२०७८ पुष १३ का समाचार
डिसेम्बर २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयर र घरजग्गामा लगानी: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्न सेयर बजार र घरजग्गा किनबेचमा लगानी हुने गरेको बताएका छन्। उनले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गर...
प्रचण्डको नजरमा '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' ...
छलफलबिना प्रचण्डपथ छोड्नु गलत थियो, अब स्थापित गर्न खोज्नु पश्चगामी हुन्छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कुनै बहस र छलफल नगरी प्रचण्डपथ छाड्नु गलत रहेको निष्कर्ष निकालेका छन्। पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा प्...
प्रचण्डको राजनीतिक प्रतिवेदनमा रोग, खानपिन र आहारविहारका कुरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले खानपिन र आहारविहारको संस्कृतिले नयाँ नयाँ रोग विकास भएको बताएका छन्। पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण...
प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ- १०० जना धन कुवेरहरूले चाहेमा विश्व नै किन्न सक्छन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्गीय अन्तरविरोध इतिहासकै सबभन्दा विकराल अवस्थामा रहेको बताएका छन्। पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण...
पाउरोटीको डढेको भाग खानु हुन्छ ? सावधान
काठमाडौं– सामान्यतया मानिसहरुको खाना खाने अथवा पकाउने तरिकाले पनि क्यान्सरजस्तो गम्भीर बिरामीको खतरा बढाउन सक्छ । विशेषज्ञहरुका अनुसार यदि हामीले पाउरोटीको डढेको भाग खान्छौं भने हाम्रो यो बानीका क...
तपाई पनि सलमान खानले जस्तै यी गल्ती गर्नुहुन्छ ? जान्नुहोस् यसको साइड इफेक्ट
बलिउडका दबंग खान, सबैको मनपर्ने सलमान खान आज आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन्। यस्तो अवस्थामा सलमानसँग सम्बन्धित धेरै कुराहरु चर्चामा छन् । यससँगै भाइजान सोफामा सुत्छन् भन्ने पनि हेडलाइन बनेको छ । ...
जाडोमा स्वीटर लगाएर सुत्नुहुन्छ ? सचेत हुनुहोस्, नत्र गर्नेछ यस्ता ७ असर
काठमाडौँ / जाडोमा चिसोबाट बच्न हामी सबैले न्यानो कपडाको सहारा लिने गर्छौं । यसो गर्दा धेरै पटक मानिसहरु राती पनि शरीरलाई न्यानो राख्न ऊनी कपडा लगाएर सुत्छन् । तर के तपाईलाई थाहा छ यसो गरेर तपाईले अ...
सेयर बजारप्रति प्रचण्ड दृष्टिकोण : अरुको सम्पत्ति हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् । आठौं महाधिवेशनमा पेस गरेको उनको राजनीतिक दस्तावेजमा सेयर बजार...
नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता हुँदै
आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच एकता हुने भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले दिएको जानकारीअनुसार आज राष्ट्र...
माओवादी केन्द्रको आठौं महाधिवेशन : युवालाई स्वदेशमै रोजगारी दिन १० बुँदे योजना प्रस्तुत
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवालाई स्वदेशमै रोजगारी दिनका लागि योजनाहरू प्रस्तुत गरेका छन् । आइतवारदेखि पार्टीको जारी आठौं महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्द...
जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो
पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले ...
मुखमा संविधान, मनमा विद्रोह हुँदा पार्टी बचेन, प्रगतिशील संविधान पनि बनेन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डेढ दशकअघि आफूहरmले गरेका कामको आत्मसमीक्षा गर्दै ढुलमुले नीतिले पार्टीलाई घाटा परेको बताएका छन् । उनले महाधिवेशनमा पेस गरेको राजनीतिक प...
कुहिएको बास्मती चामल बिक्री प्रकरण : विवरण पेस गर्न कम्पनीलाई पत्र
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुहिएको बास्मती चामल बिक्रीबारे चासो प्रकट गरेको छ । समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको बास्मती चामल बिक्री गरेक...
कोभिड–१९ का कारण अभिभावक गुमाएकालाई ‘भरोसा छात्रवृत्ति’
काठमाडौं– कोभिड–१९ महामारीका कारण अभिभावक गुमाई आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा ...
कोभिडका कारण विश्वभरि थुप्रै हवाइ उडान रद्ध
न्युयोर्क । इसाइ धर्मालम्वीहरुको महान चाडको शुरुवातसँगै विश्वभरि कोभिडको कारण हवाई उडान रद्द हुने क्रम बढ्दै गइरहेको छ । जसलेगर्दा हजारौँ मानिस आफ्नो गन्तव्यमा पुग्न असफल भएका छन् । सोमवार मात्रै...
चिनियाँ जनताद्वारा मस्कको अन्तरिक्ष कार्यक्रमप्रति व्यापक आलोचना
बेइजिङ । टेस्ला कम्पनीका संस्थापक तथा अर्बपति एलोन मस्कको स्टारलिंक कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिएका भूउपग्रहरुसँग आफ्नो स्पेस स्टेसन ठोकिनबाट बच्नका लागि कठिन मिहेनत गर्नुपरेको भन्दै चीन सरकार...
भारतमा मृतकको संख्या ४ लाख ८० हजार पुग्यो
काठमाडौँ – भारतमा गत २४ घण्टामा ५ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओर्ल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार १४१ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना...
ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा जोडिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट नयाँ तथ्य प्राप्त गरेको छ । निजहरूको बयानसँगै नयाँ तथ्य...
‘स्पाइडर म्यान : नो वे होम’ को कीर्तिमान, एक अर्ब डलरको कारोबार, चीनमा रिलिज हुनै बाँकी
न्युयोर्क । कोरोना महामारी युगको स्पाइडर म्यानको कथा वस्तुमा आधारित पछिल्लो चलचित्रले विश्वभरिको बक्स अफिसमा एक अर्ब अमेरिकी डलर भन्दा बढीको कारोबार गर्न सफल भएको छ । साथै ‘स्पाइडर म्यान : नो वे ...
सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि
लन्डन — नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् । ...
संघर्ष सिकाउने ‘महानगर’
पोखरा — बाँच्ने दुई तरिकाहरू छन्– जीवनमा मानौं कुनै पनि चमत्कार छैन या त सबै कुरा चमत्कार हुन् । बुबाको मृत्युपछि आफ्नो पढाइ अघि बढाउन सहर झर्दै गरेको किशोरले बसका एक यात्रुले पढ्दै गरेको किताबमा भ...
प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह निर्माण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेसँगै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह निर्माण गरिएको छ । देशभरबाट सहभाग...
गेमचेन्जर आयोजनाको प्रगति निराशाजनक
गेमचेन्जरका रूपमा रहेका राष्ट्रिय गौरवका ठूला आयोजनाको प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महीना चलिरहँदा कतिपय आयोजनाको खर्च १ प्रतिशतभन्दा पनि कम रहेको छ । कतिपय आयोजना निर्माणको ...
अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारी
काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको ...
पढाइ र जागिरसँगै 'घरमै प्रोडक्सन' सम्हाल्छिन् १८ वर्षीया अनुग्रह
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
के छ प्रचण्डको प्रतिवेदनमा ?
‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवादको आधार निर्माण...
महामारीले झन्डै १० करोड मानिसलाई गरिबीमा धकेल्यो
सीएनएन । दिपाली रोय खानको लागि खर्च जुटाउन सक्दिनथिन् । उनी र उनका पति बंगलादेशको गार्मेन्ट उद्योगमा कामदार थिए । गत वसन्त याममा कोभिड–१९ महामारीले नराम्रोसँग ग्रसित बनाएपछि उनीहरूको कारखानाले ठू...
रेलिगेशन जोनमा रहेको न्युक्यासलसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले रेलिगेशन जोनमा ब्याटल गरिरहेको न्युक्यासल युनाइटेडसँग १-१ गोलको बराबरी ख...
कांग्रेसको बाँकी जिल्ला अधिवेशन पुस २७ मा
काठमाडौं, (नेस) । नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी सबै जिल्लामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको हो । निर्व...
अरुण तेस्रो : जग्गाको मुआव्जा दिन स्थानीय सरकारको माग
खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि रोक्का गरिएका जग्गाको मुआव्जा उपलव्ध गराउन माग गरेको छ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमता...
एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने
काठमाण्डाै - एभीसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बङ्गलादेशमा हिजो बसेको बैठकले सन् २०२२ को सेन्ट्...
डेढ दशकपछि दाहालको आत्मसमीक्षा : मुखमा संविधान र मनमा विद्रोह भन्दा क्षति
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (२०६३ मंसिरमा) शान्ति सम्झौता गरिसकेपछि पनि विद्रोहको रणनीतिमा अलमलिनु कमजोरी भएको स्वीकार गरेका छन् । शान्ति सम्झौता, लडाकुलाई शिविरमा राख्ने ...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : धेरै स्थानमा वर्षा र हिमपात
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल...
कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्थ...
३५ समाचार देखाइएको