२०७९ माघ २७ का समाचार
फेब्रुअरी १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
धार्मिक परिक्रमा
धार्मिक परिक्रमा : बौद्ध धर्ममा आस्था राख्नेका लागि विश्व सम्पदासूचीमा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपमा दर्शन गर्न भेला भएका मानिस । स्तुप परिसरमा दैनिक सयौं सर्वसाधारण आउने गर्छन् । ...
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की
काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि शुक्रबार बिहानसम्ममा मृतक संख्या २१ हजारभन्दा बढी पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । आश्रय, पानी, इन्धन र ब...
दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान लिएर नेताहरू गाउँ गाउँमा पुग्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि द...
नयाँ राष्ट्रपति चुन्न पुरानै मतभार
काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा २०७४ को राष्ट्रपति निर्वाचनकै मतभारबाट निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न २५ फाग...
सबै पक्ष सच्चिएर अघि बढ
राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको एकताबद्ध प्रयासबाट मात्रै मुलुकले विकास र समृद्धि हासिल गर्न सक्छ । तर, हामीकहाँ राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच राम्रो तालमेल हुन सकेको देखिँदैन ।...
उपत्यकामा बर्डफ्लुको सन्त्रास
बर्डफ्लु भनेको एभियन इन्फ्लुएन्जा अर्थात् एच–फाइभ–एन–वान नामक सूक्ष्म भाइरसका कारणले लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा ‘पक्षीरुघा’ भनिन्छ । यो पक्षीको जीवाणुबाट संक्रमण हुने रोग हो । यो एउटा अ...
स्ववियु निर्वाचन प्रक्रिया शुरू
–फागुन ४ भित्र कार्यतालिका प्रकाशित हुँदै –सबै क्याम्पसमा निर्देशिका पुग्यो काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको ...
बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी
रुपन्देही। बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ । सुधारगृहमा रहेका केही...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै
सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रवार विहान ९ बजे बस्दैछ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी न...
स्रोत नखुलेको नगद ९ लाख २० हजारसहित एक पक्राउ
विराटनगर महानगरपालिका –१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख २० हजारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय रंजितकुमार साहलाई हिजो प्रहरीले ...
लामिछानेका कागजपत्र झिकाइयो
काठमाडौँ, माघ २७ गते । नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ...
तीन महिनामा झन्डै दोब्बर भयो उपभोक्ताको दैनिक खर्च
खर्च बढ्दो, आम्दानी घट्दो। वनस्थली बस्ने सीतामाया तामाङलाई अचेल यो चिन्ताले सताउन थालेको छ। 'काठमाडौंमा कसरी टिक्ने होला' भन्दै श्रीमान विकल्पलाई भनिरहेकी हुन्छिन्। वनस्थली चोकमा सामान्य डेरी पसल ...
निर्देशिका नहुँदा एक अर्ब ३५ करोड जोखिममा
धुलिखेल । सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। ...
राजनीतिक संयन्त्रजुवातास खेल्ने ६ जना पक्राउ
चन्द्रागिरी नगरपालिका –११ सतुङगलस्थित पाँचथर फिदिम नगरपालिका –५ घर भएका ४२ वर्षीय प्रकाशकुमार राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा खाजाघरका सञ्चालक राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
रोनाल्डोको चार गोल
शुक्रबार, माघ २७, २०७९ एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध खेलमा चार गोल गरेका छन् । अल नासरले ४-० को जित दर्ता गर्दा सबै गोल रोनाल्डोले गरे...
संसदको दुवै सदनको संयुक्त बैठकलाई आज राष्ट्रपतिले संबोधन गर्ने
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ र साँझ ५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ ।...
फास्ट ट्रयाक ०८१ मा पूरा नहुने
रक्षा मन्त्रालयले भने दुई वर्षपछिको समयसीमा, त्यतिवेलासम्म निर्माण सम्पन्न हुने आधार, लागतको स्पष्ट मूल्यांकन तथा डिपिआर संशोधन नहुने सुनिश्चितसहित पुनः प्रस्ताव पेस गर्न सेनाको आयोजनालाई निर्देशन ...
विवेकशील साझा पार्टीको महाधिवेशन आजबाट
काठमाडौँ । विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्र...
महिला टी-२० विश्वकप क्रिकेट आजदेखि सुरुहुँदै
आईसीसी महिला टी-२० विश्वकपको आठौं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। उद्घाटन खेल राति पौने ११ बजेदेखि आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ। १० टोलीको सहभागिता रहेको टी-२० विश्वकप ...
पाँचौँ वर्षमा शिलापत्र– निष्पक्ष र निर्भीक पत्रकारिताप्रति दृढता
व्यावसायिक पत्रकारिताका चार वर्ष सफलतापूर्वक पूरा गरी शिलापत्र डट कम आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा हामी हाम्रा समस्त पाठक, दर्शक तथा शुभचिन्तकसँग खुसी साट्न चाहन्छौँ । बितेका...
नाबालिग बलात्कारको सफाइ नपाउँदै राष्ट्रिय टोलीमा सन्दीप
काठमाडौँ — नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई समेट्दै नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (...
साफ यू–२० महिला च्याम्पियनसिपः उपविजेतामा सीमित भयो नेपाल
ढाका– साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल ...
सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो
सिरिया र टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको छ । गएको सोमवार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २० हजार जना नाघेको बीबीसीले जनाए...
सहरी क्षेत्रमा शून्य बन्दै खेतीयोग्य जमिन
काठमाडौं उपत्यकासहित मुलुकका सहरी क्षेत्रका अधिकांश स्थानीय तहले आफ्नो पालिकाभित्र कृृषियोग्य जमिन शून्य भएको देखाउन थालेका छन्।यस आधारमा सरकारी अभिलेखमा कृषियोग्य जमिन घट्दै गएको छ। काठमाडौंको चन्...
प्रेम दिवसमा पच्चीस हजार स्टिक गुलाफको फूल माग
चितवन समाचारदाता चितवन, माघ २७ गते । प्रेम दिवसका लागि मात्रै चितवनको बजारमा २५ हजार स्टिक गुलाफको फूलको माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका पूर्वअध्यक्ष पुष्प व्यवसायी प्रकाश पन्तले चितव...
कामदारमाथि कपट
वैदेशिक रोजगारीमा जानेका लागि सरकारले फ्रि भिसा र फ्रि टिकटको सुविधा भए पनि ९५ प्रतिशतभन्दा बढीले शुल्क तिरिरहेकै छन्। सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने हुँदाहुँदै लाखौंलाखौं रुपैय...
राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन्। शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय स...
टर्की र सिरियामा भूकम्पबाट २१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी । टर्की र सिरियामा सोमबारको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जानकारी अनुसार हालसम्म २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । टर्कीमा करिब १७ हजारभन्दा बढी मानिस मारि...
फ्राइडे रिलिजः सिनेमा हलमा ‘मनसँग मन’ र ‘आँधी तूफान–२’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘मनसँग मन’ तथा ‘आँधी तूफान–२’ प्रदर्शनमा आएका छन् । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यान...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज
धनगढी – सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
३० समाचार देखाइएको