेल नीति सम्मेलन’ गर्ने
काठमाडौँ – मंसिर ५ र ६ गते काठमाडौँमा ‘खेल नीति सम्मेलन’ हुने भएको छ। नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो...
इन्टरनेसनल स्कुलद्वारा अन्तर्राष्ट्रिय तालिम सञ्चालन
काठमाडौँ– ‘दक्ष नेपाल, सक्षम नेपाल’ को मूल नारासहित इन्टरनेसनल स्कुल फोर स्किल्सले आफ्नो यात्रा सुरु गरेको छ। राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै आइएसएसले नेपाली बजारमा कर्पोरेटसहित आम जनमानसला...
एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र
नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ। प्रधानमन्त्री शेरबहादु...
नेपालमा सुरु भयो कफी खेतीको बिमा
काठमाडौं– नेपालमा अब कफीखेतीको पनि बिमा हुने भएको छ। नियामक बिमा समितिले ‘कफीखेती बिमालेख’ लागु गरेसँगै व्यवसायी तथा किसानलाई उक्त खेतीको बिमा गर्ने बाटो खुलेको हो। समितिले ‘बाली तथा पशुपक्षी बिमा ...
लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु
एजेन्सी- एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयम...
काँग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)
काठमाडौं । नेपाली काँग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। काँग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको छ । काँग्रेसले वडादेखि केन्द्रीय सभापतिसम्मको उम्...
प्रदेश १ का मुख्य मन्त्री राईले आज विश्वासको मत लिँदै
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। यसअघि आइतब...
थपिए दुई जाति
गोरखा : गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन्। ...
मोटो र भद्दा शरीरबाट छुटकारा पाउन यसो गर्नुहोस्
मोटोपन अहिले धेरै मानिसको समस्या हो । सबै मानिस स्लिम र फिट हुन चाहन्छन् । तर कतिपय खानपान र गतिविधिले त्यो सम्भव हुँदैन । मोटोपन घटाउन धेरैले धेरै उपाय अपनाउँछन् । तर ती सबै उपाय उपयोगी नहुन सक्छ ...
माओवादी (केन्द्र) को जिल्ला अध्यक्षमा पूर्व विद्यार्थी नेता तामाङ
माओवादी (केन्द्र)को सबैभन्दा गतिशिल मानिएको विद्यार्थी विशेष जिल्ला समितिको अध्यक्षमा अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङ चुनिएका छन्। माओवादी (केन्द्र)को स्थायी कमिटी बैठकबाट...
मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर नष्ट
काठमाडौं – मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ। सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।...
यस वर्षको चिसोयाममा कस्तो रहला वायु प्रदूषण ?
काठमाडौं । अबको करिब एक महिनापछि जाडोयाम उच्च बिन्दुमा पुग्ने छ । यद्यपि देशभरको तापक्रम घटेर जाडो सुरु भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले गत वर्षभन्दा यसवर्ष बढी जाडो हुने अनुमान गरेको छ । ...
टिम बनाउने कसरतमा देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवशनमा आफ्नो समूह निर्माणका लागि छलफल सुरु गरेका छन् । मंसिर २४ का लागि तोकिएके १४औं महाधिवेशनले नयाँ नेतृत्व मात्र छनोट गर्...
विश्वभर थप ३ लाख २१ हजार कोरोनामुक्त
काठमाडौँ– विश्वभर ३ लाख ९३ हजार ३०२ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ५२ हजार ८८१, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ३७२, टर्कीमा २१ हजार ६२४ र ब्र...
दिल्लीको प्रदूषण नेपालको तराईसम्म
भारतको राजधानी नयाँदिल्लीको प्रदूषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि देखिएको छ । वातावरण विभागको तथ्यांकअनुसार सोमबार साँझ साढे ६ विराटनरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुग्यो ...
चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छ
निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा सोमवार सरोकारवालहरुसँग छलफल गरिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले विर्तामोडमा...
बाबरको कप्तानीमा आइसिसी ड्रिम ११ को घोषणा
विश्व खेलकुदमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट ११ खेलाडी घोषणा हुने गर्छ । विशेषगरी क्रिकेट र फुटबलमा ड्रिम ११ टोली घोषणालाई बढी नै महत्व दिने गरिएको छ । दुबईमा आइतबार सम्प...
इटालीलाई पन्छाउँदै स्वीट्जरल्यान्ड विश्वकपमा छनोट
युरो च्याम्पियन इटालीलाई पन्छाउँदै स्वीट्जरल्याण्डले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि स्थान पक्का गरेको छ। युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निका...
कांग्रेस जिल्ला सभापतिमा महासमिति सदस्य रवीप्रकाशको उम्मेदवारी
३० कार्तिक, खोटाङ । नेपाली कांग्रेसका नेता रवीप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्...
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (मंसिर १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खा...
३५ समाचार देखाइएको