मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष ९ को विवरण
आज

२०७८ पुष ९ का समाचार

डिसेम्बर २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५६ हप्ता अघि

२०७९ फागुनभित्रै तीनै तहका निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय...

rajdhanidaily.com२५६ हप्ता अघि

ओमिक्रोन संक्रमणबाट मानवीय क्षति रोक्न खोप विस्तार गर

पछिल्लो समयमा एक जना नेपाली नागरिकमा ओमिक्रोनको संक्रमण देखापरेपछि यसले हल्लीखल्ली मच्चाएको छ । यद्यपि, नेपालमा ओमिक्रोनको संक्रमण देखिएको यो दोस्रोपटक हो । पहिलोपटक यसको संक्रमण दुई जना विदेशी नाग...

rajdhanidaily.com२५६ हप्ता अघि

सार्वजनिक कार्यक्रम कार्यान्वयनमा समस्या

राजनीतिक तहबाट प्रस्तुत गरेका सोच, दृष्टिकोण र प्रतिबद्धतालाई कार्यक्रममा रूपान्तरण गर्ने तथा सरकारले निर्धारण गरेका नीति कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीतन्त्रको हो । सार्वजनिक प्रशासनले सहज ...

rajdhanidaily.com२५६ हप्ता अघि

राज्यकोषमा मनलाग्दी दोहन

अहिले केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा समेत राज्यकोष अनियन्त्रित किसिमले दोहन हुने क्रम बढिरहेको छ । एकातिर मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ भने अर्कोतर्फ विभिन्न बहानामा रा...

abhiyandaily.com२५६ हप्ता अघि

आयातका लागि ५ महीनामा रू. ८ खर्ब ३८ अर्ब बाहिरियो

रू. १ खर्ब २ अर्ब मात्रैको निर्यात, व्यापारघाटा रू. ७ खर्ब ३५ अर्ब ४८ करोड पुग्यो काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुप...

khabarhub.com२५६ हप्ता अघि

घरको मन्दिरमा कस्ता मूर्ति कति राख्ने ?

सनातन धर्मालम्बीहरुको घरमा एक मन्दिर हुनु सामान्य हो । धार्मिक आस्थाका कारण मानिसहरू घरका मन्दिरमा विभिन्न देवी देवताको मूर्ति राख्ने गर्दछन् । तर घरको मन्दिरमा कति मूर्ति राख्नु पर्दछ ? यसबारे धेर...

lokaantar.com२५६ हप्ता अघि

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको...

setopati.com२५६ हप्ता अघि

पेसाले नर्स, बनाउँछिन् 'प्रप्स' (भिडिओ)

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

Ujyaaloonline.com२५६ हप्ता अघि

पाँच महिनामै एक खर्ब रुपैयाँभन्दा धेरैको निर्यात, व्यापार घाटा चुलिँदो, ३३ अर्बको खाद्यान्न आयात !

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा नेपालले एक खर्ब दुई अ...

nepalkhabar.com२५६ हप्ता अघि

भक्तपुरमा आँगनको नालीमा लड्दा मृत्यु

भक्तपुरमा आफ्नै घरको आँगनको रहेको पानी बग्ने नालीमा लड्दा एक वृद्धको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका ४ चाँगु हल्छाप घर भएका ७४ वर्षीय कान्छा श्रेष्ठ बिहीबार राति आफ्नै घरको आँगनमा रहेको नालीम...

newsofnepal.com२५६ हप्ता अघि

चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण देखाऊ आदेश जारी

काठमाडौं, (नेस) । सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुका कारण तीन दिनभित्र कारण प...

news24nepal.tv२५६ हप्ता अघि

माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डको विकल्प प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छ...

ekantipur.com२५६ हप्ता अघि

कर्मचारी सरुवा स्थगित

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा तत्कालका लागि रोक्ने निर्णय गरेको छ । स्थानीय तह खाली हुने गरी दिनैपिच्छे निवेदन दर्ता गरेर सांसद र नेताहरूको द...

setopati.com२५६ हप्ता अघि

जब राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन मानेनन् ...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार दाङको तुलसीपुर आए।  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा पुरानै अनुहार रहे पनि निर्वाचनबाट...

Ujyaaloonline.com२५६ हप्ता अघि

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

काठमाण्डाै - १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका ल...

ekantipur.com२५६ हप्ता अघि

५ महिनादेखि सडकमै : त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै बाढीपीडित

भजनी, कैलाली — कैलालीको भजनी–५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको साउन ५ गते विपद्ले नलखेटेको भए उनी उसरी नै खुसीसाथ बसिरहेका हु...

baahrakhari.com२५६ हप्ता अघि

हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो 

काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपात हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सातवटै प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्...

setopati.com२५६ हप्ता अघि

उपासना बनिन् ब्राण्ड एम्बेस्डर

अस्ट्रेलियाको सीड्नीमा केन्द्रिय कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन्। युवा पुस्ताकी चर्चित यी अभिनेत्रीलाई एजुकेशन एण्ड म...

khabarhub.com२५६ हप्ता अघि

प्रिमियर लिगका दुई खेल स्थगित

काठमाडौँ – कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ । आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द ...

thahakhabar.com२५६ हप्ता अघि

एमाले काठमाडौंको लोगो सार्वजनिक

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको काठमाडौं जिल्ला कमिटीको अधिवेशनको लोगो  सार्वजनिक गरेका छन्।   कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो क...

nepalipatra.com२५६ हप्ता अघि

अध्यक्ष ओलीलाई १५० किलोको माला

पर्सा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जगरनाथपुर गाँउपालिकामा बिहीबार एमालेले आयोजना गरेको  कार्यक्रममा १५० किलोको माला लगाएर स्वागत गरिँदै ।  तस्वीर : विजय कुमार...

Ujyaaloonline.com२५६ हप्ता अघि

भारतको लुधियानामा रहेको अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डाै - भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ । अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले...

news24nepal.tv२५६ हप्ता अघि

अस्पताल लगिएको कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

दाङ । जिल्लाकोे घोराहीस्थित जिल्ला कारागारका एक कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सुनाइएपछि सजाय भोगिरहेका एक कैदी उपचार गर्न अस्पताल लगिएका बेला फरार...

news24nepal.tv२५६ हप्ता अघि

शिक्षक कुट्ने विद्यार्थी निष्कासित

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी कुवेर जेठारा निष्कासनमा परेका छन् । गत मंगलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह द...

khabarhub.com२५६ हप्ता अघि

भारतमा थपिने र निको हुनेको संख्या करिब बराबर

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरकाअनुसार यही अवधमिा ६ हजार ९६० जना संक्रमणमुक्त भएका छन् भने १०४ जना संक्रमितको मृत्यु भएको छ । भारतम...

newsofnepal.com२५६ हप्ता अघि

शिक्षा ऐन छिट्टै ल्याउने तयारीमा मन्त्री

काठमाडौं, (नेस) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बधित ऐनहरू ल्याउने तयारी भइरहेको बताउनुभएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै मन्त्री पौडेलले संघीय ...

ekantipur.com२५६ हप्ता अघि

पाल्पामा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु 

पाल्पा — केन्द्रीय प्रसारण लाइनको विद्युत् तार विस्तारका क्रममा निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर बिहीबार एक जना मजदुरको मृत्यु भएको छ ।  हाइटेन्सन लाइन विस्तारको क्रममा पोलमा चढेका नवलपरास...

thahakhabar.com२५६ हप्ता अघि

कक्षा कोठा न्यानो बनाउन हिटर जडान

बैतडी : पाटन नगरपालिका-९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविको प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको छ। विद्यार्थीलाई चिसोबाट बचाउन हिटर जडान गरिएको   विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भ...

annapurnapost.com२५६ हप्ता अघि

नेपालको सुखद् सुरुवात

काठमाडौं : एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपमा नेपालले सुखद् सुरुवात गरेको छ। बंगलादेशको ढाकामा बिहीबार भएको रोमाञ्चक खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद् सुरु...

Ujyaaloonline.com२५६ हप्ता अघि

विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

काठमाण्डाै - नेपालमा आउँदाे निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेकाे महिला पत्रकारका लागि ...

deshsanchar.com२५६ हप्ता अघि

प्रहरीसँगै अस्पताल पुगेका नाइके भागे, अनुसन्धानमा तानिए प्रहरी जवान

दाङ– घोराहीस्थित कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्ति भागेपछि अनुसन्धानका लागि प्रहरीले प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ल...

deshsanchar.com२५६ हप्ता अघि

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बो...

ekantipur.com२५६ हप्ता अघि

छैटौं चरण सुरु हुँदै, आज दुई खेल

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ को छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । पहिलो दिन दशरथ रंगशालामा दुई खेल हुनेछन् । पहिलो खेलमा एपीएफ र एनआरटी भिड्ने छन् । एपीएफ ५ खेलबाट ४ अंक जोडेर ...

farakdhar.com२५६ हप्ता अघि

[अन्तर्वार्ता] प्रचण्डको उत्तराधिकारी अहिलेसम्म कोही छैनः हरिबोल गजुरेल

पछिल्लो समय नेपालका राजनीतिक दलको महाधिवेशन हुँदै गर्दा नेपालमा सबैभन्दा बढी चर्चामा छ, पुस्तान्तरण । अर्थात्, अब दलहरुमा नयाँ नेतृत्व आउनु पर्छ भन्ने बहस चलिरहेको छ ।  नेपाली कांग्रेसको महामन्त्र...

setopati.com२५६ हप्ता अघि

कांग्रेसलाई भोट गन्न लाग्यो १० दिन

नेपाली कांग्रेसले १४ औं महाधिवेशन सकेको छ। प्रत्येक चार वर्षमा महाधिवेश गर्नुपर्ने भए पनि विधान र संविधानले दिएको समय समेत कटाएर करिब ६ वर्षमा कांग्रेसले महाधिवेशन गरेको छ। यो महाधिवेशनबाट पदाधिका...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको