२०७८ मंसिर २६ का समाचार
डिसेम्बर १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
डलरको भाउ आज स्थिर (हेर्नुहोस् सूचीसहित)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी युरो एकको...
नेपाल–भारत वैदेशिक व्यापार : वीरगञ्ज नाकाबाट मात्रै ४ महिनामा सवा खर्ब व्यापारघाटा
आयातनिर्यातका हिसाबले मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिक अवधिमा भारतसित मात्रै करीब सवा खर्ब रुपैयाँ व्यापारघाटा भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अन...
पुसमा तरलतामा थप चाप पर्ने
नयाँ रणनीति खोज्दै बैंकहरू काठमाडौं । आगामी पुस महीनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महीनाका रूपमा पनि लिइन्छ । यस महीनामा उद्योगी, व्यापारी तथा स्वयम...
जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका ...
चर्चित नेताहरूको फरक–फरक प्यानलबाट उम्मेदवारी
रामकृष्ण चापागाईं, काठमाडौं । पार्टीभित्र प्रभावशाली एवं चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । प्रमुख सत्ताधारी दलसमेत रहेको ...
अनि पौडेल रोए...
काठमाडौं : गरुंगो मन, मलिन अनुहार अनि, टिल्पिल आँखा। केहीबेर यताउति हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान...
नियम विपरित सञ्चालन भएका सर्लाही, महोत्तरी र सिन्धुलीका ७ औषधि पसलमा शिलबन्दी
काठमाडौं - औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जले नियम विपरित सञ्चालन भएका सात वटा औषधि पसलमा शिलबन्दी गरेको छ। सर्लाही, महोत्तरी र सिन्धुलीको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमनका क्रममा, पस...
डलरको मूल्य १७ महिनाकै उच्च, कमजोर हुँदै नेपाली मुद्रा
काठमाडौं : अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ...
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोप...
पुनरागमनमा बायर्नको जित, डर्टमण्ड बराबरीमा रोकियो
काठमाडौं । साविक विजेता बायर्न म्युनिखले शनिबार राति एक शून्यको नतिजा उल्टाउँदै जर्मन बुन्डेसलिगामा मेइन्जमाथि २–१ को विजय हासिल गरेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भने बोचुमसँग १–१ को बराबर...
कांग्रेसमा युवा पुस्ता
मुलुकमा परिवर्तन, विकास र सामयिक सुधारको चाहना राख्ने तर पुरानो पुस्ताका नेतालाई नै राजनीतिक दलको नेतृत्व दिने मानसिकता विरोधाभासपूर्ण छ । समयको मागलाई बुझेर पुराना पुस्ताका केही नेताहरू आफैं किनार...
टन्सिललाई हेलचेक्र्याइँ नगरौँ
जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए । उन...
विकासमा लम्किँदै बोगटान
प्रदेश – सुदूरपश्चिम जिल्ला -डोटी स्थानीय तह-बोगटान फुड्सिल गाउँपालिका वडा संख्या – ७ जनसंख्या – १७ हजार ९०२ घरधुरी -३ हजार १३० क्षेत्रफल – ३२२ वर्गकिमि वार्षिक बजेट – ४२ करोड अध्यक्ष – कमल...
कांग्रेस १४औँ महाधिवेशन : आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय
काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका ...
महामन्त्रीमा युवाको आमनेसामने
काठमाडौँ — कांग्रेसमा सभापतिपछिको तीव्र प्रतिस्पर्धा महामन्त्रीमा हुने भएको छ । महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेकाको बाहुल्य छ । कुनै बेला एउटै...
चुनौतीमाझ दासानायके
काठमाडौँ — ठीक अहिले नै जसरी पुबुदु दासानायकेले एक वर्षअघि पनि नेपालको क्रिकेट प्रशिक्षक बन्न आवेदन दिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को प्रशिक्षक छनोट समितिसँग अन्तर्वार्ताका क्रममा उनले विगतक...
प्यानलमा नपरेपछि खाँणले भने- देउवालाई छाडेको छैन
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण १४औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री आकांक्षी थिए । तर, उनी देउवाको प्यानलमा परेनन् । प्यानलमा नपरे पनि खाँणले देउवालाई नछाड्ने बत...
कांग्रेसमा १३४ पदमा ५४८ उम्मेदवार, प्रथम नामावली प्रकाशित (सूचीसहित)
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ। शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन्। कांग्रेस केन्द्रीय निर्वाचन समिति...
रोनाल्डोको गोलमा म्यान्चेष्टर युनाइडेटको जित, पाँचौ स्थानमा उक्लियो
क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ। इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति युनाईटेडले नर्विच सिटीलाई १–० ले हराउँदै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। ...
विमानस्थल विस्तारका पीडितले मन्त्री गुहारे
विराटनगर — विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन नागरिक उड्डयन मन्त्रालयले घरजग्गा रोक्का गरेको झन्डै डेढ वर्ष बित्न लाग्दा पनि सरोकारवालाले मुआब्जा निर्धारण समेत नगरेको भन्दै स्थानीय आक्रोश...
प्लास्टिकको ट्याङ्कीमा प्वाल पारेर मतपेटिका तयार, कति दिनमा आउँछ परिणाम ?
काठमाडौँ । आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न भोलि मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने भएका हुन् । मतदान कागजी मतपत्रमा स्व...
बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै
काठमाडौँ- नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्...
इंलिस प्रिमियर लिगमा लिड्सविरुद्ध चेल्सी ३-२ विजयी
इंलिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली चेल्सी विजयी भएको छ । चेल्सीले लिड्स युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलमा सुरुवाती अग्...
सिटी, लिभरपुल, चेल्सी र युनाइटेडको जितमा पेनाल्टी गोलको अनौठो संयोग
काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा उपाधि दाबेदार टिमरुले जित निकालेका छन्। ती सबै टिमहरूले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै जित निकालेका हुन्। म्याचेस्टर सिटीको...
बुन्डेस लिगामा बायर्न म्युनिखको रोमाञ्चक जित
जर्मन बुन्डेस लिगाअन्तर्गत शनिबारको खेलमा घरेलु टोली बायर्न म्युनिखले जित निकालेको छ । एलियान्ज एरिनामा बायर्नले मैन्जलाई २-१ ले हराएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा मैन्जले हारको सामना गर्न...
पश्चिमाञ्चल यातायात समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन् । समितिको २१औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशन अन्तर्गत शनिवार भएको निर्वाचनबाट ४५८ मत प्राप्त गर्दै पाण्डे विजयी भ...
अमेरिकाको आँधीमा मृत्यु हुनेकाे संख्या एकसय पुग्याे
न्युयोर्क । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिए...
जेठो पार्टीको पुरानै ढर्रा : पानीट्यांकीमा प्वाल पारेर मतपेटिका तयार
आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले भोट हाल्दै छन् । तर, देशको सबैभन्दा जेठो पार्टीले प्रव...
‘रूपान्तरणका लागि पुस्तान्तरण’
काठमाडौँ — चौधौं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्न मुलुकभरका प्रतिनिधि राजधानीमा भेला भएका छन् । नेतृत्वमा अब पुस्तान्तरण हुनुपर्छ भन्ने बहस चलिरहेको छ । अधिकांश प्रतिनिधि पार्टीको...
विज्ञान प्रविधिमा ९० हजार जनशक्ति !
काठमाडौँ — विज्ञान तथा प्रविधि क्षेत्रमा अहिलेसम्म करिब ९० हजार जनशक्ति उत्पादन भएका छन् । नेपाल विज्ञान तथा प्रविधि संकाय (नास्ट) को ३९ औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक नेपाल साइन्स एन्ड ...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक आइतबार बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा छलफलका लागि विभिन्न १५ वटा...
एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै
काठमाडौँ – नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएको छ । आज आइतबार बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ । आजको बैठकम...
बोहराटारमा देउवा-पौडेलबीच के भयो कुराकानी?
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि पौडेल निवास बोहराटार पुगेर देउवाले पौ...
काँग्रेस महामन्त्रीका यी उम्मेदवार- सधैंका प्रतिस्पर्धी
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतभन्दा रक्षामन्त्री मीनेन्द्र रिजाल दुई वर्ष जेठा छन्। नुवाकोटका महत र धरानका रिजाल लामो समय एउटै गुट मात्र होइन, पार्टी र राज्यका विभिन्न निकायमा बसेर काम गरेका छ...
३४ समाचार देखाइएको