२०७९ माघ २० का समाचार
फेब्रुअरी ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सीताविना अयोध्या अधुरो छ, नेपाल हाउस बनाउँछौँ : मुख्यमन्त्री आदित्यनाथ
भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् । कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग बिहीबार लखनऊ...
स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न महासंघको आग्रह
नेपाल पत्रकार महासंघले लामो समयदेखि महासंघको सदस्यता कायम रहेको तर पत्रकारिता क्षेत्रमा सक्रियता नरहेकाहरुलाई स्वेच्छिकरुपमा सदस्यता त्यागको आग्रह गरेको छ । महासंघको गत पुस ८ र ९ गते सुर्खेतमा सम्प...
अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार
काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरि“दै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हु...
पोखरामा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने
पोखरामा खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुन गइरहेको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” मूल नाराका साथ बुक्स बजार सप्लायर्स...
खरको भर
चितवनको माडी नगरपालिका–६, लक्ष्मीनिवासका स्थानीय खरले घर छाउँदै। यहाँका स्थानीयवासी नजिकैको जंगलबाट खर ल्याएर घर छाउने गरेका छन्। तस्बिरः कृष्ण आचार्य÷रासस प्रकाशित: February 3, 2023 | 05:05:00 क...
गृह मन्त्री रास्वपालाई दिने सहमति हो, कसलाई पठाउँछ उसकाे कुरा - अध्यक्ष ओली
माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमतिअनुसार उसैलाई दिनुपर्ने बताउनुभएकाे छ । गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने ...
राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल रकारबाट नबाहिरिने
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएकाे छ । आज बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेकाे पार्टीका ...
प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको आजको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी ...
फ्राइडे रिलिजमा ‘ह्यार कि प्यारी’ हलमा
काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो । चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज...
लामिछाने पार्टीभित्रै अप्ठ्यारोमा
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्रालय नपाए सरकार छाड्ने अडानबाट तत्काललाई पछि हटेका छन् । पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा मन्त्री र अधिकांश स...
बिहीबार पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइने
काठमाडौं– बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले आज (शुक्रबार) अदालतमा उपस्थित गराउने तयारी गरेको छ। सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको ...
उडानमा नयाँ व्यवस्था
काठमाडौँ, माघ २० गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ । जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मका...
क्रिकेट फिक्सिङमा जेलिएको क्यान सन्दीपसँग पनि ‘फिक्सिङ’ गर्दै
काठमाडौँ — नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ र ‘अनलाइन बेटिङ’ विवादमा मुछिएको नेपाल क्रिकेट संघ (क्यान) ले नाबालिग बलात्कारको अभियोग लागेका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउ...
बाँकेबाट पक्राउ परेका सांसद चौधरी धनगढी जिप्रकामा
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा...
बालबालिकाको स्क्रिन समय बढ्यो, मानसिक विकासमा असर पुग्ने चेतावनी
काठमाडौँ । धेरै पटक बच्चाहरु रुँदा अभिभावकले उनीहरुलाई मोबाइल वा ट्याब्लेट दिएर शान्त गराएको पाइन्छ । यसले गर्दा बच्चाहरू त्यतिखेर शान्त हुन्छन् तर भविष्यमा यसको गम्भीर परिणामहरू देखापर्ने विज्ञहरु...
रास्वपाले गृहमन्त्रीका लागि शनिवार साँझसम्म पर्खिने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । बिहिबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो । बैठकले ...
स्ववियु निर्वाचन २०७९ : चैत ५ गते स्थगित भए ३० दिनभित्र गर्नैपर्ने व्यवस्था
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यका बाहिरका ३९ वटा क्...
माओवादी स्थायी कमिटी बैठक आज पनि, विभागको भागबन्डा अझै टुंगिएन
नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुन...
सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनुवाइ
काठमाडौं – नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाइ आज हुने भएको छ ।
फ्राइडे रिलिज: हलहरुमा ‘ह्यारी कि प्यारी’
काठमाडौं– डा भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्षपछि निर्माण गरेको चलचित्र ‘ह्यारी कि प्यारी’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजअन्तर्गत चलचित्र ‘अल नेपाल’ प्रदर...
तस्बिर प्रयोगप्रति कोइरालाको आपत्ति
काठमाडौँ, माघ २० गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आफ्नो फोटो राखेर उपचार सामग्रीको विज्ञापन गरेको भन्दै आपत्ति जनाउनुभएको छ। उहाँले आफ्नो सहमतिबिना फोटो दुरुपयोग गर्नेमाथि प्रहरील...
लामिछानेका कारण विवादमा रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका ...
मोबाइलको अवैध धन्दा
अचाक्ली बढेको मोबाइलको अवैध आयात रोक्ने नेपाल दूरसञ्चार प्राधिकरणको प्रयासलाई प्रधानमन्त्रीको निर्देशनले तगारो हाल्दा सरासर अवैध आयात र कारोबार बढ्नु राजस्वमाथि घात हुनु हो। जुन, अहिले भइरहेको छ। य...
सुनको भाउ ६ वर्षमा दोब्बर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपियाँ पुगेसँगै हालसम्मकै उच्च मूल्यको रेकर्ड राखेको हो । बुधबार तोलामा ...
विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास
काठमाडौं । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागर...
कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै
भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदैछ । दाङको घोराही –५ महेन्द्र...
नवनिर्वाचित सांसदलाई संसदबारे जानकारी
काठमाडौं – प्रतिनिधि सभा सदस्यका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ।
कामना सेवाको २३ करोड ऋण जोखिममा
कामना सेवा विकास बैंकको दमक शाखाबाट पछिल्लो चार वर्षमा प्रवाह भएको २३ करोड रुपैयाँबराबरको ऋण जोखिममा परेको छ । बैंकका कर्मचारी र ऋणीले मिलेमतोमा कमसल धितोमा प्रवाह गरेको ऋण नउठ्ने खतरा बढेको हो । ...
बजेट संशोधनको तयारीमा अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९र८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित ब...
सांसदहरुको अभिमुखीकरण तालिम आज पनि
प्रतिनिधि सभा सदस्यहरूका लागि दिईएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहिबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन ...
द्वन्द्वकालीन मुद्दामा गौतमलाई जन्मकैद
काठमाडौँ, माघ २० गते । द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले माओवादीका तत्कालीन नेता पुष्कर गौतमलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ । उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन)को फैसला सदर गर्दै ...
३१ समाचार देखाइएको