२०७९ फागुन २ का समाचार
फेब्रुअरी १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छः मन्त्री किराँती
मोरङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट...
‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’
मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर नागेश कोइरालाले बताएका छन्। महानगरले वडा नम्बर १८ बाट सुरु गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा मेयर कोइ...
काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनावग्रस्त
काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्व...
अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र
काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिक...
अन्तर्घात गर्नेमाथि छानविन गर्न समिति गठन
गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अन्तरघात र असहयोग भएको भन्दै नेपाली कांग्रेसले छानविन समिति गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र १ का क्षेत्रीय सभापति सुजेन्द्...
स्थायित्वमा जोड देऊ
सत्ता साझेदार दलबीच सत्ता सहकार्यलाई बलियो बनाएर जाने समझदारी भएपछि शासनमा केही हदसम्म स्थायित्व हुन सक्ने देखिएको छ तर अझै पनि सरकार परिवर्तन गर्ने र राजनीतिक अस्थिरता मच्चाउने खालका खेल पनि पर्दा...
त्रिकोणीय सिरिज आजदेखि, जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणीय सिरिज आजदेखि काठमाडौँमा शुरु हुदै छ ।
यातायात मजदुरमाथि ट्राफिक प्रहरीको ज्यादती
काठमाडौं । ट्राफिक प्रहरीले यातायात मजदुरमाथि ज्यादती गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा शुरू भएको आन्दोलनले उग्र रूप लिएको छ । सार्वजनिक यातायातमाथि ट्राफिक प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भ...
जनयुद्ध दिवसको चौतर्फी आलोचना
काठमाडौं । जनयुद्ध दिवसका नाममा सरकारले दिएको सार्वजनिक बिदाको चौतर्फी विरोध भएको छ । तत्कालीन नेकपा माओवादीले २८ वर्षअघि राज्यविरुद्ध हतियार उठाउने निर्णय गरेर दश वर्ष सशस्त्र युद्ध गरेको सम्झनामा...
निजामती सेवा ऐन ल्याउने तयारी
काठमाडौं । झन्डै साढे तीन वर्षदेखि संसद्मै अड्किएको निजामती सेवालाई निर्देशित गर्ने संघीय निजामती सेवा ऐन ल्याउने तयारी सरकारले अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी संसद...
कोरिया जान भाषा सिक्दै आमाहरू
राधा लुइँटेल फिदिम, फागुन २ गते । पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्द...
बन्दीपुरमा पर्यटक बढाउन सुविधा थपिँदै, मिनी ग्रेटवालदेखि ठाउँको प्रोफाइलसम्म
कोरोना महामारीपछि तनहुँको बन्दीपुर घुम्न जाने पर्यटकको संख्या बढ्न सकेको छैन। मुलुकमा विदेशी पर्यटक आगमन बढ्न नसक्दा पर्यटकीय गन्तव्यहरूमा चहलपहल कम छ। कतिपय ठाउँ आन्तरिक पर्यटकले भरिभराउ भए पनि बन...
फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउने गगनको दाबी
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताउनुभएको छ । उहाँले १० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने बताउ...
चौधौं बाल नाटक महोत्सव शुरु, २९ वटा नाटक मञ्चन हुने
१४ औँ राष्ट्रिय बाल नाटक महोत्सवको उद्धाटन भएको छ । शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा महोत्सव हुन लागेको हो । प्रतिनिधि सभाको सांसद सोविता गौतमले,’ना...
तराई क्षेत्रमा बिहानीपख हुस्सु, अन्य क्षेत्रमा मौसम सफा रहने
काठमाडौं – हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।
भेटीबाट सडक बत्ती जडान
बेनी– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडक बत्ती जडान गरिएको छ। गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडक बत्ती जडान गरिएको हो। ...
नेपाल भारत संयन्त्र बैठक बीबीआईएनमै केन्द्रित
काठमाडौं, फागुन २ । नेपाल र भारतका परराष्ट्र सचिवबीच दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्य विषयमा समीक्षात्मक छलफल भएको छ । दुई देशका परराष्ट्र सचिवबीच बीबीआईएनमा केन्द्रित रहेर छलफल भएको छ ।
न्युजिल्यान्डमा गेब्रियल चक्रवात : हजारौँ घर बिजुलीविहीन, राष्ट्रिय आपत्काल घोषणा
न्युजिल्यान्डले राष्ट्रिय आपत्काल घोषणा गरेको छ । गेब्रियल नामको चक्रवातले नर्थल्यान्डमा ठूलो बाढी र पहिरो निम्त्याएपछि आपत्कालीन व्यवस्थापन मन्त्री केइरन म्याकअनल्टीले घोषणामा हस्ताक्षर गर्नुभएको ...
किन सार्वजनिक हुँदैन मधेस सरकारको निर्णय ?
जनकपुरधाम । सरकारले गरेको काम कारबाही र निर्णयहरू विभिन्न माध्यबाट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । ताकि सम्बन्धित व्यक्ति मात्रै होइन सर्वसाधारणले पनि सरकारको गतिविधिहरू प्रत्यक्ष रूपमा बुझ्न पाउ...
आज फेब्रुअरी १४ः प्रणय दिवश अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाइँदै
काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छौं । विश्वभर आ...
थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह
काठमाडौँ — नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली पक्षले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । नेपाल बाहिरब...
मौसमी प्रणाली छैन, खुल्दै आकाश
२ फागुन, काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि आंशिक बदली भएको छ । त्यसबाहेकका भू-भागमा सामान्यतय मौसम सफा छ । अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र व...
प्रेम दिवस : पाल्पाको रानी महलमा सम्मानित हुँदैछन् २५ विवाहित जोडी
रुपन्देही । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं. १३ मा...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ९१ करोडका उपकरण खरिदमा कर्मचारीको चलखेल
अनधिकृत पत्र पठाएर स्पेसिफिकेसन माग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामग्री खरिदका लागि २९ पुसमा स्पेसिफिकेसन सहितको पत्र स्थानीय तहमा पठाएको थियो, त्यसलाई स्थगित गरेर ०७८/७९ को स्पेसिफिकेस...
फाइभजीको आन्तरिक परीक्षण गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमले आन्तरिक रूपमा फाइभजी परीक्षण सुरु गरेको छ । कम्पनीका अनुसार काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी नेटवर्कका लागि उपकरण जडान गरिएको छ । सोही क्षेत्रबाट अहिले आन्तरिक परीक्षण भइरहेको क...
सांग्रिला डेभलपमेन्ट बैंकको ब्याजदर परिमार्जन
सांग्रिला डेभलपमेन्ट बैंकले फागुन महिनाबाट लागुहुने गरि माघ २९ गते सार्वजनिक गरेको ब्याजदरमम परिमार्जन गरेको छ । बैंकले आज एक सुचना प्रकाशन गर्दै साग्रिला मुद्दति धमाका योजनामा केहि परिमार्जन गरेको...
घरेलु मैदानको फाइदा लिने आस
काठमाडौँ — नेपालले विश्वकप लिग–२ क्रिकेटमा विजय हात पार्न नसकेको एउटा टोली नामिबिया हो । त्यही नामिबियासँग मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दा नेपालले उच्च मनोबलका साथ ...
एनआरटीमाथि वीरगन्जको जित
मकवानपुर — ए डिभिजन टोली एनआरटी क्लबमाथि वीरगन्ज युनाइटेडले सोमबार पाँचौं स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगितामा जित हात पारेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा एनआरटीलाई ३–२ गोलले ...
एभर्टनलाई हराउँदै लिभरपुल नवौँ स्थानमा
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई हराएको छ । गएराती भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।
औषधिको बजार नियमन कमजोर
काठमाडौँ — स्वदेशमै उत्पादित र आयातित औषधिको गुणस्तर परीक्षण नहुँदा उपभोक्ता कमसल औषधि सेवन गर्न बाध्य छन् । औषधि व्यवस्था विभागकै अध्ययनले पनि १० प्रतिशत औषधि कमसल हुने गरेको देखाएको छ । विभागले ...
बचतमा सीमा नतोक्न सहकारीका सञ्चालकहरूको लबिङ
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थामा बचतको सीमा नतोक्न सहकारीका सञ्चालकहरूले लबिङ शुरू गरेका छन् । सरकारले सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्थासहित सहकारी ऐन संश...
सरकारसँग छैन अपराधको एकीकृत अभिलेख
काठमाडौँ — सरकारले अपराधको एकीकृत अभिलेख प्रणाली व्यवस्थित नगर्दा फौजदारी अभियोगमा दोषी ठहर भएका र अदालत तथा अन्य अर्धन्यायिक निकायमा मुद्दा खेपिरहेका व्यक्ति सार्वजनिक लाभको पदमा पुग्ने गरेका छन् ...
मर्सिसाइड डर्बीमा लिभरपुल विजयी
लन्डन — कोडी गाक्पोले क्लबका लागि गरेको पहिलो गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई २–० ले हराएको छ । मर्सिसाइड डर्बीमा प्राप्त जितसँगै लिभरपुलले लिगमा चार खेलको जितहीन यात्र...
पीपीए खुलाउने निर्णयप्रति इप्पानको स्वागत
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले विद्युत् खरिद सम्झौता (पीपीए) खुलाए पनि बजारको उचित व्यवस्था नहुँदा निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । गत बिहीबार प्राधिकरणको बोर्ड बैठकले १५ ...
जनमत पार्टी छोडेर जानेलाई पुनः प्रवेश गरेमा ६ वर्षसम्म कुनै पनि लाभकाे पदमा सहभागी हुन नदिइने !
काठमाडौँ । जनमत पार्टीले पार्टी छोडेर गएका नेताहरूलाई पुनः प्रवेशमा कडाइ गर्ने तयारी गरेको छ । काठमाडौँमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले पार्टी छोडेर गएका न...
३५ समाचार देखाइएको