मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन २६ को विवरण
आज

२०७९ फागुन २६ का समाचार

मार्च १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१९२ हप्ता अघि

महिला दिवसको अवसरमा योग प्रशिक्षण

मोरङ व्यापार संघको महिला उद्यम समितिले पतञ्जलि योग महानगर समिति, विराटनगरको सहकार्यमा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी सञ्चालन गरेको योग प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । य...

lokaantar.com१९२ हप्ता अघि

प्रतिबन्धित लागूऔषधसहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले प्रतिवन्धि लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार विर्तामोड नगरपालिका २ बस्ने २० वर्षी...

gorkhapatraonline.com१९२ हप्ता अघि

सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुर्‍याइने

काठमाडौँ, फागुन २६ गते ।  सङ्क्रमणकालीन न्यायलाई चाँडो तार्किक निष्कर्षमा पुर्‍याउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता ग...

ratopati.com१९२ हप्ता अघि

किराना व्यवसाय पनि सुस्तायो

काठमाडौं । पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यव...

setopati.com१९२ हप्ता अघि

जसले पूरा गरिदिन्छन् गायकहरूका सपना!

पर्दापछाडिका हिरो एउटा गीत श्रोतासम्म कसरी पुग्छ? गायकको आवाजमा के के मिसाइन्छ? मिश्रणको काम कसले गर्छ?  हामीले यी र अन्य केही जिज्ञासाहरूमा साउन्ड इञ्जिनियर किशोर थापालाई भेटेका छौं। उनले धेरै ...

ratopati.com१९२ हप्ता अघि

राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै

काठमाडौँ । राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिने भएको छ ।  राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसह...

hamrakura.com१९२ हप्ता अघि

पोखरा-मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

पोखरा । पोखरा र मुस्ताङबीच पर्यटन विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको उल्लेख गर्दै दुई जिल्लाबीचमा व्यावसायिक साझेदारी हुनुपर्ने आव...

ratopati.com१९२ हप्ता अघि

विकासे अड्डामा एक तिहाइ इन्जिनियर कमी

काठमाडौं । विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ। जसले गर्दा विकासे योजनाहरू कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ। इन्जिनियर अभावले विकासका काम गर्...

gorkhapatraonline.com१९२ हप्ता अघि

नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहने प्रण

काठमाडौँ, फागुन २६ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्षता,तटस्थता र विधिको पालनामा आफू प्रतिवद्ध रहने बताउनु भएको छ। बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि सा...

neplays.com१९२ हप्ता अघि

आत्मघाति गोलले जोगियो आर्सनल

युईएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल आत्मघाति गोलका कारण हारबाट जोगिएको छ । गयराति भएको खेलमा स्पोर्टिङ लिस्बनसँग २–२ गोलको बराबरी खेलेको हो । राउण्ड अफ सिक्सटीन अन्तर्गत पहिलो लेगमा विल...

ekantipur.com१९२ हप्ता अघि

युनाइटेडको प्रभावशाली जित

पेरिस — म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा बिहीबार रियल बेटिसमाथि ४–१ को प्रभावशाली जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलविरुद्ध ७–० को हार बेहोरेयता युनाइटेडले ...

Ujyaaloonline.com१९२ हप्ता अघि

बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा इङ्ल्यान्ड ६ विकेटले पराजित

काठमाण्डाै - टी–२० विश्व कप विजेता इङ्ल्यान्ड बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बङ्लादेशले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ। जितको लाग...

nayapatrikadaily.com१९२ हप्ता अघि

सर्वोच्च पदमा रामचन्द्र

पटक–पटक विवादमा पर्दै आएको शीतलनिवासको साख र गरिमा जोगाएर काम गर्ने नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा पूर्वसभामुख एवं कांग्रेसका वरिष्ठ न...

ratopati.com१९२ हप्ता अघि

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेट...

ratopati.com१९२ हप्ता अघि

दोस्रो अर्थशास्त्री सम्मेलन  आजदेखि काठमाडौँमा

काठमाडौँ । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौँमा आयोजना हुने भएको छ । आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नारा दिइएको यस सम्मेलन विभिन्न सङ्घ संस्थाहरू...

ekantipur.com१९२ हप्ता अघि

सादगी पौडेलको शीतलनिवास यात्रा

काठमाडौँ — राजनीतिमा पनि प्रतीक्षाको फल मीठो  हुन्छ भन्ने कुरा कांग्रेस नेता रामचन्द्र पौडेलमा लागू भएको छ । सत्रौं पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरे पनि सफलता हासिल गर्न नसकेका पौड...

pahilopost.com१९२ हप्ता अघि

राष्ट्रपति पौडेल पशुपतिमा पूजा गर्न जाँदै, लगत्तै सुन्दरीजल पुग्ने

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिमा पूजा गर्न पुग्दैछन्। सुरक्षा स्रोतका अनुसार पौडेल ९ बजे पशुपति पुग्ने कार्यतालिका छ। त्यसअघि पौडेल सभामुख देवराज घिमिरेलाई भेट्ने बालुवाटा...

nayapatrikadaily.com१९२ हप्ता अघि

शास्त्रीको सादापन

लालबहादुर शास्त्री सादा जीवन उच्च विचारका लागि विख्यात छन् । त्यतिखेर शास्त्री भारतका रेलमन्त्री थिए । एकपटक उनी व्यक्तिगत कामले कतै जाँदै थिए । उनी व्यक्तिगत काममा कतै जाँदा सरकारी सेवा सुविधामा प...

khabarhub.com१९२ हप्ता अघि

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै

काठमाडौं – स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ।

kharibot.com१९२ हप्ता अघि

रियल बेटिसमाथि म्यानचेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौँ  युइएफए युरोपा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल बेटिसलाई पराजित गरेको छ ।

ekantipur.com१९२ हप्ता अघि

मछिन्द्रमाथि आर्मीको बदला

काठमाडौँ — मछिन्द्र क्लब तीन वर्षअघि जित्नैपर्ने अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । मछिन्द्रले गत वर्ष उपाधि रक्षा गर्ने क्रममा दोस्रो चर...

neplays.com१९२ हप्ता अघि

युभेन्टसको जितमा मारियाको गोल

युईएफए युरोपा लिग फुटबलको राउन्ड अफ सिक्सटीको पहिलो लेगमा युभेन्टस विजयी भएको छ । आज विहान सकिएको खेलमा युभेन्टसले फेरिबर्गगलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...

baahrakhari.com१९२ हप्ता अघि

निर्वाचन आयोगले मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउने

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २...

gorkhapatraonline.com१९२ हप्ता अघि

यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

काठमाडौँ, फागुन २६ गते ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राजधानीमा बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकल...

Ujyaaloonline.com१९२ हप्ता अघि

भारतसँगको चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाकाे राम्रो सुरुवात

काठमाण्डाै - भारतसँगको चौथो तथा अन्तिम टेस्टमा पाहुना टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाउँदै २ सय ५५ रन बनाएक...

gorkhapatraonline.com१९२ हप्ता अघि

व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँ, फागुन २६ गते । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो ।  व्यासका चौधवटै वडाका कृषकला...

ekantipur.com१९२ हप्ता अघि

भेरी बबईमा इरानी कम्पनीसँगको सम्झौता रद्द

सुर्खेत — निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय आयोजनाले परामर्शदाता इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँगको सम्झौता रद्द गरेको छ । अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीईले एक ...

himalkhabar.com१९२ हप्ता अघि

धम्नीहवामा भियतनामी भिक्षुले दिएको सन्देश

फोहोर र अस्तव्यस्त रहेका धम्नीहवास्थित दुई स्तूपको सरसफाई गरेर भियतनामी भिक्षुहरुले बौद्ध सम्पदाको वातावरण शान्त र सफा राख्नुपर्ने सन्देश दिएका छन्। प्राचीन कपिलवस्तुको एक महत्त्वपूर्ण पुरातात्विक...

nepalipatra.com१९२ हप्ता अघि

बिएमडब्ल्यूको वार्षिक नाफा वृद्धि

एजेन्सी । जर्मन कार निर्माण कम्पनी बीएमडब्ल्यूले सन् २०२२ मा वार्षिक मुनाफामा तीव्र वृद्धि भएको छ । आरामदायी गाडीको उच्च मूल्यले आपूर्ति शृङ्खला अवरोधको कारण आपूर्तिमा गिरावटको पूर्ति गर्न मद्दत प...

newsofnepal.com१९२ हप्ता अघि

ललितपुर महानगरपालिकाका एक कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई नियन्त्रणमा लिएको छ । पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदि...

news24nepal.tv१९२ हप्ता अघि

राष्ट्रपति पौडेलको आजको कार्यक्रम : पशुपति दर्शनदेखि विपी बिपी संग्रहालय अवलोकनसम्म

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज विभिन्न राजनीतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुने भएका छन् । राष्ट्रपतिमा निर्वाचति भएको भोलिपल्टै उनले सभामुख देवराज घिमिरेलाई भ...

ratopati.com१९२ हप्ता अघि

लुम्बिनीमा सहकारीमा बेथिति बढ्दै

बुटवल । शिव शिखर सहकारीको बुटवल, जोगीकुटीस्थित कार्यालय अहिले बन्द छ । काठमाडौं मुख्य कार्यालय रहेको यो सहकारीले बुटवलमा सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो । दैनिक बचतकर्ताहरूलाई रकम फिर्ता गर्न न...

ekantipur.com१९२ हप्ता अघि

एक वर्षपछि कर्जाको ब्याज घट्दै

काठमाडौँ — चैतदेखि कर्जाको ब्याजदर घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजसँगै ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम दर (आधार दरमा थप गर्ने दर) घटाउने निर्णय गरेपछि चैतदेखि कर्जाको ब्य...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको