२०७९ वैशाख २० का समाचार
मे ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो
काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका राजु अर्यालले सोमबारदेखि कार्यभार वहन गरेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा ग...
राजस्व छल्नेमाथि उच्च निगरानी
काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा द...
इद पर्वले नेपाली संस्कृतिलाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्र...
महानिरीक्षक नियुक्तिविरुद्ध रिटमा बुधबार सुनुवाइ हुने
काठमाडौं । नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका अर्का अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले त्यसव...
पारिवारिक मोहले विकृत बनेको राजनीति
स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाको नालीबेली कोट्याउँदै जाँदा गणतन्त्रमा फेरि पनि जहानियाँ विरासतले टाउको उठाउन थालेको देखिन्छ । रंगीचंगी राजनीतिक दल, ती दलभित्रका नेतापिच्छे गुट, समूह र ती समूहभ...
शिक्षित बन्दै गाउँका चेलीबेटी
केही वर्षअघि सँगै पढेका साथीले १० कक्षा पास गरेपछि घर नजिकै उच्च शिक्षा पढ्न कलेज नहुँदा बिहेवारी गरेर घरजम गरिसकेका थिए । घरजम हुन बाँकी साथीले आमालाई घरको काममा सघाइरहेका थिए । कोही भने भारतको पि...
विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीतिमाथि छलफल
सुर्खेत । कर्णाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं यूएनडीपी र शह...
आईएमएस ग्रुपको ३०औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं (अस) । सामसुङ लगायत मोबाइल फोनको वितरक कम्पनी आईएमस ग्रुपले ३०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । गत शनिवार कम्पनीको ३०औं वार्षिकोत्सव कार्यक्रम गरिएको हो । कम्पनीले सामसुङ स्मार्टफोन र कोरि...
श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता
सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त...
आईजीपी नियुक्ति विवाद : एआईजीको असन्तुष्टिले चुनाव सुरक्षामा कस्तो असर पर्ला ?
सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) असन्तुष्ट बनेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीका उच्च अधिक...
भारतमा सिकेको सैलुनको कामले लाखमा आम्दानी गर्दै साला-भेना
दाङ, तुलसीपुरको 'ग' लाइनमा 'द पूर्ण हेयर क्राफ्ट एन्ड युनिसेक्स सैलुन' छ। यो सैलुन खुलेको वर्ष दिन हुन लाग्यो। सैलुन साला–भेना पूर्णबहादुर केसी र सुग्रिभ बस्नेत मिलेर खोलेका हुन्। यो सैलुनमा ग्रा...
उम्मेदवारको घोषणापत्रप्रति मतदातालाई छैन विश्वास
बुटवल उपमहानगरपालिका–११ नहरपुरका ४० वर्षीय श्याम खनाल ५÷६ महिना अगाडिसम्म किराना पसल चलाएर बसेका थिए । पसल राम्रोसँग नचलेपछि उनी अचेल त्यतिकै बसेका छन् । उनको घरमा अहिले भोट माग्न विभिन्न दलका उम्म...
३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति ?
थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे ज...
आईपीएलः कोलकाताले राजस्थानसँग लियो अघिल्लो हारको बदला
एजेन्सी । लगातार पाँच हारपछि कोलकाता नाइट राइडर्सले फेरि जितको स्वाद चाखेको छ । राजस्थानलाई ७ विकेटले हराउँदै कोलकाताले सिजनको चौथो जित दर्तासहित अघिल्लो हारको बदला लिएको हो । यस सिजनको पहिलो खेल...
यसकारण भइरहेछ मनसुनको झल्को दिने गरी वर्षा
सक्रिय पूर्वमनसुनका कारण आइतबार रातिदेखि मनसुनको झल्को दिने गरी वर्षा भएको छ । नेपालमा तीन थरी जलवाष्पयुक्त वायुको प्रभाव परेकाले मनसुनको जस्तै वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको म...
पुरानो साख फर्काउने धुनमा काठमाडौंका ‘कन्ट्रोभर्सी किङ’को अग्निपरीक्षा बन्दैछ निर्वाचन
काठमाडौं। केशव स्थापित आफैंलाई लाग्छ, ‘कन्ट्रोभर्सी’ उनको जीवनको अभिन्न पक्ष हो। काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकै दिन १२ वैशाखमा उनले ठट्यौली पारामा भने, “विवादमा नआउने पनि केशव स...
इदले नेपाली समाजको सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्। इदका अवसर...
आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित
काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ ।
आजबाट सबै मतपत्र छपाइ सकिने
फाइल तस्विर जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ सक्नेछ। निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। केन्द्रका प्रवक्ता चित्र आ...
यसरी बनाउनुपर्छ मतदान केन्द्र
काठमाडौं । यही वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन हुँदै छ । त्यसका लागि तोकिएको ढाँचामा मतदान केन्द्र बनाउनुपर्छ । मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–३३ बमोजिमको हु...
प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ
नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन...
राजस्थानमाथि कोलकत्ताको जीत
कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । मुम्बईमा सोमवार राति कोलकत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५३ रन...
धनगढीका मेयरका साझा उम्मेदवार वडको संकल्प : धनगढीलाई महानगरपालिका बनाउने
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार नृपबहादुर वडले धनगढीलाई महानगरपालिका बनाउने सङ्कल्प गरेका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार वडले सोमबार...
मनसुन सुरु नहुँदै त्रिविका आंगिक क्याम्पसमा बर्खे बिदा
विद्यार्थीको दबाब र शिक्षकको चाहनाअनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै २२ वैशाखदेखि १३ जेठसम्म बिदा दिने त्रिविको निर्णय विद्यार्थीको दबाब र शिक्षकको चाहनाअनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर...
कांग्रेसका बागी उम्मेदवारलाई भोलिसम्मको मौका
काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारले भोलि बुधबारसम्म पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धताका साथ उम्मेदवारी नरहेको विज्ञप्ति जारी गरेमा कारबाही नगर्ने पुनः स्मरण गराएको छ । प...
आज पहाडी भेगमा पानी पर्छ : मौसमविद्
काठमाडौं– मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुन जेठ अन्तिम साताबाट सुरु हुने
यो वर्ष मनसुन जेठ अन्तिम साता भित्रिने अनुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार औसतमा मनसुन १३ जुनमा भित्रिने र २ अक्टोबरमा अन्त्य हुने अनुमान छ । विगतमा विभागले १० जुनमा मनसुन भित्रिने र २३ स...
कोलकातासँग हार्दा राजस्थान दबाबमा
मुम्बई — कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सोमबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । लगातार दुई हारपछि राजस्थान दबाबमा आएको छ र टिम १२ अंकका अझै तेस्रो स्थान...
नयाँ आइजिपीका नयाँ योजना
भ्रष्टाचारमा शून्य सहनशीलता, अपराध अनुसन्धानमा वैज्ञानिकीकरण तथा गैरव्यावसायिक आचरणप्रति कठोर हुने सिंहको सन्देश नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकले सोमबार पदभार सम्हाल्...
राङ्गनिकको अन्तिम घरको खेलमा म्यानचेस्टर विजयी
म्यानचेस्टर — निमित्त व्यवस्थापक राल्फ राङ्गनिकको अन्तिम घरको खेलमा म्यानचेस्टर युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्डफोर्डलाई ३–० ले हरायो । राङ्गनिक आएयता म्यानचेस्टरको यो अहिलेसम्मकै स...
गाउँमा चुनाव, काठमाडौंमा प्रचार
दोलखा‚ लमजुङ‚ म्याग्दी — उम्मेदवारहरू मत माग्न घरदैलो गरिरहेका छन् । तर दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङ गाउँ सुनसान छ । मतदाता गाउँमा भन्दा काठमाडौंतिरै बस्ने भएकाले उम्मेदवारहरूको घरदैलो...
रोनाल्डोको गोलमा युनाइटेडको जित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ । युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्र...
बिहानै चिया पिउनुका ५ खतरनाक हानि
काठमाडौं– हामी बिहान उठ्ने बित्तिकै आफुलाई फ्रेस बनाउनका लागि चिया पिउँछौं , जसलाई सामान्य भाषामा बेड टि भनिन्छ । दिनको शुरुवात चियाबाट गर्ने नेपालमा धेरै नै पुरानो चलन हो । प्रायः मानिसको बेड टि ...
मकवानपुर र गोरखामा भएका दुर्घटनामा ६ को मृत्यु
मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दुई चिनियाँ र ए...
आज इद उल फित्र, मुस्लिम समुदायले विशेषरुपमा मनाउँदै
काठमाण्डौं । इस्लाम समुदायले आव विशेषरुपमा इद उल फित्र पर्व मनाउँदैछन् । देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँछन् । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, ...
३५ समाचार देखाइएको