मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष ८ को विवरण
आज

२०७८ पुष ८ का समाचार

डिसेम्बर २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२५६ हप्ता अघि

दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवापक्षको क्लीन स्वीप

काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति पर...

rajdhanidaily.com२५६ हप्ता अघि

कांग्रेसको आगामी भूमिका

त्यसो त देशका सबै राजनीति दल र नेतागणहरूको कार्यशैली वाक्कदिक्क लाग्ने स्तरको भयो भन्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । राजनीतिमा पारदर्शिता, निष्ठा र स्वाभिमान कुनै पनि दलमा देखिँदैन ...

kharibot.com२५६ हप्ता अघि

भारतका दुई ठुला टेलिभिजन नेटवर्क सोनी र जीबीच मर्जर

काठमाडौँ । भारतका दुई ठुला मनोरन्जन क्षेत्रका कम्पनि सोनी पिक्चर्स र जी इन्टरटेनमेन्टबीच मर्जर भएको छ । सोनीको भारतीय शाखा, विभिन्न जापानी कम्पनीहरूको समूहले आफ्नो स्थानीय प्रतिद्वन्द्वीसँग सम्झौता...

lokaantar.com२५६ हप्ता अघि

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेट...

nepalkhabar.com२५६ हप्ता अघि

कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा चारै जना देउवा पक्षका विजयी

नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पदमा सबै (चारै) जना प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षका विजयी भएका छन्।  कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भ...

abhiyandaily.com२५६ हप्ता अघि

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन श...

khabarhub.com२५६ हप्ता अघि

बिहीबार के गर्दा सुभफल मिल्छ ?

ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ...

farakdhar.com२५६ हप्ता अघि

ब्लड क्यान्सर: कारण, लक्षण र बच्ने उपाय

रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो । ब्लड क्यान्सर एउटा प्राणघातक रोग हो । जसको उपचार समयमा नै हुन सकेन भने म...

abhiyandaily.com२५६ हप्ता अघि

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

वीरगञ्ज । सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाड...

nepallive.com२५६ हप्ता अघि

कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १०मा बस्दै

काठमाडौं– नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी पुस १० गते बस्ने भएको छ। हालै सम्पन्न १४औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबा...

ratopati.com२५६ हप्ता अघि

सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनक...

ratopati.com२५६ हप्ता अघि

चार गुणाले बढ्यो विदेश जानेको संख्या

कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगा...

ekantipur.com२५६ हप्ता अघि

‘डब्लूएचओले अनुमति दिनासाथ बुस्टर डोज’

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अनुमति दिए पुस अन्तिमबाट कोभिडविरुद्धको बुस्टर डोज लगाउने प्रक्रिया थाल्ने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुधबार मन्त...

setopati.com२५६ हप्ता अघि

दाँत माझ्दा हामीले गर्ने गल्ती, ठीकसँग माझ्न ध्यान दिनुपर्ने ६ कुरा

हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ। किन होला त?  किनकी हामीमध्ये धेरैले दाँत माझ्दा ...

ratopati.com२५६ हप्ता अघि

पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी

नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए...

ratopati.com२५६ हप्ता अघि

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी

चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन...

farakdhar.com२५६ हप्ता अघि

बेलायतमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए एक लाख संक्रमित

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन हालसम्मकै उच्च संख्यामा संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड पुष्टि भएको छ । तीमध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट ...

newsofnepal.com२५६ हप्ता अघि

राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र

काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र गतिमा तयारी अघि बढाएको छ । राष्ट्रिय सभामा चार वर्ष कार्यकाल पूरा गरेका राष्ट्रपतिबाट मनोनित एकसहित २० जनाको पदा...

ekantipur.com२५६ हप्ता अघि

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी परे...

baahrakhari.com२५६ हप्ता अघि

केही भू–भागमा हिमपात हुने, काठमाडौंमा मौसम बदली 

काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् बरुण पौडेलले ज...

khabarhub.com२५६ हप्ता अघि

रियल मड्रिड विजयी

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । रियललाई जिताउन करिम बेन्जेमाले दुव...

ratopati.com२५६ हप्ता अघि

आयात कडाइ गर्ने नीति : विद्युतीय सवारीसाधन बिक्री बढ्ने

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयात कडाइ गर्न चालेको कमदले विद्युतीय सवारी संख्या बढ्ने देखिएको छ । अनियन्त्रित आयात रोक्न भन्दै केन्द्रीय बैंकले २० वटा एचएस कोड अन्तर्गत नेपाल भित्रिने वस्तुको ...

newsofnepal.com२५६ हप्ता अघि

माओवादीको राष्ट्रिय सम्मेलन : १,५३३ प्रतिनिधि सहभागी हुने

काठमाडौं, (नेस) नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । विचारका साथै पार्टी निर्माणको नय...

ekantipur.com२५६ हप्ता अघि

सरकारी एसएमएस अब २० पैसामै

काठमाडौँ — सरकारी निकायले अब २० पैसामै आफ्ना सेवाग्राहीलाई एमएमएस पठाउन सक्ने भएका छन् । सूचना प्रविधि विभागले सञ्चालनमा ल्याएको केन्द्रीकृत एसएमएस गेटवे प्रणालीमा जोडिई जुनसुकै सरकारी निकायले पनि...

ekantipur.com२५६ हप्ता अघि

पुँजीगत खर्चबारे सचिवहरूसँग जवाफ मागिँदै

काठमाडौँ — सरकार र संसदीय समितिले बजेट खर्च घट्नुको कारण विषयगत मन्त्रालयका सचिव तथा कर्मचारीहरूबाट खोज्न थालेका छन् । चालु आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि पुँजीगत खर्च करिब ७ प्रतिशत हाराहारी ...

ratopati.com२५६ हप्ता अघि

राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा : संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित ...

ekantipur.com२५६ हप्ता अघि

ढल खन्दा भेटियो लिच्छविकालीन शिलालेख

ललितपुर — ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा लिच्छविकालीन शिलालेख फेला परेको छ । ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्याल नजिक करिब ६ फिट अग्लो लिच्छविकालीन शिलालेख भेटिएको हो । लिपिविज...

nayapatrikadaily.com२५६ हप्ता अघि

बाढीले टहरामुनि पुर्‍यायो, टहरामा राज्यले डोजर चलायो

साउनमा मोहना नदीको बाढीले घरजग्गा बगाएपछि कैलाली भजनीका विस्थापित परिवार स्थानीय जनप्रतिनिधिसहित सर्वदलीय सहमतिमै हिम्मतपुर सामुदायिक वनछेउमा टहरा बनाएर बस्दै आएका थिए, बुधबार वन कार्यालयले डोजर लग...

khabarhub.com२५६ हप्ता अघि

बढ्यो दैनिक थपिने कोरोना संक्रमितको संख्या

काठमाडौँ – विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या बढेको छ । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ लाख ५१ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको हो । यूरोपमा मात्र ४ लाख ७० हजार १९...

setopati.com२५६ हप्ता अघि

कांग्रेस प्रदेश २ अधिवेशन: कडा सुरक्षाबीच आज मतदान, यी हुन् उम्मेदवार

नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ मा पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको छ। प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधि...

setopati.com२५६ हप्ता अघि

हारबाट जोगियो पिएसजी

फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ। १० खेलाडीमा सीमित भएको पिएसजी लोरिएन्तसँग १–१ को बराबरी खेल्दै हारबाट जोगिएको हो ।...

ekantipur.com२५६ हप्ता अघि

आन्तरिक उडानमा निगमको बजार हिस्सा २५ मात्रै

काठमाडौँ — निजी वायु सेवा कम्पनीहरूले आन्तरिक उडानतर्फको बजार हिस्सा क्रमशः बढाउँदै लगेका बेला सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को भने खुम्चिँदै गएको छ । हाल निगमले ३७ वर्ष...

thahakhabar.com२५६ हप्ता अघि

एउटा यस्तो देश जसले आफ्ना सबै पारमाणविक शस्त्र नष्ट गर्यो

सन् १९९३ मार्च २४ मा दक्षिण अफ्रिकाका राष्ट्रपति फ्रेडरिक विलियम डे'क्लार्कले धेरै वर्षदेखि चलिरहेको अफवाहको पुष्टि गरेका थिए। उनले आफ्नो देश गोप्य परियोजनामा काम गरिरहेको र परमाणु शस्त्र निर्माण ...

bbc.com२५६ हप्ता अघि

हङकङमा रहेको तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापना गरिएको मूर्ति हटाइयो

चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात प्रतिमा हटाइएको छ। आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको