२०७८ पुष ३ का समाचार
डिसेम्बर १८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी ...
जो नाटककै लागि जन्मिएका थिए
काठमाडौं । केही समयदेखि निमोनिया रोगपीडित अग्रज नाट्यकर्मी प्रचण्ड मल्लको ८८ वर्षको उमेरमा निधन भएको छ । रोगले च्यापेपछि उनलाई शुक्रबार दिउँसो २ बजे उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा भर्ना ...
विकास खर्च बढाउन अर्थ मन्त्रालयले थाल्यो ताकेता
काठमाडौं । अहिलेसम्म पुँजीगत (विकास) खर्च निराशाजनक बन्दै गएपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग ताकेता सुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकास...
किसान तथा व्यापारीद्वारा सहुलियत दरमा शीतभण्डारको सुविधा माग
मोरङ- प्रदेश १ का कृषक तथा ब्यवसायीले सहुलियत रुपमा शीत भण्डारणको सुविधा हुनुपर्ने माग गरेका छन्। शुक्रबार विराटनगरमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ द्वारा शुक्रबार गोदाम सञ्चालनको मापदण्ड त...
नेपालको सीमावर्ती भारतीय प्रदेश उत्तर प्रदेशमा भेटियो नयाँ भेरियन्ट ओमिक्रोन
नेपालसँग दक्षिणी सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । उत्तर प्रदेशको गाजियाबादमा २ जनामा ओमिक्रोन भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संक्रम...
कांग्रेसमा शेरबहादुर देउवाको जितको अर्थ !
डा. डीआर उपाध्याय– काठमाडौ – नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । देउवा सभापतिमा निर्वाचित भएसंगै चुनौती र अवसर दुबै उनीसामु खडा भएर आएका छन् । दृष्टिकोण पार्टी...
ओमिक्रोन त्रास : ६७ देशबाट नेपाल आउँदा सात दिन होटेल क्वारेन्टिन अनिवार्य
ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरिएको छ । यो मापदण्ड कार्यान्वयन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार सूचना जारी गरेको छ । ...
शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो
अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनु...
कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित
काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । प्रदेश-२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ...
दयाहाङ, विपीन, अनमोल र प्रदीपको पुस्तालाई टक्कर दिने अर्को जेनेरेसन किन आएन ?
काठमाडौं । पछिल्ला केही वर्षयता अभिनयमा ‘नोटिस’ हुने गरी सिनेमा क्षेत्रमा अभिनेता तथा अभिनेत्रीहरूको प्रवेश भएको छैन । चलचित्र बन्नेक्रम नरोकिए पनि चलचित्र क्षेत्रलाई नै नेतृत्व गर्ने गरी कलाकारको ...
प्रदेशका आयोग र बोर्ड बने भर्ती केन्द्र
जनकपुरधाम : प्रदेश २ सरकारले एक दर्जनभन्दा बढी आयोग, समिति र बोर्ड गठन गरेको छ। तर, यी कार्यकर्ता भर्ती केन्द्र मात्रै बनेका छन्। लक्ष्य र योजनाबिना गठन गरिएका यस्ता स्थानमा सरकारले करोडौं खर्च गरे...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथितिको चाङ : उपकुलपतिको कुकुरलाई उपचार गरेको बिल पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी निवर्तमान उपकुलपति डा. संगीता भण्डारीले व्यापक अनियमितता गरेको भेटिएको छ । घरको खाना, खाजादेखि कुकुरको उपचार खर्चसमेत प्रतिष्ठानका नाममा बिल बनाउने गरेको भेटिए...
माइनससम्म पुग्दै न्यूनतम तापक्रम, सतर्कता अपनाउन अनुरोध
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका अन्...
१२ वर्ष माथिकालाई आइतबारदेखि खोप
काठमाडौँ — सरकारले बालबालिकाका लागि आइतबारदेखि ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्षसम्मकालाई पुस १४ सम्म उक्त खोप दिइनेछ । खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने ...
हल्दार्नी आमाका प्रश्नसँग म हारेँ
कहिलेकाहीँ शून्यभावमा हिँड्दा पनि विचारको प्रभावले हान्दोरहेछ र मस्तिष्कमा एकप्रकारको तरङ्गले झंकृत पार्ने रहेछ। यस्तो अवस्थामा मानिसहरुको चेहराको उदासी र त्रासदी पढ्ने रहर पनि उदेकलाग्दो थियो मेरो...
चक्रपथ निर्माण अधुरै
सुर्खेत : वीरेन्द्रनगरमा चक्रपथ निर्माणको चर्चा चलेको वर्षौं भयो। राजनीतिक दल र नेताहरूले यसैको नारा लगाएर धेरै चुनाव पनि जिते। तर, वीरेन्द्रनगरको समृद्धिको आधार मानिएको यही चक्रपथको निर्माण कार्य ...
'फ्युजन'मा स्थापित हुँदै शास्त्रीय संगीतका विद्यार्थी
लहरीलहरी कान्छी हेर्दै वरिपरि यानी खेल्दै लुकामारी घुम्न जाउँ इन्जिन गाडीमा एकतारेका यी शब्दहरु कम्पोज गर्दा सर्वदमन योगी अर्थात् एसडी योगी गुमनाम थिए। नयाँ बानेश्वरस्थित सूत्र रेकर्डिङ स्टुडि...
पहुँचवालाले धमाधम बुस्टर डोज लगाउँदै
नेपालमा आधा जनसङ्ख्याले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । यद्यपि पछिल्लो समय दुवै मात्रा खोप लगाएका पहुँचवाला अर्थात् टाठाबाठाले बुस्टर जोड धमाधम लगाएको पाइएको छ । पछिल्लो समय बुस्टर डोजको बार...
१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक
काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ । बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आल...
भारतमा प्रश्न : १८ वर्षमा सांसद–विधायक चुन्न पाइन्छ भने जीवनसाथी रोज्न किन नपाउने ?
भारत सरकारको मन्त्रिपरिषद्ले युवतीले विवाह गर्ने उमेर १८ वर्षबाट बढाएर २१ पुर्याउने निर्णयलाई मन्जुरी दिएपछि बहस र विवाद सिर्जना भएको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारल...
‘सर्वसम्मत नेतृत्व चयन गर्नू’
काठमाडौं : नेकपा एमालेले जिल्ला र प्रदेशको अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिएको छ। शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्न निर्देशन द...
सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने
काठमाडौं : सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ। संस्थानका महाप्रबन्धक अशोककुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिमाथि नाटक मञ्चन गर्ने बताए। अध्ययन अध्यापनम...
सत्ता जोगाउन मनपरी मन्त्रालय विभाजन
काठमाडौँ — प्रशासनिक पुनःसंरचना र सार्वजनिक खर्च पुनरावलोकनसम्बन्धी दुई छुट्टाछुट्टै आयोगका प्रतिवेदनविपरीत प्रदेशहरूमा धमाधम मन्त्रालय फुटाइएको छ । केही प्रदेशमा सरकार टिकाउन र मन्त्रालय फुटाएर भा...
अर्थतन्त्र सुधार्न सामूहिक प्रयासको सुझाव
काठमाडौँ — संकटको दिशाउन्मुख अर्थतन्त्रलाई सामूहिक प्रयासमार्फत सम्हाल्न अर्थविद्हरूले सरकारलाई सुझाएका छन् । सरकारी क्षेत्रबाट हुने औसत गतिको प्रयासबाट मात्रै सूचकहरू सुधार्न नसकिने भएकाले सबै क्ष...
‘ए’ डिभिजन लिग : मनाङलाई शीर्ष स्थानमा उक्लने अवसर
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार तीन खेलहरू हुँदैछन् । पाँचौं चरणअन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २ तथा पोखरा रंगशालामा १ खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क...
कोभिडजन्य संक्रामक फोहोर बिक्री
काठमाडौं । सिरिन्जले पाँचवटा ठूला बाल्टिन भरिएका छन् । ब्लड ब्याग, ग्लोब्स, गज, कपालजस्ता कोभिड वार्डबाट संकलित फोहोर प्लास्टिकमा थन्क्याइएको छ । भाइलहरु बोरामा कोचिएका छन् । भने केमिकल जथाभावी राख...
शरीर दुख्ने समस्या कम गर्ने ४ घरेलु उपाय
एउटै ठाउँमा लगातार काम गर्दा तपाईँको शरीर र मांसपेशीमा दुखाई महसुस हुन्छ रु कहिलेकाहीँ शारीरिक रूपमा सक्रिय नहुनेले पनि शरीर दुख्न थाल्छ । शरीर दुख्ने धेरै कारण हुन सक्छन् जस्तै थकान, कमजोरी, व्याय...
केही दिन चिसो बढेको बढ्यै गर्छ, होसियार : मौसमविद्
केही दिनदेखि देशभर चिसो बढिरहेको र बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सबैलाई सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा पर...
सुत्केरीलाई गोठ
रुकुम पूर्व । सकेसम्म स्वास्थ्य संस्थामा नभए घरमै सुरक्षित सुत्केरी गराउने क्रम बढेको छ । तर, रुकुम पूर्वको एक गाउँमा सुत्केरीलाई अझै पनि गोठमा राख्ने चलन कायमै छ । सिस्ने गाउँपालिका–१ का बासिन्दा ...
आजदेखि ३५ जना निर्वाचित गर्ने खुला केन्द्रीय सदस्यको मतगणना, यसरी छ बहुप्रतिक्षित
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरुको मतगणना आजदेखि हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुला...
जीवनशैली परिवर्तनले निम्त्याएको कृत्रिमता
यो सृष्टिमा, यो विश्वमा एकै अस्तित्वले जसरी हामीलाई सृष्टि गर्यो त्यो प्रकृतिलाई अर्थात् सृष्टिलाई जोगाएर, समुचित प्रयोग गर्नु र मानवीयतापूर्ण जीवनशैली बाँच्नु हाम्रो स्वभाव हो। यसलाई संस्कृत श्लो...
चार प्रदेशमा सामान्य बदली, यहाँ हुँदैछ वर्षा र हिमपात !
काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज (शनिबार) बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महा...
लोककलामा समय–चक्र
काठमाडौँ — पृथ्वीमा हरेक वस्तु, मान्छे तथा उसका क्रिया प्रतिक्रियाहरू समयको चक्रसँगै परिवर्तित हुँदै गए । विकासक्रममा मानव समाजको सिकाइ, भोगाइका जति धेरै पाटाहरू छन्, त्यति नै छन् कथाहरु । समाज, धर...
केन्द्रीय सदस्य (खुला) तर्फको मतगणना विहान १० बजेदेखि थालिने
काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना आज गरिने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्य (खु...
उपवास किन र कसरी बस्ने ?
सम्पूर्ण भोजन छाडेर केवल स्वच्छ पानी आवश्यकताअनुसार पिएर केही समय वा केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई ‘उपवास’ भनिन्छ । खान नपाएर हुने भोकमरी र स्वेच्छाले खान छाड्ने उपवासमा फरक छ, त्यो के...
३५ समाचार देखाइएको