मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर २२ को विवरण
आज

२०७८ मंसिर २२ का समाचार

डिसेम्बर ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५८ हप्ता अघि

कांग्रेस १४औं महाधिवेशन: प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा ७७...

rajdhanidaily.com२५८ हप्ता अघि

२ सयभन्दा बढी नेपाली चलचित्रको अस्तित्व संकटमा

काठमाडौं । सम्बन्धित चलचित्रको नेगेटिभलाई राम्ररी भण्डारण गर्न नसक्दा २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको भौतिक अस्तित्व अहिले संकटमा छ । ती चलचित्रको त्यतिबेला बनाएको प्रिन्ट बिग्रिसक...

rajdhanidaily.com२५८ हप्ता अघि

देश र जनताका हितमा कार्य गर

नेपालका राजनीतिक नेता अहिले आआफ्नो पार्टीको आन्तरिक गृहकार्यमा जुटेका छन् । पार्टी आआफ्ना भए पनि उनीहरूले गर्ने गृहकार्यले नेपालको समकालीन राजनीतिलाई प्रभाव पार्ने देखिएको छ । यस्ता गृहकार्य आफैंमा...

rajdhanidaily.com२५८ हप्ता अघि

चीनको बीआरआई र अमेरिकाको इन्डो–प्यासिफिक: विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने संयन्त्र

विषय सन्दर्भ प्राचीन रेशम मार्ग २ हजार वर्षअघि युरोप र एसिया क्षेत्रका लगनशील र साहसी बासिन्दाका लागि अन्वेषण तथा विस्तार गर्न र सांस्कृतिक आदानप्रदानका लागि अपनाइएको एउटा निश्चित मार्ग हो । एसिया...

rajdhanidaily.com२५८ हप्ता अघि

लोकतन्त्र, नेता र बादशाह शैली

मुलुकमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । सरकार प्रमुखको संख्या धेरै छ । तीन तहकै सरकारमा सामेल हुने सदस्यको संख्या पनि सरकारमा रहेका सबैले आ–आफ्नो क्षेत्रबाट राज्य सञ्चालनको अ...

hamrokhelkud.com२५८ हप्ता अघि

पोर्टाेलाई हराउँदै एट्लेटिको म्याड्रिड नकआउटमा

बुधबार, मंसिर २२, २०७८ एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमामाथि सहज जित निकाल्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । १० खेलाडीमा समेटिएको ...

abhiyandaily.com२५८ हप्ता अघि

विनिमय संकट टार्ने तयारी : आईएमएफसँग ४० करोड अमेरिकी डलर ऋण लिइने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन कमजोर भइरहेको बेला सरकारले अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ४० करोड अमेरिकी डलर ऋण लिएर विनिमय संकट टार्ने तयारी गरेको छ । नेपाल सरकारको...

hamrokhelkud.com२५८ हप्ता अघि

इन्टरलाई हराउँदै रियल म्याड्रिड समूह विजेता

बुधबार, मंसिर २२, २०७८ एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा टोनी...

nepalkhabar.com२५८ हप्ता अघि

उपल्लो डोल्पामा हिमपात (रमणीय पाँच तस्बिर)

उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन्। मौसम खुलेसँगै चाँदीझैं टलक्क टल्किएका छन्। मंगलबार राससमा प्रकाशित तस्बिर–​

khabarhub.com२५८ हप्ता अघि

आजै घरबाट बाहिर निकाल्नुहोस् यी ५ प्रकारका तस्बिर

यदि तपाई घरमा सुख, शान्ति र खुसीयाली सदैव रहोस् भन्ने चाहनुहुन्छ भने केही यस्ता चीज छन् जो घरबाट बाहिर निकाल्नु पर्ने हुन्छ । यी चीज घरमा हुँदा वा घर ल्याएमा केवल गृह कलह मात्र बढ्दैन आर्थिक हानीसम...

lokaantar.com२५८ हप्ता अघि

बास्मती चामल प्रकरण : खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम...

lokaantar.com२५८ हप्ता अघि

जनाधार बलियो बनाउँदै दल : कुन राजनीतिक दलका कति कार्यकर्ता ?

 केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीत...

news24nepal.tv२५८ हप्ता अघि

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सानदार जित...

setopati.com२५८ हप्ता अघि

काखमा छोरी खेलाउँदै बुन्थिन् पोते, तीन महिनामै बेचिन् ४० हजारको

दाङ, तुलसीपुरकी सुजिता शाह स्थानीय कलेजमा पढ्थिन्। बिबिएस दोस्रो वर्ष पढ्दापढ्दै उनको रुकुम जिल्लामा बिहे भयो। उनका श्रीमान ठगेन्द्रचन्द्र चौरजहारी नगरपालिकाका इञ्जिनियर हुन्। बिहेपछि सुजिताको पढाइ...

ratopati.com२५८ हप्ता अघि

सभापतिमा अझै आठ आकांक्षी

नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द...

ratopati.com२५८ हप्ता अघि

यसरी हुनेछ काँग्रेसको १४ औं महाधिवेशन : कति पदमा हुन्छ निर्वाचन ?

नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्न...

kalakarmi.com२५८ हप्ता अघि

भारोत्तोलक च्याम्पियनको संघर्ष र सफलतामा ‘उठ्न सकिन्छ’ (भिडियो)

काठमाडौं-२०७२ सालको महाभुकम्पमा परि देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ । गायक पुष्पन प...

ratopati.com२५८ हप्ता अघि

२०४६ सालदेखि निरन्तर अध्यक्ष

पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गर...

nepalipatra.com२५८ हप्ता अघि

पिएसजी नकआउट चरणमा, मेसी र एमबाप्पेले गरे दुई-दुई गोल

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले  च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बेल्जियन क्लब क्लब ब्रुगलाई ४-१ ले पराजित गर्दै पिएसजी नकआउट चरणमा...

nepalkhabar.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन अब २ दिन बाँकी, ओमिक्रोन जोखिममा के छ व्यवस्था?

नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन आज (मंसिर २२) समेत २ दिन मात्र बाँकी छ। कांग्रेसको महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। त्यसका लागि विभिन्न जिल्लाबाट महाधि...

ekantipur.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन : २५ लाखमा मञ्च बनाइँदै

काठमाडौँ — आगामी शुक्रबारदेखि हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ । पार्टीको प्रचार व...

hamrokhelkud.com२५८ हप्ता अघि

लाइप्जिगसँग म्यानचेस्टर सिटीको हार

बुधबार, मंसिर २२, २०७८ एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ । सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उस...

nayapatrikadaily.com२५८ हप्ता अघि

टुंगो लागेन इतर समूहमा सभापतिको साझा उम्मेदवार 

पौडेललाई समर्थन गर्न शशांक तयार, सिंह र शेखरको अडान कायमै, आज फेरि छलफल हुँदै १४औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब भए पनि तीन आकांक्षी यथावत् छन् । सभापतिको साझा उम्मेदवा...

newsofnepal.com२५८ हप्ता अघि

साझा उम्मेदवारको अन्तिम रस्साकस्सीमा पौडेल समूह

रामकृष्ण चापागाईं, काठमाडौं ।  आसन्न १४औं महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार खडा गर्ने संस्थापनइतर समूहको प्रयास सफल हुन सकेको छैन । नेतृत्वका आकांक्षी...

kharibot.com२५८ हप्ता अघि

एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा एटलेटिको म्याड्रिडले पोर्चुगीच क्लब पोर्टोलाई ३-१ गोल अन्तरले पराजित ग...

ratopati.com२५८ हप्ता अघि

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्...

newsofnepal.com२५८ हप्ता अघि

जयशंकर र रूसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता

इन्डिया न्युज नेटवर्क । भरतीय विदेशमन्त्री एस जयशंकरले सोमबार नयाँ दिल्लीमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका छन् । उनले भारत–रूस साझेदारीलाई विशेष र अद्वितीय रहेको बताएका छन् । भारत–र...

newsofnepal.com२५८ हप्ता अघि

ओमिक्रोन भाइरस देखिएपछि सीमानाकामा कडाइ

ईश्वरराज ढकाल, काठमाडौं ।  नेपालमा ओमिक्रोन भाइरस देखिएपछि बल्ल सरकारले सीमानाकामा कडाई गर्दै अनिवार्य खोप व्यवस्थापन र यात्रुको खोपकार्ड जाँच्न शुरू गरेको छ । जबकि सरकारले गत असोज ५ गते नै कार्यय...

farakdhar.com२५८ हप्ता अघि

शुक्लागण्डकीको टाेली ऋषिङ भलिबल प्रतियोगिताको फाइनलमा

ऋषिङ गाउँपालिकाको आयोजनामा जारी दोस्रो पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका फाइनल प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भिमाद नगरपालिकालाई पराजित गर्दै ...

Ujyaaloonline.com२५८ हप्ता अघि

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ । बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगत...

bbc.com२५८ हप्ता अघि

युक्रेनमा आक्रमणको त्रासकाबीच अमेरिकी राष्ट्रपतिले पुटिनलाई दिए 'कडा प्रतिक्रिया'को चेतावनी

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको 'कडा प्रतिक्रिया' जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको...

setopati.com२५८ हप्ता अघि

महाधिवेशन आइसक्यो, देउवा र पौडेलले छान्न सकेनन् उम्मेदवार!

नेपाली कांग्रेसको महाधिवेशन संघारमा आइसक्दा पनि प्रधानमन्त्रीसमेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार छान्न सकेका छैनन्। देउवा पक्षबाट सभापतिमा फेरि पनि शेरबहादुर...

setopati.com२५८ हप्ता अघि

मेसी र एम्बाप्पेले २-२ गोल गर्दा च्याम्पियन्स लिगमा पिएसजीको सहज जित

लिओनेल मेसी र केलीयन एम्बाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगमाथि ४-१ को फराकिलो जित निकाल्यो। खेलक...

news24nepal.tv२५८ हप्ता अघि

समूह चरणमा लिभरपुलको शतप्रतिशत जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरणमा इंग्लिस क्लब लिभरपुलले शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २-१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत...

dcnepal.com२५८ हप्ता अघि

सरकारले चीनलाई तिरेको पैसा गोप्य राख्दा डब्ल्यूएचओको सहायता गुम्यो

फाइल फाेटाे। काठमाडौं। सरकारले चीनसँग किनेको कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको मूल्य गोप्य राख्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट कोभिडबिरुद्धको खोपका लागि पाउने अनुदानबाट बञ्चित हुनुपरेको छ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको